शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

अदालत/प्रशासन

रविको पक्षमा आन्दोलन गरिरहेका रास्वपा नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहँदा अदालतको गतिविधि विरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च पुगेको अदालतको अवहेलना निवेदन दर्ता गर्न आदेश गरेको छ ।   न्यायाधीश विनोद शर्माको...