काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को रिक्त उपाध्यक्ष पदका लागि २५ जना आवेदकको दरखास्त स्वीकृत भएको छ । रिक्त सदस्यसचिवमा चार जनाको दरखास्त स्वीकृत भएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार
सन् १९८३ मा अमेरिकामा ‘नेसन एट रिस्कः द इम्पेरेटिभ फर एजुकेसनल रिफर्म’ भन्ने बहुप्रतिष्ठित प्रतिवेदन सार्वजनिक भयो। त्यसको मूल मर्म सरल थियो– हाम्रा (अमेरिकाका) विद्यालयहरू नराम्रोसँग खस्कँदैछन्, यसकारण अमेरिकाको भविष्यलाई...
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शनिवार हुने आफ्नो पाँचौँ दीक्षान्त समारोहको तयारी पूरा गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार प्राडा सुविर सिंहका अनुसार यस वर्ष विभिन्न सङ्काय र कार्यक्रमबाट उपाधि...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ को परीक्षाफल ४० दिनभित्रै सार्वजनिक गरेको भन्दै शिक्षक, कर्मचारी, राष्ट्रिय परीक्षा बोर्ड, सुरक्षा निकायलाई धन्यवाद दिएका छन् । शुक्रबार सामाजिक सञ्जाल...
काठमाडौँ । नेपाल विश्वविद्यालयले स्नातक तहअन्तर्गतको शैक्षिक कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । विश्वविद्यालयले शुक्रबार एक कार्यक्रम गर्दै शैक्षिक सत्र २०८३/८४ का लागि स्नातक तहमा विद्यार्थी भर्ना सुरु गरेको जनाएको...
काठमाडौँ । विभिन्न विश्वविद्यालय र परीक्षा बोर्डले सार्वजनिक गर्ने नतिजा केही समययता समयमै प्रकाशन हुन थालेको छ । विश्वविद्यालयका स्नातक, स्नातकोत्तर र राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतका एसईई र कक्षा १२...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले कक्षा १२ को परीक्षाफल विगतको तुलनामा निकै छिटो सार्वजनिक हुनुलाई सरकारको सुशासनप्रतिको दृढ प्रतिबद्धता र शैक्षिक सुधारको महत्त्वपूर्ण फड्कोका रूपमा व्याख्या...
काठमाडौँ । ब्रिटिस एजुकेसन ग्रुप (बीईजी) अन्तर्गत सञ्चालित द ब्रिटिस कलेज (टीबीसी) ले ब्रिटिस एक्रिडिटेसन काउन्सिल (बीएसी) बाट पुनः मान्यता प्राप्त गरेको छ। कलेजले स्वतन्त्र उच्च शिक्षा संस्थाका रूपमा मान्यता प्राप्त...
काठमाडौँ । कक्षा १२ को परीक्षामा एक लाख चार सय ७१ जना नन ग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज (शुक्रबार) सार्वजनिक गरेको नतिजा अनुसार कुल परीक्षार्थी...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्ना सेवालाई ‘डिजिटलाइज्ड’ गर्ने अवधारणा अघि सारेको छ । वर्तमान अवस्थामा त्रिविका विद्यार्थीहरूले कतिपय सेवा विद्युतीय माध्यमबाट पाउन सकेका छैनन् । अहिले पनि सेवा लिनका लागि...
काठमाडौँ । शैक्षिकसत्र २०८३/८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुनः आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको छात्रवृत्ति कार्यक्रमको पहिलो र दोस्रो सूचीमा मनोनयनमा नपरेका र...
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गरेको छ। बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शिक्षा तथा खेलकुद मन्त्री सस्मित...
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले १ हजार ९२८ जना विद्यार्थीलाई दीक्षित गरेको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय वीरेन्द्रनगरमा बुधबार आयोजना गरिएको चौथो दीक्षान्त समारोहबाट दीक्षित हुन योग्य विद्यार्थीलाई दीक्षित गरिएको थियो...
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले बुधवार सार्वजनिक सूचना जारी गर्दै...
सुर्खेत । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइने बताएका छन् । त्यसका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको उनको भनाइ छ । बुधबार मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । त्रिविको अध्ययन बिदा सुव्यवस्थापन...
काठमाडौँ । डीएभी कलेजमा कक्षा–१२ मा अध्ययनरत विद्यार्थी आर्यन सिंहको कलेज भवनको छतमा भएको घटनापछि गम्भीर घाइते भई उपचारका क्रममा निधन भएको घटनाप्रति अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समिति ले...
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न आठ वटा विश्वविद्यालयका उपकुलपति पदका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ताकाे मिति तोकेको छ । मन्त्रालयले मङ्गलबार एक सूचना जारी गर्दै असार १३ गतेदेखि १५...
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा कार्यरत झण्डै एक हजार ६ सय कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । त्रिविका प्राध्यापक र कर्मचारीहरू पेन्सनको माग गर्दै त्रिवि उपकुलपति कार्यालय अगाडि दुई महिनाभन्दा बढी समय (६५...
नेपालको उच्चशिक्षा आज गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । एकातिर विद्यार्थीहरूको विदेश पलायन तीव्र गतिमा बढिरहेको छ भने अर्कोतिर विश्वविद्यालयहरूको शैक्षिक गुणस्तर, अनुसन्धान पूर्वाधार र विद्यार्थीहरूले हासिल गरेको सीपमाथि प्रश्न...
