सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

शैक्षिक समाचार

पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय विस्तार कार्यका लागि सम्झौता

पोखरा विश्वविद्यालयको बृहत् गुरूयोजनाअन्तर्गत निर्माण हुन लागेको केन्द्रीय प्रशासनिक भवन विस्तार, विश्वविद्यालय परिसरमा पर्खाल तथा प्रवेशद्वार निर्माण एवं जग्गा विकासका लागि सम्झौता गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालको उपस्थितिमा विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार