कोभिड–१९ को नयाँ भ्याक्सिन बेलायतमा गरिएको व्यापक ट्रायलमा ८९.३ प्रतिशत प्रभावकारी भएको बताइएको छ । नोभाभ्याक्स नाम दिइएको यो भ्याक्सिन बेलायतमा भेटिएको कोरोनाभाइरसको नयाँ भरियन्टका लागि असरदार हुने पहिलो भयाक्सिन भएको बीबीसीका मेडिकल सम्पादक ...
–एकराज पाठक काठमाडौँ । गत जनवरी २० मा एकै दिन बेलायतमा कोरोना भाइरसको सङ्क्रमणबाट एक हजार ८२० जनाको मृत्यु भयो । बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले त्यहाँ कोरोना भाइरसको सङ्क्रमण शुरु...
काठमाडौं— बुधबार बिहान टेकुस्थित शुक्रराज ट्रपिकल सरुवारोग अस्पतालमा कोरोनाविरुद्धको खोप शुभारम्भ हुन करिब १० मिनेट बाँकी थियो । अस्पताल परिसरमा खोप लगाउने स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै अन्य कर्मचारीको संख्याभन्दा पनि...
जुलाई २० सन् १९६९ मा निल आर्मस्ट्रङले पहिले आफ्नो देब्रे पाइलाले चन्द्रमा टेके । उनले सो उपलब्धिलाई,‘मानिसको एउटा सानो पाइला, मानवताका लागि अजंग छलाङ’ भनेर व्याख्या गरेका थिए । तर,...
दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । दक्षिण...
कोरोनाभाइरस (कोभिड—१९) विरुद्धको खोप अभियान शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट सुरु गरिने भएको छ । माघ १४ गते अर्थात बुधबार १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्घाटन...
कोरोना संक्रमण फैलिने दर नघटेपछि बेलायतले १७ जुलाईसम्म लकडाउन घोषणा गरेको छ। तर पछिल्लो पाँच दिनयता भने ब्रिटेनलाई कोरोनबाट केही राहत भने मिलेको छ। १९ जनवरीयता बेलायतमा हरेक...
कोरोनाभाइरसको नयाँ भेरियन्ट फ्रान्समा पनि भेटिएको छ । फ्रान्सेली सरकारका वरिष्ठ सल्लाहकारले कोरोनाभाइरसको नयाँ भेरियन्टले देशमा आफ्नो खुट्टा पसारिरहेको र यससँग जुध्नका लागि सरकारले तेस्रोपटक लकडाउन लगाउनुपर्ने बताएका छन् । ...
अमेरिकाको स्मिथसोनिया इन्स्टिट्युसनमा राखिएको नक्कली किलाजडित लौरोयुक्त ब्रसजस्तो असामान्य एउटा प्याडल सन १९८९ को एक यांत्रिक अवशेष हो, जसलाई अलाबामाका अधिकारीहरु चिट्ठी छेड्नका लागि प्रयोग गर्थे...
विश्वमै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित पाइएको दोस्रो देश भारत हरेक दिन सबैभन्दा बढी संक्रमित मर्ने १५ देशको सूचीबाट बाहिरिएको छ। पछिल्लो ११ दिनमा भारतमा कोरोनाबाट मर्नेको संख्या...
एजेन्सी । यूरोपका विभिन्न मुलुकमा कोरोनाको खोपको अभावमा खोप अभियान स्थगित गरिएको छ । बेलायतको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको छ...
भारतमा कोरोना खोपलाई लिएर सुरुमा केही मानिसहरु दुविधामा परे । तर अहिले खोप लगाउने काम तीव्र रुपमा भइरहेको छ । १६ जनवरीबाट सुरु भएको खोप कार्यक्रमअन्तर्गत शनिबार बिहानसम्म १३ लाख...
सोचे भन्दा चाँडो र तीव्र गतिमा नेपालमा पनि कोरोनाविरुद्धको अक्सफोर्ड यूनिवर्सिटी र जेनर संस्थानले परम्परागत प्रविधि 'भाइरल वेक्टर' बाट विकसित गरेको ऐस्ट्रेजेनेका खोप गत...
