मोरङ । पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्न कांग्रेस कोशी प्रदेशको कार्यसम्पादन समिति बैठक सुरु भएको छ । बैठकले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका केदार कार्कीसहित ८ सांसदको विषयमा लक्षित निर्णय गर्ने तयारी छ । ...
काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) सचिवमा स्वतन्त्र प्रताप शाहले उम्मेदवारी दिने भएका छन्। आसन्न असोज ३० मा हुने एनआरएनएको ११ औं सम्मेलनमा शाहले सचिवमा उम्मेदवारी दिन लागेका हुन् । ...
घोराही । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको...
काठमाडौँ । सिनामङगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । उक्त अस्पतालका डा मनिष खड्कामाथि हातपात गरेको आरोपमा गुल्मी जिल्ला घर...
सुर्खेत । कर्णाली एमाले अधिवेशनको मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन । शनिबार साँझ ६ बजेबाट मतदान प्रक्रिया सुरु हुने भनेपनि अहिलेसम्म सुरु हुन नसकेको हो । अहिले...
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको जारी मतगणनामा अध्यक्षका उम्मेदवार कैलाश ढुंगेल जीत नजिक पुगेका छन् । उनले अध्यक्षका अर्का उम्मेदवार कृष्ण दाहालले भन्दा १९४ बढी मत पाएर अग्रता बनाइरहेका...
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको जारी मतगणनामा अध्यक्षका उम्मेदवार कैलाश ढुंगेलले १३० मतको अग्रता बनाएका छन् । ५८२ मत गणना सकिँदा ढुंगेलले ३५६ मतका साथ अग्रता बनाएका हुन् । ...
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेलले अग्रता बनाएका छन् । उनी एमाले अध्यक्ष केपी ओली निकटका हुन् । सार्वजनिक मतपरिणामअनुसार ढुंगेलले १७२ मतका साथ अग्रता बनाएका...
काठमाडौँ । एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचनपछि मतगणना सुरु भएको छ । ललितपुरस्थित एमाले केन्द्रीय कार्यालयमा मतगणना सुरु भएको हो । निर्वाचनमा कुल ११३१ मत खसेको छ । शुक्रबार...
काठमाडौँ । एमाले बागमती प्रदेशको निर्वाचनमा कुल ११३१ मत खसेको छ । शुक्रबार राति सम्पन्न मतदानमा कुल ११६९ मध्ये ११३१ मत खसेको हो । पार्टी कार्यालय च्यासलमा शुक्रबार दिउँसोदेखि...
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको मतदान अन्तिम चरणमा पुगेको छ । कुल ११६९ मतदाता रहेको बागमती प्रदेशमा राति साढे ७ बजेसम्म ९ सय हाराहारीमा मतदान सम्पन्न भएको निर्वाचन समितिले...
काठमाडौँ । एमाले बागमती प्रदेशको मतदान शुक्रबार बिहान ८ बजे बाट केन्द्रीय कार्यालय च्यासलमा हुने भएको छ । त्यसका लागि बिहीबार ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । ...
कास्की । नेपाल बीमा प्राधिकरणले बिहीबार गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,पोखरामा प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल गरेको छ । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमाको...
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका जाने भएका छन् । उनी शुक्रबार बिहान त्यसतर्फ जान लागेका हुन् । एसोसिएसन अफ नेपाली तराई इन अमेरिका...
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतदान अनिश्चित बनेको छ । निर्वाचन तालिका अनुसार बिहीबार बिहान उम्मेदवारहरूको नामावली प्रकाशित गरेर मतदान सुरु गर्ने तय भए पनि त्यो हुन नसकेको...
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक परिसरमा शनिबार हुने ‘ध्यानद्वारा ऊर्जा जागरण’ एक दिवसीय कार्यशालाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने भएको छ । गृह मन्त्रालय र जीवन...
काठमाडौँ । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न प्रमुख दलका नेताहरूबीच बैठक सुरु भएको छ । सिंहदरबारस्थित गृहमन्त्रलायमा बैठक सुरु भएको हो । दलहरुबीच असोज...
काठमाडौँ । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न सरकारले प्रमुख दलका नेताहरूको बैठक बोलाएको छ । बैठक गृहमन्त्रलायमा बोलाएको नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले...
काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता सुरु भएको छ । गृह मन्त्रालयमा वार्ता सुरु भएको हो । वार्तामा आन्दोलनरत शिक्षक कर्मचारीहरूले राखेका मागका विषयमा छलफल थालिएको छ । ...
काठमाडौँ । आन्दोलनरत शिक्षकहरूले सरकारसँग वार्ता गर्नका लागि वार्ता टोली गर्ने तयारी गरेका छन् । आन्दोलन परिचालन समितिको बैठकमा वार्ता टोली गठन गरेर सरकारसँग औपचारिक वार्ता गर्ने भएको हो । ...
काठमाडौँ । सरकारले शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेको छ । शिक्षकहरुको मागको विषयमा बिहीबार साँझदेखि गृह मन्त्रालयमा वार्ता चलिरहेको हो । वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको शीर्ष नेतृत्व जनताको अवस्था परिवर्तन गर्न चुकेको बताएका छन् । सभापति लामिछानेले मुलुकको बागडोर सम्हालेको अहिलेको सम्पूर्ण प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा...
काठमाडौँ । अनोज खड्का र सुष्मा यादवले तेश्रो चेल्सी अन्तरविद्यालय रोड रेस प्रतियोगितामा आइतबार स्वणर् पदक जितेका छन् । ४.५ किलोमिटर दूरीको छात्र स्पर्धामा अनोज र छात्रा स्पर्धामा सुष्मा पहिलो...
काठमाडौँ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आज ठूलो भारतीय गोलभेँडाको थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ कायम रहेको जनाएको छ । समितिले आजको बजारभाउ तय गर्दै थोक बजारमा...
काठमाडौँ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनीको नेपाली संस्करण शनिबार काठमाडौँमा सार्वजनिक भएको छ । ‘द ट्रुथ वी होल्ड’ को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो । अनुवाद...
काठमाडौँ । काठमाडौँ महानगरपालिका कृषि तथा पशुपक्षी विभागले खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएको छ । विभागका वरिष्ठ पशु...
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि मतदान हुन अझै एक घण्टा लाग्ने भएको छ । बुटवलमा जारी एमाले लुम्बिनी अधिवेशनमा मतदान हुन अझै एक घण्टा लाग्ने भएको...
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि निर्वाचन हुने निश्चित भएको छ । बुटवलमा जारी एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा निर्वाचन हुने निश्चित भएको हो । पार्टी अध्यक्ष...
भुवनेश्वर । उडिसाका ६ वटा जिल्लामा शनिबार चट्याङ लागेर दश जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । राज्यको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा...
धनगढी । समाजवादी मोर्चा नेपालले आज र धनगढीमा सन्देश सभाको आयोजना गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरूले सम्बोधन...
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना पार्टीका केन्द्रीय नेतालाई निर्वाचन क्षेत्र र पालिकामा खटाउने भएको छ । तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानमा नेताहरूलाई खटाउन लागिएको पार्टीका...
काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो । बैठकमा संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल भइरहेको...
काठमाडौँ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्य तर्फको ‘मेरो डान्स युनिभर्स ’ अन्तिम प्रतिस्पर्धा सुरु भएको छ । आज...
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बढैयाताल गाउँपालिका–१ सानोडाँफेका ५० वर्षीय कृपाल सुनारले बिहीबार ४० वर्षीया केशकुमारी विकको...
म्याग्दी । बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ । गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले...
सिरिया । सिरियाली राष्ट्रपति बसर अल असदले सरकारले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेपछि सबै कर्मचारीहरूको तलब बढाउन आदेश दिएका छन् । मंगलबार सिरियाली सरकारले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेसँगै...
काठमाडौँ । १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दुई बज्दा समेत सुरु हुन सकेको छैन । यता प्रमुख दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले आ–आफ्नै बैठकमा व्यस्त...
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक सुरु भएको हो । समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाका...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । केहीबेरअघि प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेको रातोपाटीकर्मी राजेश भण्डारीले जनाएका छन् । शीतल निवास नजिकै...
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सचिवालयले सांसद सुनील शर्मा पक्राउ बारे सभामुखलाई जानकारी भइनसकेको जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार पक्राउ गरेका कांग्रेस सांसद शर्माबारे प्रहरीले सभामुख...
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिवासी जनजातिको हकअधिकारको विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् । विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले जातीय विविधता...