शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

अर्थ

अम्बानीको जियोले ल्याउँदैछ भारतको इतिहासकै ठुलो आईपीओ

नयाँ दिल्ली । भारतीय अर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजको दूरसञ्चार एकाइ ‘जियो प्लेटफर्म्स’ ले भारतको इतिहासकै सबैभन्दा ठुलोमध्येको एक सेयर बिक्री गर्ने घोषणा गरेको छ। रिलायन्सको वार्षिक साधारण सभामा अम्बानीले कम्पनीको सञ्चालक समितिले प्रारम्भिक सार्वजनिक निष्कासन