काठमाडौं – बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमणका बेला सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा यही कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमण गर्न लागेका ...
काभ्रेपलाञ्चोक– जिल्लाको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटनाग्रस्त भएको छ । सोमबार काभ्रेको नमोवुद्ध नगरपालिका वडा नम्वर २ मा बनेपाबाट भकुण्डेबेसी तर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्वरको...
काठमाडौँ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको नेपाल भ्रमणका क्रममा ट्राफिक व्यवस्थापनमा आवश्यक सहयोग पुर्याउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ। महाशाखाले भ्रमणका क्रममा रिङरोडभित्र ठूला मालबाहक सवारी...
काठमाडौं । आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था लगातार बिग्रिएपछि उनलाई सुविधासम्पन्न अस्पतालमा पठाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले पहल थालेको छ । जिल्ला प्रशासन कार्यालयमा बिहान करिब...
काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनको तयारीका बीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्दैछ । प्रधानमन्त्रीको सचिवालय र मन्त्रिपरिषद् हेरफेर गर्नेबारे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा...
काठमाडौं– सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरी समक्ष उपस्थित गराइएको छ । काठमाडौँ जिल्ला टोखा नगरपालिका–१० सामाखुशीस्थित खरीबोट इलाकाबाट यही कात्तिक १५ गते जुवामा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका...
कोलम्बो– कन्फेडेरेसन अफ एसियन जर्नालिस्ट युनियन्सको उपाध्यक्षमा नेपालका अशोक सिलवाल चयन भएका छन् । श्रीलंकाको राजधानी कोलोम्बोमा कन्फेडेरेसन अफ एसियन जर्नालिस्ट युनियन्स् (काजु)को औपचारिक घोषणासँगै सिलवाल त्यसको उपाध्यक्षमा छानिएका हुन् । ...
काठमाडौं – नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकामा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेको छ । नेविसंघले भारत सरकारले भर्खरै जारी गरेको...
काठमाडौँ । जनगायक जीवन शर्माको छोराको उपचारका लागि जिल्लाका साहित्यकारहरुले आर्थिक सहयोग गरेका छन् । प्रगतिशील लेखक सङ्घ र शुक्ला साहित्य सङ्गम तनहुँको पहलमा शर्माको छोरा अर्जुन शर्माको उपचारका लागि...
काठमाडौँ । नवनियुक्त प्रदेश प्रमुखहरुले आज सपथ लिदैछन् । प्रदेश प्रमुखहरुलाई मङ्गलबार बिहान नौ बजेपछि राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथ ग्रहण गराउन लागिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सरकारले आइतबार...
भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर कार्यालयमा तालाबन्दी गरिएको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रदेश ३ भक्तपुर क्षेत्र नं. १ (क) का लागि पार्टीले देवीप्रसाद अर्थात डीपी...
सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ पुगको छ । १७ जनामध्ये ५ जनाको सनाखत भएको छ । दोलखाको मागादेउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक...
मेलम्ची– अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको वा२ख ७२४५ नंको यात्रुवाहक बस सुनकोशी नदीमा खसेको हो । दश...
काठमाडौं– नेपाल तरुण दलले नेपालगञ्ज नगरका अध्यक्ष सन्दीपजङ्ग शाहलगायत अन्य स्थानीय नेता/कार्यकर्तालाई शान्तिपूर्णरूपमा घरायसी छलफलमा रहेको अवस्थामा नेपाल प्रहरीले पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । लोकतन्त्रवादी तरुणहरुलाई...
बाँके कोहलपुर प्रहरीले पेस्तोलसहित ६ जनालाइ पक्राउ गरेको छ । पक्राउ परेका तरुणदलका नेपालगन्ज नगर सभापति सन्दिप जंग शाहसहितलाई हतियारसहित प्रहरीले पक्राउ गरेको हो । गएराति बाँके उपमहानगरपालिकाबाट उनीहरुलाई...
सप्तरी- उपप्रधानमन्त्री एवम स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सङ्घीय लोकतन्त्रको रक्षाका लागि समावेशीको सिद्धान्तअनुसार पिछडिएका समुदायलाई प्रतिनिधित्व गराउन सरकार अघि बढिरहेको बताएका छन् । प्रेस नेपाल सप्तरीद्वारा आज राजविराजमा आयोजना...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । उनको स्वास्थ्यस्थिति सामान्य रहेको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जानकारी दिएको छ । अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बिहीबार पत्रकार...
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे ग्राण्डी अस्पतालले अहिले केहीबेरमा पत्रकार सम्मेलन जानकारी गराउने भएको छ । अस्पताल परिसरमा पुगेका सञ्चारकर्मीहरुलाई अस्पतालले चार बजे पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको...
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डलगायतका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न बिहीबार ग्राण्डी अस्पताल पुगेका छन् । अध्यक्ष प्रचण्डसहित नेताहरु नारायणकाजी श्रेष्ठ र नेता...
