काठमाडौँ । केन्द्रीय समिति बैठक र सभामुख चयनका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)को सचिवालय बैठक बसिरहेको छ । बिहान नौ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी बैठकमा केन्द्रीय समिति ...
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखाले आर्थिक रुपमा विपन्न भएका व्यक्तिका स्वास्थ्यलाई ध्यानमा राखेर ४० बेडमा निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने भएको छ । अस्पतालको शुक्रबार साँझ सम्पन्न सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित...
तुलसीपुर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकासलाई पनि कानूनकै रुपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको ‘जिल्लाको विकास, सम्भावना र चुनौती’ कार्यक्रममा...
काठमाडौं । सरकारले दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति प्रदान गरेको छ । यही पुस १४ गतेको मन्त्रिपरिषद् बैठकले चीन सरकारको सहयोगमा सञ्चालन हुने...
एजेन्सी । विश्वको पहिलो जिन सम्पादन गरिएका शिशु निर्माणमा संलग्न वैज्ञानिकलाई तीन वर्षको जेल सजाय भएको छ । हे जियानकुयीलाई मानव भ्रूणमा प्रयोग गरेर सरकारी प्रतिबन्ध उलंघन गरेको आरोप...
कञ्चनपुर । आफ्नै ४ वर्षीया छोरी सुशिला चुनारालाई कुटपिट गरी हत्या गरेको अभियोगमा भिमदत्त नगरपालिका-१८ सुकुम्बासी टोल बस्ने ३० वर्षीय ईन्द्र बहादुर चुनारालाई प्रहरीले पक्राउ गरेको छ । मादक...
काठमाडौं । अनुसन्धानमा आधारित समाज विज्ञानसँग सम्वन्धित लेखहरु प्रकाशन गर्ने उद्देश्य सहित स्थापित “सोसल इन्क्वारी, जर्नल अफ सोसल साइन्स” को पहिल अंक प्रकाशित भएको छ। शसक्तिकरण र दिगो विकास...
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन् । मन्त्रालयले सिंहदरबारमा आयोजना गरेको सन २०१८÷१९ को वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले...
काठमाडौं । नख्खुमा रहेको असहाय तथा अनाथ बालबालिका संरक्षण फाउण्डेशन नेपाललाई सहयोग हस्तान्तरण गरिएको छ । १८ वर्षदेखि अनाथ तथा असहाय बालबालिकाहरुलाई संरक्षण गर्दै आइरहेको उक्त फाउण्डेशनलाई चिनियाँ नागरिकले सहयोग हस्तान्तरण...
काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ परेका छन् । भारतबाट भएको सीमा अतिक्रमणको विरोधमा राजधानीको माइतीघरमा गरिएको प्रदर्शनका क्रममा उनलाई पक्राउ गरिएको छ...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा प्रारम्भ भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श भइरहेको प्रधानमन्त्रीका...
ललितपुर । लतिलपुरको सानेपामा भीषण आगलागी भएको छ । कवाडी सामान राख्ने ठाउँमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । यद्यपि, के कारणले आगलागी भयो भन्ने अहिलेसम्म खुल्न सकेको...
काठमाडौं । ऊखुको बक्यौता रकम नपाएको भन्दै सर्लाहीका किसान शनिबारबाट काठमाडौँको माइतीघर मण्डलामा धर्ना बसेका छन् । सर्लाही जिल्लास्थित अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले किसानलाई बक्यौता रकम भुक्तानी दिन आलटाल गरेका...
काठमाडौं । धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि हाँस्य कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले रु ८० हजार सहयोग गरेका छन्...
काठमाडौं । हिट भन्दा फ्लप फिल्म बढी दिएकी अभिनेत्री पूजा शर्मा अहिले फिल्म ‘सम्झना बिर्सना’को छायाँकनका ब्यस्त छिन् । फिल्मको छायाँकन यतिबेला भारतको सिलगुडीमा भइरहेको छ । फिल्ममा अभिनेत्री...
समाजवादीबाट समर्थन फिर्ता समाजवादी पार्टी नेपालले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ । मंगलबार सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको समाजवादीले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो...
काठमाडौं । मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्रले ललितपुरको फ्रेन्ड्स क्लबलाई ३–० गोलले हरायो । राष्ट्रिय टोलीका...
