आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय

शैक्षिक समाचार

दोलखामा कक्षा १२ का विद्यार्थीहरुलाई निःशुल्क तयारी कक्षा सञ्चालन गरिँदै

दोलखा। दोलखामा कक्षा १२ का विद्यार्थीहरुका लागि निःशुल्क तयारी कक्षा सञ्चालन हुने भएको छ। जीपी कोईराला फाउण्डेशन दोलखाको आयोजना तथा पूर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइराला र नेता भीम बहादुर तमाङको स्मृतिमा विद्यार्थीहरुलाई निशुल्क तयारी