काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाली आकाशमा छिरेका छन् । भारतको चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका उनी ३ः५५ बजे नेपाली आकाशमा छिरेका हुन् । ...
काभ्रे– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा भएको बस दुर्घटनामा घाइतेमध्ये उपचारका क्रममा ५ जनाको ज्यान गएको छ । दुर्घटनापछि काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि पुर्याइएका जुनादेवी लम्साल, सुवास अधिकारी, गणेश तामाङ,...
काठमाडौं– नेपाली सेना पहिलो पटक ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने भएको छ । नेपाली सेनाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चीनको यूहान प्रान्तमा आगामी कात्तिक १ गतेदेखि सुरु हुने...
काठमाडौं– पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकमा प्रतिगमन ल्याउन खोज्ने कुनै पनि खालको हर्कत सफल नहुने दावी गरेका छन् । समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष समेत रहेका भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रलाई...
काठमाडौं – सौन्दर्य तथा ‘कस्मेटिक’ व्यवसायका क्षेत्रमा वार्षिक करीब रु छ अर्बको सामग्री आयात हुने गरेको छ । आगामी मङ्सिर ५ देखि ८ गतेसम्म गर्न लागेको ‘हेल्थ एण्ड ब्युटी...
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पनि खालको निरंकुशताको पक्षमा नरहेको बताएका छन् । नेकपाका विदेश विभाग प्रमुख समेत रहेका वरिष्ठ नेता...
नवलपरासीको कावासोतीमा ट्रक र कार ठोक्किँदा ५ जनाको ज्यान गएको छ । कावासोती ८ को खरकट्टा जंगलमा राति सवा १० बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको लु १ ख ८५३२...
काठमाडौं– उद्योगीले मागेअनुसार विद्युत् पाएनन् भन्ने गुनासाको समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले प्रदेश नं ५ मा भौतिक पूर्वाधार निर्माणको कामलाई तीव्र पारेको छ । प्रदेश ५ को रुपन्देही तथा नवलपरासी (बर्दघाट...
काठमाडौं – भोलि (आइतबार)बाट बसको टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि टिकट बुकिङ सुरु गर्न लागेका हुन्...
काठमाडौं – समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान संशोधनका लागि सरकारलाई अल्टिमेटम दिने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयक अन्तक्रिया कार्यक्रममा...
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले मुलुकमा विकासका लागि जग बनेको र अब विकासले तीव्रता पाउने बताएका छन् । संविधान दिवस मुल समारोह समितिले काठमाडौँको टुडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...
काठमाडौं– नेपाल नागरिक उडड्यन प्राधिकरणले चालू आर्थिक वर्षमा ५ अर्ब ९६ करोड ८३ लाख आम्दानी गर्ने प्रक्षेपण गरेको छ । प्राधिकरणको बिहिबार काठमाडौंमा बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको नीति,...
काठमाडौँ । संसद्को चालू वर्षे अधिवेशन साढे तीन महिनापछि बिहीबार अन्त्य हुँदैछ । बिहीबारै संसदको दोस्रो बैठक बसेर अधिवेशन अन्त्यको घोषणा गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ । ...
काठमाडौं– सडक फराकिलो हुँदासमेत साँघुरा पुलका कारण यातायात आवागमनमा समस्या देखिएका नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ मन्त्री भएसँगै...
काठमाडौँ– नेपाली काँग्रेसले आज बस्ने संसद बैठक चल्न नदिने भएको छ । जागरण अभियानका क्रममा नेपालगञ्जमा गत साता भएको आक्रमण र त्यसमा संलग्नहरुलाई कारवाही गर्न सरकारले वेवास्ता गरेको भन्दै...
काठमाडौँ– आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक २ घण्टा पर सरेको छ । पूर्व निर्धारित कार्यक्रमअनुसार बुधबार ११ बजेका लागि राखिएको बैठक २ घण्टापछि दिउँसो १ बजेका लागि सारिएको संसद सचिवालयले...
काठमाडौं – आधा दर्जन बढी फिल्म निर्माण गरेका निर्माता माधव वाग्लेले निर्देशन गर्न लागेको फिल्मको नाम फाइनल भएको छ । निर्माता वाग्लेले आफूले निर्देशन गर्न लागेको फिल्मको नाम ‘पारस : द...
मुस्ताङ – गण्डकी आवासीय माध्यामिक विद्यालय पोखराका पूर्वविद्यार्थीहरुले मुस्ताङको मार्फामा आफ्नै खर्चमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । शिविरमा विभिन्न रोगका करिब एक हजार जनाको स्वास्थ्य परीक्षण गरिनुका साथै...
काठमाडौँ - नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित भएका छन् । शनिबार ललितपुरको सातदोबाटोमा भएको निर्वाचनमा जीवनरामले र उमेशलाल श्रेष्ठलाई ७ मतको अन्तरले पराजित गरेका हुन् । जीवनरामले १७...
पाल्पा– सिद्धबाबा राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा नजिकै पहिरो खसेर चालकको मृत्यु भएको छ । आज बिहान १०ः३० बजे बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नंको जिपलाई माथिबाट खसेको पहिरोले पुर्दा...
