काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । ११ बजे बस्ने भनिएको बैठक भर्खरै मात्र सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी ...
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसद संसदीय दलकाे बैठक हाजिर गर्न बालुवाटार लागेका छन् । माधव–झलनाथ पक्षका सांसदको बैठकले संसदीय दलको...
काठमाडौं । नेकपा एमालेको (माधव–झलनाथ) पक्षले सांसदहरुको भेला बोलाएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बिहीबार १० बजेपछि सांसदहरुको भेला बोलाएको नेकपा एमाले प्रचार विभागका सचिव तथा खनाल...
काठमाडौँ चैत ५–जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक आज ११ बजे बस्न लागेको हो । देशको समसामयिक राजनीतिक अवस्था, पार्टीको समायोजन, संसदीय दलको नेता लगायतको विषयमा छलफलका...
अक्सफोर्डको कोरोना खोप लगाएका व्यक्तिमा स्वास्थ्य समस्या देखिन आएको भन्दै विभिन्न सातवटा देशले भ्याक्सिन प्रयोग गर्न प्रतिबन्ध लगाएका छन् । यस सूचीमा डेनमार्क, नर्वे, इटाली, अस्ट्रिया, आइसल्यान्ड, थाइल्यान्ड, बुल्गेरिया...
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजे पछि बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्दै आगामी रणनीति तय...
प्रधानमन्त्री केपी ओलीले केही दिनभित्रै धारा–धारामा मेलम्चीको पानी वितरण हुने बताएका छन् । अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले...
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठकमा नेपाल पक्षीय सांसदहरु पनि सहभागी छन् । नयाँ बानेश्वरको शंखमुलस्थित ए वान क्याफेमा...
जसपा संसदीय दलको बैठक जारी रहेको छ । सिंहदरबारस्थित जसपा संसदीय दलको बैठकमा जारी बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सांसद रेशम चौधरीको रिहाइका साथै सरकारमा जाने लगायतका विषयमा...
काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक चैत ३ गते बस्ने गरी स्थगित भएको छ । प्रतिनिधि सभाको सातौँ अधिवेशन अन्तर्गत बुधबारको बैठकमा हालका तथा पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारित...
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टीका नेताहरुसँग भएको छलफलबारे स्थायी समिति बैठकमा ब्रिफिङ गरेका छन् । मंगलबारको निर्णयअनुसार पार्टीले संसद, सरकार र राजनीतिक विषयमा विभिन्न पार्टीहरूसँग गर्ने...
काठमाडौं । आज बस्ने प्रतिनिधि सभा बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने भएका छन् । संघीय संसद सचिवालयका अनुसार दलका नेता र सभामुखबीच भएको छलफलपछि...
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाएको नेताहरुले बताएका छन् । बैठकमा स्थायी समिति सदस्यहरुलाई...
काठमाडौं । बाराको निजगढ नगरपालिका–९ स्थित बुद्धचोकमा किशोरको हत्या भएको छ । आफ्नै घरको माथिल्लो तल्लामा १९ बर्षिय रोहित शर्माको हत्या गरिएको अवस्था शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका...
काठमाडौं । नेकपा प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक सकिएलगत्तै नेताहरु बाहिरिने क्रम जारी छ । ...
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बारेमा गरेको फैसलापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको बैठक सिंहदरबारमा सुरु भएको छ । सो बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा...
स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा रु ५०० ले वृद्धि भएको छ...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षले देशलाई वर्वाद पार्न खोजेपनि उनीहरुको योजना सफल हुन नदिने बताएका छन् । शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको भन्दै विप्लवले चालेको शान्तिपूर्ण राजनीति आउने कदम साहसिक भएको बताएका छन् । उनले विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वका नेता धर्मेन्द्र बास्तोलालाई भर्खरै जेलबाट छुटेर आएकोमा बधाई दिएका छन् । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर गर्न...
नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले स्वतन्त्र आकाशमा शान्तिपूर्वक हिँड्न चाहेको बताएका छन् । शुक्रबार राष्ट्रियसभा गृहमा सरकार र विप्लव नेकपाबीच सहमति हस्ताक्षर समारोहमा उनले भने, ‘हामी...