काठमाडौँ । प्रतिपक्षी सांसदहरुको असहमतिपछि सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने विकास तथा प्रविधि समितिको योजना मंगलबार असफल भएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको...
काठमाडौँ । समाजवादी पार्टी नेपालले सरकारबाट बाहिरिने तयारी गरेको छ । संविधान संशोधनको लागि भन्दै सरकारमा सहभागी भएको समाजवादी पार्टी त्यो सम्भव नहुने देखिएपछि सरकारबाट बाहिरिने तयारी गरेको हो। ...
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा भएको खेलमा मनाङ मस्र्याङ्दीले त्रिभुवन आर्मी क्लबलाई...
एजेन्सी । अस्ट्रेलियामा जारी बिग बास टी–२० लिग क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामाछिाने सम्मिलित टोली मेलबर्न स्टार्सले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा मेलबर्नले होबर्ट हुरिक्यान्सलाई...
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले नदिजन्य निर्माण सामग्रीको उत्खननले मात्रै ठुला परियोजना निर्माण सम्भव नभएको बताउँदै पहाड फोरेर गिट्टी बालुवा उत्खनन गर्नुपर्ने बताएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको...
काठमाडौँ । गत मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले सांसद पदको सपथ लिएकी छिन् । सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्वाहाङ्फेले मपद तथा...
काठमाडौँ । गत मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद विद्या भट्टराईले पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछिन् । सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्वाहाङ्फेले...
यूइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा युरोपेली फुटबलका दुई महारथि म्यानचेस्टर सिटी र रियल म्याड्रिड भिड्ने भएका छन् । सोमबार साँझ गरिएको अन्तिम १६ को ड्र अनुसार स्पेनिस महारथि...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सदस्यहरुले दुईवटा प्रतिवेदनमाथि टिप्पणी गर्ने क्रम जारी छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र...
कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । आइतबार बिहान ८ः३०...
काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक आइतबार बस्दै छ । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीन–तीन महिनामा बस्नुपर्ने भए पनि करिब एक वर्षपछि बस्न लागेको हो...
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबारलाई बोलाइको सचिवालयको बैठक स्थगित भएको छ। शनिबार दिउँसो बोलाइएको नेकपा सचिवालय बैठक आइतबार विहान ९ बजेलाई सारिएको छ । नेताहरुको कार्यव्यस्तताका...
काठमाडौं । विश्व बैङ्कले सन् २०१९ मा ७.१ प्रतिशत कायम भएको नेपालको आर्थिक वृद्धि सन् २०२० मा ६.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाह, सेवा र...
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारबीच विभिन्न चार नयाँ परियोजना निर्माणका लागि ऋण सहयोग सम्बन्धी सम्झौता भएको छ । सरकारले पोखरा–मुग्लिङ सडकको स्तरोन्नति, बागमती नदिको सुधार, साना...
काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत सुटिङ खेलमा कूल २० स्वर्ण पदकमध्ये भारतले १८ स्वर्ण पदक जितेको छ । स्वर्ण, रजत र कास्य गरी कूल ६० पदकका लागि...
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको क्रिकेटमा तेस्रो स्थानका लागि भएको खेलमा माल्दिभ्सले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार...
पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि गैँडाकोट नगरपालिकाभित्रका तीन हजार २१८ वटा रुख काटिने भएको छ । चार लेनको सडक विस्तारका लागि गैँडाकोटको नारायणी पुलबाट झराही खोलासम्मको करिब १९...
पोखरा। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने बताएकी छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि...
काठमाडौँ । १३ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशले नेपालसामु १५६ रनको लक्ष्य पेश गरेको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २०...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली केहीबेरमा अस्पतालबाट डिस्चार्ज हुँदैछन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंसिर १० मा उपचारका लागि भर्ना भएका...
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा आज जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप...
मार्कुस रासफोर्ड चम्किएपछि म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा टोट्टनहाममाथि रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा युनाइटेडले टोट्टनहामलाई २–१ गोलले हरायो । यसहारले टोट्टनहामलाई...
काठमाडौं । नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ । काठमाडौंको गोकर्णमा आज भएको खेलमा नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जितिन् ।...
काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडलले बुधबार प्रेस विज्ञप्ति जारी गरी पार्टी मुख्यालय सानेपामा मंसिर २६ गते दिउँसो १ बजेलाई बैठक बोलाइएको...