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएका पदहरूमा जिल्लान्तर तथा अन्तर–स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्न सबै स्थानीय तह र शिक्षा...
काठमाडौँ । शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय महाशाखा भक्तपुरले शिक्षक सरुवा सम्बन्धी ३ बुँदे निर्देशन दिएको छ । देशभरका स्थानीय तहहरूलाई सोमबार पत्र...
झन्डै डेढ दशकयता सामुदायिक विद्यालयमाथि स्थानीय विशेषताअनुसार विकसित चुनौतीका चाङहरू थुप्रिएका छन् । समुदायको पहिलो र अग्रणी पुस्ताले हाम्रा लागि बनाइदिएका, चिनाइदिएका र उभ्याइदिएका यी विद्यालयहरू चुनौतीको चाङमुनि देखिनु र...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय(त्रिवि) केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विश्वविद्यालयका नियुक्तिहरूमा राजनीतिक हस्तक्षेप र दलगत भागबन्डा हुन खोजेको भन्दै आपत्ति जनाएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी...
काठमाडौँ । युलेन्स स्कुलले सन् २०२६ शैक्षिक सत्रमा आवद्ध विद्यार्थीहरूको उपलब्धि, समर्पण र भविष्यप्रतिको आकांक्षालाई सम्मान गर्दै दीक्षान्त समारोह आयोजना गरेको छ । कक्षा १२ तथा इन्टरनेशनल ब्याकलोरियट डिप्लोमा प्रोग्रामका विद्यार्थीहरू,...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रको छात्रवृत्ति छनोट परीक्षाको पहिलो म्याचिङ् लिस्टबाट ३ हजार ५१ जना विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना भएका छन् । शैक्षिक २०८३/०८४ का लागि कक्षा ११ र १२ मा...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी थालेको छ । बोर्डका अनुसार परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू लगभग अन्तिम चरणमा पुगेका छन्...
काठमाडौँ । कुनै समय विद्यालय र कलेजहरूमा हाजिरी, शुल्क वा परीक्षा नतिजा कम्प्युटरमा राख्न सक्नुलाई नै ठुलो डिजिटल उपलब्धि मानिन्थ्यो। तर आज अधिकांश शैक्षिक संस्थासँग डेटा भए पनि त्यसलाई सही निर्णय...
काठमाडौँ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नेपालटारबाट २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले पूर्व विद्यार्थी समाजले बिहीबार बधाई तथा स्वागत कार्यक्रम सम्पन्न...
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयसँग आबद्ध नेसनल कलेजले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिसम्बन्धी ब्यासलर इन इन्टरनेश्लन रिलेसन एण्ड डिप्लोमेसी ‘बर्ड’ नामक नयाँ स्नातक तहको कार्यक्रम सुरु गरेको छ। कूटनीति, अन्तर्राष्ट्रिय मामिला, विदेश...
काठमाडौँ । देशभरका विश्वविद्यालयहरू निमित्त उपकुलपति र रजिष्ट्रारको भरमा चलेका छन् । गत वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ जारी...
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सम्पूर्ण विद्यालयहरूलाई विद्यार्थीको व्यक्तिगत सूचना संरक्षण गर्न निर्देशन दिएको छ । केन्द्रले मंगलबार एक सूचना जारी...
काठमाडौँ । एसईई तथा उच्च माद्यमिक तहको परीक्षामा परीक्षार्थीले लगेको मोबाइल जफत गरी पानीमा डुबाएर नष्ट गरेको घटना यतिबेला चर्चामा छ । सिराहा जिल्लामा त्यसरी जफत गरिएका मोबाइल नष्ट गरेको...
काठमाडौँ । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुर–७ झापाले वि.सं. २०८२ (सन् २०२५) का लागि प्रदान गरिने प्रतिष्ठित राष्ट्रिय पुरस्कारहरूको घोषणा गरेको छ । प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ । आगामी...
काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि प्राप्त आवेदनमध्ये अल्पसूची (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको छ । उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा...
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन सुरु भएको छ । मगर समुदायको बाहुल्यता रहेका बस्तीका १४ वटा विद्यालयमा कक्षा १ मा मगर खाम भाषामा पठनपाठन गराउन थालिएको...
काठमाडौँ । अनेरास्ववियु अस्कल क्याम्पस कमिटीद्वारा आयोजित साताव्यापी अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजले जितेको छ। उपत्यकाका २५ टोलीहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको फाइनल खेलमा न्याथम कलेजलाई पराजित गर्दै गोल्डेन...
काठमाडौँ । विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न गठित कार्यदलले काम सुरू गरेको छ । कार्यदलले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष पुनरावलोकन गर्न योजनाबद्धरूमा कार्यारम्भ गरेको हो । राष्ट्रिय पाठ्यक्रम विकास...
काठमाडौँ । छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजापछि ३३१ जना विद्यार्थीले पुनर्योग गर्न र ९६ जना विद्यार्थीले विवरण सच्याउन माग राखेर आवेदन दिएका छन् । ओएमआर सिटलाई कम्प्युटर प्रणालीबाट र म्यानुअल रूपमा...
काठमाडौँ । अध्ययन बिदामा गएर लामो समय सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन्। अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयलाई हानि पुर्याएकोबारे सरकारले चासो लिएपछि लामो समयदेखि बिदामा...