सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन हुलाकी सडकको गति सुस्त देखिएको छ । कैलालीको लम्की–खग्रौला र धनगढीको क्याम्पस रोडदेखि भजनीसम्मको काम सन्तोषजनक रुपले अघि बढन सकेको छैन । सुदूरपश्चिमको उक्त क्षेत्रमा हुलाकी सडक झण्डै तीस महिनायता निर्माणाधीन ...
प्रि–ओपन सेसनमा नेप्से सूचक ०.६१ अंकले बढेको छ । यससँगै सूचक १८६१.५५ विन्दुमा आएको छ । सोमबार बिहान ११ बजेसम्म ९९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १०...
मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाको सदस्य तर्फकी राप्रपा उम्मेदवार रेखा थापाले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएकी छन् । थापाले तेस्रो दिनको घरदैलो कार्यक्रम श्रमिकहरूसँग मत माग्दै सम्पन्न गरेकी छन् । ...
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज असोज ३० गते भएको एथलेटिक्स प्रतियोगितामा चार स्वर्णको छिनोफानो भएको छ । पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमान तोड्दै स्वर्ण...
काठमाडौंको थानकोटमा आज गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका माइक्रोबस, भ्यान, ट्रिपर, हाईस, कार र टाटासुमो लगायतका २६ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । यसैगरी...
एनसीसी बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । नेपाल स्टक एक्सचेञ्जलाई दिएको जानकारीअनुसार कम्पनीले ११ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । कम्पनीले आफ्ना...
पिपुल्स हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन । कम्पनीले भदौ ३१ गतेदेखि असोज ३० गतेसम्म आयोजना प्रभावित स्थानीयबासीका लागि जारी पुँजीको १० प्रतिशत सेयर जारी गरेको थियो । सोही आईपीओको...
लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ । कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ...
रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज विरुद्धको रिटमा आइतबार सुनुवाइ हुँदै छ । शुक्रबार वादी पक्षबाट हटाइएको रिट आइतबार पेसी सूचीमा चढेको छ । सत्ता...
हलिउडको प्रख्यात फ्रेञ्चाइजी ‘ह्यारी पोटर’ मा ‘रुबियस हेग्रिड’को भूमिकामा अभिनय गर्ने अभिनेता रोबी कोलट्रनको निधन भएको छ । उनले ७२ वर्षको उमेरमा अन्तिम श्वास फेरेका हुन् । रोबी ब्रिटिश सिरिज...
नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको आज सुनुवाई हुँदैछ। रूपन्देही–२ का आफ्नो उम्मेदवारी खारेजी भए पछि सर्वोच्च अदालत गएका गुरुङको रिटमा आज सुनुवाई हुने भएको हो...
निर्वाचन आयोगले जरिवानामा परेका १०२ जना उम्मेदवारबाट ३ करोड ७२ लाख लाख ५० हजार जरिवाना उठाएको छ । गत स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार भएका उनीहरु समयमा खर्च विवरण नबुझाएका...
निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) विरुद्ध एक नाबालिगलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । पीडितका तर्फबाट वडा अध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार ईलाका प्रहरी...
कैलाली ५ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ । थारुलाई उच्च अदालत दिपायलले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी जन्मकैद तथा ज्यान मार्ने उद्योगमा थप...
निर्वाचन आयोगले झन्डै १ सयजना उम्मेदवारबाट ३ करोड ५५ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गरेको छ । गत स्थानीय तह चुनावमा उम्मेदवार भई समयमा निर्वाचन खर्च नबुझाई जरिवानामा परेकाहरुले...
नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा बिहीबार पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइँदैछ । बिदाका कारण अदालत बन्द रहेका कारण सोमबार मात्र म्याद...
दैलेख क्षेत्र नं.–१ मा प्रतिनिधि सभाको लागि एमालेका गोपाल नेपालीले बागी उम्मेदवारी दर्ता गराएका छन् । उनले एमाले उम्मेदवार रविन्द्रराज शर्माविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली एमालेको...
सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच मधेस प्रदेशमा मात्र चुनावी तालमेल गर्ने सहमति भएको छ । आज बालुवाटारमा भएको सहमति अनुसार मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ ८ र प्रदेशसभातर्फ १६ सिट लोसपालाई...
मकवानपुर । बारामा बिहीबार बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहान करिब ११ बजे भएको सो दुर्घटनामा २५ जना घाइते भएका...
