मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा पराजित नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले चुनाव हारे पनि जनतासँग गरेका प्रतिवद्धता पुरा गर्न उद्दत रहेको बताएकी छिन् । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै ...
चितवन क्षेत्र नम्बर ३ मा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार ९० हजार ७१४ मत गणना गर्दा राप्रपाका विक्रम पाण्डे जित नजिक पुगेका छन् । पाण्डेले ३३ हजार ७३७...
प्रतिनिधि सभा निर्वाचन अन्तरगत काभ्रे–१ बाट नेकपा माओवादी केन्द्रका सूर्यमान दोङले अग्रता बनाएका छन् । दोङले २५ हजार १४५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रेशम...
मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँ बस्ने ८९ वर्षीय आइत सिङ स्याङ्तानको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले गैरिगाउँ घर भएका ३५ वर्षीय टाइसन गोलेलाई पक्राउ गरेको छ । आरोपीले...
प्रदेश १ मा मुख्यमन्त्रीको आकाङ्क्षासहित प्रदेशसभाको उम्मेदवार बन्नेहरू १० जना थिए । १० जनामध्ये १ जना काँग्रेसका गुरुराज घिमिरे पराजित भएका छन् भने नेकपा एमालेका जीवन घिमिरे मतगणनामा पछाडि परेका...
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रदीप पौडेल नेपाली राजनीतिमा नौलो नाम होइन । प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराएपछि नेता पौडेलको चर्चा चुलिएको छ...
विश्वकप अन्तरगत समूह ई को बुधबार जारी खेलमा स्पेनले कोष्टारिकाविरुद्ध ३ गोल गरेको छ । पहिलो हाफको खेल चलिरहँदा स्पेनले ३ गोल गरेको हो । खेलको ११ औं मिनेटमा...
समूह ई अन्तर्गत बुधबार जारी खेलमा स्पेनले कोष्टारिकाविरुद्ध दुई गोल गरेको छ । पहिलो हाफको खेल चलिरहँदा स्पेनले दुई गोल गरेको हो । खेलको ११ औं मिनेटमा डानी ओल्मोले...
ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका राणाले २३ हजार८९२ मत पाउँदा एमालेका सिलवाल...
विश्वकप फुटबलमाको पहिलो खेलमा अर्जेन्टिनाले हार ब्यहोर्यको छ । मंगलबार भएको खेलमा अर्जेन्टीना साउदी अरेवियासँग २–१ गोल अन्तरले पराजित भएको हो । खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा अर्जेन्टिना पराजित...
दाङ क्षेत्र नं. ३ मा नेपाली काँग्रेसका दीपक गिरीले ४ हजार ८०८ मत प्राप्त गरेका छन् । उनको प्रतिद्वन्द्वी नेकपा एमालेकी नेता कोमल वलीले ४ हजार ८३ मत लिएकी छिन्...
इलाम निर्वाचन क्षेत्र नं २ मा केहीबेरमा मत गणना सुरु भएको छ । मतपत्र मिलाउने काम सकेसँगै गणना सुरु गरिएको हो । सुरुमा माङसेबुङ गाउँपालिकाका २ बुथ बाट मत गणना...
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव र बंगालको खाडीमा बनेको न्यून चापीय क्षत्रको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमाबर बिहान गण्डकी प्रदेश र कर्णाली प्रदेशको...
आइतबार सम्पन्न निर्वाचनको मतगणना काठमाडौं क्षेत्र नम्बर ७ मा सुरु गरिएको छ। नयाँबजारस्थित जुडो हलका चार स्थानमा मतगणना सुरु गरिएको हो । निर्वाचन अधिकृत उषा श्रेष्ठले सर्वदलीय बैठकपछि मतगणना थालिएको...
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आ–आफ्नो मतदान केन्द्रमा गइ निर्धक्कसँग भोट हाल्न सर्वसाधारणलाई आह्वान गरेका छन् । शनिबार दिउँसो निर्वाचन आयोगमा आयोजित पत्रकार...
पश्चिम नवलपरासीमा मादक पदार्थ सेवन गरी आचरणविपरीतको काम गर्ने थप एक जना मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । मतदान केन्द्रको तयारीमा खट्नुपर्नेमा बर्दघाट–१३ मा रहेको दुर्गा आधारभूत माविमा खटिएका...
विश्व अर्थतन्त्रको बढ्दो चिन्ता र चीनमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि अमेरिकी कच्चा तेलको मुख्य सम्झौताको मूल्य सेप्टेम्बरयता पहिलो पटक शुक्रबार प्रति ब्यारेल ८० डलरभन्दा तल झरेको छ । ...
काठमाडौं । विश्वकप फुटबल लक्षित कामका लागि ‘हाया’ कार्ड पाएका नेपाली कामदारले कतार जान पाउने भएका छन् । भिसा समस्याका कारण विश्वकप लक्षित गरेर नेपाली कामदार पठाउन समस्या भएको थियो...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले संसदमा निर्वाचित भएपछि सातवटा सङ्कल्प पुरा गरेको जानकारी दिएका छन् । पहिलो कार्यकालका लागि निर्वाचित हुँदा अथकले निर्वाचन क्षेत्रका जनतासँग महिनामा कम्तीमा २ पटक...
