पर्सा । ग्याँस चुहिएर भएको सिलिन्डर विस्फोटमा परी आज वीरगन्जमा दुई जना गम्भिर घाइते भएका छन् । वीरगन्ज महानगरपालिका–११ श्रीपुरमा भएको दुर्घटनामा परि जगरनाथ महतो धानुक र उनकी श्रीमति सुनिता गम्भिर घाइते भएको प्रहरी ...
काठमाडौं– इलाम बजारको पश्चिममा पर्ने इन्द्रमाया लिम्बूको घरमा पुस २५ गतेदेखि १६ औं अनशन शुरु गरेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका हाडजोर्नी विशेषज्ञ प्रा डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गरेको...
काठमाडौँ । सुधार गृह सञ्चालहरुले आवश्यक कानून बनाउन माग गर्दै आफूहरुलाई सरकारले असहयोग गरेको गुनासो गरेका छन् । लागु पदार्थ दुव्र्यसनमा फसेकालाई सुधार गर्ने प्रयास गरिरहेको सन्दर्भमा प्रशासनले आफूहरुमाथि...
दाङ । प्लाष्टिक जलाउँदा खोज्दा घोराहीमा एक व्यापारीको आफ्नै अनुहार नै जलेको छ । घोराही उप–महानगरपालिका वडा नं. १५ स्थित काठेकोहल चोकमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएका कुलबहादुर चौधरीको...
काठमाडौं । महानगरीय प्रहरी वृत, महाराजगञ्ज र टोखा नगरपालिका वडा नम्बर ५ को संयुक्त आयोजनामा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा–५ को...
काठमाडौँ । अनेरास्ववियुले अमृत साइन्स क्याम्पसका आफ्ना नेता कमलराज जोशीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेको छ । अनेरास्ववियुका महासचिव ऐन महरले आज विज्ञप्ति जारी गदै जोशीमाथि आक्रमण गर्नेलाई...
काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले ट्विट गरेर मोुहम्मद दिवसको दिनमा सरकारले प्रस्तावको रूपमा ल्याएको सार्वजनिक बिदाको विरोध गरेको भन्दै पूर्वमन्त्री मोहम्मद जाकिर हुसैनले आपत्ति जनाएका छन् । पूर्वमहिला,...
सिरहा – सिराहामा प्रहरीले दुई किलो सुनसहित ४ जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार र मिर्चैया नगरपालिको सीमामा रहेको घुर्मीखोलाबाट विशेष सूचनाको आधारमा प्रहरीले सुन बरामत गरेको हो...
जाजरकोट । सुर्खेतको भेरी नगरपालिका– ४ छिन्चु घर भई नलगाड नगरपालिका–८ मैदेस्थित अस्थायी प्रहरी पोष्ट कार्यरत प्रहरी हवल्दार महोवीर खड्काको भिरबाट खसेर मृत्यु भएको छ । तीन जनाको टोलीसहित...
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावको मर्यादाक्रम सम्बन्धमा सञ्चारमाध्यममा हस्ताक्षरसहित प्रकाशित भएका विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका सचिव वेद...
भक्तपुर । सूर्यविनायक नगरपालिका–१ सिरुटारका सञ्जीव राउतको तीन वर्षीय छोरा सभ्य राउत घरको छतबाट खसेर आज मृत्यु भएको छ । छिमेकी केशव राजथलाको घरमा हजुरआमासँग गएको अवस्थामा साढे दुई...
काठमाडौं– नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज बिहान बालुवाटारमा भएको भेटका क्रममा आपसी हितका सन्दर्भमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले...
टीकापुर । बुधबार बिहान दादुरा खोप लगाइएका कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरका १५ महिने बालकको मृत्यु भएको छ । बिहान १० बजे खोप लगाइएका १५ महिने बालक चरण चौधरी १५...
काठमाडौं– ‘मलाई नबिर्सिउ बाल गृह’ले रातोपाटी अनलाईनमा २०७५ पौष ५ मा छापिएको ‘नेपाली बालबालिकाको नाममा अष्ट्रेलियाली नागरिकबाट ठगियो ५ करोड’ शीर्षकको समाचारको खण्डन गरेको छ । बालगृहले समाचारमा आफूमाथि लगाइएको...
