सिड्नी । कुनै पनि टेष्ट टोलीको प्लेइङ-११ कप्तानबाट सुरु हुन्छ। त्यसपछि बाँकी खेलाडी छनोट गरिन्छ। अस्ट्रेलियाविरुद्ध सिड्नी टेस्टअघि भारतीय टोलीको अवस्था उल्टो छ । यस खेलमा भारतीय टोलीको नाम हालसम्म तय भएको छैन । ...
सिड्नी । भारतीय टोलीको ड्रेसिङ रुममा भएको कुराकानी सार्वजनिक भएपछि मुख्य प्रशिक्षक गौतम गम्भीर आक्रोशित भएका छन् । प्रशिक्षकले बिहीबार खेलाडी र प्रशिक्षकबिचको कुराकानी ड्रेसिङ रुममा मात्र सीमित हुनुपर्ने बताए...
सिड्नी । अस्ट्रेलियाले अलराउन्डर मिचेल मार्सलाई सिड्नीमा खेलिने भारतविरुद्धको अन्तिम तथा पाँचौँ टेस्टमा टोलीबाट हटाएको छ । कप्तान प्याट कमिन्सले उनको स्थानमा तास्मानियाका बीउ वेबस्टरले डेब्यू गर्ने जानकारी दिएका हुन्...
नेल्सन । कुशल परेराको शानदार शतकको मद्दतले श्रीलंकाले न्युजिल्याण्डलाई बिहीबार तेस्रो टी–२० खेलमा ७ रनले पराजित गरेको छ । श्रीलंकाले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले...
काठमाडौँ । तीव्र गतिका बलर जसप्रित बुमराहले आईसीसी टेस्ट वरीयतामा कुनै पनि भारतीय बलरले हासिल गरेको सबैभन्दा धेरै रेटिङ अङ्कको कीर्तिमान बनाएका छन् । मेलबर्न टेस्टमा सफल प्रदर्शन गरेका बुमराहले...
मेलबर्न । मेलबर्न टेस्टमा पराजयपछि भारतीय मुख्य प्रशिक्षक गौतम गम्भीरले खेलाडीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । इन्डियन एक्सप्रेसका अनुसार मेलबर्नमा पराजयपछि खेलाडीहरू ड्रेसिङ रुममा फर्कने बित्तिकै गम्भीरले सम्पूर्ण टोलीलाई ‘अब...
काठमाडौँ । तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टी–१० क्रिकेट प्रतियोगितामा मंगलबार सातवटा खेलिएका छन् । काठमाडौँ स्युचाटारस्थित तारकेशवर क्रिकेट क्लबको इन्डोर मैदानमा सम्पन्न खेलमा बीडीएस, तारकेश्वर यूथ...
काठमाडौँ । सन् २०२४ को अन्तिम दिन विश्व क्रिकेटमा एउटा रमाइलो घटना भएको छ । बंगलादेश प्रिमियर लिग क्रिकेटको मंगलबार खेलिएको खेलमा एक बलरले एक बलमै १५ रन दिएका हुन्...
काठमाडौँ । भारतीय टोलीका कप्तान रोहित शर्माले अस्ट्रेलियाविरुद्धको बोर्डर–गावस्कर टेस्ट शृंखलालगत्तै टेस्ट क्रिकेटबाट सन्न्यास लिने दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् । बोर्डर–गावस्कर शृंखला अन्तर्गतको पाँचौँ तथा अन्तिम खेल जनवरी...
काठमाडौँ । वर्षभर टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वका प्रभावशाली खेलाडीहरुलाई समावेश गरेर मंगलबार क्रिकेट अस्ट्रेलियाले सन् २०२४ को उत्कृष्ट टोली सार्वजनिक गरेको छ । सन् २०२४ को अन्तिम...
काठमाडौँ । घरेलु टोली अस्ट्रेलिया र भारतबिच जारी पाँच टेस्टको बोर्डर–गावस्कर शृङ्खला रोचक मोडमा पुगेको छ । शृङ्खलामा अस्ट्रेलिया २–१ ले अगाडि छ । यो शृङ्खला आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको...
काठमाडौँ । घरेलु टोली जिम्बाबे र अफगानिस्तानबिचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । बुलाबायोमा सम्पन्न पहिलो टेस्टको पाँचौँ दिन जिम्बाबेले आफ्नो दोस्रो पालीमा चार विकेट गुमाएर एक सय ४२...
