काठमाडौँ । नेपाल आर्ट काउन्सिलमा ‘वुमन इन आर्ट’ शीर्षकमा कला प्रदर्शनी चलिरहेको छ । १४ महिला कलाकारका सामूहिक कला प्रदर्शनी १४ फेब्रुअरी (भ्यालेन्टाइन डे) देखि सुरु भएको हो । २८ फेब्रुअरीसम्म चल्नेछ प्रदर्शनीमा महिला ...
काठमाडौँ । डेढ दशक यता काठमाडौँको भोटाहिटीमा खेलकुद सामग्री बेच्दै आएका सिन्धुपाल्चोकका दीपक भुजेल हिसाबकिताबमा मस्त देखिन्छन् । आफ्नो पसलमार्फत भइरहेको खेल सामग्रीको बिक्री वितरणको हिसाब राख्न तथा बिल काट्दै...
काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा भारतले लगातार दोस्रो जित हात पारेको छ । भारतले आइतबार राति खेलिएको आफ्नो दोस्रो खेलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानमाथि ६ रनको रोमाञ्चक जित हासिल गर्यो ।...
न्युयोर्क । टी-२० विश्वकपमा प्रयोग गरिएको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको खतरनाक पिचलाई लिएर विवाद सुरु भएको छ । यहाँ एकपछि अर्को कम स्कोर हुने खेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)...
काठमाडौँ । सन् २०१४ को ठिक १० वर्षपछि टी–२० विश्वकपमा नेपालको पुनरागमन सुखद बन्न सकेन । गए राति अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेरी रंगाशालामा नेपालले नेदरल्याण्ड्ससँग बिर्सनलायक पराजय बेहोर्यो । चिरपरिचित एसोसिएट प्रतिद्वन्द्वी...
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजमा सुरु भइसकेको छ । यसपटक टी–२० विश्वकपमा २० वटा राष्ट्रले सहभागिता जनाएका छन् । यस आधारमा जारी विश्वकपमा...
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । यसपटक विश्वकपमा २० वटा राष्ट्रले सहभागिता जनाउँदै छन् ।...
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । अमेरिकाका लागि क्रिकेट खासै चर्चित खेल होइन ।...
काठमाडौँ । वेस्ट इन्डिजसँगै सह-आयोजक अमेरिकाले टी-२० विश्वकपका लागि आफ्नो टोली घोषणा गरेको छ । ३१ वर्षका विकेटकिपर मोनांक पटेललाई कप्तानी दिइएको छ भने भारतबाट अमेरिका बसेका उन्मुक्त चन्दले स्थान...
जब मोहम्मद शमी बलिङ गर्न आफ्नो रनअपका लागि कस्सिँदै थिए, विराट कोहलीले वानखेडे स्टेडियममा उपस्थित क्रिकेट प्रशंसकहरूलाई 'शमी! शमी!' को नारा लगाउन प्रेरित गर्दै थिए । फ्यानहरूले पनि उनलाई...
विमल कुमार धेरै लामो समय बितेको छैन । भारतीय खेलाडी विराट कोहलीले पाकिस्तानी टोलीका कप्तान बाबर आजमलाई विश्व क्रिकेटकै सबैभन्दा उत्कृष्ट ब्याट्सम्यानको संज्ञा दिएका थिए । उनले आजमलाई तीनवटै...
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको बाह्रौँ संस्करण इंग्ल्याण्ड र वेल्सले संयुक्त रूपमा आयोजना गरेका थिए । इंग्ल्याण्डले कीर्तिमानी रूपमा पाँचौँ पटक एकदिवसीय विश्वकपको सफल आयोजना गरेको थियो । इंग्ल्याण्ड र वेल्सले...
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको एघारौँ संस्करण अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रूपमा आयोजना गरेका थिए । अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रूपमा आयोजना गरेको यो दोस्रो एकदिवसीय विश्वकप थियो...
