बाँके । बाँकेमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । बाँकेका नेपालगन्ज, कोहलपुर, खजुरालगायतका स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन् । बाँकेका विभिन्न ...
काठमाडौँ । सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठक पुनः सुरु भएको छ । बानेश्वरस्थित सभामुखको कार्यकक्षमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री...
काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्ने समय परिवर्तन गरिएको छ । सत्तापक्ष र प्रतिपक्ष दलबीच सहमति नजुटेका कारण दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको थियो । १ बजे...
काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राजनैतिक नेतृत्व जिम्मेवार नबन्दा न्यायालयहरू न्ययाधीशबिहीन हुन पुगेको आरोप लगाएका छन् । जिम्मेवार निकायले समयमा नै निर्णय नगर्दा अदालतमा न्यायाधीशको काम नै प्रभावित हुन पुगेको...
सिङ्गापुर । लागूऔषध तस्करीको आरोपमा एक ३९ वर्षीय पुरुषलाई फाँसी दिइएको छ । यो सजायसँगै सिंगापुरमा १० दिनभित्र तीन जनालाई फाँसी दिइएको अधिकारीहरूले जानकारी दिएका छन् । ५५ ग्राम...
जनकपुरधाम । मधेस प्रदेशमा सोमबार पाँचौ पटक मन्त्रिपरिषद् विस्तार हुन लागेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा जुटेका छन् । मधेस प्रदेशमा रिक्त दुई मन्त्रालयमध्ये कांग्रेसबाट...
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा परिषद्मा २ जना सदस्य नियुक्त गरेको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार विनोदकुमार शाही र रजनी कुमारीलाई राष्ट्रिय युवा परिषद्को...
काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि बहस सकिएको छ । बुधबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण...
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९...
काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । संसद भवन बानेश्वरमा बैठक सुरु भएको हो । बैठकमा तस्करीको सुन प्रकरणबारे धारणा बनाउने तयारी छ । एमालेले...
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि संसदमा प्रश्न उठाउने भएको छ । नयाँ बानेश्वरमा मध्यान्ह १२ बजे बस्ने एमाले संसदीय दलको बैठकमा संसदमा कसरी...
काठमाडौँ । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको बैठक बोलाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकअघि ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । ‘१२ बजे दलको...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । पार्टीका कार्यवाहक अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी छ । आगामी...
काठमाडौँं । तीज नजिकिदै गर्दा तीजका गीत भित्रिनेक्रम बढ्दो छ । यस्तैमा गायक प्रताप दास र गायिका रिज्योना कार्कीले तीज गीत ‘माइत जाने हो’ ल्याएका छन् । मित्र केसीको शब्द,...
न्युर्योक । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाका निजी शेफको घर नजिकै मृत्यु भएको छ । ४५ वर्षीय टाफारी क्याम्पबेल अर्थात ओबामाको व्यक्तिगत शेफको शवलाई म्यासाचुसेट्स राज्य पुलिसले भ्याकेसन टापुको दक्षिणी...
चितवन । गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा एक सय १७ वटा जनावर मृत फेला परेका छन् । निकुञ्ज र मध्यवर्ती सामुदायिक वन क्षेत्रमा १७ प्रकारका जनावर मृत अवस्थामा भेटिएका...
काठमाडौँ । ८ दिनमा कक्षा ११ को छात्रवृत्तिका लागि १ हजार ८३ जनाको अनलाइन आवेदन दर्ता भएको छ । काठमाडौँ महानगरपालिकाले असार २८ गते बिहान १० बजेबाट खुला गरेको आवेदनमा...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउन ७ गतदेखि इटाली भ्रमणमा जाने भएका छन् । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ७ साउनदेखि हुने प्रधानमन्त्री प्रचण्डको इटालीको...
काठमाडौँ । चार दल मिलेर बनेको समाजवादी मोर्चाको पहिलो बैठक सुरु भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो । समाजवादी मोर्चामा नेकपा...
ढोरपाटन । गाउँमा गोठ रित्तै छन् । उत्पादन हुने खेतीयोग्य जमिन घट्दै गएका छन् । युवा शक्ति शिक्षा तथा रोजगारीका लागि विदेश पलायन भएका छन् भने वृद्धवृद्धाले भारी काम गर्न...
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल (नतिजा) ४ बजे प्रकाशन गर्ने भएको छ । परीक्षा बोर्डको बिहीबार बसेको बैठकको निर्णयानुसार नतिजा ४ बजे...