रौतहटको कटहरिया बजारमा दुई दलका कार्यकर्ताबीच भएको झडपमा ढुंगामुढा सुरुभए स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ । गएराति एक दलका कार्यकर्ता अर्का दलका कार्यकर्ता झडपमा उत्रिएपछि अवस्था नियन्त्रणमा...
मैत्रीपूर्ण खेलमा जर्मनीले जित निकालेको छ । फिफा विश्वकप अघि बुधबार राति भएको खेलमा जर्मनीले ओमानलाई १–० गोल अन्तरले हराएको हो । जर्मनीको जितमा निकलस फुल्क्रुगले निर्णायक गोल गरे...
पर्वतको जलजला गाउँपालिका–३ माइनडाँडामा आज साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । वारीबेनीदेखि मल्लाज जाँदै गरेको ग१ज ५२९६ नम्बरको जिप...
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट लिन सकिने बनाइएको जनाउँदै विचौलियाका पछि नलाग्न सम्पूर्णमा आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै...
चितवन राष्ट्रिय निकुञ्जमा ४ महिनाको अवधिमा ४९ वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल छन् । कुकुरको आक्रमणबाट १७ तथा सडक दुर्घटनामा र दलदलमा परेर एक–एक चित्तल...
सर्वोच्च अदालतले लैङ्गिक पहिचान फरक परेका कारण तेस्रोलिङ्गीलाई समानुपातिकतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले सोमबार निर्वाचन...
निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान सुरु गर्ने भएको छ । बुद्ध एयरका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका बनारस, दिल्ली...
दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान)को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा नोमपेनमा रहेका अमेरिकी राष्ट्रपति जो वाइडेनले जापानका प्रधानमन्त्री फुमियो किशिदा र दक्षिणकोरियाका राष्ट्रपति युन सुक योलसँग भेटवार्ता गरेका छन् । ...
मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी अनुमितपत्र लिनु नपर्ने भएको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते मतदानको दिन अत्यावश्यक सेवाका सवारी साधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनु नपर्ने गरी...
अमेरिकी प्रविधि कम्पनी फेसबुकले एकैपटक ११ हजार कर्मचारी कटौती गरेको छ । कम्पनीले आर्थिक वर्षको तेस्रो त्रैमासमा आम्दानी घटेपछि कर्मचारी कटौती गरेको हो । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको प्यारेन्ट कम्पनीकारूपमा रहेको...
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारी चोकमा दिनदहाडै चोरी भएको छ । काँडाघारीस्थित चन्द्रप्रकाश कोइरालाको घरबाट बुधबार दिउँसो सुनका गरगहना र नगद चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । ...
चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७९/८० मा ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसेमैदान तयार गरिने भएको छ । दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघ, हरिणलगायतका जनावरको संरक्षणका लागि यस वर्ष पनि...
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले) लाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् । सोमबार बागलुङमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष केसीले पटक–पटक संसदलाई भत्काउनेलाई भोट दिन...
१९ असोजदेखि एक सातासम्म कर्णालीमा परेको अविरल वर्षाले ४१ जनाको मृत्यु भयो । कर्णाली प्रदेश आन्तरिक मामिला तथा योजना मन्त्रालयका अनुसार जुम्लामा १०, कालिकोटका सात, दैलेखका एक, जाजरकोट तीन, सल्यान...
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु २५ करोड बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत उपदान तथा पेन्सन कोषमा रहेको रकम...
प्रधानसेनापति प्रभुराम शर्माले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त निर्वाचन सुरक्षासम्बन्धी जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिएका छन् । रुपन्देहीको मध्यपश्चिम पृतना हेडक्वाटरर कैलाली जिल्लाको तेघरीस्थित सुदूर पश्चिम पृतना...
नेपाली काङ्ग्रेसका नेता डा.शशाङ्क कोइरालाले केरुङ्गे खोलाको समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका वडा नम्बर ४ र ५ जोड्ने...
सामाजिक सञ्जालको पेज ’नो नट अगेन’ लगायतका पेजलाई बन्देज लगाउने निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि आइतबार सुनुवाइ भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल...
उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्ररुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले आगामी निर्वाचनलाई हालसम्मकै कम विवादित तथा...
क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अदालको आदेशसँगै उनलाई केन्द्रीय कारागार जगन्नथादेवल पठाइने भएको छ । नाबालिग बलात्कार आयोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश...
लामो समयदेखि प्रतिक्षारत भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि लण्डनमा वार्ता भएको छ । संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा रक्षा राज्यमन्त्री डा एन्ड्रिउ मरिसन, संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, भूतपूर्व...
जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस आज हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस बुधबारदेखि प्रारम्भ...