वैज्ञानिकहरुले कोरोना भाइरसमा त्यस्ता बदलाव भेटेका छन् जसले खोपको प्रभावकारीतालाई कमजोर पनि बनाउनसक्छ । भाइरसको यस बदलावलाई ‘ई४८४के’ नाम दिइएको छ । यो दक्षिण अफ्रिकामा दुई महिनाअघि पहिलोपटक पहिचान भएको...
लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप १२९० जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । अघिल्लो दिनको तुलनामा मृतक संख्या ५३०...
एजेन्सी । १६ जनवरीमा खोप लगाउने काम सुरु भएयता भारतमा झन्डै ६ सय जनामा साइड इफेक्ट देखिएको छ । केही राज्यबाट खोप लगाएपछि मृत्यु भएको समाचार पनि बाहिरिएका छन् ।...
काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप बिहीबार आउने भएपछि अब पहिला कसले पाउँछ ? कहाँ कहाँबाट खोप पाउन सकिन्छ ? प्रदेश तथा स्थानीय तहमा खोप कहिले पुग्छ भन्ने सबैको मनमा उब्जिएको...
भारतले उसका छिमेकी राष्ट्रहरुमध्ये नेपाल लगायत भूटान, मालदिभ्स, बंगलादेश र म्यांमारलाई कोरोना भ्याक्सिन अनुदानमा दिने भएको छ l भारतीय प्रधानमंत्री नरेंद्र मोदीले मंगलबार गरेको एउटा ट्वीटमा भनिएको छ, 'भारत...
काठमाडौं । कोरोनाभाइरस विरुद्ध नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको खोप ‘कोभिसिल्ड’बारे नयाँ तथ्य प्रकाशमा आएको छ । कोरोनाविरुद्ध प्रभावकारी मानिएको र भारतमा समेत हाल प्रयोगमा ल्याइएको यो खोप हरेक मानिसका...
काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड—१९) देखापरेको एक वर्ष पुगिसकेको छ । सङ्क्रमण उत्कर्षमा पुगेको समय एकै दिन २५ हजार सक्रिय सङ्क्रमित पाइएको नेपालमा अहिले ३ हजार ८ सय ६१...
केही घटनाहरु पहिल्यै देखापर्न शुरु गरिसकेका छन् । जब ८५ वर्षीय कोलिन हर्सम्यानलाई डिसेम्बरको अन्त्यतिर डोनकास्टर रोयल इन्फिरमारीमा भर्ना गरिएको थियो, उनमा मृगौलामा संक्रमणको आशंका गरिएको थियो...
नर्वेमा कोरोनाको खोप लगाएपछि ७५ वर्ष उमेरमाथिका २९ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वभर बृद्धबृद्धालाई खोप लगाउने योजनामा बदलाव गर्नेबारे बहस सुरु भएको छ । के फाइजरको...
नेपाल सरकारले भर्खर मात्र कोरोना विरुद्ध बनेका भ्याक्सिनलाई आपातकालीन अनुमति दिएको छ। विश्वमा भ्याक्सिनको आपातकालीन प्रयोगको अनुमति पाइएको एक महीनाभित्रै नेपाल सरकारले पनि अनुमति प्रदान गर्नुलाई समयानुकूल नै...
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कोभिडसँगै नन्—कोभिड बिरामीको उपचार गर्न शुरु गरेको छ । तर, टेकु अस्पताललाई कोभिड उपचारसँगै नियमित सेवामा फर्कदा बिरामीको व्यवस्थापनमा चुनौती थपिएको अस्पतालका सरुवा रोग...
एजेन्सी । विश्वभरि हालसम्म उत्पादित खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशहरूमा सीमित रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को युरोपेली शाखाले बिहीबार जनाएको छ । यो खोपको कूल मात्रामध्ये अमेरिका,...
औषधि व्यवस्था विभागले कोभिड—१९ (कोरोनाभाइरस) विरुद्धको खोप आयातका लागि उत्पादक वा आधिकारिक आयातकर्तालाई दर्ता अनुमति पत्रका लागि आवेदनको माग गरेको छ । विभागले सूचना जारी गर्दै कोभिड—१९ को खोपको आपतकालीन...
कोरोनाभाइरसको संकटकालमा स्वास्थ्य विज्ञले हरेक ती तरिका अपनाइरहेका छन् जसले संक्रमणको खतरा कम गर्न सकियोस् । संसारका विभिन्न देशजस्तै अष्ट्रेलियामा पनि यो विषयमा विभिन्न कानून बनाइएका छन् । सार्वजनिक स्थलमा...
