चितवन । प्रजातन्त्रका सेनानी नेपाली काङ्ग्रेस चितवनका पूर्वउपभापति रघुनाथ अधिकारीको ७५ वर्षको उमेरमा निधन भएको छ । वीर अस्पताल काठमाडौंमा उपचारका सिलसिलामा आज बिहान उनको निधन भएको हो । हृदयाघात भएपछि उनी अस्पताल भर्ना ...
सर्लाही । यहाँ एक युवकको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बरहथवा नगरपालिका–५ का रामविलास महतोका ३० वर्षीय छोरा मालिक महतोलाई हत्या गरेको आरोपमा...
बुटवल । सोमबार रातको समयमा एक व्यक्तिले कपिलवस्तु नगरपालिका–११ थुन्हया स्वास्थ्य चौकी अनमी तहकी स्वास्थ्यकर्मी उषा केसीलाई आक्रमण गरेकोविरुद्धमा त्यस नगरपालिकाका कर्मचारीहरुले स्वास्थ्यकर्मीहरु मंगलवार दिनभर विरोध प्रदर्शनमा उत्रिएका छन् । ...
काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कालिकोटमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गर्दै पीडितलाई सहयोग गर्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मङ्गलबार एक विज्ञप्ति...
–रमेश लम्साल काठमाडौँ– तपाईंको कार्यालय वा निवासमा कुनै कारणवश विद्युत् कटौती भयो भन्ने कुराको जानकारी लिन नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गर्ने सूचनाको भर पर्नुपर्ने अवस्था थियो । उक्त...
काठमाडौँ– गैरकानूनी रुपमा वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जान हिँडेका ४० नेपाली महिलालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल फर्काइएको छ । दलाल र साथीभाइको प्रलोभनमा राम्रो आय हुने...
काठमाडौं । प्रहरीले जुवा खालबाट करिब पाँच लाखसहित सात जनालाई पक्राउ गरेको छ । अवैध रुपमा जुवातास खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ...
गोरखा– उत्तरी गोरखाको सामागाउँ क्षेत्रको जङ्गलमा लागेको आगो दुई दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन् । अत्यधिक हावाका कारण आगो नियन्त्रणमा लिन नसकिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का...
काठमाडौँ– राजधानी काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम...
तेह्रथुम– तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति १०.३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीयवासी युवाको समूहले आक्रमण गरेको...
धादिङ– दुर्घटनामा परेको कारका चालकको आज उद्धारका लागि गएको प्रहरी नै घाइते भएका छन् । काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको बा १४ च ९८०० नं को ट्याक्सी बेनीघाट रोराङ गाउँपालिका–५ भैँसेबाट...
बाँके– कुखुराको खुट्टा भाँचेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ चार दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । गत मङ्सिर २४ गते ढुङ्गाले हानेर कुखुराको खुट्टा भाँचिदिएको भन्दै कुखुरा...
कैलाली– नेपाल आइडल २ का विजेता रवी वडलाई सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा सम्मान गरेको छ । विमानस्थलबाट सिधैं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका वडलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचल...
काठमाडौं– काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुलाई प्रिक्सा एक्सिलेन्स अवार्ड प्रदान गरिएको छ । प्रिक्सा टेक्नोलोजिजले सोमबार काठमाडौं विश्वविद्यालयको कम्युप्युटर साइन्स एवम् कम्प्युटर विभागका लागि सत्तरी हजार बराबरकोे ‘प्रिक्सा एक्सिलेन्स अवार्ड’ प्रदान गरेको...
काठमाडौँ– सङ्घीय संसद्, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले महिला हिंसाका घटना नियन्त्रणमा सक्रिय हुन राष्ट्रिय महिला आयोगलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा आज बसेको समितिको बैठकले महिला हिंसाका...
खस्यौली– अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले आज यहाँ घुससहित वडा सचिवलाई पक्राउ गरेको छ । बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार काउचालाई रु पाँच हजारसहित आयोगको...
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७४/७५ प्रतिवेदन प्रस्तुत गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उक्त आयोगका प्रमुख आयुक्त घिमिरेले उक्त २८औँ...
काठमाडौँ– नेपाल पत्रकार महासङ्घले उपाध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा विधान मस्यौदा समिति गठन गरेको छ । हालै धनकुटामा सम्पन्न प्रदेश अध्यक्षरमहासचिव र शाखा अध्यक्षको राष्ट्रिय सम्मेलनले महासङ्घलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा...
धनुषा– श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ । मन्त्रालयले एकपटक विदेशबाट आएकाको हकमा सातवटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनःश्रम...
– शेरबहादुर सिंह भीमदत्तनगर– सिँचाइ सुविधा पुर्याउन थालिएको महाकाली सिँचाइ तेस्रो चरण मूल नहर निर्माणको काम कछुवा गतिमा छ । एक दशकअघि निर्माण थालिएको नहर निर्माणको काम सन्तोषजनकरुपमा अघि...
भक्तपुर– मध्यपुरथिमि नगरपालिकामा ११ वर्षदेखि बन्द भएको नवदुर्गा नाच प्रदर्शन यस वर्षदेखि शुरु भएको छ । भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको नवदुर्गा नाच प्रदर्शन मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको...
काठमाडौँ- जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्य रुपमा मनाउने भएको छ । अभियानले आज विज्ञप्ति जारी गरी सदाझै यसवर्ष पनि नेपाली टोपी दिवस ‘नेपाली टोपी हाम्रो गौरब,...
