शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कर्पोरेट

गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई

काठमाडौँ । गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा वाईवाई प्रसिद्ध रहेको छ । चार दशकअघि ललितपुरको भैंसेपाटीस्थित इकाईबाट उत्पादन सुरु भएको वाईवाईले एसिया र युरोप अमेरिकामा प्रसिद्ध पाएको हो ।  उपभोक्ताहरूका लागि नेपालमै बनेको ...