एजेन्सी । भारतमा कोरोनाविरुद्धको प्रति खोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने अनुमान गरिएको छ । केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले प्रत्येक खोपको खर्च २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने...
कोभिड–१९ को खोप कोभिसिल्डको पहिलो खेप भारतको राजधानी नयाँ दिल्ली पुगेको छ । एयरइन्डिया, इन्डिगोसहित ९ एयरलाइनसबाट ५६.५ लाख डोज देशको अलग–अलग हिस्सामा पुणेको सीरम इन्सटिटयूटबाट पठाउने काम...
कोभिड–१९ को संक्रमण भएर अस्पताल भर्ना भएका अधिकांश बिरामीहरुमा अझै पनि थकान र सुत्नमा समस्याजस्ता लक्षणहरु देखिएको चीनमा गरिएको एक अध्ययनले देखाएको छ । चिनियाँ सहर वुहानमा...
अमेरिकाको क्यालिफोर्नियामा कोभिड १९ को असर दिनहुँ बढ्दैछ । यहीबीच सान डिएगो चिडियाखानामा दुईवटा गोरिल्लालाई समेत कोरोनाभाइरसको संक्रमण देखिएको छ । चिडियाखानाका गर्भनर गामिन न्युसमले सोमबार यसको जानकारी...
नयाँदिल्ली । भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड...
देशमा कोरोनाभाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मुख्यमन्त्रीहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री मोदीले विभिन्न राज्यमा कोरोनाभाइरसको संक्रमणको अवस्थाको पनि मूल्यांकन गर्ने...
लन्डन । बेलायतले जोखिममा रहेका मुलुकका लागि कोरोनाभाइरस विरुद्धको खोप सहज आपूर्तिको व्यवस्था मिलाउन एक अर्ब डलर जुटाउने जनाएको छ । यो रकम विश्वका विभिन्न दाताहरुबाट संकलन गरिएको बेलायत सरकारले...
विज्ञानका तथ्य भन्दा पनि तर्क–कुर्तकमा विश्वास गर्नेहरुका लागि कोरोनाभाइरस सामान्य रुघाखोकी जस्तै मात्रै हो, उनीहरुको भनाइ सुन्दा यस्तै लाग्छ । तर विश्व वैज्ञानिक जगतका लागि कोरोनाभाइरस...
लन्डन । बेलायतमा कोरोनाको महामारी बढेसँगै कोरोना विरुद्धको अर्को खोप मोडेर्नालाई पनि बेलायतले आम मानिसको प्रयोगको लागि मान्यता दिएको छ । तेस्रो खोपको रुपमा मोडर्नाले मान्यता पाएसँगै बेलायतमा कोरोना विरुद्धका...
कारोनाभाइरस, त्यसमा म्युटेन भई देखापरेका नयाँ स्ट्रेन तथा कोरोनाभाइरसका विरुद्ध बनेका भ्याक्सिनको विविध आयामहरुबारे रातोपाटीले विशेषज्ञहरुसँग कुराकानी गर्दै पाठकमाझ पस्कँदै आएको छ । यसै सन्दर्भमा...
हेवेई प्रान्तमा १ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि चीनले यस प्रान्तको मुख्य शहर सीजियाझुवाङमा लकडाउन गरेको छ । यस शहरमा १ करोड १० लाख जनसंख्या छ...
कोरोना विरुद्ध बनेका भ्याक्सिनले एकतिर संसारमै हर्षको लहर छाएको छ भने यसले दिने सुरक्षालाई लिएर बड़ो असमञ्जस्यको वातावरण रहेको छ। अधिकांश भ्याक्सिन निर्माता कम्पनीहरुले चाहे त्यो...
एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वका विभिन्न देशहरुले जस्तै चीनले पनि भ्याक्सिन उत्पादन गरिरहेको छ । चीनको बुहानबाट सुरु भएको भाइरस रोकथामका लागि चीन...
विगत एक वर्षदेखि बढी समय भयो चीनको वुहान शहरबाट उत्पत्ति भई कोरोनाभाइरस संसारभरि नै फिजियो। विज्ञान र आधुनिक चिकित्साका धुरन्धर शक्तिशाली देशसहित सारा संसार...