काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । औपचारिक रुपमा पार्टीको कार्यकारी भूमिका पाएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पहिलो पटक सचिवालय बैठक बसेको हो । पार्टी कार्यालय ...
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार देखि सुरु भएको गल्फ खेलमा नेपालका सुक्रबहादुर राईले एकल अग्रता लिएका छन् । पार ७२ को गोकर्ण गल्फ कोर्समा पहिलो दिन सुक्रले चार...
काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल पहिलो खेलमा विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भूटानलाई ४–० गोलले हराउँदै सुखद शुरुआत...
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तेक्वान्दोबाट स्वर्ण जित्ने क्रम जारी राखेको छ । तेक्वान्दो प्रतिस्पर्धाको दोस्रो दिन मंगलबार दोस्रो स्वर्ण जित्ने क्रममा वीरबहादुर महराले...
काठमाडौं । मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले पछिल्लो दुई महिनाको अवधिमा ३१ हजार बढी कामदारको माग प्रमाणीकरण गरेको छ । दूतावासले गत असोज तेस्रो सातादेखि यही मङ्सिर १४ गतेसम्मको अवधिमा ३१...
काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा नेपालले भुटानविरुद्ध २–० को अग्रता बनाएको छ । दशरथ रंगशालामा जारी खेलमा नेपालका सुजल श्रेष्ठले दुई गोल गरेका छन् । उनले...
काठमाडौँ । भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको लिपुलेक लगायतका भूमि समेटेको विरोधमा लण्डनमा प्रदर्शन भएको छ । सोमबार गैरआवासीय नेपाली संघ (बेलायत) को अगुवाइमा लण्डनस्थित भारतीय दूतावास अघि भएको प्रदर्शनमा विभिन्न...
काठमाडौँ । नेपालका विभिन्न सरकारी निकायका २१ अधिकारीहरुलाई ‘सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी विशेष ६ दिने तालिम आजबाट भारतको फरीदाबादस्थित नेशनल एकेडेमी अफ कस्टुम, इन्डाइरेक्ट ट्याक्सेस...
काठमाडौं । साझा पार्टीले शनिबार भएको उपनिर्वाचनको नतिजालाई आफ्ना कमीकमजोरीको समीक्षा गर्नुपर्ने सन्देशका साथै मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएको जनाएको छ । सो पार्टीका प्रवक्ता डा. सूर्यराज...
काठमाडौँ । बागलुङमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार जित उन्मुख भएका छन् । नेकपाको समर्थनमा जनमोर्चाका उम्मेदवार बनेका खिमबिक्रम शाहीले ९ हजार ९७१ मत प्राप्त गरेका छन् । यसैगरी नेपाली काँग्रेसका जीतबहादुर...
दाङ ३(ख)को मतगणना जारी रहेको छ । आइतबार राति साढे बजेको मतपरिणामअनुसार नेकपाकी उम्मेदवार विमला कुमारी खत्री २१ हजार ८५० मतका साथ अग्रस्थानमा रहेकी छिन् । यसैगरी काँग्रेस उम्मेदवार केशव...
बागलुङ २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् । राति ११ बजे प्राप्त नतगणनाअनुसार जनमोर्चाका उम्मेदवार खिमबिक्रम शाहीले ७ हजार ९३७ मत ल्याउँदै अग्रता फराकिलो बनाएका छन्...
बुटवल । दाङ ३(ख)को मतगणना जारी रहेको छ । आइतबार राति १० बजे प्राप्त मतपरिणामअनुसार नेकपाकी उम्मेदवार विमला कुमारी खत्री १८ हजार २७५ मतका साथ अग्रस्थानमा रहेकी छिन् । यसैगरी...
काठमाडौँ । प्रदेशसभा सदस्यका लागि बागलुङ २ ‘ख’ का लागि भएको निर्वाचनको मतगणना जारी छ ।पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाहीले ५०५६ मत ल्याएर अग्रता कायम राखेका छन्...
काठमाडौँ। धरान उप-महानगरपालिकाको प्रमुख पदमा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसको अग्रता बढ्दो क्रममा छ । उप-महानगरपालिकाको वडा नम्वर १२,१४,१५,१६,१७,१८,१९ र २० गरी ८ वटा वडाको मतगणना सकिँदा काँग्रेसका तिलक राईले ७...
पोखरा–कास्की निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्र्तगत ३७ हजार १ सय ३२ मत गणना सकिएको छ । पछिल्लो परिणाम अनुसार नेकपा उम्मेदवार विद्या भट्टराई र काँग्रेस उम्मेदवार खेमराज पौडेलबीचको मतान्तर...
चितवन । भरतपुर विमानस्थल आजदेखि १० दिन बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्न आजदेखि मङ्सिर २४ गतेसम्म बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जानकारी...
काठमाडौँ । कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेवार विद्या भट्टराईले दोब्बरको हाराहारीमा अग्रता बनाएकी छन् । विद्याले १४ हजार ८७९ मत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले...
काठमाडौँ । कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेवार विद्या भट्टराईले दोब्बरको हाराहारीमा अग्रता बनाएकी छन् । हालसम्म कूल १९ हजार १० मत गन्दा विद्याले ११ हजार...
