काठमाडौँ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियानकर्मी नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको यही फागुन ७ बसेको मन्त्रिस्तरीय निर्णयले उनीहरूलाई अभियानकर्मी नियुक्त गरेको जनाइएको छ ...
एजेन्सी – विश्वमा सबैभन्दा धनी फुटबल खेलाडीको नाम लिने हो भने स्पेनिस क्लब बार्सिलोनामा कप्तान लियोनल मेस्सी, युभेन्टस्का स्टार क्रिस्टियानो रोनाल्डो र पीएसजीका स्टार नेमारको नाम अगाडी आउँछ । ...
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेविसंघमा ३२ वर्षे हदबन्दीको पक्ष र विपक्षमा विद्यार्थी नेताहरु प्रदर्शनमा उत्रिएपछि झडप भएको छ । विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि प्रहरीले लाठीचार्ज समेत गरेको...
धनुषा । जबरजस्ती करणी पश्चात् बालिकाको हत्या गरी जलाउने अभियुक्त धनुषा बटेश्वर–४ बैगाली टोल बस्ने निरन भन्ने निरज जर्घा मगर (हाम्ली डन) लाई प्रहरीले सोमबार पक्राउ गरेको छ । ...
काठमाडौँ– मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेष्टर नेपालको चार दिवसीय भ्रमणमा बुधबार राजधानी...
–रमेश लम्साल काठमाडौँ– नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्वप्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहरमध्ये काठमाडौँको नाम समेत समेटेको छ । यसले नेपालमा...
बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले विपत् जोखिममा रहेका बस्तीको सूची सार्वजनिक गरिसकेको र तल्काल केन्द्रमा पठाउने...
बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाड्नुभएको छ । दुई छोराछोरी र आफूले नियमित रूपमा आयुर्वेदिक औषधि...
भरतपुर । नारायणगढ मुग्लिन सडकखण्डमा निर्माणाधीन चार पुलको ५० प्रतिशत काम सकिएको छ । सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार जलवीरे, मौरी, खानीखोला र दासढुङ्गा पुलको निर्माण धमाधम भइरहेको छ । ...
गलकोट । प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्टमध्येको एक स्थान मानिएको पोखराको सरङ्कोटको विकल्प बागलुङ बन्ने सम्भावना देखिएको छ । गत मङ्गलबार बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । बिहीबार...
काठमाडौं । दक्षिण कोरियाको नेमसोल विश्वविद्यालय र नेपाल पत्रकार मञ्चबीच सम्झौता भएको छ । सामाजिक कल्याणमा मास्टर्स र पिएचडि गर्न चाहने नेपाली विद्यार्थीलाई दक्षिण कोरियाको नेमसोल विश्वविद्यालयले छात्रवृत्ति दिने गरि...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बिहीबार) देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् । ...
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हल्ला गर्न रुचाउने र सेलिब्रटी बन्न चाहना राख्नेहरुले प्रहरी एकेडेमी सार्ने विषयमा अनैतिक टिप्पणी गरेको बताएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मंगलबार आयोजित...
काठमाडौं– नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिने भएका छन् । पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन...
रसुवा । गए रातिदेखिको निरन्तर वर्षासंँगै परेको हिमपातका कारण उत्तरीक्षेत्रको जनजीवन थप कष्टकर भएको छ । नागरिक समाजका अनुसार लाङटाङ, चन्दनबारी, ठूलो स्याफ्रु, बृद्धिम, थुमन, खैदी, गतलाङ, पुरानो तातोपानी...
डोटी । लामो समयदेखि जिल्लामा शिक्षण पेशामा रहेका एक शिक्षकले नौ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीका अनुसार बालिकालाई एकान्त...
काठमाडौँ । संविधानतः नागरिकता मौलिक अधिकार भए पनि बाबु नभएको वा बाबुले बेवास्ता गरेको नाममा नागरिकताविहीन भएकाका कथा व्यथा समेटेर महिला, कानून र विकास मञ्चले बबरमहलस्थित आज कला परिषद्मा ‘कोख...
बुटवल– आइतबार गृुल्मीको वामीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर २ जना गम्भीर घाइते भएका छन् । मुसिकोट नगरपालिका वडा नम्वर ९ वामी मैदानबाट वामीटक्सार बजारतर्फ आउँदै गरेको ग...
कर्मचारी समायोजन अन्र्तगत सहसचिव समायोजनका लागि मन्त्रीपरिषद्मा प्रस्ताव पठाइएको छ । झन्डै साढे ५ सय सहसचिव केन्द्र र प्रदेशमा समायोजनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीपरिषदमा निर्णयका लागि...
हामीले खाने प्रत्येक गांसमा रगत छ सहिदको हामीले फेर्ने प्रत्येक सासमा रगत छ सहिदको हाम्रो मुटुको प्रत्येक चालमा धडकन छ सहिदको हाम्रा खुसीका प्रत्येक पलमा जीवन छ सहिदको –भूपि शेरचन ...
काठमाडौं । नेपाल चाटर्ड एकाउन्टेन संस्थाले आफ्नो २२औँ वार्षिकोत्सव भव्य रुपमा मनाउने भएको छ । संस्थाले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै २२ औँ वार्षिकोत्सवमा विभिन्न विषयमा अन्तरक्रिया छलफल गरेर...