काठमाडौं–काँग्रेसको अवरोधले आइतबार स्थगित प्रतिनिधिसभा बैठक आज पुनः बस्दैछ । आज दिउँसो १ बजेका लागि बोलाइएको आजको बैठक चल्न दिने नदिने सभामुखको व्यवहारमा भरपर्ने काँग्रेसले जनाएको छ । ...
काठमाडौं । महानगरीय प्रहरी प्रभाग, काँडाघारीबाट खटिएको प्रहरी टोलीले प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरका ट्रक चालक छिरीङ लामा रहेका छन् । ...
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले उच्च अदालत सुर्खेतका लागि सिफारिश भएका नवनियुक्त मुख्य न्यायाधीश सुष्मालता माथेमालाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सर्वोच्च अदालतमा आज आयोजित विशेष समारोहमा...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्कासहित तीन जनामाथि अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अख्तियारले खड्काकी श्रीमती...
काठमाडौं । सन् १९७० मा स्थापित नेपालकै पुरानो शाखा पाटन जेसीजको ४८ औँ पदस्थापना तथा पुरस्कार वितरण समारोह कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्षमा निर्वाचित भएका जेसी मिजास चित्रकारलाई...
काठमाडौं– संघीय संसद प्रतिनिधिसभाको बैठक आगामी बुधबारसम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको बैठकमा दिएको सार्वजनिक महत्वको वक्तव्यमाथि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रश्न...
काठमाडौं । रोटरी क्लब अफ पाटन दरबार स्क्वायर र रोटारेक्ट क्लब अफ पाटन दरबार स्क्वायरको सातौं अन्तर रोटारेक्ट नृत्य प्रतियोगिता सम्पन्न भएको छ । नेपाल रेयुकाइको सहयोगी भूमिकामा ‘सबै...
काठमाडौं । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका–४ नख्खुमा पुस २१ गते विहान भएको आगलागी एपीएफ टोली, नेपाली सेना, स्थानीय प्रहरी तथा दमकलको सहयोगमा नियन्त्रणमा ल्याइएको छ । नख्खुमा रहेको दुई...
-प्रेमिला गौचन टोकियो । नेपाली अनलाइन पत्रिका नेपाल जापान डटकमका संस्थापक सम्पादक तथा अनेसास जापानका पूर्वअध्यक्ष वेद पौडेलको ४७ वर्षको अल्पायुमै निधन भएको छ । स्याङ्जाको चिलाउनेवासमा सन्...
ओखलढुंगा । बालविवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बालविवाहको आरोपमा जिल्लाको चम्पादेवी गाउँपालिकाका १६ वर्षीय उत्तम खत्री र स्थानीय १८ वर्षीया एक किशोरीलाई प्रहरीले नियन्त्रणमा...
ओखलढुंगा । सोलुखुम्बुको लिखुपीके गाउँपालिकामा भिरबाट लडेर ओखलढुंगाका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ८ भुसिंगाका होम बहादुर बस्नेतका १७ बर्षिय छोरा नवराज बस्नेत रहेका छन्...
सोलुखुम्बु । सोताङ गाउँपालिबाट एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गाउँपालिका वडा नं ३ की डोमा राईको आज हेलिकप्टरमार्फत उद्धार गरिएको हो । लामो समयदेखि प्रसब बेथा...
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको सयौं जन्मोत्सव बिहिबारबाट मनाउन थालिएको छ । जोशी आउँदो वैशाख ३० मा सय वर्ष पूरा हुँदैछन् । ज्योतीष एवं विद्धान डा. माधवप्रसाद भट्टराई...
–मीना घोरसाइने काठमाडौँ । शाक्यमुनि गौतम बुद्धको ‘शान्ति, अहिंसा र प्रेम’ को सन्देशमा आधारित चलचित्र ‘प्रेमनाथ, अ टु लभ फरएभर (साँचो माया सधैँ अमर)’ को ब्यानर, शीर्ष गीत तथा...