सरकार र नेकपा विप्लव समूहबीच भएको वार्ताका क्रममा भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने समारोह सुरु भएको छ । बिहीबार भएको सहमतिअनुसार हस्ताक्षर समारोह राजधानीको राष्ट्रियसभा गृहमा सुरु भएको छ । सो...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । विप्लव नवलपरासी हुँदै शुक्रबार काठमाडौं आएसँगै उनले सरकारसँगको वार्ता टोलीका संयोजकसमेत रहेका प्रवक्ता प्रकाण्ड, नेताहरु धर्मेन्द्र बाँस्तोला...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट काठमाडौं आइपुगेका छन् । उनी अहिले काठमाडौंको सामाखुसी आइपुगेका हुन् । सामाखुसीमा उनले केहीबेर आराम गर्ने भनिएको छ । ...
नेकपा महासचिव विप्लव आज औपचारिक रुपमा सार्वजनिक हुने मञ्च तयार भएको छ । राष्ट्रिय सभा गृहमा तयार गरिएको मञ्चबाट सरकार र विप्लवबीच भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ भने प्रधानमन्त्री...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट काठमाडौं आइपुगेका छन् । समाचार तयार गर्दासम्म उनी नागढुंगाबाट काठमाडौं प्रवेश गरेका हुन् । आफ्नो समूहमाथिको प्रतिबन्ध फुकुवा भएपछि...
काठमाडौं । प्रतिबन्ध फुकुवा भएसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) नवलपरासीबाट काठमाडौ आउने क्रममा छन् । उनी शुक्रबार बिहानै नवलपरासीबाट सडकमार्ग हुदै काठमाडौ आउने क्रममा छन्...
नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौँमा आयोजना हुने कार्यक्रमका लागि सहभागी हुन नवलपरासीबाट प्रस्थान गरेका छन् । उनलाई प्रहरीको सुरक्षासहित काठमाडौँ ल्याइँदैछ । सरकार र पार्टीबीच भएको...
काठमाडौं । सरकार र विप्लव समूहबीच सहमति जुटेपछि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् । सरकारी टोली र विप्लव समूहबीच भएको...
काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानून र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ,...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलका नेता तथा पार्टी स्थायी समितिका सदस्य सुवास नेम्वाङलाई प्रचण्ड–नेपाल समूहले कारबाही गर्ने निर्णय गरेको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै सो समूहको...
काठमाडौं । दैलेखमा नेपाली सेनाले हाफ म्याराथन दौड सञ्चालन गर्ने भएको छ । दैलेखस्थित इन्द्रदल गुल्मको आयोजना फागुण १५ गतेदेखि हाफ म्याराथन सञ्चालन हुने भएको हो । खेल जिल्लाको काँडाचौरदेखि...
सभामुख,मन्त्री र सांसदहरुले बुधबार कोभिड १९ विरुद्धको खोप लगाउने भएका छन् । बानेश्वरस्थित सिभिल अस्पतालमा गएर खोप लगाउन सरकारले आग्रह गरेको छ । कोरोनाविरुद्धको खोप बिहान १०...
नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको वार्ता टोलीबीच बुधबार काठमाडौँमा औपचारिक वार्ता सुरु भएको छ । स्रोतका अनुसार वार्ता टोली मंगलबार नै काठमाडौँ आइपुगेका थिए । ...
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले दुई तीन दिनभित्रै स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाउने भएको छ । विकसित पछिल्लो राजनीति घटनाक्रमका विषयमा छलफल र आवश्यक निर्णय गर्न चाँडै दुवै...
काठमाडौं । काठमाडौँको तारकेश्वरमा फेरि बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागले तारकेश्वर नगरपालिका–१ मा व्यावसायिक रुपमा पालिएका कुखुराको नमुनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पिसिआर परीक्षणमा बर्डफ्लु...
एजेन्सी । सिरियामा भएको अमेरिका आवद्ध हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकू मारिएका ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले शुक्रबार जानकारी दिएको छ । इरानको सीमा क्षेत्रमा पर्ने...
काठमाडौं । नेकपाका नेता तथा प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले गरेको बदर सकारात्मक भएको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै रिट निवेदक समेत रहेका नेता...
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले देशलाई ठूलो दुर्घटना हुनबाट बचाएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा अोलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च...
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ । केहीबेर अघि सर्वोच्च अदालतका प्रधानमन्यायधीश चोलेन्द्रशम्शेर राणाले फैसला सुनाउँदै...