खस्यौली– बुटवल उपमहानगरपालिकामा देशभरका शिक्षाविद्को जमघट हुने भएको छ । अबको शैक्षिक पाठ्यक्रमका विषयमा बहस चलाउने र तीन तहका सरकारको खाकामा शिक्षाविद्ले जमेर छलफल गर्ने बुटवल उपमहानगरपालिकाले जनाएको छ । यस जमघटको लागि तयारी ...
रुकुम (पश्चिम)– रुकुम पश्चिम क्षेत्रमा विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका– ९ मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका– ११ लहुँ भलाक्चाका ५४...
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहमा सहभागी हुने भएका छन् । ज्यापू समूदायको संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यका साथ आगामी शनिबार काठमाडौंको बसन्तपुरमा आयोजना...
रोल्पा–रोल्पाको सुनिल स्मृति गाउँपालिकाको वडा नम्बर २ स्थित हिलेगाउँ भौगोलिक हिसाबले जटिल र पानी उपलब्धताका हिसाबले दयनीय अवस्थामा छ । सो स्थानमा जलवायु परिवर्तनका असरका कारण खडेरी, पानीको मुहान...
बैतडी — १८ दिनदेखि बेपत्ता बैतडीको दशरथचन्द नगरपालिका–३ हल्लेकका ४५ वर्षीय लक्षिराम लावड आइतबार मृत फेला परेका छन् । गत मङ्सिर १२ गते घरबाटै बेपत्ता भएका लावड घर नजिकैको...
ओखलढुङ्गा– ओखलढुङ्गामा पुस १ गतेदेखि बिहान र दिउँसो टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी दुर्घटना न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा टिपर सञ्चालनमा रोक...
जनकपुर– प्रदेश नम्बर २ को सत्तारुढ दल राजपा नेपालका विद्यार्थीहरुले जनकपुरस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका प्रमुख बिजयलाल दासलाई कालोमोसो दलेका छन् । आईतबार राराब क्याम्पसका प्रमुख दासमाथि कार्यकक्षमा बसेको बेला...
–तोलाकान्त बगाले वालिङ– स्याङ्जा जिल्लालाई घरबास (होमस्टे) को राजधानीको रुपमा विकास गर्ने अभियानले गति लिएको छ । स्याङ्जाका ११ स्थानीय तहमध्ये २० वटामा घरबास कार्यक्रम सञ्चालित छ...
जुम्ला–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबिएस कार्यक्रम सञ्चालन सम्भाव्यता अध्ययनका लागि कार्यदल टोली कर्णाली प्रदेशको जुम्लामा आएको छ । प्राध्यापक डा.गोविन्द केसीले उक्त पढाइ सञ्चालन माग गर्दै जुम्लामै...
ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा जनशक्ति अभावले सञ्चालित कार्यक्रम प्रभावित भएका छन् । नेपालमा विज्ञान र प्रविधिका विविध क्षेत्रमा अध्ययन र अनुसन्धान गर्ने उक्त संस्थामा लामो समयदेखि...
भीमदत्तनगर– कञ्चनपुरको वेदकोट नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको सव–स्टेशनमा करेन्ट लागेर आज बिहान एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार करेन्ट लागेर भीमदत्तनगरपालिका–१९ बागफाँटा घर भई...
काठमाडौँ । संवैधानिक परिषद्बाट भावी प्रधानन्यायाधीशका लागि सिफारिस भएका चोलेन्द्र शमशेर जबराको संसदीय सुनुवाइ आइबारबाट सुरु हुँदैछ । राणाको सुनुवाइका लागि समितिको बैठक आज ११ बजेका लागि बोलाइएको समितिका...
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज प्रहरीले ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका– ४ का २२ वर्षीय पवन चौधरी रहेको छ । ...
भादगाउँ । चाँगुनारायण नगरपालिका–२ दुवाकोट चोकमा मोटरसाइकलले ठक्कर दिँदा आज एक महिलाको मृत्यु भएको छ । दुवाकोटबाट नारायणटारतर्फ जाँदै गरेको बा४३प ६५४० नंको मोटरसाइकल अनियन्त्रित हुँदा मोरङ घर भई...
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारी समितिले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी खेलाडीको विशेष प्रशिक्षण शनिबारदेखि सुरु गरेको छ । ...
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट मोरक्कोको माराकेसमा सम्पन्न सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता (जिसिएम) सम्मेलनमा सहभागी भई आज स्वेदश फर्किएका छन् । ...
बेझाड । ढुङ्गाले लागेर रैनादेवी छहरा गाउँपालिका–४ आँपपाटास्थित धजा बान्ने स्थानमा एक बालकको मृत्यु भएको छ । आज दिउँसो बा२क ७४७३ नंको डोजरले सडक खन्ने क्रममा पल्टाएको ढुङ्गाले लागेर...
कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा एक ट्रकमा आगलागी भएको छ । डडेल्धुराबाट काठमाडौं जाँदै गरेको ना६ख ५८१२ नम्वरको ट्रकमा एक्कासी आगलागी भएको हो । शिवराज नगरपालिका–५ चन्द्रौटा खसीबजार नजिकै अपरान्ह...
ओखलढुंगा । पञ्चेबाजा नेपाली परम्परागत बाजा हो । तर पछिल्लो समय यो बाजा संरक्षणको अभावमा लोप हुँदै गएको छ । विवाह–ब्रतबन्ध तथा अन्य शुभकार्यमा बजाइने पञ्चेबाजा संरक्षणको अभावमा लोप हुने...
नवलपरासी । मध्यबिन्दु नगरपालिका–२ मदनपुरमा जुवातास खेलिरहेको अवस्थामा १ लाख ३३ हजार ४ सय रुपैयाँ नगदसहित ९ जना पक्राउ परेका छन् । चितवन राप्ती नगरपालिका–९ पर्सा बस्ने ३५ वर्षीय...