काठमाडौँ । नेपाल ट्रेड युनियन काङ्ग्रेसले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत बोनस ऐन, २०३० मा गरेको संशोधन प्रस्तावप्रति ध्यानाकर्षण भएको जनाएको छ । ट्रेड युनियन काङ्ग्रेसका महासचिव योगेन्द्रकुमार...
काठमाडौँ । नेपाल शिक्षक महासंघले अस्थायी करार शिक्षकको माग सम्बोधन गर्न सकारात्मक रहेको बताएको छ । शिक्षा मन्त्रालयमा आज भएको वार्तामा महासंघले विसं २०७२ पछिका अस्थायी करार शिक्षकलाई अन्याय...
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको निःशुल्क व्यक्तिगत दुर्घटना बीमा नविकरण भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा एक...
भक्तपुर– महानगरीय प्रहरी परिसर भक्तपुरले लागू औषधसहित एक महिला र एक जना पुरुषलाई पक्राउ गरेको छ । परिसरका सूचना अधिकारी प्रनाउ रेवतीरमण पोखरेलका अनुसार आइतबार सूर्यविनायक नगरपालिका वडा नम्बर ५...
काठमाडौँ– सर्वोच्च अदालतमा गाउँपालिका र नगरपालिकाको उपप्रमुखबाट न्यायाधीशले गर्नुपर्ने विवाद निरुपण गर्न नसक्ने उल्लेख गर्दै रिट निवदेन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय...
विराटनगर– पूर्वाञ्चल विश्वविद्यालय, विराटनगरको २५औँ वार्षिकोत्सव एवं रजत महोत्सव–२०७५ यही पुस १९ गते हुने भएको छ । सो दिन विश्वविद्यालय स्थापना एवं सञ्चालनमा सहयोग पु¥याउने महानुभाव तथा विश्वविद्यालयमा दीर्घसेवा गर्नुभएका...
ललितपुर– कोटेश्वर कलङ्की सडकखण्डमा चारवटा पुल निर्माण गर्न थालिएको छ । सडक निर्माण सक्नु पहिले नै सडक विभागले सात वटा पुल निर्माण गर्ने तयारी भएकामा चार स्थानमा काम धमाधम भइरहेको...
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौँमा कार्यरत खरिदार विदुर पोखरेललाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका अनुसार खरिदार पोखरेलले डोर खटी बण्डा...
–राजाराम कार्की काठमाडौँ– सरकारले कृषिको आधुनिकीकरण र व्यावसायीकरण गर्ने अठोट व्यक्त गरेपनि भू–उपयोग नीति, २०७२ कार्यान्वयनमा ल्याउन नसक्दा कृषि क्षेत्रमा आशालाग्दो प्रगति हुनसकेको छैन । भूमि व्यवस्था, सहकारी...
चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको दासढुङ्गामा गएराति बस र ट्रक ठोक्किँदा बसमा सवार १९ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना ५ ख ८०४४...
जनकपुर– प्रदेश नम्बर दुईका प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश प्रहरी ऐन, २०७५ प्रमाणीकरण गरेका छन् । आईतबार प्रमुख कायस्थले प्रदेश प्रहरी ऐन, २०७५ प्रमाणीकरण गरेका हुन् । प्रदेश प्रमुख कायस्थले नेपालको...
काठमाडौ– काभ्रेको भकुण्डेबेँसीमा नेपाल हिन्दु विश्वविद्यालय स्थापना हुने भएको छ । बनारस हिन्दु विश्वविद्यालयका संस्थापक मदन मोहन मालवीयको स्मृतिमा स्थापना गरिएको महामना मालवीय मिसनले आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी...
काठमाडौँ– इचङ्गुनाराण (रानीवन) जग्गा एकीकरण आयोजना (दोस्रो) को उपभोक्ता समितिको अध्यक्षयमा शिवप्रसाद सिंखडा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा अध्यक्षमा सिंखडासहित २५ सदस्यीय उपभोक्ता समिति प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित भएका...