काठमाडौं । चाँगुनारायण नगरपालिकाले नगरकोट सडकको दायाँ–बायाँ सामुदायिक वन मासेर निर्माण गरेको अवैध घरटहरा भत्काएपछि स्थानीयवासी साना व्यवसायीले विरोध गरेका छन् । वन क्षेत्रमा अवैध रूपमा निर्माण गरी सञ्चालन भएको २० व्यावसायिक घरटहरा नगरपालिकाले ...
काठमाडौं– उपत्यका भित्रिने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषध मुद्दामा १४४ विरुद्ध...
काठमाडौं– गृहसचिव प्रेमकुमार राईलेले नेपाल भारतबीचको सिमाना, तटबन्ध तथा तराई मधेश डुबान समस्याको दीर्घकालीन समाधानका लागि कुटनीतिक पहल गरिनुपर्ने बताएका छन् । संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा...
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको अरुणखोलामा रहेको पुल भाचिएको छ । आज बिहान पूर्बबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले नवलपुरको मध्यबिन्दु ११ अरुणखोलाको पुलको एक तर्फी भागमा...
काठमाडौं– सरकारले नेपाल वायु सेवा निगममा सुधार ल्याउने गरी सुझाव दिन पाँच सदस्यीय कार्यदल गठन गरेको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायु सेवा...
काठमाडौँ– बालुवाटारस्थित सुविसु भवनमा भीषण आगलागी भएको छ । घटनास्थलमा आगो निभाउन काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बालुवाटारको सुविसु भवनमा आगलागी...
काठमाडौँ– अवरुद्ध संसद खोल्न विपक्षी दल काँग्रेस र राजपा नेपाल सहमत भएका छन् । सोमबार झण्डै ३ घण्टा बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य गर्ने र सदनलाई प्रभावकारी संसदीय विशेष...
काठमाडौँ– पूर्व युवराज्ञी हिमानी शाह नेतृत्वको हिमानी ट्रष्टले पत्रकार सम्मेलन गर्दै आफ्ना धारणा सार्वजनिक गर्ने भएको छ । दिउँसो १ बजे ट्रष्टको कार्यालय बालुवाटारमा पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक...
काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । मन्त्री खनालले बिहीबार आफ्नो मन्त्रालयको एक वर्षे कामको समिक्षात्मक बैठक आयोजना...
काठमाडौं– लियो जिल्ला परिषद ३२५ वि २ को पद हस्तान्तरण, लियो प्रशिक्षण तथा बोर्ड बैठक सम्पन्न भएको छ । राजधानीको पेप्सीकोलास्थित स्टार ब्याङ्गकेटमा बेठक सम्पन्न भएको हो । राजधानीमा आयोजित...
काठमााडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान गरिवी र पछौटेपन बदल्ने गरी काम गर्न सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले विकसित हुने पर्याप्त सम्भावना हुँदाहुँदै पनि गरिवी र...
काठमाडौं-नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बैठकमा विधानअनुसार सङ्गठनको अन्तरिम सङ्गठन संरचना गठनपश्चात् १४औँ महाधिवेशनको कार्यतालिका प्रक्रिया अघि बढाउनेसम्बन्धी छलफल जारी छ । बिहीबारदेखिको बैठक पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी...
काठमाडौँ । बर्हिगमित जनमुक्ति सेनाले सामाजिक न्यायमा आधारित भएर एकमुष्ठ सामाजिक तथा आर्थिक कार्यक्रम बनाएर लागू गर्न सरकारसँग माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गदै बर्हिगमिन...
काठमाडौं– पछिल्लो समय जन्मदिनलाई बिशेष बनाउन बृक्षारोपण गर्ने लहर नै चलेको छ । यहि लहरलाई पछ्याउँदै साविक अनेरास्ववियू केन्द्रिय कमिटी सदस्य तथा महेन्द्ररत्न क्याम्पस ताहाचलका विद्यार्थी नेता पंकज भण्डारीले पनि...
काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले तराईका जिल्लामा बर्षेनी हुने डुबान समस्याको कुटनीतिक समाधान खोज्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै नेता...
गुल्मी जिल्लाको सत्वती गाउँपालिका वडा नं ३ ठूलो लुम्पेक र लिम्घा वडा नं ४ मा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार...
काठमाडौं– राजधानीको थानकोटबाट सुनजस्तो देखिने पहेँलो २ किलाे धातुसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । भैरहवाबाट काठमाडौं आउँदै गरेको ट्रक चेकजाँचको क्रममा सो धातु फेला परेको महानगरीय प्रहरी...
काठमाडौं– सरकारले ‘मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसीटिएस)’ को शुभारम्भ गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागले राजस्व चुहावट नियन्त्रण गर्ने मूल उद्देश्यका साथ...
एजेन्सी-आज राती साढे १ बजेदेखि साढे ४ बजेसम्म चन्द्रग्रहण लाग्ने भएको छ । करिब ३ घण्टासम्म लाग्ने यो चन्द्रग्रहण यो सालको दोश्रो र अन्तिम चन्द्रग्रहण हो । यस चन्द्रगहणलाई उत्तरपूर्वी...
सडक दुर्घटनामा परेर मलेशियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको छ । शुक्रबार मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा...
काठमाडौं–अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म २८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी काठमाडौं, खोटाङ, ललितपुर र काभ्रेमा ३–३...