भक्तपुर । प्रहरीले ठुलो हतियारमा लाग्ने १ राउण्ड गोलीसहित बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ । काठमाडौं मण्डिखाटार बस्ने बर्ष ४६ को सलिम अख्तरलाई प्रहरीले पक्राउ गरेको हो । ...
काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषध नाइट्राभेट ५९५ ट्याब्लेटसहित आज दुई जनालाई पक्राउ गरेको छ । सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना६ख ७४६० नंको बसमा जाँच गर्ने क्रममा थानकोटमा...
काठमाडौँ । भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह गरिएको छ । एघार वर्ष पहिले सर्वोच्च अदालतले संस्कृति मासिएको भन्दै...
काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकार मातहत राख्न माग गर्दे आज दोस्रो दिन पनि प्रतिनिधि सभाको बैठक...
काठमाडौं– नेपाल प्रहरीले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि पनि अभियाननै सञ्चालन गर्ने भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकाको हिंसा...
सप्तरी । जङ्गली हात्तीले कुल्चिएर कञ्चनरुप नगरपालिका–११ गोरपार बस्ने ५३ वर्षीया कौशल्यादेवी मण्डलको आज बिहान मृत्यु भएको छ । जङ्गली हात्तीले आक्रमण गरेको हल्ला सुनेर बारीतिर हेर्न गएकी नन्दकिशोर...
ताप्लेजुङ । शिकार खेल्न सँगै गएका साथीले बोकेको बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ । फक्ताङलुङ गाउँपालिका–४ इखाबुका ३७ वर्षीय देवीबहादुर लिम्बूको शिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक...
काठमाडौं– डा.गोविन्द केसीको विपक्षमा अनशन बसेका विजय थापा त्रिवि शिक्षण अस्पतालबाट निस्केका छन् । आज बिहान ११ बजे उपचारको लागि ल्याइएका अनशनरत थापा अस्पतालबाट निस्केका हुन् । ‘स्वास्थ्य अवस्था झनै...
काठमाडौं– संघीय संसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु गरेको छ । संघीय संसद प्रतिनिधिसभाले शुक्रबारको बैठकबाट प्रतिनिधिसभा सञ्चालन नियमावली २०७५ को परिच्छेद ९ मा भएको व्यवस्था अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर...
काठमाडौं–इलाममा ९ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारका लागि आजै राती काठमाडौं ल्याइने भएको छ । त्यसका लागि केसी र उनका उनका सहयोगीले सहमति जनाएका...
गलकोट – म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ भने ३१ घाइते भएको जिल्ला...
म्याग्दी–म्याग्दीको सदरमुकाम बेनीबाट नारायणघाट जाँदै गरेको यात्रुबाहक बस आज विहान पर्वतकोे मालढुङ्गामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । ग १ ख ६१०८ नम्बरको यात्रुबहाक बस सडकबाट करिब...
कास्की । पोखराबाट सगरमाथा आरोहण अभियानमा केन्द्रित भएर निर्माण गरिएको वृत्तचित्र ‘टू द एभरेष्ट एण्ड बीयोन्ड’ थाइल्याण्डमा आयोजना हुने एशीयाली लघु चलचित्र प्रतिस्पर्धाको अन्तिम चरणमा छनौट भएको छ । ...
सोलुखुम्बु । सोताङ गाउँपालिका–५ की एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोलु अस्पताल फाप्लुका प्रमुख चिकित्सक मिङ्मार छिरिङ शेर्पाको पहलमा आज १८ वर्षीया लाफुटी शेर्पाको उद्धार गरिएको अस्पतालकी...
काठमाडौँ । शारीरिक सुगठन तथा फिट्नेस सङ्घले विश्व शारीरिक सुगठन च्याम्पियनशिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई नगदसहित सम्मान गरिएको छ । सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा सांसद कृष्णगोपाल श्रेष्ठ र...
चितवन । नारायणी नदी किनारमा जारी चितवन महोत्सवमा ६ दिनमा तीन लाख ५० हजार दर्शकले अवलोकन गरेका छन् । उद्योग वाणिज्य सङ्घ चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति...
काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासमा एकल तस्बीर प्रदर्शनी आयोजना गरिएको छ । बेइजिङ इन्टरनेशनल चाइनिज कलेजको आयोजना तथा...
– रामहरि न्यौपाने बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा गत साता भएको बालविवाह यहाँको बालक्लबको पहलमा आज रद्द भएको छ । घ्याङफेदी माविमा अध्ययनरत विद्यार्थी आबद्ध रेडपाण्डा बाल...
सप्तरी । सप्तरीको विष्णपुर गाउँपालिकास्थित निर्माणाधीन कुनौली–राजविराज सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी घाइते एक सशस्त्र प्रहरीको आज मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते राजविराज नगरपालिका–१६ बोरिया निवासी देवचन्द्र यादवका...
जाजरकोट । प्रतिबन्धित रेडपाण्डा (हाब्रे)को छाला कारोवारमा संलग्न भएको आरोपमा आज एक युवकलाई पक्राउ गरिएको छ । डोल्पाको जगदुला–४ का २० वर्षीय दीपक रोकायलाई प्रहरीले पक्राउ गरेको हो ।...