काठमाडौं । चरेश बिक्री गर्ने उद्देश्यले बोकी हिँडेका मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१ डाडागाउँ घर भई हाल नुवाकोट जिल्लाको ककनी गाउँपालिका–७ स्थित सिम्ले बस्ने ३२ वर्षीय सुरेश मोक्तान एपीएफ टोलीद्वारा चरेससहित...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटको दुप्चेश्वरमा शुक्रबार राति भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । ट्वीटमार्फत उनले शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको...
नेपालगञ्ज– अस्ट्रेलियन विज्ञ टोलीले बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरको माटो निरीक्षण गरेको छ । पश्चिम मूल नहरको केही स्थानमा देखा परेको घुलनशील माटोको निरीक्षण गर्न मङ्गलबार बाँके...
धनगढी । कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा आज दुई जनाको मृत्यु भएको छ । धनगढीस्थित पुरानो सडकमा से६प ५७८४ नं को मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार धनगढी उपमहानरपालिका–५ शिवनगरकी ४४ वर्षीया...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङ, जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रदेश नं ३ प्रहरीको संयुक्त प्रहरी टोलीले धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ ओवाङबाट भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरिएको छ...
कपिलवस्तु । प्रहरीले लागुऔषध २० किलो चरेससहित एकजनालाई पक्राउ गरी शुक्रवार जिल्ला अदालतमा पेश गरेको छ । बिहीवार राती पौने १२ बजेको समयमा ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट प्रहरी नायब...
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता कोषहरि निरौला विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु...
काठमाडौं– नेपाल इन्जिनियर्स एशोसिएशनसको नयाँ नेतृत्व चयनका लागि मतदान भईरहेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा नेपाल इन्जिनियर्स एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको हो । निर्वाचनमा नयाँ नेतृत्वका...
–भोजराज कार्की सोलुखुम्बु– यहाँको थुलुङदूधकोशी गाउँपालिका वडा नं ९ लोखिमबाट प्रवाह गरिने सेवा काठमाडौँबाट प्रदान गरिएको छ । काठमाडौँको चावहिलमा लोखिम हाउस नामबाट सञ्चालनमा रहेको कार्यालयबाट वडाको सेवा प्रदान...
बैतडी– मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ लगायतका...
काठमाडौं– विश्व कला परिषदले यस वर्ष ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरेको छ । नेपाल हस्तकला महासंघले शुक्रबार ललितपुरमा सातौं हस्तकला दिवसको अवसर पारेर विश्व कला परिषदले यस वर्ष ललितपुर...
गाईघाट– उदयपुरको लिङपिङगुङ–४ बलाम्ताको मैसङ्खामा गए राति १० बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्य छ जना गम्भीर घाइते भएको प्रत्यक्षदर्शी स्थानीयवासी चुडामणि...
निकेश खनाल बर्दिबास । महोत्तरीको बर्दिवास नगरपालिकको खुल्ला दिसामुक्त अभियान कागजमै सीमित भएको छ । अभियानको क्रममा शौचालय नहुने अधिकाश क्षेत्रलाई पनि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेर...
काठमाडौँ । कुसोम वार्षिक महोत्वसमा ‘नेपालको विनिमय अस्थिरता र वाह्य क्षेत्रको जोखिम’ बारे छलफल आयोजना गरिएको छ । कार्यक्रममा काठमाडौँ युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्टका डिन प्राध्यापक डा. विजय केसीले...
काठमाडौं– सरकारले गोरखापत्र संस्थानमा पत्रकार टीकाराम राई र अधिवक्ता कुमारप्रसाद भट्टराईलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर २४ गते बसेको बैठकले मोरङका राईलाई व्यवस्थापन, मार्केटिङ र प्रिन्टिङसम्बन्धी मामला...
काठमाडौँ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा तीन हजार बढी फरार अभियुक्त र ७३२ जना फरार अपराधीलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको जनाएको छ । चालू आवको...
काठमाडौँ । समाजवादउन्मुख रोजगारमूलक समावेशी शिक्षाको व्यवहारिक कार्यान्वयन गर्दै माध्यमिक तहसम्म निःशुल्क र पहूँचयोग्य बनाउन शिक्षामा कार्यरत नागरिक संस्थाले सघाउने घोषणा गरेका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र समाजवाद उन्मुख...
भरतपुर । देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा शिवराज पौडेल नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनलाई दुई वर्षका लागि समितिको अध्यक्षमा आज नियुक्त गरिएको...
हुम्ला । सुरक्षाकर्मीको आँखामा खुर्सानी हाली भाग्न खोज्ने एक कैदीलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले नियन्त्रणमा लिएको छ । प्रहरीको हिरासतमा रहेका हुम्ला सर्केगाड गाउँपालिका–२ रिप गाउँका रङ्गमल भनिएका गङ्गे...
काठमाडौं– साल्मे डाँडामा निर्माण भइरहेको गोर्खा स्मारक स्थललाई लिएर विवाद निम्तिएको छ । गोर्खा स्मारक ट्रष्टका सभापति पदमबहादुर गुरुङले एक प्रेस विज्ञप्ति जारी गरेका छन् । साल्मे डाँडामा विदेशी भूमिमा...
काठमाडौं– कैलालीको घोडाघोडी नगरपालिका स्थायी घर भएका हरि दमाईका श्रीमान–श्रीमतीनै चरेस तस्करीमा संलग्न भएको पाइएको छ । कैलालीबाट अटो रिक्सामा चरेस लिएर बर्दियातर्फ जाँदै गरेको अवस्थामा प्रहरीले हरि र उनकी...