काठमाडौं । नेपाल एसबीआई बैंकको सीईओमा रामकुमार तिवारी नियुक्त भएका छन् । बैंक सञ्चालक समिति बैठकले आगामी माघ २ गतेदेखि लागु हुनेगरी तिवारीलाई बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । बैंकको ...
काठमाडौँ । खरीद बिलबिजक र दर्ता प्रमाणपत्र नराखी सञ्चालन गरिएको एक इलेक्ट्रोनिक्स पसललाई एक लाख रुपैयाँ जरिवाना गराइएको छ । मंगलबार बजार अनुगमनमा गएको वाणिज्य विभागको टोलीले ललितपुर महानगरपालिका...
काठमाडौँ । छोटो समयमै नेपालमा लोकप्रिय बनेको प्रिमियम र इन्टेलिजेन्ट ईभी ब्रान्ड दिपलले चर्चित बलिउड गायक सोनु निगमको प्रतीक्षित कन्सर्टमा मुख्य प्रायोजकका रूपमा हिस्सा लिने भएको छ । कला,...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को सुरूवातसँगै डिशहोमले आफ्नो ईन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ। कम्पनीले २०० Mbps र ३०० Mbps वार्षिक इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनस...
फुङ्लिङ । स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ । सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनस्थित आयोजनाको उत्पादन...
काठमाडौँ । स्थानीयले अवरोध गरेको १० दिनपछि नागढुङ्गा सुरुङ मार्ग निर्माण कार्य पुनः सुरु भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण गर्दा क्षति पुगेको घरजग्गाको मुआब्जा माग गर्दै मंसिर ९...
काठमाडौँ । नेपाल टेलिकमले मोबाइल प्वान्ट अफ सेल (एमपीओएस) रिचार्जमा बोनस उपलब्ध गराउने घोषणा गरेको छ । यो योजना मङ्सिर १८ देखि आगामी पुस १७ गते सम्म लागु हुनेछ । ...
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ८७ हजार १७४ क्विन्टल धान खरिद गरेको छ । कम्पनीले ७ लाख ३० हजार क्विन्टल (७३ हजार ६ सय २० मेट्रिक टन)...
काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा आफ्नो कार्यकक्ष बनाउन थालेका छन् । मंगलबार ऊर्जा मन्त्रालयका कर्मचारी गएर प्राधिकरणमा कोठको निरीक्षण गरेका थिए । लगत्तै बेलुकाबाट मन्त्रीको...
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य फेरबदल भएको छ । मंगलबार तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार मात्र १०० रुपैयाँ बढेर १...
काठमाडौँ । सरकारले एकैपटक चार वटा ऐन संशोधन (परिवर्तन) गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि ऐन, विशेष आर्थिक क्षेत्र...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १०० रुपैयाँ कायम...
झापा । संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डिएनए) परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण यहाँको प्रमुख नगदेबाली सुपारी व्यापार अन्योलमा परेको छ । झापालगायत विभिन्न जिल्लामा वर्षौदेखि...
काठमाडौँ । सरकारले धरहरा सञ्चालनमा ल्याए पनि अझै पूर्ण रूपमा निर्माण सम्पन्न भइसकेको छैन । धरहरा परिसरमा रहेको सुन्धारा, पुरानो धरहरा संरक्षणको काम अझै सुरु नभएको सहरी विकास मन्त्रालय कामु...
काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेरसहित विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बुधरबारका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क,...
काठडमौँ । सिजी मोटर्स र टिटि ग्लोबल प्रालिद्वारा पृथ्वी राजमार्ग बस सञ्चालकलाई फास्ट चार्जर हस्तान्तरण गरेको छ । सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले मंगलबार आयोजित एक कार्यक्रमबीच पृथ्वी...
काठमाडौँ । चीनले नेपालबाट मासु आयात गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भैँसीको मासु निर्यात गर्ने सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको हो । २०८० असोजमा...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबिच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । ...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला चीन भ्रमणमा छन् । चारदिने भ्रमणका लागि सोमबार बेइजिङ प्रस्थान गरेको प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार चिनियाँ पक्षसँग द्विपक्षीय वार्ता तथा समझदारीसमेत गरिसकेको छ...
काठमाडौँ । इन्धनको मूल्य बढेसँगै आन्तरिक हवाई भाडासमेत वृद्धि भएको छ । नेपाल आयल निगमले १५ गते हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको थियो । मंगलबार नेपाल नागरिक उड्डयन...
काठमाडौँ । डिजिटल बैंकिङ प्रवर्द्वन गर्नका लागि भन्दै लक्ष्मी सनराइज बैंक #DigitalDecember2024 अभियान सुरु गरेको छ । 'सहजताको नयाँ परिभाषा उपहार सँगै' नाराका साथ सुरु अभियानले बैंकका ग्राहक तथा उपभोक्तालाई...