मोरङ । एकाबिहानै मोरङको पथरी शनिश्चरे–७ स्थित कीर्तिपुरमा जनकल्याण माविको मैदानमा पुग्ने हो भने विद्यार्थी ब्याट र बलसँग रमाइरहेका हुन्छन् । जाडोको समय एकाबिहानै झिसमिसेमा उनीहरुको अभ्यासले ठुल्ठुलो आवाज आउँछ...
सिरहा । नेपाल प्रिमियर लिग (एनपीएल) विजेता टोली जनकपुर बोल्ट्सका खेलाडीलाई सिरहामा आज स्वागत गरिएको छ । जिल्ला क्रिकेट सङ्घ सिरहा र सिरहा नगरपालिकाको संयुक्त आयोजनमा खेलाडीलाई स्वागत गरिएको हो...
काठमाडौँ । तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि–१० प्रतियोगिताको सोमबार सम्पन्न खेलमा थानकोट वारियर्स, स्मार्ट ए केयर मिडिया, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र मिक्समान्डु विजयी...
काठमाडौँ । दुबै टोलीले आफ्नो पहिलो पालीमा विशाल योगफल तयार पारेपछि जिम्बाबे र अफगानिस्तानबिचको पहिलो टेस्ट क्रिकेट बराबरीतर्फ उन्मुख भएको छ । बुलाबायोमा जारी पहिलो टेस्टको पाँचौँ तथा अन्तिम दिन...
काठमाडौँ । अस्ट्रेलिया र भारतबिच सोमबार मेलबर्नमा सम्पन्न चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलियन खेलाडी ट्राभिस हेडको खुसी मनाउने शैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । ‘बक्सिङ डे’...
काठमाडौँ । घरेलु टोली न्युजिल्यान्डले सोमबार खेलिएको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकालाई ४५ रनले हराएको छ । न्युजिल्यान्डले तीन खेलको शृंखला पनि आफ्नो पक्षमा पार्ने निश्चित भएको छ । ...
मेलबर्न । मेलबर्न टेस्टमा अस्ट्रेलियाले भारतलाई हराएको छ । तर खेलका क्रममा भारतीय ब्याट्सम्यान यशस्वी जैसवाललाई आउट दिएपछि विवाद सुरु भएको छ । बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले थर्ड अम्पायरको निर्णयमाथि...
मेलबर्न । मेलबर्न क्रिकेट मैदानमा भएको चौथो टेस्टमा अस्ट्रेलियाले भारतलाई १ सय ८४ रनले पराजित गरेको छ । हारपछि भारतीय कप्तान रोहित शर्माले यो निकै निराशाजनक रहेको बताएका छन् ।...
काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी ‘ओमोडा एन्ड जेइको’ को सद्भावनादूत नियुक्त भएका छन् । काठमाडौँमा सोमबार आयोजित एक विशेष समारोहबिच एसपीजी अटोमोबाइल्सले क्रिकेटर दीपेन्द्रलाई ‘ओमोडा एन्ड...
काठमाडौँ । मेलबर्न क्रिकेट ग्राउन्डमा सोमबार सम्पन्न भारतविरुद्धको चौथो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले सफलता हात पारेको छ । जितसँगै अस्ट्रेलियाले पाँच टेस्टको शृंखलामा २–१ को अग्रता पनि हासिल गरेको...
काठमाडौँ । पहिलो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई हराएपछि आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने होड निकै रोमाञ्चक बन्न पुगेको छ । दक्षिण अफ्रिका आइतबार सेन्चुरियनलमा सम्पन्न पहिलो टेस्टमा पाकिस्तानमाथि...
काठमाडौँ । बोर्डर–गावस्कर शृंखला अन्तर्गतको चौथो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले भारतमाथि रोमाञ्चक जित हासिल गरेको छ । मेलबर्नमा सम्पन्न चौथो टेस्टको पाँचौँ तथा अन्तिम दिन सोमबार अस्ट्रेलियाले भ्रमणकारी भारतलाई...
पोखरा । सन् २०२७ मा यू–१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्दैछन् । विश्वकपको ८ खेल नेपालमा हुनेछ भने बाँकी खेल बंगलादेशमा खेलिनेछ । प्रतियोगिता हुन...
बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कार्यालय सचिव अनिलकुमार विष्टका अनुसार प्रतियोगिता यही पुस १९...
काठमाडौँ । दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको टेस्टमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो । यो पनि...
काठमाडौँ । सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो प्रतियोगिताका रूपमा आईसीसी टी–२० विश्वकप आयोजना भयो । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको टी–२० विश्वकपको उपाधि भारतले जित्यो...
