सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

शैक्षिक समाचार

विधेयक संशोधन गर्न माग गर्दै बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको प्रदर्शन

बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुले पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ संशोधन गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् । बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुको संगठन ‘ग्रुप अफ नेपाली विद्यार्थी भेटेरिनरी स्टुडेन्ट अफ बंगलादेश’ ले  विधेयक संशोधनको