सम्झौताअनुसार काम भएको भए खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लोकतान्त्रिक सिँचाइ योजना हाल सञ्चालनमा आइसकेको हुन्थ्यो । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे, दिप्रुङ चुइचुम्मा गाउँपालिका–सछितापोखरी र दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका खेतमा सिँचाइ सुविधा पुगिसकेका हुन्थे । तर, सम्झौता ...