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पूर्व सन्ध्यामा शुक्रबार दशरथ रंगशालामा उद्घाटन सत्रको तयारीका लागि ग्रान्ड रिहर्सल (बृहत पूर्वतयारी) तरिएको छ । सागको समारोह समितिले आइतबार साँझ हुने...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले टुँडिखेल खुला गर्नुपर्छ भन्ने अभियान सकारात्मक रहेको स्पष्ट पारेको छ । टुँडिखेलको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जीवन्त राखी संरक्षण र खुला बनाउने दायित्व महानगरपालिकाको नै...
काठमाडौं । अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा ३८ लाख १२ हजार रुपैयाँसहित २ जना पक्राउ परेका छन् । विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेकसहित काठमाडौंको न्युरोडबाट उनीहरु पक्राउ परेका हुन्...
काठमाडौं । मलेसिया जाने नेपाली कामदारबाट अवैध शुल्क असुल गरेको भन्दै तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले कारवाही गरेका वान स्टप सेन्टर अर्थात् ओएससीलाई ठगीको आरोपमा खारेज गरिदिए । तत्कालीन मन्त्री...
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ जना पुगेको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो...
बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ६ नरपानी रातामाटामा भएको बस दुर्घटनामा मर्नेको संख्या १७ पुगेको छ । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलकाअनुसार मृत्यु हुनेको संख्या १७ जना पुगेको...
काठमाडौँ । एपेन्डिसाइटिस भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेसन सुरु भएको छ । डा रमेश सिंह, दिव्यासिंहलगायतको टोलीले त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरमा प्रधानमन्त्रीको अप्रेसन...
काठमाडौँ– स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एपेन्डिसाइटिस भएको छ । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरमा मङ्गलबार बिहान भर्ना भएका प्रधानमन्त्री ओलीको अप्रेसनको तयारी भइरहेको...
काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा नियमित स्वास्थ्य परीक्षणका लागि मङ्गलबार बिहान गएका ओलीलाई चिकित्सकहरुले भर्ना हुन सुझाव...
काठमाडौंमा ‘चीन तिब्बत व्यापार मेला’ शुरु भएको छ । नेपाल र चीनका उत्पादनहरुको प्रदर्शनी गर्ने तथा बजारको खोजि गर्ने उद्देश्य सहित नेपाल चीन उद्योग वाणिज्य संघ र तिब्बत बोर्डर ट्रेड...
गोमा । आइतबार कङ्गोमा भएको विमान दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन् । विमानले धावन मार्गबाट उडान भरेको केही समयभित्रमा नै विमानमा प्राविधिक समस्या आएर प्रजातान्त्रिक...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रिमण्डल पुनर्गठनमा अटाएका ९ नयाँ मन्त्री तथा राज्यमन्त्रीको बिहीबार सपथग्रहण हुँदैछ । राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ माधव शर्माले बिहान...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान सपथग्रहणको कार्यक्रम राखिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले बुधबार साँझ...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्व सरकारमा तत्कालीन (माओवादी केन्द्र) को तर्फबाट कसलाई हटाउने र कसलाई राख्ने भन्ने लागेपनि तत्कालीन नेकपा (एमाले) को तर्फबाट नाम टुंगो लाग्न सकेको छैन...
काठमाडौँ– बुधबारै नयाँ मन्त्रिमण्डल हेरफेर र सपथ नै गराउने तयारी भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको ‘कार्यव्यस्तता’ देखाउँदै अन्ततः नहुने भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको...
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त प्रेस सल्लाहकार सुर्य थापाले आजबाट औपचारिक रुपमा जिम्मेवारी बहन गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख समेत...
काठमाडौं । ललितपुरको एकान्तकुनास्थित गुम्बा अगाडि भइरहेको अव्यवस्थित सडक निर्माणकाले स्थानीय बासिन्दा धुँवा–धूलोबाट आजित भएका छन् । धुँवा–धुलोका कारण स्वास्थ्यमा असर पर्ने गरेको भन्दै स्थानीयबासी आक्रोशित भएका छन् ।...
दाङ– वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्मालाई पत्नी शोक परेको छ । घोराही उपहानगरपालिका–१७ बर्गदी निवासी रोहिणीदेवी शर्माको सोमबार बिहान ८५ वर्षको उमेरमा घोराही–१५ मा असामयिक निधन...
पोखरा । आगामी मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा बाग्लुङबाट बागी उम्मेदवारी दर्ता गराएका नेकपा निकटका शेरमान घर्तीमगरले पार्टीले ग्राउन्ड लेबलका नेताहरुलाई नचिनेको कारण बागी उम्मेदवारी दिएको बताएका छन् ।...
डोल्पा । जगदुल्ला गाउँपालिका–१ हुरीकोट डोल्पा कि ३० वर्षीया जनमदेवी बुढाको आज हेलिकप्टरबाट उद्धार गरिएको छ । उच्च रक्त चापबाट समस्या भोगिरहेकी बुढालाई सुत्केरी हुन नसकेपछि आज उद्धार गरी...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको छ । मन्त्रिमण्डल पुनर्गठनमा लागेका ओलीले सोबारे अन्तिम निर्णय लिन बैठक...
कास्की । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार गरेका छन् । फेवातालको सुरक्षा व्यवस्था कडा बनाइएको छ । राष्ट्रपति हमिदको फेवातालमा जलविहार...