काठमाडौँ । देशभरि कोरोनाको महामारी फैलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य तथा आर्थिक क्षेत्रका विज्ञहरुसँग आज आफ्नो सरकारी निवासमा छलफल गरे । त्यसमा राजनीतिक दलको तर्फबाट प्रतिपक्षी दलका नेताहरु नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवा ...
काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका पार्टी अध्यक्षद्वय केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता सुरु भएको छ । पार्टीभित्र चर्किएको विवाद समाधानका लागि दुई अध्यक्षबीच...
काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्ड सजाय बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिले सोमबार एसिड आक्रमणका पीडितसँग छलफल गरेपछि एसिड आक्रमण गर्नेहरुलाई दिइने...
काठमाडौं । अभिनेत्री निरुता सिंहले आफूले अभिनेता भुवन केसीलाई कहिल्यै महानायकको उपाधि नदिएको र पक्ष पनि नलिएको बताएकी छन् । सामाजिक संजालमा एक लामो स्टाटस पोष्ट गर्दै उनले सो कुरा...
रोल्पा । रुन्टिगढी गाउँपालिका वडा नं ६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्युपछि १४ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले स्थानीय भीमबहादुर बस्नेत, झुपलाल वुढा, प्रेमबहादुर वुढाथोकी, चेतलाल साहु, चन्द्रलाल...
काठमाडौं । देशभर धान रोपाइँ ९५.६० प्रतिशत सम्पन्न भइसकेको छ । योसँगै देशमा धान रोपाइँ लगभग सकिएको छ । उच्च पहाडी तथा मध्य पहाडी जिल्लाका केही स्थानमा रोपाइँ बाँकी छ...
काठमाडौं । राप्रपा परित्याग गरेका पूर्वमन्त्री सुनील थापालगायतलाई पार्टी प्रवेश गराउन कार्यक्रम सुरु भएको छ । काँग्रेस पार्टी कार्यालय सानेपामा सुरु भएको पार्टी प्रवेश कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष...
‘प्रहरीलाई देखेपछि १५ किलो सुनको झोला फालेर भागे तस्कर, २ थान हतियार पनि बरामद’ शीर्षकको समाचार प्रहरीले नै उपलब्ध गराएको सूचनाको आधारमा प्रकाशित गरिएकोमा फेरि परिक्षणपछि प्रहरीले १५ मध्ये आधा...
काठमाडौं । रञ्जन कोइरालाविरुद्धको पुनरावलोकन निवेदनको पेशी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सुनुवाईका लागि तीन न्यायाधीशको बेञ्चमा तोकेका छन् । आइतबार हुनु सुनुवाईका लागि प्रधानन्यायाधीश जबराले बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार...
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले आज राति १२ बजेदेखि लकडाउन अन्त्य गर्ने भनी सरकारले गरेको निर्णयलाई ‘अपरिपक्वता’को संज्ञा दिँदै त्यसले ‘जनस्वास्थयमा संकट ल्याउने’ चेतावनी दिएका छन् । आज फेसबुकमा...
पोखरा – गण्डकीमा थप ९ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १३२९ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, बागलुङ र स्याङ्जामा...
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मङ्गलबार आज बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्ने तय भएको नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले...
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । गागलफेदीस्थित सातघट्टेमा खसेको पहिरामा पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब...
काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सोमबार बिहान चारकिलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो...
काठमाडौं – अहिले मुलुकभर मनसुनी वायुको प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको...
झापा । झापाको दक्षिणी भारतीय सीमावर्ती क्षेत्रस्थित गौरीगञ्ज गाउँपालिका– ५ स्थित डाँगीटोलामा रहेको सशस्त्र प्रहरीको पोष्टमाथि भारतीय अज्ञात समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका छन् । नेपाल–भारत...
पूर्वीय सभ्यतामा विवाह भनेको यस्तो चिज हो कि जो एकपटक गरिसकेपछि जीवनभर सँगै रहनुपर्छ । विवाहपश्चात् पुरुष र महिलाले एक–अर्काको स्वामित्व ग्रहण गर्दै जीवनभर सँगै रहनुपर्छ । वैवाहिक जीवनमा असमझदारी...
काठमाडौं । आगामी सोमबारदेखि ५ दिन देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भू–भाग...
पोखरा । कास्कीमा पहिरो जाँदा ३ जनाको ज्यान गएको छ । जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ खोराकोमुखमा गए राती पहिरो जाँदा ३ जनाले ज्यान गुमाएका छन् । जिल्ला...
धनगढी । नेत्रविक्रम चन्द विप्लव नेृतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुनलाई धनगढी उपमहानगरपालिका–७ बेली गाउँबाट प्रहरीले आज पक्राउ गरेको छ । उनीसँगै सङ्गीता धामी नाम गरेकी महिलालाई समेत...
आफैँले काम गर्ने सःमिल सञ्चालक दम्पतीको हत्या गर्ने एक जनालाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले हत्यापछि फरार हुँदै आएका सर्लाहीका जयकिशोर...
काठमाडौं । सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको...
काठमाडौं । नेपाल आयल निगमले मापदण्डविपरीत आवेदन परेपछि एक हजार बढी नयाँ पेट्रोलपम्प (बिक्रेता) को आवेदन रद्द गरेको छ । नयाँ बिक्रेताका लागि परेका निवेदन एकै स्थान विशेषमा नै एकीकृत...