काठमाडौं । प्वाईन्ट मिडिया प्रा.लि.द्वारा आयोजित मिस टुरिजम–२०१९ को प्रथम अडिसन शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ । प्रथम अडिसनमा २२ जना प्रतिस्पर्धीहरुले अडिसन दिएको प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन...
काठमाडौँ– प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले ‘आईफा अवार्ड’ रोक्नका लागि संसदीय समितिले दिएको निर्देशन अनाधिकृत भएको दावी गरेका छन् । प्रधानमन्त्री ओलीले हल्लाको भरमा...
काठमाडौं । प्रहरीले चोरी गर्ने २ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाकिस्तान इस्लामवाद घर भएका वर्ष ३२ को मोहसिन खान र वर्ष ३१ को पुजा मोहसिन...
काठमाडौं इन्जिनियरिङ क्याम्पसमा ‘दृष्टि २.०’ तीन दिने प्रर्दशनी आयोजना हुने भएको छ । इन्जिनियरिङ्ग क्षेत्रमा राम्रो कलेजको रुपमा चिरपरिचित काठमाडौं इन्जिनियरिङ्ग कलेजले विद्यार्थीहरुमा लुकेर रहेका विभिन्न प्रयोगत्मक प्रतिभाहरु, वैदिक...
अत्तरिया– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावलले सरकारले आफ्ना काम कारवाहीको समीक्षा गरी अघि बढ्नुपर्ने बताएका छन् । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आज यहाँ आयोजना...
भक्तपुर-परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भोलि बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको...
ललितपुरको जावलाखेलस्थित खेल मैदान नजिकै बम भेटिएको छ । मंगलबार विहान ७ विप्लव समूहका कार्यकर्ताले राखेको प्रेसर कुकर बम भेटिएको हो । प्रहरीका अनुसार खेल मैदान अगाडी होटलको सटरमा...
काठमाडौं – नेपाली होस् वा हिन्दी फिल्म अब भने नेपालमा रिलिज शुक्रबार नै हुने भएको छ । चलचित्र विकास बोर्डले सबै प्रकारको नयाँ फिल्म नेपालमा शुक्रबार मात्र रिलिज हुने जनाएको...
काठमाडौँ । काठमाडौँको बुद्धनगरस्थित काब्य स्कुलले अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्णपदक जित्ने छात्रालाई सम्मान गरेको छ । स्कुलल ेबिहीबार एक कार्यक्रमको आयोजना गरी भुटानको थिम्पुमा आयोजना भएको पाचौं अन्तर्र्रािष्ट्रय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण...
कैलालीमा बिहीबार साँझ आएको हावाहुरीमा परी एक जनाको मृत्यु भएको छ । हावाहुरीमा परी घाइते भएका गोदावरी नगरपालिका माझगाउँका वीरबहादुर चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । हावाहुरीमा सुदूरपश्चिम...
काठमाडौं । नेपाल स्काउटका प्रथम सगरमाथा आरोही युवा अनिश लुइटेलले विश्व स्काउट जम्बोरीमा नेपालको झण्डा फहराउने भएका छन् । लुइटेलले नेपालको संविधान, नेपाली झण्डा र विश्व स्काउटको जम्बोरीको झण्डालाई...
काठमाडौं– नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याउने विषयमा छलफलमा जुटेका छन् । दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बैठक सुरु भएको छ । ...
काठमाडौं– व्यवयसायी अजेय सुमार्गीको २२ वटा बैंक खाता रोक्का भएको छ । अबैधानिक रुपमा विदेशी लगानी भित्र्याएको आरोप लाग्दै आएका सुमार्गीको बैंक खाता राष्ट्र बैंकले रोक्का गरेको हो । ...
काठमाडौं– धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नर बलिका रूपमा एक जना बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला...
काठमाडौँ । सरकारले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न नियमित रुपमा सञ्चार मन्त्रालयमा आयोजना गरिँदै आएको पत्रकार सम्मेलन यो पटक कुपण्डोलस्थित हिमालय होटलबाट सार्वजनिक गरिने भएको छ । सूचना तथा सञ्चार...
काठमाडौं– सरकारले नयाँ बजेटमा रोजगारीलाई प्राथमिकता दिएको छ । त्यसका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममा ५ अर्ब बजेट छुट्याइएको छ । आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो...
सिन्धुपाल्चोक– भूकम्पका कारण बन्द भएको तातोपानी नाका आजबाट खुल्ने भएको छ । यो नाका बन्द भएको ४९ महिनापछि खुल्न लागेको हो । नेपाल–चीन सिमाना मितेरी पुलमा चीनले बिशेष समारोहको...
नेपालमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको आज ११ वर्ष पुगेर १२ वर्ष लागेको उपलक्ष्यमा विविध कार्यक्रम गरी मनाइँदैछ । आजैकै दिन २०६५ साल जेठ १५ गते...
काठमाडौँ । काठमाडौँको सुकेधारमा ग्यास सिलिन्डर विस्फोट विस्फोट हुँदा ६ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट भएको...
काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्दा चारजनाको घटनास्थलमा नै मृत्यु भएको छ । आइतबार बिहान ना ४ प ४६८७ नम्बरको बस गजुरी गाउँपालिका–६ बन्छेटारमा सडकबाट करिब ५० मिटर...