काठमाडौँ । एकदिवसीय विश्वकपको दसौँ संस्करण तीनवटा राष्ट्रले संयुक्त रूपमा आयोजना गरेका थिए । भारत, पाकिस्तान र श्रीलङ्काले संयुक्त रूपमा यो विश्वकप आयोजना गरेका थिए । भारतमा विश्वकप आयोजना भएको...
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको नवौँ संस्करण वेस्ट इन्डिजमा आयोजना भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पहिलो र दोस्रो संस्करणको च्याम्पियन यो क्यारेबियन राष्ट्रलाई पहिलो पटक विश्वकप आयोजनाको...
आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण बिहीबारदेखि सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता इङ्गल्यान्ड र साबिक उपविजेता न्युजिल्यान्डबीच हुनेछ । उद्घाटन खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलाइने छ...
काठमाडौँ । विश्वकपको सातौँ संस्करण विशेष थियो । किनभने छैटौँ विश्वकप सम्पन्न भएको तीन वर्षपछि नै सातौँ संस्करण आयोजना भएको थियो । यसका अतिरिक्त विश्वकपको यो संस्करण पाँचवटा राष्ट्रले संयुक्त...
काठमाडौँ । चौथो विश्वकप जस्तै पाँच विश्वकप पनि दुईवटा राष्ट्रले संयुक्त रूपमा आयोजना गरेका थिए । पाँचौँ विश्वकपको आयोजक अस्ट्रेलिया र न्युजिल्यान्ड थिए । विश्वकपको पाँचौँ संस्करण सन् १९९२ को...
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण बिहीबारदेखि भारतमा सुरु हुँदैछ । विश्वकप खेल्न सहभागी १० वटै राष्ट्रका खेलाडी भारत पुगिसकेका छन् । अहिले सहभागी टोलीले अभ्यास खेलमा व्यस्त छन्...
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । विश्वकपका खेलहरू भारतका विभिन्न सहरका १० वटा रङ्गशालामा खेलाइने छन् । ...
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण पनि इङ्ल्यान्ड र वेल्समा आयोजना भएको थियो । तेस्रो संस्करणको सफल आयोजनासँगै क्रिकेटको जननी राष्ट्र इङ्ल्यान्ड लगातार तीनपटक विश्वकप आयोजना गर्ने पहिलो राष्ट्र बनेको थियो । यो विश्वकपलाई पनि प्रुडेन्सियल इन्सोरेन्स कम्पनीले...
काठमाडौँ । भारतमा यही अक्टोबर ५ देखि एकदिवसीय विश्वकप सुरु हुँदैछ । यतिबेला प्रतियोगितामा सहभागी हुने सबै १० टोली अभ्यास खेलमा व्यस्त रहेका छन् । हरेक टोलीमा १५–१५ जना...
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण अक्टोबर ५ देखि नोभम्बर १९ तारिखसम्म भारतमा आयोजना हुँदैछ । प्रतियोगितामा १० वटा टोली सहभागी हुनेछन् । प्रतियोगिताको समूहगत चरणमा ४५ खेल हुनेछ...
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको दोस्रो संस्करण पनि इङ्ल्यान्डमै आयोजना भएको थियो । दोस्रो संस्करण सन् १९७९ को जुन ९ देखि २३ तारिखसम्म सञ्चालन भएको थियो । विश्वकपको दोस्रो संस्करणमा...
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो संस्करण सन् १९७५ मा इङ्ल्यान्डमा आयोजना भएको थियो । प्रतियोगिता जुन ७ देखि २१ तारिखसम्म सञ्चालन भएको थियो । पहिलो संस्करणमा आठवटा टोलीले सहभागिता जनाएका थिए । विश्वकपको...
नयाँ दिल्ली । विश्वकप क्रिकेटमा जित्ने टोलीले कति पाउँछ ? अन्तर्राष्ट्रिय क्रिकेट परिषद् अर्थात् आईसीसीले यसबारे जानकारी दिएको छ । आईसीसीले विजेता टोली र अन्य टोलीलाई पुरस्कार राशि दिने घोषणा...