काठमाडौँ । १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिइएको छ । सर्वोच्च अदालतले बिहीबार एक सूचनामार्फत यसबारे जानकारी गराएको हो । ...
काठमाडौँ । पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्य आदेश भएको छ । आदेश के भयो भन्ने भोलि (बिहीबार)मात्र सार्वजनिक हुने सर्वोच्च अदालतले जनाएको छ ।...
ललितपुर । जिल्ला अदालत ललितपुरले विदेशी नागरिक वारिस हुन पाउने बाटो खुलाएको छ । बुद्ध एयर प्रालिका अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले दायर गरेको दूषित वारेसनामा बदर मुद्दामा सुनाइएको एक फैसलाले...
काठमाडौँ । पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउने पेशी तोकिएको छ। संवैधानिक इजलासले बुधवार सो मुद्दाको फैसला सुनाउने मिति तोकेको हो । पटक...
काठमाडौँ । सरकारले आगामी एक महिनाभित्र सिंहदरबार प्रवेशमा ई–पास प्रणाली कार्यान्वयन गर्ने भएको छ । सोमबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सबै मन्त्रालयका सचिवहरूको बैठकले सिंहदरबार प्रवेशमा ई–पास प्रणाली...
काठमाडौँ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पुर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई जनही ८ वर्ष १ महिना कैद हुने फैसला सुनाएको छ। विशेष अदालतले भदौ...
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अपराधको कुनै प्रमाण नै संकलन नगरी हचुवाको भरमा पक्राउ गरिएकाले तत्काल रिहाइको माग गर्दै उनका छोरा निराजन प्रसाईँका तर्फबाट बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ...
काठमाडौँ। नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसकेपछि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सोमबार ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासङ्घलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन् ।...
काठमाडौँ । सर्वोच्च अदालतको ३२ औँ प्रधान न्यायाधीशका लागि सिफारिस भएका प्रकाशमान सिंह राउतविरुद्ध संसदीय सुनुवाइका लागि उजुरी आह्वान भएको छ । सुनुवाइ समितिको बिहीबार बसेको बैठकले राउतविरुद्ध उजुरी भए...
काठमाडौँ । संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतको नाम सिफारिस गरेको छ ।...
काठमाडौँ । सर्वोच्च अदालतको कारबाही लाइभ (प्रत्यक्ष प्रशारण) गर्न माग गर्दै रिट निवेदन दर्ता भएको छ । कानुनका विद्यार्थीहरु अनिलकुमार साह र विवेक चौधरीले आइतबार पेस गरेको रिट निवेदन आइतबार...
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घको आधिकारिकता विवादमा राजेन्द्रकुमार शर्मा पक्षले दायर गरेको रिट न्यायाधीश बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको छ। शर्मा पक्षले आफूहरू आधिकारिक भएको दाबी गर्दै भदौ २६ गते...
काठमाडौँ । नेपाल बार एशोसिएशन र न्याय परिषद्ले निर्माण गरेको कार्यदलका बिच न्याय परिषद् नियमावली खारेज गर्ने विषयमा सहमति हुन नसकेपछि अलगअलग प्रतिवेदन पेस भएको छ । अन्तिम दिन पनि...
काठमाडौँ । सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात समिति नवीकरण नगर्ने र सम्पत्ति जफत गर्ने सरकारको हक नभएको फैसला सुनाएको छ । एक यातायात व्यवसायीको रिटमा फैसला सुनाउँदै...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता आरके शर्माले आधिकारिकताको माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । उनले सोमबार नै पेस गरेको रिट निवेदन...
काठमाडौँ । विशेष अदालत काठमाडौँले मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । ...
काठमाडौँ । व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले गैरकानुनी गतिविधि मार्फत २६ करोड भन्दा धेरै सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ समक्ष सिफारिस गरेको...
काठमाडौँ । सर्वोच्च अदालतले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थुनुवाको हकमा कैद सजाय बापत कैद बसेको र जरिवानाको हकमा थुनुवा रहेको भए ६ महिनाभित्र फैसला नभएमा तारेखमा राखी मुद्दा लड्न दिन...
काठमाडौँ । सर्वोच्च अदालतको ३२ औँ प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ८ जनाको नामसहितको रोष्टर न्याय परिषद्ले संवैधानिक परिषद्मा पठाएको छ । वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज २० गतेदेखि अनिवार्य अवकाश...
काठमाडौँ । नेपाल बीमक संघले कोरोना बीमा भुक्तानी रकम पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । बीमक संघको तर्फबाट महासचिव अशोककुमार खड्काले दायर गरेको रिटमा प्रधानमन्त्री तथा...
काठमाडौँ । प्रहरीका एआईजी श्यामलाल ज्ञवाली र ३ जना डीआईजीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उमेरहदका कारण अवकाश नगर्न माग गर्दै एआईजी...
काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिना अघि नै नियुक्तिका लागि सिफारिस गर्न परमादेश जारी भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र विनोद शर्माको...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक निकायमा असंवैधानिक रूपले गरिएको नियुक्ति बदर हुनुपर्ने माग गरिएको रिट संवैधानिक इजलासमा पेशी तोकिएको छ। बुधबार प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहित पाँच न्यायाधीशको इजलासमा पेशी...
काठमाडौँ । काठमाडौँको ठमेलस्थित कमलपोखरी (छायादेवी कम्प्लेक्स) सरकारी जग्गा अतिक्रमण गरिएको दाबीसहित सर्वोच्चमा दायर भएका १५ थान निवेदनमा अन्तिम सुनुवाइका लागि पेशी तोकिएको छ। न्यायाधीशद्धय अब्दुल अजीज मुसलमान र बालकृष्ण...
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आफूलाई पायक पर्ने कार्यालय तथा निकायमा सरुवाको माग गर्दै एक हजार बढी कर्मचारीहरूले निवेदन दिएका छन् । भदौ महिनामा मन्त्रालयले आफू मातहतका...
काठमाडौँ । प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशबारे शुक्रबार सुनुवाइ हुने भएको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले दिएको भ्याकेट निवेदनमाथि सुनुवाइ...
काठमाडौँ । नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीसहित ५ जना उच्च प्रहरी अधिकृतरुले दायर गरेको रिट निवेदनको पेसी न्यायाधीश सारङ्गा सुवेदीको इजलासमा परेको छ । सर्वोच्च अदालत प्रशासनका अनुसार न्यायाधीश...
काठमाडौँ । नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि विवाद सम्बन्धी रिटमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेश खारेजीको माग गर्दै सरकारले दर्ता गराएको भ्याकेटको निवेदन पेसी तोकिएको छ। न्यायाधीशद्धय नहकुल...
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलास (तीन न्यायाधीशको इजलास)मा पेसी तोकिएको छ। यसअघि संयुक्त इजलासले गम्भीर...
काठमाडौँ । उमेरहदका कारण अवकाश नगर्न माग गर्दै प्रहरीका एआईजी श्याम ज्ञवाली र भीम प्रसाद ढकालसहित ६ जना उच्च अधिकृतहरूले अदालतमा रिट दर्ता गराएका छन् । उनीहरूले सर्वोच्च अदालतमा रिट...
प्रजातान्त्रिक शासन व्यवस्थाको सबैभन्दा उज्यालो पक्ष कानुनको शासनलाई मानिन्छ । कानुनी सर्वोच्चता, विधिको शासन र कानुनी समानतालाई प्रजातन्त्रका ऐनका रूपमा हेरिन्छ । यसलाई प्रजातन्त्रको ‘ब्युटी’ पनि भनिन्छ । व्यक्ति...
काठमाडौँ । २०८१ साउन १३ गते सर्वाेच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेपछि पूर्वमन्त्री गोविन्दराज जोशी भदौको पहिलो साता फैसला कार्यान्वयनका लागि सर्वाेच्च अदालत पुगे । आफूलाई सर्वाेच्चले ९...
काठमाडौँ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह...
काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सुरक्षा र सार्वजनिक सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्न आदेश दिएको छ । न्यायाधीशद्धय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार राष्ट्रिय परिचयपत्र लागू नगर्नु÷नगराउनु...
काठमाडौँ । झापाको बी एण्ड सी मेडिकल कलेजलाई दिएको सम्बन्धनविरुद्ध सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दर्ता भएको छ । डा गोविन्द केसी र शशीविक्रम कार्कीले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई प्रक्रिया पूरा...
काठमाडौँ । बुधबार सर्वोच्च अदालत अन्तर्गत संवैधानिक इजलासमा निर्वाचन आयोगविरुद्ध १४ वटा रिट निवेदनको पेसी तोकिएको छ । आम निर्वाचन २०७९ सँग सम्बन्धित ती रिट निवेदनमा कतै पुनः मतगणनाको माग...
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको मेडिकल कलेज बि एण्ड सिको पक्षमा भएको फैसला त्रुटिपूर्ण भएकाले बदर हुनुपर्ने भन्दै डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन पेस गरेका छन् । ...
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ ।...
म्याग्दी । यहाँको जिल्ला अदालतमा स्वचालित पेसी प्रणाली लागू गरिएको छ । गत साउन १ गतेदेखि लागू भएको सो प्रणालीबाट मुद्दाको पेसी तोक्न थालेपछि सेवाग्राहीलाई सहज भएको हो । स्वचालित...
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा तर्फका कानुन व्यवसायीले आफ्नो बहस पूरा गरेका छन् । शुक्रबार वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा, महादेव यादव, अधिवक्ता पुरुषोत्तम अर्याल...
काठमाडौँ । न्याय सेवा आयोगको बैठकले २० सरकारी वकिलहरूको सरुवा गरेको छ । शुक्रबार बसेको न्याय सेवा आयोगको बैठकले विभिन्न सरकारी वकिल कार्यालयमा कार्यरत रहेकाहरूको सरुवा गरेको हो । प्रधानन्यायाधीश...