काठमाडौँ । नेपालको प्रमुख व्यापारिक तथा औद्योगिक समूह रमेश कर्प र भारतको कजारिया सिरामिक्स लिमिटेडको संयुक्त लगानीमा नवलपरासीमा अत्याधुनिक उद्योग स्थापना गरेर कजारिया ब्राण्डको टायल्स उत्पादन भइरहेको छ । कजारिया...
बुटवल । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही सातायता नियमित उडान भर्दै आएको कतार एयरवेजको उडान स्थगित गरेको छ । कतार एयरवेजले गत कार्तिक २७ गतेदेखि भैरहवामा वाइडवडी विमान एयरबस...
काठमाडौँ । व्यवसायीहरूले होटेल क्षेत्रलाई उद्योगको मान्यता दिन माग गरेका छन् । ‘स्टाट्स अफ नेपलिज् होटल्सः प्रस्पेक्ट्स एण्ड च्यालेन्जेज’ विषयक कार्यशाला गोष्ठीमा व्यवसायीहरूले होटेल क्षेत्रलाई उद्योगको मान्यता दिएर सोही अनुरुम...
काठमाडौँ । नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडको सञ्चालक समितिको ६६ औँ बैठकले विकास आनन्दलाई समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गरेको छ । आनन्दलाई नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट सञ्चालकको रूपमा ...
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार १७.८० अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.६४ प्रतिशतले बढेर २ हजार ७७५.८५ विन्दुमा पुगेको हो...
काठमाडौँ । सरकारले ६ वटा क्षेत्रमा सेयर पुँजी लगानी तथा ऋण प्रवाह नगर्ने भएको छ । सरकारले सेयर तथा ऋण लगानीसम्बन्धी नीति २०८१ जारी गर्दै त्यस्तो क्षेत्र तथा उपकरणमा लगानी...
मस्त केसी काठमाडौँ । नेपाल र चीनबिच ८ वटा बुँदामा सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबिच भेटवार्ता भएपछि...
काठमाडौँ । बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि सरकारले थालेको अध्ययन सकिएको छ । अध्ययन सकिएसँगै अन्तिम प्रतिवेदन दुई दिनभित्रमा तयार पार्ने र निर्माण प्रक्रिया अघि बढाउने भक्तपुर सडक डिभिजन...
काठमाडौँ । टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरी आदानप्रदान...
काठमाडौँ । भारत भ्रमणको क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पाइपलाइन, बैतडीको झुलाघाट स्थित नेपाल–भारत सिमानदी महाकालीमा मोटरेवल पुल निर्माण कार्य अघि बढाउने लगायतका विषयमा छलफल गरेका...
काठमाडौँ । नेपाल र चीनबिच विभिन्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा विभिन्न समझदारी पत्रमा हस्ताक्षर भएको...
काठमाडौँ । सरकारले १० भारतीय र एउटा चिनियाँ विश्वविद्यालयको इन्जिनियरिङ उपाधिलाई मान्यता दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सम्बन्धित विश्वविद्यालयका विभिन्न विषयलाई मान्यता दिने...
काठमाडौँ । विगत केही दिन देखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसकेको कारण नेपाल टेलिकमका रिचार्ज कार्डहरु बजारमा सहज रुपमा उपलब्ध हुन नसकेकोमा हाल उक्त समस्या समाधान भइसकेको नेपाल टेलिकमले...
काठमाडौँ । चार महिनाको अवधिमा नेपालबाट साढे ६६ करोड बराबरको सिमेन्ट निर्यात भएको छ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ६६ करोड ५८ लाख ७३ हजार रुपैयाँ बराबरको दुई...
काठमाडौँ । सैलुङ कन्स्ट्रक्सनसहित २१ वटा निर्माण व्यवसायी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको उक्त कम्पनी सहित ती कम्पनीहरूलाई एकदेखि...
मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको...
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यीकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा (राति १० बजे देखि बिहान ८ बजेसम्म) उडान बन्द गरेर ट्याक्सी वेसँगै इन्टरनेशनल एप्रोन र ह्याङ्गर एप्रोन विस्तारको...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६७.६७ रुपैयाँ रहेको छ । प्याज...
काठमाडौँ । नेपाली अदुवाले अन्तर्राष्ट्रिय बजारमा सम्भावना देखाएको छ । मसला बालीको रूपमा हेरिने अदुवाले अन्तर्राष्ट्रिय स्तरमा राम्रो बजार पाएको छ । तर नेपालमा यसको प्रवर्द्धन र विकास भने खासै...