पूर्व सभामुख कृष्णबहादुर महरालाई बिहिबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदैछ । सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गरेपछि आजबाट महराको थुनछेक बहस सुरु हुनेछ । त्यसपछि उनलाई धरौटीमा छोड्ने...
बैतडी- यही कात्तिक ८ गते भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्यामा संलग्न रहेको आशङ्कामा एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–५ घर भई पिथौरागढमा काम...
सोलुखुम्बु– खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी पर्यटकको सुतैको ठाउँमा मृत्यु भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ लबुचेमा बेलायती नागरिक केलीनु जोसेफको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । ...
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरुनै अफ्ठ्यारोमा पर्न सक्ने चेतावनी दिएका छन् । पूर्वराजा शाहले प्रगति र विकास कुनै...
काठमाडौं–पूर्व राजा ज्ञानेन्द्र विरबिक्रम शाहले आफ्नी बहिनीको हातबाट तिहारको टिका लगाएका छन् । शाहले मंगलबार १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन्...
बारा-दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि बढीमा एक २० बीस हजार मात्र रुख काटे पुग्ने भएको छ । विमानस्थल निर्माणस्थलमा काटिने रुखको विषयलाई लिएर पछिल्लो समय बाहिरिएका हल्लाले विमानस्थललाई अन्तरराष्ट्रियरूपमै विवादित...
भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने बताएका छन् । ...
काठमाडौं– विश्व फुटबल महासंघ (फिफा) को नयाँ वरियतामा नेपाल ६ स्थान खस्किएको छ । फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल ६ स्थान तल झर्दै एक सय ६७ औं स्थानमा...
काठमाडौं– नेपालमा व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार भएको र त्यसका लागि दक्षिण एसियामा नै तेस्रो स्थानमा पुग्न सफल भएको एउटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ । विश्व बैंक समूहले आज वासिङटन...
काठमाडौं– नेपाली सेनाले भर्ना केन्द्रमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशङ्कामा चार सैनिक तथा २३ गैरसैनिक व्यक्तिमाथि अनुसन्धान गरी कारवाही अगाडि बढाएको छ । गत साउन १९ गते प्रकाशित...
धनुषा । जनकपुरधाममा आज बिहान गोली प्रहार गरी एक जनाको हत्या भएको छ । बुधबार बिहान करीब १० बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ स्थित मुजेलियाका पंकज भनिने शङ्कर चौधरीले...
टोकियो- राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा र जापान भ्रमण सम्पन्न गरी बुधबार हानेदा विमानस्थलबाट चीनको ग्वान्जाओ हुँदै स्वदेश फर्कँदै छिन् । जापानी सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन उहाँ...
काठमाडौं-तिहार गीतमा गलत शब्द प्रयोग गरिएको आरोपमा पक्राउ परेर छुटेलगत्तै गायक दुर्गेश थापाले गाजाँ र बियर भन्ने शब्द म्युट गरेर फेरि गीत ल्याएछन् । तिहारको छेको पारेर सार्वजनिक गीत ‘ह्याप्पी...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सोमबार शिलान्यास गरेका छन् । चन्द्रागिरि नगरपालिकास्थित दहचोकमा आयोजित एक विशेष समारोहका बीच प्रधानमन्त्रीले सुरुङमार्ग...
गण्डकी गाँऊपालीका वडा न.८ साबिकको घ्याल्चोक गाविस निवासी होम बहादुर पाठकका छोरा प्रेम पाठकलाई आर्थिक सहयोग प्रदान गरिएको छ । कमजोर आर्थिक अवस्थाको कारण उपचार कार्यमा असहजता पैदा भएकाले...
बाग्लुङ– विसं २०७० को संविधानसभा चुनावमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेको नेपाली काङ्ग्रेसले विसं २०७४ को चुनावमा भने सबै क्षेत्र गुमायो । काङ्ग्रेस पराजयको प्रमुख कारण थियो, वाम गठबन्धन । ...
काठमाडौं– नेपाल र चीनबीच प्रतिनिधिमण्डस्तरीय औपचारिक वार्ता सुरु भएको छ । राजधानीको होटल सोल्टीमा दुई पक्षीय वार्ता सुरु भएको हाे । वार्ताको नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र चीनको...
काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेकपा सचिवालयका नेताहरुबीच सामूहिक भेटवार्ता सुरु भएको छ। होटल सोल्टीमा सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र प्रचण्ड नेतृत्वको नेकपा सचिवालय सदस्यहरुबीच सामूहिक भेटवार्ता...
दुई दिने राजकीय भ्रणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ नेतृत्वको प्रतिनिधिमण्डल र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीबीच आज भेटवार्ता हुँदैछ । राष्ट्रपति सीसँग प्रधानमन्त्री ओली र सत्तारुढ पार्टीका...
काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणमा रहेको चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ । राष्ट्रपति सीले र राष्ट्रपति...
काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई गार्ड अफ अनर प्रदान प्रदान गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई नेपाली सेनाले सम्मानस्वरुप ‘गार्ड अफ...
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । राष्ट्रपति सी शनिबार अपरान्ह नेपाल आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । यस्तै...