काबुल विमानस्थल नजिकै भएको अव्यवस्थित भीड र भागदौडका कारण कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले आइतबार जनाएको छ । हजारौं मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने ...
अपहरणमा परेका दुई युवकलाई भारतबाट प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि उद्धार गरेर उनीहरुलाई नेपाल ल्याएको बताइएको छ । उद्धार...
जापानले म्यानमारको सैन्य सरकारद्वारा नियुक्त दुई कुटनीतिज्ञलाई राहदानी दिनका लागि गरिएको अनुरोधलाई अस्वीकार गरेको जापानी समाचार संस्था क्योदो न्युजले स्रोतलाई उदृत गर्दै समाचारमा उल्लेख गरेको छ । म्यानमारको...
नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनले माओवादी केन्द्रका नेतृत्वमा कम्युनिष्ट पार्टी बनाउन लागिएको जानकारी दिएका छन् । वाइसीएल सूर्यविनायक नगर भेलालाई शनिबार सम्बोधन गर्दै उनले कम्युनिष्टहरूलाई...
तानसेन नगरपालिकाले कोभिड–१९ महामारीमा बालबालिकामा देखिएको खाद्य तथा पोषण असुरक्षासँग लड्न पोषण राहत कार्यक्रम शुरुआत गरेको छ । विभिन्न संस्थाको साझेदारीमा चौधरी फान्डेसशनद्वारा प्रवद्र्धित बलियो नेपाल, पोषण अभियानको सहयोगमा नगरपालिकाले...
युरोपेली फुटबल महासंघ (युईएफए) ले वर्षको उत्कृष्ट फुटबल खेलाडीहरुको अन्तिम मनोनयन सार्वजनिक गरेको छ । पूरुषतर्फ चेल्सीबाट खेल्ने इटालीका जर्जिन्हो र फ्रान्सका एन गोलो कान्टे तथा म्यानचेस्टर सिटीबाट खेल्ने बेल्जियमका...
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनका क्रममा व्यक्त भएको उत्साह र सहिदको सपना पूरा गर्न संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । ...
सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...
एमाले अध्यक्ष केपी ओलीको कारवाही र नयाँ पार्टी गठनबारे अन्तिम छलफल गर्न बानेश्वरमा वरिष्ठ नेता माधव नेपालसहित उनी पक्षीय नेताहरु बानेश्वरस्थित एक होटलमा छलफलमा जुटेका छन् । उक्त छलफलमा नेता...
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेसँगै जसपाबाट आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षलाई नयाँ पार्टी दर्ता गर्ने बाटो क्लियर भएको छ । यस्तै एमालेको माधव कुमार नेपाल...
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेकी छिन् । मंगलबार मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश शीतल निवास पुगिसकेको र आजै जारी गर्ने तयारीमा राष्ट्रपति रहेकी हुन्...
एमाले विभाजन पुगेका माधव कुमार नेपाल पार्टी निर्वाचन आयोग पुगेका छन् । एमाले समाजवादी गठनका नेपाल पक्षका नेता राजेन्द्र पाण्डे लगायत आयोग पुगेर निवेदन दिइसकेपछि नेपाल पनि आयोग...
मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । अपरान्ह १२ बजेर १५ मिनेटदेखि बैठक सुरु भएको एक मन्त्रीले रातोपाटीले जानकारी दिए । आजको बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश...
प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । केही बेरपछि बस्ने गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएको बालुवाटार निकट स्रोतले जनाएको छ । बैठक दल विभाजनसम्बन्धी अध्यादेश...
नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा केही बेरअघि बैठक सुरु भएको हो । एमाले अध्यक्ष ओलीले सोमबार राति अपिल जारी गर्दै सरकारले...
बागमती प्रदेशको चालु वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । बागमती प्रदेशसभाको आठौँ अधिवेशनको...
राष्ट्रिय प्रजातन्त्र पार्टीले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा स्वदेश फर्काउन सरकारसँग माग गरेको छ । तालिवानी विद्रोहीहरुले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि त्यहाँको शान्ति सुरक्षा खलबलिएको भन्दै त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित...
–नारायण अधिकारी चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएका अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । ...
जबरजस्ती करणी अपराधमा प्रदेश नम्बर १ सबैभन्दा अगाडि देखिएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७–७८ मा प्रदेश नम्बर १ मा ६०२ वटा जबरजस्ती करणीका उजुरी दर्ता भएका...
शनिवार बिहान रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । रा १ च ७०५ नम्वरको एम्बुलेन्स रोल्पाको खोलाबाङ्गमा दुर्घटना हुँदा जिल्लाको माडी गाउँपालिका–६ कोर्चाबाङ्गका ३७ वर्षीय ओमप्रकाश घर्तीको...
