मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

देश

‘पूँजीगत खर्च प्रकृयामा परिवर्तन आवश्यक छ’ : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पूँजीगत खर्च बढाउन अहिलेको खर्च प्रकृयालाई परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्‌ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७औँ लेखनाथ महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै ...