कैलालीको गोदावरी नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विरेन्द्र भट्ट निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार गोकर्ण भट्टलाई पराजित गर्दै उनी नगर प्रमुखमा निर्वाचित भएका हुन । काँग्रेसका उम्मेदवार विरेन्द्रले १५ हजार पाँच ...
प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचन, २०७९ को मतगणना हुने र परिणाम आउने क्रम जारी रहेकाले अनुमानको भरमा समाचार सम्प्रेषण नगर्न सम्बद्ध पत्रकार र सञ्चार माध्यमलाई ध्यानाकर्षण गराएको छ । ...
ओखलढुङ्गाको लिखु गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएकाे छ । काँग्रेसका अशोककुमार कार्कीले ३२९९ मत पाएका छन् । एमाले उम्मेदवार मिलन विष्टले ३२२० पाएका छन् । त्यस्तै उपाध्यक्षमा एमालेकी अस्मिता थापा ३३८९...
सरकारले आगामी आर्थिक वर्षदेखि नेपालको निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनका रूपमा अघि बढाउने भएको छ । आगामी आर्थिक वर्षको बजेटबाट निजी क्षेत्र मैत्री नीति र कार्यक्रम निर्माण गर्दै निजी क्षेत्रलाई...
सरकारले आगामी आर्थिक वर्षको बजेटको मुख्य प्राथमिकता उत्पादनमुखि अर्थ प्रणालीको विकास रहेको बताएको छ । मंगलबार प्रतिनिधिसभाको दुबै सदनमा विनियोजन बजेटको सिद्धान्त तथा प्राथमिकता पेश गरेका अर्थमन्त्री जनार्दन शर्माले बजेटले...
आगामी आर्थिक वर्षदेखि नेपालको कूल राजश्व संकलन लक्ष्यमा आन्तरिक राजश्वको हिस्सा बढाउने योजना आउने भएको छ । अहिलेसम्म नेपालको राजश्व प्रणाली आयातित वस्तुमा आधारित रहेको छ । यसमा आगामी आर्थिक...
सरकारले आगामी आर्थिक वर्षमा आर्थिक र प्राविधिक हिसाबले सम्भाव्य आयोजनालाई मात्रै बजेट विनियोजन गर्ने भएको छ । आज अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि संसदमा विनियोजन विधेयक पेस गर्दै यस्तो जानकारी दिएका...
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट आयात प्रतिस्थापन गर्न आन्तरिक उत्पादन बढाउनेतर्फ केन्द्रीत हुने जानकारी दिएको छन् । उनले आज प्रतिनिधि संसदमा विनियोजन विधेयक पेस गर्दै आयात प्रतिस्थापन गर्नतर्फ...
भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिकामा काँग्रेसका उम्मेदवार सरोज बस्नेत विजयी बनेका छन् । उनले ३ हजार ९८० मतका साथ विजय हासिल गरेका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवराज राई ३ हजार २५५...
धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा काँग्रेसका राजकुमार साह र उपाध्यक्षमा पनि काँग्रेसकै रामवती देवी मण्डल निर्वाचित भएका छन् । अध्यक्षमा...
उदयपुरको उदयपुरगढी गाउँपालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगर निर्वाचित भएका छन् । सत्ता गठबन्धबाट उम्मेदवार बनेका केप्छाकी मगरले निकटतम् प्रतिस्पर्धी एमालेका गोपालबहादुर खत्रीलाई ८२८ मतले हराउदै निर्वाचित भएका...
अमेरिकाको मल्टीनेश्नल रेष्टुरेन्ट म्याकडोनाल्डले स्थायीरूपमै रुस छाड्ने भएको छ । रुसले छिमेकी मुलुक युक्रेनमा सैन्य हमला गरेपछि सेवा सुरू गरेको ३० वर्षपछि सदाका लागि रुस छाड्ने घोषणा कम्पनीले आज मंगलबार...
भारतको सर्वाधिक रुचाइएको टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’ नेपालमा पनि आयोजना हुने भएको छ । ए.डी. रिलिजले यसको फ्रेन्चाइको आधिकारिक रुपमा ‘सुपर डान्सर नेपाल’ गर्ने भएको हो । विभिन्न...
रुकुम पश्चिमको सानी भेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका बिर्खबहादुर विष्ट निर्वाचित भएका छन्। विष्टले ६ हजार १९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्। काँग्रेसबाट अध्यक्षका उम्मेदवार गोरख चन्दले ४ हजार...
कोभिड–१९ महामारीबाट चीनको अर्थतन्त्रमा अपेक्षा गरेभन्दा बढी प्रभावित बनेको छ । चीन यतिबेला सांघाई शहरमा फैलिरहेको कोभिड महामारीसँग जुधिरहेको छ । जसबाट चीनको अर्थतन्त्रमा ठूलो क्षती पुगेको हो । ...
केपी ओलीको गृह जिल्ला झापाका १६ स्थानीय तहमध्ये १० वटा तहमा भएको मत गणनाको प्रारम्भिक नतिजा आउन थालेको छ । १० तहमध्ये प्रमुख पदको प्रारम्भिक नतिजामा काँग्रेस सात तहमा अग्रस्थानमा छ...
दोलखाको गौरीशंकर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका विश्वास कार्कीले अग्रता लिएका छन् । गाउँपालिकाको ८१३ मत गणना हुँदा कार्कीले ५०० मत पाएका छन् । यस्तै, नेकपा एमालेका जंग गुरुङले २३४...