काठमाडौँ । दक्षिण अफ्रिकाले घरेलु मैदानमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा पाकिस्तानमाथि दुई विकेटको रोमाञ्चक जित हासिल गरेको छ । सेन्चुरियनमा खेलिएको पहिलो टेस्टको चौथो दिन आइतबार दक्षिण अफ्रिकाले एक सय...
रौतहट । नेपाल प्रिमियर लिग (एनपीएल) विजेता टीम जनकपुर बोल्ट्सका खेलाडीहरूलाई रौतहटको सदरमुकाम गौरमा भव्य स्वागत गरिएको छ । हालै काठमाडौँमा सम्पन्न प्रथम एनपीएलका ट्रफी विजेता टिम जनकपुर बोल्ट्सका...
काठमाडौँ । बोर्डर–गावस्कर शृंखला अन्तर्गतको चौथो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले भारतसँग तीन सय ३३ रनको अग्रता हासिल गरेको छ । चौथो टेस्टको चौथो दिन आइतबारको खेल सकिँदासम्म अस्ट्रेलिया आफ्नो...
काठमाडौँ । घरेलु टोली जिम्बाबे र अफगानिस्तानबिच हाल बुलाबायोमा पहिलो टेस्ट क्रिकेट चलिरहेको छ । टस जिती ब्याटिङको निर्णय लिएको जिम्बाबेले आफ्नो पहिलो पालीमा पाँच सय ८६ रन बनाएको थियो...
काठमाडौँ । बोर्डर–गावस्कर शृङ्खला अन्तर्गत अस्ट्रेलियाविरुद्धको चौथो टेस्ट क्रिकेटमा भारतीय टोलीका तीव्र गतिका बलर जसप्रित बुमराहले विकेटको मामिलामा दोहोरो शतकको कोशेढुंगा पार गरेका छन् । मेलबर्नमा जारी चौथो टेस्टको चौथो...
वेलिङटन । श्रीलंकाको ब्याटिङ नाटकीय रुपमा पतन हुँदा न्युजिल्याण्डले पहिलो टी–२० खेलामा ८ रनको रोमाञ्चक जित हात पार्न सफल भएको छ । १ सय ७३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित...
मेलबर्न । बोर्डर–गावस्कर ट्रफी अन्तर्गतको चौथो टेस्टको तेस्रो दिनमा भारतले पुनरागमन गरेको छ । भारतका लागि नितिश कुमार रेड्डी र वासिङ्टन सुन्दर नायक बने । दुईजना मिलेर भारतलाई खराब स्थितिबाट...
मेलबर्न । अस्ट्रेलिया र भारतबिचको बोर्डर–गावस्कर ट्रफी अन्तरगत चौथो टेस्ट मेलबर्नमा जारी रहेको छ । टेस्टमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङ्समा ४ सय ७४ रनको विशाल योगफल तयार गरेको...
जनकपुर । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन जनकपुर बोल्ट्सलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ । मधेस प्रदेशको सबै आठ जिल्लामा चार दिने ट्रफी परेड गरिरहेको जनकपुर बोल्टसका...
काठमाडौँ । भारतीय ब्याट्सम्यानहरुले अस्ट्रेलियाविरुद्धको बोर्डर–गावस्कर शृंखला अन्तर्गतको चौथो टेस्ट क्रिकेटमा निराशाजनक प्रदर्शन गरेका छन् । मेलबर्नमा जारी ‘बक्सिङ डे’ टेस्टको दोस्रो दिन शुक्रबारको खेल सकिँदासम्म भारतले आफ्नो पहिलो पालीमा...
काठमाडौँ । भारतमा हालै सम्पन्न क्रिकेट प्रतियोगिताका क्रममा एक खेलाडीको निधन भएको छ । राजस्थानको राजधानी जयपुरमा बुधबार फिल्डिङ गरिरहेका ५८ वर्षीय पूर्वरणजी खेलाडी यश गौडको निधन भएको समाचारमा जनाइएको...
काठमाडौँ । सेन्चुरियनमा अहिले पाकिस्तान र दक्षिण अफ्रिकाबिच पहिलो टेस्ट चलिरहेको छ । पहिलो टेस्टको पहिलो दिन बिहीबार पाकिस्तानी टोली आफ्नो पहिलो पालीमा केवल दुई सय ११ रन बनाउँदै अलआउट...
काठमाडौँ । मेलबर्नमा जारी अस्ट्रेलिया र भारतबिचको ‘बक्सिङ डे’ टेस्ट क्रिकेटमा एकपछि अर्को अप्रत्यासित घटना भइरहेका छन् । पहिले, आफ्नो ‘डेब्यू’ टेस्टमै १९ वर्षीय अस्ट्रेलियन ब्याट्सम्यान साम कोन्सटसले अनुभवी...