काठमाडौँ । सात सय ५३ स्थानीय तहमध्ये हालसम्म चार सय ४६ ले मात्रै आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका...
छेन्दु । जनवादी चीनको पाँचदिने भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार स्वदेश फर्कँदै छन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता गरेका...
मुग्लिन । नारायणगढ–मुग्लिन सडकखण्ड पुन अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । आज बिहान ११ः३५ बजे पुनःपहिरो खसेपछि...
चितवन । चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी) मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला...
काठमाडौँ । हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्णयमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश धीरबहादुर चन्दको इजलासले फिल्म नरोक्न...
न्युर्योक । टाइटनिक पर्यटन पनडुब्बीमा सबार पाँचै जनाको मृत्यु भएको घोषणा गरिएको छ । टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको एउटा गहिरो समुन्द्री पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा...
काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संंस्था नेपाल ट्रेड युनियन कांग्रेसको वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्कीले उम्मेदवारी दिएका छन् । ट्रेड युनियन कांग्रेसको सातौं राष्ट्रिय महाधिवेशनमा कार्की वरिष्ठ उपाध्यक्षका उम्मेदवार बनेका हुन्...
टाइटानिकको जहाजको भग्नावशेषसम्म पर्यटक लैजाने पनडुब्बी एट्लान्टिक महासागरमा आइतबारदेखि बेपत्ता छ । पनडुब्बीमा पाइलटसहित पाँच जना रहेका छन्, उनीहरूको खोजीका लागि उद्धार कार्य सुरु गरिएको छ । पनडुब्बीमा...
काठमाडौँ । समाजवादी मोर्चामा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नसमेटिने भएका छन् । नेकपा माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, एकीकृत समाजवादी...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण गरेको नागरिकता विधेयक संविधान प्रतिकुल भएको सर्वोच्च अदालतको बार एसोसिएसनले जनाएको छ । सर्वोच्च अदालत बारका अनुसार राष्ट्रपति पौडेलको उक्त कदम संसदीय प्रणाली,...
काठमाडौं । कोडिन्य गोत्रिय आचार्यहरुको केन्द्रीय छाता संगठन आचार्य बन्धु समाज केन्द्रीय समितिले आचार्य सेवा सदन बनाउने निर्णय गरेको छ । समाजका अध्यक्ष बाबुराम आचार्यका अनुसार भवन निर्माणका समितिहरु गठन...
काठमाडौं । नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)मा गोपाल प्रसाद निउरेले स्वतन्त्र उम्मेदावरी दिएका छन् । शनिबार भएको उम्मेदवारी दर्तामा सिडेनको भावी अध्यक्षका लागि चार जनाको...
न्युजिल्यान्डको वेलिङ्टनस्थित एक छात्रावासमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आगलागीमा परेका थुप्रैको अवस्था अझै अज्ञात रहेको न्युजिल्यान्डका प्रधानमन्त्रीले मंगलबार जनाएका छन् । वेलिङ्टनको लोफर्स लजस्थित...
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको आन्तरिक संरचनामा हमला गर्ने आफ्नो कुनै योजना नभएको स्पष्ट पारेका छन् । उनले यो बयान जर्मनीमा दिएका हुन् । जर्मनीका चान्सलर ओलाफ शोल्जसँगको कुराकानीमा...
ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ वैशाखे खर्कस्थित भेडागोठमा भेडाको दूध दुहुँदै गोठाला । किसानले भेडाको दूधबाट दही,मही र घ्यु बनाउने गर्छन् । ताप्लेजुङमा भेडाको घ्यु प्रतिकिलो रु दुई हजारमा खरिद बिक्री...
काभ्रे । काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमादेखि तीन दिन...
काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न आज संवैधानिक परिषद्को बैठक सुरु भएकाे छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बैठक बसेकाे हाे । नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत...
काठमाडौं । हिन्दू धर्ममा तुलसीको बिरुवाको विशेष धार्मिक आस्था रहेको छ । यो बिरुवालाई तुलसी माताको रुपमा पुजिन्छ । तुलसी पुजामा धेरै कुराको विशेष ख्याल राखिन्छ । तुलसीको पूजा गर्दा...
नयाँदिल्ली । अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले राष्ट्रिय दलको मान्यता पाएको छ । भारतको निर्वाचन आयोगले आम आदमी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिएको हो । आफु नेतृत्वको पार्टीले...
काठमाडौँ । समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित छन् । विशेष गरेर ‘पप’ विधाको...