आइतबार, २४ चैत २०८१
ताजा लोकप्रिय

सुरक्षा/अपराध

कमजोरी लुकाउन ‘डिपफेक’ को सहारा, झनै आलोचना

काठमाडौँ । चैत १५ मा व्यवस्था उल्टाउने भन्दै प्रदर्शनमा उत्रिएका पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थहरूको प्रदर्शनस्थल तीनकुनेमा अचानक राष्ट्रिय गानको धुन सुनियो । राष्ट्रिय गान बज्न थालेपछि सुरक्षाकर्मीहरूले प्रहार गरेको अश्रुग्याँस मञ्चमा खस्यो ।  मञ्च ...