कलैया उपमहानगरमा गठबन्धनका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका उम्मेदवार बिनोद साह अगाडि देखिएको छ । उपमहानगरको वडा नं १ र २ मा भईरहेको मतगणनामा एमालेका उम्मेदवार बिनोद साहले एक हजार १७७...
एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाका नगर प्रमुखमा राप्रपाका उमेदवार राम थापाले मतान्तर घटाउन थालेका छन् । ११०० मत गणना गर्दा नेकपा एमालेकी गीता अधिकारीले ५१२ मत...
बुटवल उपमहानगरको वडा न १ मा स्वतन्त्रता उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन् । उनी पुतली चुनाव चिन्हबाट चुनाव लडेका थिए । उक्त वडामा कांग्रेसका चार सदस्य विजयी भएका छन्...
जुम्लाको पातारासी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसका पूर्णसिंह बोहोराले ५२९ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादीका हरिवहादुर बुढा ३८७ ल्याएर पछ्याइ रहेका हुन् । ...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । शनिबारबाट सुरु भएको मतगणनामा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार शम्भु साहले २७२ मत प्राप्त गर्दै...
चासोका साथ हेरिएको काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुन अझै केही घण्टा लाग्ने देखिएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार साँझ ५ बजेदेखि मतगणनास्थल राष्ट्रिय सभागृहमा मतपेटिका बुझिरहेपनि अझै यो...
सिरहामा चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको छ । गाउँनजिकै भौसी चराउन गरको गोलबजार नपा–१० डण्डाटोलका ६५ वर्षिय रावीन्द्र महतो शुक्रबार अपरान्ह वर्षासहितको हावाहुरी चलेको बेला चट्याङ लागेर मृत्यु भएको...
नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा‘बादल’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ हार स्वीकार गरेर फर्किएको टिप्पणी गरेका छन्। भरतपुरको मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थापाले एमालेको जित सुनिश्चित भएको दाबी गरे...
स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुलअर्खलबासमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । भित्रि सडकमा ग२ च ३०२६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार १३ जनाको मृत्यु...
स्याङ्जामा मतदाता बोकेको बोलेरो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप आज बिहान साढे १० बजेतिर दुर्घटना भएको...
युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा गाभिने सहमति भएको छ । सो सम्बन्धमा तीनै कम्पनीका अध्यक्षहरुले सहमती पत्रमा हस्ताक्षर गरेका छन् । ...
सरकारले स्थानीय तह निर्वाचनका दिन प्रसूतिलगायत आकस्मिक सेवा नरोक्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रसूति सेवा लगायत अन्य आकस्मिक सेवा नरोक्न सबै स्वास्थ्य संस्थालाई...
शुक्रबार हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । यसका लागि उनीहरु मतदानको तीव्र प्रतिक्षामा छन् ।...
नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई तत्काल रिहा नगरे देशव्यापी संघर्ष गर्ने सो पार्टीले चेतावनी दिएको छ । नेकपा (बहुमत) नवौं महाधिवेशन आयोजक समितिका तर्फबाट हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले बिहीबार विज्ञप्ति...
सातामा दुईदिने बिदाको प्रावधान कार्यान्वयन गराउने विषयमा त्रिभुवन विश्वविद्यालय भने अझै अनिर्णीत छ । त्रिविले वैशाख २३ गते देखि नै लागू हुने गरी आङ्गिक क्याम्पसहरूमा भने जेठ १३ गते सम्म...
बुटवलको मिलनचोकमा बम विष्फोट भएपछि स्थानीय वासिन्दा त्रसित भएका छन् । बुधबार साँझ बुटवलको मिलनचोकमा बम विष्फोट भएको ईलाका प्रहरी कार्यलय बुटवलका डिएसपी ढग बहादुर केसीले रातोपाटीलाई बताए । उक्त...
रुसले पूर्वी युक्रेनमा जित हासिल गरे पनि द्वन्द्व अन्त्य नहुने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएको छ । पूर्वी युक्रेनमा रुसले...
उदयपुरमा १५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राईलाई प्रहरीले पक्राउ गरेको छ । किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैशाख ७ गते साँझ बलात्कार गरेको...
आसन्न निर्वाचनका लागि व्याँस गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री,कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ । जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको सो स्थानमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाइएको हो...
सरकारले स्थानीय तह निर्वाचन मतदान केन्द्रसँगै कोरोनाविरुद्धको खोप केन्द्र सञ्चालन नगर्ने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी स्थानीय तह निर्वाचनको दिन मतदान केन्द्र नजिक खोप...
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा छानबिन गर्न एन्फाले तीन सदस्यीय टोली गठन गरेको छ । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको कार्यसमिति बैठक पूर्व नेपाली अन्तर्राष्ट्रिय तथा...
कोलकाता नाइट राइडर्सलाई ७५ रनले हराउँदै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति लखनउले दिएको १७७ रनको लक्ष्य पछ्याएको कोलकाता १४...
नेपाली कांग्रेस पार्टीको प्रचारप्रसारमा हिँडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ । कालीमाटी गाउँपालिका–२ दानिगौरा निवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको हो ।...
आर्थिक तथा राजनीतिक रुपमा सङ्कटमा फसेको श्रीलङ्कामा फेरि सङ्कटकाल घोषणा गरिएको छ । गत शुक्रबार मध्यरातदेखि लागू हुनेगरी सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । राष्ट्रपति गोटावाय राजापाक्षले...