काठमाडौँ । नेपाल एयरलाइन्सको चालु अवस्थामा रहेको एकमात्रै ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि आन्तरिक उडान ठप्प भएको छ । दुईवटा ट्वीनअटर चालु रहे पनि एउटा गएको जेठदेखि ग्राउण्डेड छ । आइतबादेखि अर्को ट्वीनअटर पनि ...
पैसा ओसारपसार गर्ने भरियाको चल्तीको अंग्रेजी नाम ‘मनी ‘म्युल अकाउन्ट’ हो । धेरैका लागि नसुनेको वाक्यांश हुन सक्छ यो तर यसले समाजमा आफ्नो रूप बढाउँदै लगेको छ । बढ्दो सामाजिक...
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार...
काठमाडौँ । फोनपेले आफ्नो अभियान ‘नेट सेट गो!’ सार्वजनिक गरेको छ । जसअनुसार इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट जित्ने अवसर प्राप्त हुने कम्पनीले जनाएको छ । ...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६२.३३ रुपैयाँ रहेको छ । प्याज...
काठमाडौँ । नेपालमा पछिल्लो समय पशुपालन घट्दो क्रममा छ । यसो हुनुमा पशुपालनमा सघाउने जनशक्ति नहुनु, पशुपालनभन्दा अन्य क्षेत्रबाट बढी फाइदा हुने, सरकारी निकायबाट सहयोग नहुनु नै रहेको सरोकारवाला बताउँछन्...
बागलुङ । बागलुङमा उत्पादित बहुगुणी फल किबी अन्य जिल्लामा खपत हुन थालेको छ । अन्य जिल्लामा किबीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला यहाँको भकुण्डे, बिहुँ, बडिगाड, ढोरपाटन,...
काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । अष्ट्रेलियन डलर,...
मोरङ । पथरी शनिश्चरे-१ का भीमसेनी सुब्बाले पाँच वर्ष पहिले सगरमाथा कृषि फार्म सञ्चालन गरी सावरसुपखेती सुरु गरेका थिए । तर, नेपाललाई भारतसँग जोड्ने पूर्व–पश्चिम रेलमार्ग फार्मअन्तर्गतको जग्गामा परेपछि अहिले...
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी मन्त्रालय मातहतका निकायहरुलाई हालसम्मको प्रगति विवरण पेस गर्न निर्देशन दिएका छन् । आज मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूह (एसएमटी) को बैठकमा मन्त्री यादवले...
वालेट कम्पनी इसेवामा समस्या देखिएको छ । सोमबार अपराह्नदेखि इसेवामा रकम लोड नहुने तथा एक अकाउन्टबाट अर्को अकाउन्टमा रकम नजाने जस्ता समस्या देखिएको छ । यसैबिच इसेवाले एक सूचनामार्फत प्राविधिक...
काठमाडौँ । सहकारी ऐनको विपरीत जीबी राई सम्बद्ध सबै सहकारीबिच अन्तर सहकारी कारोबार भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले रवि लामिछानेसहित १९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत कास्कीमा...
काठमाडौँ । सरकारले सरकारी कार्यालयहरूमा स्वदेशी वस्तु प्रयोग गर्न आवश्यक व्यवस्था गरेको छ । ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१’ सार्वजनिक गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक निकायमा...
काठमाडौँ । कुनै पनि संस्थाको सफलताको लागि त्यो संस्थाभित्रको स्थिरता महत्त्वपूर्ण हुन्छ । त्यो स्थिरताले सञ्चालन तथा व्यवस्थापनको स्थिरतालाई समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । तर, अहिले सर्वाधिक चर्चामा...
काठमाडौँ । भारत सरकारको लगानी रहेको कम्पनी सतलज जलविद्युत् निगम (एसएपीडीसी) को करिब १ खर्ब लगानीमा निर्माण भइरहेको अरुण–३ आयोजनाको काम करिब ८० प्रतिशत सकिएको छ । ९०० मेगावाट...
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रदेश सरकारहरूलाई आफ्नो अधिकार कार्यान्वयनका लागि खुट्टा कमजोर नपार्न आग्रह गरेका छन् । यातायात व्यवस्था विभागले सोमबार काठमाडौँमा आयोजना गरेको यातायात...
काठमाडौँ । इनफिनिक्सले दशैं धमाका बम्पर पुरस्कारका विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । काठमाडौंका वीर बहादुर तामाङललाई हालै राजधानीमा आयोजित विशेष समारोहका बिच इनफिनिक्सका प्रतिष्ठित राष्ट्रिय वितरकहरूको उपस्थितिमा स्टाइलिश भेस्पा...
काठमाडौँ । इन्टनेट सेवा प्रदायक कम्पनी, वर्ल्डलिंकले पोखरामा ‘कार्निभल’को आयोजना गर्ने भएको छ । यस कार्निभलमा विभिन्न प्रकारका फुड स्टलहरु, बालबच्चाहरुको लागि खेलहरु, विभिन्न प्रकारमा रमाइला खेलहरु रहने वर्ल्डलिंकले जनाएको...
काठमाडौँ । तीन दिन लगातार घटेको सेयर बजार आज, सोमबार २९ अंकले बढेको छ । समग्रमा १.११ प्रतिशतले बजार बढ्दै परिसूचक २६१२ बिन्दुमा उक्लिएको हो । आज १९४ कम्पनीको...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कानुन मिचेर बनाएको टीओडी मिटर अध्ययन समितिलाई कार्यालय, गाडी, तलबभत्तासहित सुविधा दिन विद्युत् प्राधिकरणलाई लगातार दबाब दिइरहेका छन् । उनले समितिका तीन...
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई नियमनकारी र सेवाप्रदायक छुट्याउने गरी तयार भएको विधेयक संसद्मा पुनः पेस हुने भएको छ ।मन्त्रिपरिषद्ले ‘नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२को ५ महिनामा पासपोर्ट आयात गर्दा ८८ करोडभन्दा बढी रकम बाहिरिएको छ । साउनदेखि मंसिर मसान्तसम्ममा ८८ करोड २३ लाख १७ हजार रुपैयाँ बराबरको...
काठमाडौँ । दोस्रो बजारमा सूचीकृत २२ कम्पनीले एकैदिन साधारणसभा आह्वान गरेका छन् । विभिन्न मितिमा बस्नेगरी ती कम्पनीहरूले सोमबार साधारणसभाको घोषणा गरेका हुन् । साथै ती कम्पनीहरूले प्रस्तावित लाभांश...
लन्डन । यस वर्षको जुलाईदेखि सेप्टेम्बर बिचको अवधिमा बेलायतको अर्थतन्त्र बढ्दै नबढेको संशोधित सरकारी तथ्याङ्कले देखाएको छ । यसअघि भने सो अवधिमा अर्थतन्त्र शून्य दशमलव १ प्रतिशतले बढेको हुन सक्ने...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ । ...
काठमाडौँ । बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौंको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिमा उपचार गर्दा लाग्ने शुल्कमा...
काठमाडौँ । देशभित्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवम् आधुनिकीकरण गर्न करिब ७२ अर्ब ९३ लाख...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ५ महिनामा १४ करोड बराबरको अल्कोहलयुक्त पेय पदार्थ निर्यात भएको छ । २०८१ साउनदेखि मङ्सिर मसान्तसम्ममा १४ करोड ७३ लाख ७१ हजार रुपैयाँको...
काठमाडौँ । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा (५ महिना) एक अर्बभन्दा बढीको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार १ अर्ब ४ करोड ४३ लाख बराबरको ६ लाख ९९...
काठमाडौँ । जामोयाममा समेत स्विमिङ गर्न सकिने खालको स्विमिङ पुल सञ्चालनमा आएको छ । काठमाडौँको बौद्धस्थित टाउन प्लानिङ (नयाँ बस्ती) मा अत्याधुनिक स्विमिङ ‘रिफ्रेस रिक्रिएसन सेन्टर’ केही महिना अघिदेखि सञ्चालनमा...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा नेपालले कुल १४८ देशसँग वैदेशिक व्यापार गरेको छ । यसमध्ये ११९ देशसँगको व्यापारमा नेपाललाई घाटा रहेको भन्सार विभागले सार्वजनिक गरेको...
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार...
तेह्रथुम । तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु भएको छ । म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले करिव १३ वर्षपछि लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण थालिएको जानकारी दिए। ...
काठमाडौँ । नेपालमा पाँच महिनाको अवधिमा १८ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार १८ अर्ब ७२ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ६१ हजार...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा नेपाललाई ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ व्यापार घाटा भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्म ६ खर्ब ६१ अर्ब...
सरकारले वीरगन्ज कृषि औजार कारखाना सञ्चालनको जिम्मेवारी राष्ट्रिय आविष्कार केन्द्रलाइ दिएको छ । जसअनुसार आविष्कार केन्द्रले कारखाना सञ्चालनका लागि केही काम उत्साहप्रद रूपमा गरेको छ । वीरगन्ज कृषि औजार कारखाना...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य तोकेको छ । जस अनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १००, गोलभेँडा सानो लोकलको...
विराटनगर । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सरकारले भविष्यमा निर्माण गर्ने ३८५ वटा सडकको सूची सार्वजनिक गरेको छ । प्रदेश सरकारका रणनीतिक सडक सञ्जाल पहिचान र वर्गीकरणका लागि...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । सातवटै प्रदेशका कृषि मन्त्रीहरूको उपस्थितिमा आइतबार...
ताप्लेजुङ । यस वर्ष ताप्लेजुङमा धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मौसम...
काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर रहेको छ । युरो, पाउण्ड स्टर्लिङ, स्वस...