पाल्पामा एक व्यक्तिले स्याल मार्न बन्दुक प्रहार गर्दा छोराको मृत्यु भएको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका– ठिमुरेस्थित तल्लोताल टोलका ५६ वर्षीय कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई धपाउन प्रहार गरेको भरुवा...
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । शनिबार सुरु हुने केन्द्रीय समिति बैठक अघि आज शुक्रबार ३ बजे स्थायी कमिटी बैठक बस्न लागेको हो । पार्टी कार्यालय...
कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पुनः नियुक्त भएका छन् । उनी भएका प्राधिकरणमा दोस्रोपटक नियुक्त भएर आएपछि सर्वसाधारणदेखि कलाकारसम्मले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरिरहेका छन् । यस्तैमा...
अनामनगर स्थित सिंहदरबार पूर्वी गेटसँगै रोकेर राखेको टिपरमा स्कुटर ठोक्किएर दुर्घटना भएको छ । मंगलबार राति प्रदेश–३–०१–००६ख ०७९७ नम्बरको टिपरमा बा.२ ब ७५८९ नम्बरको स्कुटर ठोक्किएको थियो । दुर्घटनामा...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रदेश प्रमुख अमिक शेरचनलाई भेट्न प्रदेश प्रमुख कार्यालय पुगेका छन् । उनी प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनु केही मिनेटअघि मात्रै प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन्...
विश्वकै सानो बच्चाका रुपमा चर्चा पाएकी शिशु १३ महिनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन् । यु छुआन नामकी यी बालिका जन्मँदा केवल २४ सेन्टिमिटर उचाइकी थिइन् । उनको तौल केवल...
दाङको ग्वार खोलाले बगाउँदा आज आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनी निवासी ३५ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्ती रहेको जिल्ला प्रहरी...
सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: ल्याउने तयारी गरेको छ । ऊर्जा मन्त्रालयले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउने प्रस्ताव आज बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भएको बुझिएको...
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको स्थायी कमिटी बैठकले विधान संशोधन मस्यौदा प्रस्ताव पारित गर्ने बताइएको छ । ओली पक्षको यसअघि...
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई निर्वाचन आयोगसँग भीख माग्ने अवस्थामा पुर्याइएको बताएका छन् । सोमबार विहान सामाजिक सञ्जालमार्फत सभापति शेरबहादुर देउवाले असफलता र लापरबाहीका यस्तो अवस्था आएको उनले...
कालिकोटमा जारी निषेधाज्ञा १० दिनका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्लाभरि भदौँ १ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिए । ...
साउन १६ र त्यसपछिको मेलम्ची खोलामा आएको लगातारको बाढीले मोटरबाटो बगाएपछि हेलम्बु गाउँपालिका र मेलम्ची–६ का स्थानीयवासी हिड्न सहजताका लागि स्थानीयको अग्रसरतामा गोरेटो बाटो निर्माण गरिँदै । तस्बिर : ...
कक्षा १२ को परीक्षाको विषयमा छलफल गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेपछि आज...
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सिसीटिभी क्यामेरा जडान गरेको छ । आर्थिक वर्ष २०७७/७८ को मन्त्रालयको कार्यक्रमअन्तर्गत रु एक...
भारतका कोरोनाभाइरसबाट नयाँ ४४ हजार ६४३ जना सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार थपिएका संक्रमितसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेको सङ्ख्या चार लाख १४ हजार १५९ पुगेको छ...
चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग दिने भएको छ । त्यसैगरी चीनले यसै वर्षको अन्तिमसम्ममा चीनले एक करोड अमेरिकी डलर सहयोग...
साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज नेवार समुदायमा घर शान्तिको कामना गर्दै गठेंमंगाः चर्‍हे अर्थात घण्टाकर्ण पर्व मनाईंदैछ । गठेंमंगाः चर्‍हे पर्व नेवारहरुको मौलिक पर्व मध्येको एक हो । वर्षको चारवटा...
शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि आयोग खारेज गरेको विरोधमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघले बिहीबार राजधानीमा प्रदर्शन गर्ने भएको छ । एमाले नेता तथा युवा संघका इन्चार्ज महेश बस्नेतको...
संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले बिहीबारदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै युएईको...
नेपाली काँग्रेस शीर्ष नेताबीच तीन दिनभित्र विवादित क्रियाशील सदस्यता टुंग्याउने सहमति भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको शीर्ष नेताको बैठकमा सहमति भएको हो...
गृहमन्त्री बालकृष्ण खाण र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा मङ्गलबार साँझ भएको भेटवार्तामा कोभिड नियन्त्रणका लागि सङ्घीय सरकार र प्रदेश सरकार सहकार्य गरेर...