बाजुरा– कक्षाकोठा अभावमा जिल्लाको भगवती मावि बाह्रविस सेलापाखाका विद्यार्थी चौरमा पढ्न बाध्य भएका छन् । विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले हस्तान्तरण गर्न ढिलाइ गरेपछि विद्यार्थी चिसोको समय पनि खुला...
बुटवल– तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति रुपन्देहीले विविध कार्यक्रमसहित तमु ल्होसार मनाउने भएको छ । सरकारले आदिवासी जनजातीका विदा कटौती गरेको विरोधस्वरुप ल्होसारलाई आन्दोलन रुपमा...
काठमाडौँ । नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोग (पिबिसी) को सङ्गठन कमिटीको सदस्यमा निर्वाचित भएको छ । महासभा समूहअन्तर्गत नेपाल दुई वर्षका निम्ति सदस्यमा आज निर्वाचित भएको हो । ...
सप्तरी । राजविराज कारागारमा बन्दी रहेका ३९ वर्षीय भारतीय नागरिक सतिश अग्रवालको शुक्रबार साँझ मृत्यु भएको छ । नागरिकता कीर्ते प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अग्रवालको उपचारका लागि ल्याउँदा...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीपुर (दाङ) मा विद्यार्थी र शिक्षक सवार शैक्षिक भ्रमणबाट फर्किंदै गरेको बस दुर्घटनामा परी २२ जनाको निधन भएकामा दुःख व्यक्त गरेकी छन् । उनले...
गलेश्वर — घाँटीमा क्यान्सर भएर मृत्यु भएका म्याग्दी रघुगङ्गा गाउँपालिका–६ पाखापानीका धनमान पुर्जाको परिवारलाई बेलायतबाट रु तीन लाख ४१ हजारसहयोग प्राप्त भएको छ । घरको आर्थिक अवस्था कमजोर रहेका...
काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस आज दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । विपक्षी दलका...
काठमाडौं– राष्ट्रिय महिला आयोगले महिलाहरुको प्रजनन स्वास्थ्य समस्या समाधानका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले प्रजनन स्वास्थ्य समस्या समाधानका...
बुटवल– तीव्र गतिमा रहेको बस दाङ्गमा दुर्घटना हुदाँ १६ जना घाईते भएका छन् । नेपालगञ्जबाट घोराही आउँदै गरेको ना ७ ख ९४०८ नम्बरको बस लमही नगरपालिका वडा नम्बर–८ सतबरियामा दुर्घटना...
ललितपुर– कोटेश्वर–कलङ्की सडक निर्माण सम्पन्न भएपनि सरकारलाई कहिले हस्तान्तरण गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । सडक निर्माणका लागि आएको चिनियाँ टोली चीन फर्किसके पनि हस्तान्तरणको टुङ्गो नलागेको सडक निर्माणमा...
काठमाडौं– आगामी पुस १३, १४ र १५ गते गुरुङ समूदायले आफ्नो महान चाड तमू ल्होसार काठमाडौंको टुँडिखेलमा भव्यताका साथ मनाउने भएका छन् । तमू ल्होसार मूल आयोजक समितिले शुक्रबार काठमाडौंमा...
चितवन– चितवन राष्ट्रिय निकुञ्जमा ‘अप्रेसन महाहन्ट’ बिहीबारबाट शुरु भएको छ । दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, बाघ जस्ता जनावरको चोरी शिकार नियन्त्रण अभियानमा महाहन्ट महत्वपूर्ण मानिन्छ । निकुञ्जका प्रमुख...
भोजपुर– तराईको मौसम बिग्रेका कारण नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरोध भएको छ । मौसममा खराबी आएपछि करीब १५ दिनबाट उडान हुननसकेको नेपाल वायु सेवा निगम भोजपुर...
सप्तरी– पन्ध्र वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ४ मधवापुरका २० वर्षीय प्रवीणकुमार यादवलाई हिजो पक्राउ गरेको छ । आरोपितले गत मङ्सिर २५...
गलेश्वर– म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत...
दार्चुला — सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशभर कुरीतिविरुद्ध स्थानीय धामीझाँक्री र पुरोहितलाई अभियानकर्मीका रुपमा अगाडि बढाउने भएको छ । सूदूरपश्चिम प्रदेशमा वर्षौँदेखि जारो गाडेर रहेको कुप्रथा तथा...
लहान । सुन भन्दै पहेँलो धातु बिक्री गरेको आरोपमा आज सिरहाको नवराजपुर गाउँपालिका–४ बाट तीन भारतीय नागरिकलाई पक्राउ गरिएको छ । नवराजपुर गाउँपालिका–४ मा सुन भन्दै नक्कली पहेँलो धातु...
काठमाडौं । बिहीबार बौद्धस्थित होटल ह्यात रिजेन्सीले लगातार तेस्रोपटक ‘क्रिसमस ट्रि लाइटिङ’ मनाएको छ । ह्यात रिजेन्सीले यसपटक ‘क्रिसमस ट्रि लाइटिङ’ रिसाइकलिङ गरेर मनाएको हो । ‘क्रिसमस ट्रि’ ४६००...
बर्दिवास– महोत्तरीमा बिहिवार दिउँसो पानीमा डुबेर एक बलिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका वडा नम्बर ९ कटैया घर भएका रामकिशोर यादवकी एक वर्षीया छोरी कृती यादव...