काठमाडौं – प्ले नेपालको आयोजनामा काठमाडौंमा इन्टर कलेज फुटसल प्रतियोगिता हुने भएको छ । भदौ २७ गते हुने एकदिने फुटसल प्रतियोगितामा काठमाडौंका ३२ कलेजहरू सहभगी हुँदै छन् । प्रतियोगितामा...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी शुक्रबार स्वदेश फर्किने भएका छन् । उनका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश...
काठमाडौं – मानवीय भावना फैलाउन र प्रेममय वातावरण विकास गर्न ‘माया’ भन्ने मूल सन्देशका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को ५७ औं स्थापना दिवस विहीबार देशैभर विविध कार्यक्रम गरि मनाइएको...
काठमाडौं– लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज भने सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु १०० ले घटेको...
काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भदौ २० गतेका दिन आयोजना हुने निर्वाचनमा अञ्जन थापा (कुमार) समूहबाट युवा पर्यटन व्यावसायी प्रदिप पण्डितले टान सह–कोषाध्यक्षमा उमेद्धवारी दिएका...
काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भदौ २० गतेका दिन आयोजना हुने निर्वाचनमा अञ्जन थापा (कुमार) समूहबाट मिसन नेपाल होलिडेज प्रा.लि.का प्रबन्ध निर्देशक तथा पर्यटन व्यवसायी...
काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भदौ २० गते हुने निर्वाचनमा पर्यटन व्यवसायी तथा नेपाल गाईड ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक प्रकाशचन्द्र देवकोटाले प्रथम उपाध्यक्ष...
काठमाडौं – माछापुच्छ्रे बैंकले श्वेता श्री फाउण्डेशनद्धारा सिन्धुपाल्चोकमा निर्माणाधिन एकिकृत नमुना माझी बस्तीलाई आर्थिक सहयोग गरेको छ । बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुमन...
चितवन– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भरतपुर विमानस्थललाई काठमाडौँ बाहिरको वैकल्पिक आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले भरतपुर विमानस्थललाई...
काठमाडौं– नेपाली सेनाले काठमाडौं तराई दुर्त मार्ग (फास्ट- ट्रयाक) ३ बर्ष ६ महिनाभित्र सम्पन्न गर्ने जनाएको छ । सेनाले बुधबार पत्रकार सम्मेलन गरि दुर्त मार्ग निर्माण सम्बन्धी जानकारी गराएको हो...
काठमाडौं– पछिल्लो डेढ महिनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा...
काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछानेले जनताको पक्षमा अब झन खरो रुपमा उत्रिने बताएका छन् । मंगलबार बिहान भरतपुरमा भएको पत्रकार सम्मलेनमा बोल्दै लामिछानेले भने– ‘मलाई थाहा थिएन म प्रति...
मकवानपुर – लियो क्लव अफ हेटौडा भुटनदेविले क्षेत्रिय कारागार भिमफेदि मकवानपुरलाई खाना पकाउने भाडाँकुडाँ सहयोग उपलब्ध गराएको छ । आज कारागारमा एक कार्यक्रमको आयोजना गरि २० हजार बराबरको ६ थान...
काठमाडौं – पत्रकार शालिराम पुडासैनी मृत्यु प्रकरणमा अस्मिता कार्की (रुकु)लाई साधारण तारिखमा रिहा गरेको छ । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले कार्कीलाई साधारण रिहा गर्न आदेश दिएको...
जनकपुर– लोकसेवा आयोगले निकालेको विज्ञापन विरुद्ध आन्दोलन भइरहेका बेला संयुक्त राष्ट्र विकास कार्यक्रम(यूएनडिपी)ले निकालेको विज्ञपानको नतिजा पूर्णरुपमा समावेशी र समानुपातिकको सिद्धान्तलाई बेवास्ता गरेको छ । यूएनडीपीले उद्योग वाणिज्य तथा आपूर्ति...
काठमाडौं – उपचारको क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले भिडियो ‘कन्फरेन्स’ बाट छलफल गर्ने गरि मन्त्रिपरिषद बैठक बोलाएका हुन् । बैठक...
काठमाडौँ । हाल सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । भदौ ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि नेसनल युनिर्भरसिटी हस्पिटलमा...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीलाई केन्द्रीय प्रहरीको सहप्रवक्ता तोकेको छ । प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ र तथ्यगतरुपमा जानकारी दिने उद्देश्यले जोशीलाई सहप्रवक्ता तोकिएको...
अपडेट : काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा रहेको शालिकरामको...
काठमाडौँ– सत्तारुढ दलका सांसद विरोध खतिवडाले काठमाडौँ उपत्यकामा चोरी पैठारीका राँगा भित्रिने गरेको भन्दै त्यसबारे सम्बन्धित निकायको ध्यान जान नसकेको बताएका छन् । उनले वीरगञ्ज नाकाबाट गत चैत महिनायता एउटा पनि...
काठमाडौं । नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले मिस टुरिजम–२०१९ कि विजेता आरजु पोखरेल, फस्र्ट रनर अप युसिका तुलाधर र सकेण्ड रनर अप सविता न्यौपानेलाई बधाई ज्ञापन...