क्रिकेटर सन्दीप लामिछाने बिहीबार नेपाल आउँदै छन् । उनले बिहान १० बजे कतार एयरवेजको विमानबाट नेपाल आउने जानकारी दिएका छन् । यसबारे प्रहरीलाई समेत जानकारी गराइसकेको उनको भनाइ छ । ...
तनहुँ कारागारमा रहेका कैदीबन्दी आफन्तसँग टीका लगाउन पाउँदा खुसी भएका छन् । विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन् । कोभिड–१९ को सङ्क्रमणपछि...
सत्तारुढ गठबन्धनका नेताहरु प्रतिनिधि र प्रदेशसभा सिट बाँडफाँटलाई अन्तिम रुप दिन छलफलमा जुटेका छन्। दसैंको दिनमा पनि प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक चलिरहेको जसपाका प्रवक्ता मनिस सुमनले बताए...
सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ । यसअघि सोमवार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको हो । प्रधानमन्त्री...
सरकारले नेपालका निजी क्षेत्रलाई विद्युत व्यापारको लाइसेन्स दिन अध्यादेश ल्याउने भएको छ । प्रतिनिधिसभाबाट विद्युत ऐन, २०४९ लाई संशोधन गर्दै अध्यादेश ल्याउने भएको हो । हालसम्म नेपालमा निजी क्षेत्रलाई विद्युत...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डेङ्गु नियन्त्रणमा सरकारको ध्यान जान नसकेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौं चावहिलको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले डेङ्गु नियन्त्रणमा जिम्मेवारी बहन गर्न सरकार चुकेको...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार छान्न बसेको नेकपा एमालेको सचिवालय बैठक साढे चार घण्टादेखि जारी छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पौने ६ बजेबाट सुरु भएको बैठक अहिलेसम्म...
उम्मेदवारको टुंगो लगाउन बोलाइएको एमाले सचिवालय बैठकको समय परिवर्तन भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाएको बैठक अझै सुरु भएको छैन । अध्यक्ष केपी ओलीको निजी सचिवालयले बैठक...
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरिया पुगेकी छिन् । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट छोटो दुरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक दिनपछि दक्षिण कोरिया पुगेकी हुन् । अमेरिका...
खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि रामेछाप (गज्रयाङ)–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । रामेछापको...
लोसपाकी सांसद तथा पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गर्ने भएकी छन् । बुधबार उनी कांग्रेस प्रवेश गर्ने भएकी हुन् । पार्टी प्रवेशका लागि उनी अहिले प्रधानमन्त्री निवास बालुवाटार पुगेकी...
बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका छन् । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलको पहिलो हाफमा अञ्जनले तीन गोल गरेका हुन् । अञ्जनले खेलको १८औं मिनेटमा पहिलो गोल...
बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता कायमै राखेको छ । मंगलबार दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले २ गोल गरेको हो । नेपालले १८ औं र २६ औँ मिनेटमा गोल गरेको...
बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता बनाएको छ । मंगलबार दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले १८ औं मिनेटमा गोल गरेको हो । नेपाली टोलीमा किरण चेम्जोङ, रोहित चन्द, अनन्त तामाङ, दिनेश...
मंगलबार हुन लागेको नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल प्रत्यक्ष प्रशारण हुने भएको छ । दशरथ रंगशालामा हुने खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीसहित नेपाली स्पोर्टस च्यानल र डिस होमले गर्ने...
काठमाडौँ महानगरपालिकाले पर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा क्षेत्रगत अनुगमन सुरु गरिएको हो । ...
फिफा मैत्रीपूर्ण फुटबलमा आज (मंगलबार) नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा हुने खेल साझ साढे ५ बजे सुरु हुनेछ । नेपाली टिमको कार्यबाहक प्रशिक्षण जिम्मा...
अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा नेपाल र बंगलादेशबीच आज प्रतिष्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुका साढे ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशबीच...
‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको महोत्सव दुई...
कतार एयरवेजले सातौं पटक ‘एयरलाइन्स अफ द इयर’ अवार्ड जितेको छ । एयरलाइन्सले विश्वकै उत्कृष्ट बिजनेस क्लास, लाउन्ज डाइनिङ र मध्यपूर्वको उत्कृष्ट एयरलाइनको अवार्ड पनि जितेको छ । सन् २०२२ मा...
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी चापलाई दृष्टिगत गरी सवारी साधन (यात्रुवाहक, मालवाहक, निजी तथा दुई पाङ्ग्रेसमेत) लाई मिति तोकेर प्रवेश निषेध गरेको छ । कार्यालयले...
सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण माग गरेको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले राष्ट्रपति कार्यालयलाई नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न...