–सन्तोष गौतम म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परी २९ जना बेपत्ता भएका छन् । धवलागिरि–६ का २१ र...
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षत्रीले प्रहरी संगठनलाई आधुनिक प्रविधि र आधुनिकतामा अगाडी बढाउने प्रयत्न आफुले गर्ने बताएका छन् । विहीबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा दज्यानी चिह्न...
एजेन्सी । भारतको उडिसाको कान्धामल जिल्लामा भारतमा सशस्त्र विद्रोह गरिरहेका चार जना माओवादी लडाकूको सरक्षा कारबाहीमा ज्यान गएको बताइएको छ । उक्त जिल्लामा भारतीय सुरक्षा बलका सदस्यहरुसँग भएको दोहोरो भिडन्तमा...
काठमाडौं । प्रधानमन्त्री र मन्त्रीबीच बालुवाटारमा छलफल शनिबार साँझ भएको छलफल सकिएको छ । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा भएको छलफल सकिएको पनि छलफल र निकर्ष केही...
काठमाडौं । प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी भएका गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादल र ऊर्जामन्त्री वर्षमान पुन बैठकबाट बाहिरिएका छन् । उनीहरु बैठकस्थलबाट बाहिरिएपनि सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया...
बझाङ । अबिरल बर्षाका कारण बझाङ्गमा १७ घर बगाएको छ । गएराती बर्षासँगै आएको पहिरोका कारण १७ घर बगाएसँगै पहिरोमा पुरिएका ३ जनाको शव फेला परेको छ । बझाङ्गको...
गुल्मी । अविरल वर्षासँगै आएको बाढी र पहिराका कारण जिल्लामा दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना बेपत्ता बनेका छन् । बिहीबार मध्यराति आएको पहिरामा परी इस्मा गाउँपालिका...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोभिड–१९ पीडितलाई राहत वितरण गर्ने काममा दलित समुदायमाथि विभेद् गर्नेमाथि कडा कारवाही गर्ने चेतावनी दिएका छन् । एशिया दलित अधिकार फोरमद्वारा आज...
काठमाडौं । नेकपा स्थायी समितिको पाचौं दिनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । पार्टीभित्र चरम विवाद देखिएको अवस्थामा आजको बैठकलाई महत्वका साथ हेरिएको छ । मंगलबारको बैठकमा...
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक युवक मृत फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । मेलम्चीको सडकमुनि वाग्वीर स्याङ्तानको निर्माणाधीन घरमा सोलुखुम्बु महाथुलुङ गाउँपालिका स्थायी घर भएका अन्दाजी...
तपाईंले आफैलाई ‘किन केही मानिसहरू साह्रै भाग्यमानी हुन्छन् ?’ जस्ता प्रश्न गरिराख्नुहुन्छ ? तर मानिसको भाग्य राम्रो वा नराम्रा भन्ने कुरा हुदैँन । मनोविज्ञ रिर्चड वाइजमनका अनुसार मानिसहरूले राम्रो...
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजेर २० मिनेटमा बैठक सुरु भएको नेकपा प्रचारविभाग उपप्रमुख सुर्य थापाले जनाकारी दिएका...
कपिलवस्तु । कपिलवस्तुमा चट्याङ लागेर शिवराज नगरपालिका– ११ थुनिहाका ४५ वर्षीय सत्यनारायण कुर्मीको आज अपराह्न मृत्यु भएको छ । खेत रोपाइँ गर्न गएका उनलाई चट्याङले लागेर छाती र शरीरको...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोे स्थायी समिति बैठक शुरु भएको छ । बुधबार बिहान बालुवाटारमा बैठक जारी रहेको छ । बैठकका ५ वटा एजेण्डा तय गरेको छ ।...
काठमाडौं । बेल्ट एण्ड रोड इन्टरनेशनल ट्रान्सपोर्ट अलायन्स (ब्रिटा) को सहमहासचिवमा नेपालका आशिष गजुरेल निर्वाचित भएका छन् । ब्रिटाको हालै सम्पन्न साधारणसभा तथा निर्वाचनबाट नेपालको यातायात तथा ट्राफिक व्यवस्थापनको क्षेत्रमा...
एजेन्सी । भारतमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या एकै दिनमा अत्यधिक देखिएको छ । पछिल्ला केहीदिनमा सार्वजनिक भएका दैनिक विवरणहरुमध्ये आइतबार सबैभन्दा धेरै जना एकै दिनमा सङ्क्रमित भएको जानकारी दिइएको छ...
भारत–चीन सीमा विवादले हिंसात्मक रुप लिएको छ । तर, मुडभेडको समाचारलाई भने पुष्टि गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ४५ वर्षपछि भारत–चीनबीचको विवादमा भारतीय सैनिक मारिएका हुन् । यसअघि २०...
एजेन्सी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट पाकिस्तानका प्रसिद्ध पूर्व क्रिकेट कप्तान शाहिद अफ्रिदी सङ्क्रमित भएको शनिबार उनले बताएका छन् । क्रिकेट खेलमा छक्का र विशिष्ट बलिङसमेतका लागि विश्वचर्चित...