काठमाडौं— भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नेपाल प्रवेश गर्ने मध्ये कोरोनाभाइरस कोभिड—१९ को आशंका गरिएकालाई ऐन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग ...
संसारमा कोरोना भाइरसको दोस्रो लहरसँगै आखिर यो भ्याक्सिनले कति समय काम गर्छ भन्ने प्रश्न आजको ज्वलन्त प्रश्न बनेको छ । कोरोनाको जीन म्युटेशन तथा नयाँ भेरियन्ट माथि फलानो कम्पनीको भ्याक्सिन...
माघ ५ गते स्वस्थ मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै नेपालमा ‘यूके भेरिएन्ट’ देखिएको जानकारी दिएको थियो । यूकेबाट आएकाहरूमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भए पनि (अरू जिनहरू देखिए...
अमेरिकामा दैनिक करिब २० लाख मानिसहरुलाई कोरोनाको भ्याक्सिन लगाइँदै छ । धेरैजसो देशले उच्च जोखिममा रहेका आफ्ना नागरिकलाई खोप उपलब्ध गराइरहेका छन् । बालबच्चाका लागि कुनै पनि देशले कोरोनाको खोप...
भारतमा कोरोनाको दोस्रो लहर तीब्र हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा संसारमा सर्वाधिक संक्रमित भारतमा भेटिएको छ । यहाँ आइतबार ६८,२०७ संक्रमितको पहिचान भएको छ । यहाँ आँकडा पछिल्लो...
भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएलगत्तै भारत सरकारले कोभिशिल्ड भ्याक्सिनको निर्यातलाई तत्कालका लागि स्थगित गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत सरकारको यो निर्णयको असर नेपालमा पनि पर्ने...
छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै नेपालमा पनि त्रास बढेको छ । भारतसँगको खुला सीमा नाकाका साथै स्वास्थ्य मापदण्डको समेत पालनामा ध्यान नदिइँदा संक्रमणको जोखिम बढ्दै गएको...
एजेन्सी । कोरोनाभाइरस विरुद्ध प्रयोग हुदै आएको अस्ट्राजेनिका खोप गम्भीर बिरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी पाइएको छ । कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले गरेको नयाँ परीक्षणले खोप प्रभावकारी र सुरक्षित...
कोरोनाभाइरसको दोस्रो लहरबीच मध्यप्रदेशका तीन शहर भोपाल, इन्दौर र जबलपुरमा पहिलो लकडाउन सुरु भएको छ । आइतबार अस्पताल र मेडिकल छाडेर सबै पसल बन्द गरिएको छ । बिहानमात्र...
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, बाध्य भएर तपाईंलाई सम्बोधन गर्दै लेखिरहेको छु । महोदय, भारत लगायत सम्पूर्ण विश्वमा कोरोनाको दोस्रो लहर अति तीव्र गतिले व्यापक हुन थालेको छ । भारतमा...
काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर पछिल्लो समय कम देखिए पनि जोखिम कायमै रहेको जनस्वास्थ्यविद्हरु बताउँछन् । जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेको संख्या बढ्दै गएका कारण अन्य मुलुकमा झैं नेपालमा पनि...
फ्रान्समा कोरोनाभाइरसको तेस्रो लहरको कारण राजधानी पेरिसमा एक महिना लकडाउनको घोषणा गरिएको छ । पेरिसका साथै देशका १५ अन्य क्षेत्रमा शुक्रबार मध्यरातदेखि लकडाउन लागू गरिनेछ । फ्रान्सका...
भारतमा कोरोनाका नयाँ संक्रमितको आँकडा लगातार बढिरहेको छ । बुधबार ३५,८३८ मानिसहरु कोरोनाद्वारा संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा १७,७९३ बिरामी निको भए भने १७१ को मृत्यु भएको छ...
कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएपछि सरकारले तत्कालका लागि खोप अभियान स्थगित गरेको छ । अब थप कोभिड खोप आएपछि मात्र ५५ देखि ६४ वर्ष सम्मका व्यक्तिहरूका लागि खोप कार्यक्रम संचालन गर्ने...
विश्वभरी कोरोनाको दोस्रो लहर फैलिरहेको छ । यो अवस्थामा कोरोना भ्याक्सिनको अभाव हुनु निश्चय दुर्भाग्यजनक छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले विश्वका १२२ देशमा मात्रै कोरोना भ्याक्सिन पुगेको छ ।...
अक्सफोर्डको कोरोना खोप लगाएका व्यक्तिमा स्वास्थ्य समस्या देखिन आएको भन्दै विभिन्न सातवटा देशले भ्याक्सिन प्रयोग गर्न प्रतिबन्ध लगाएका छन् । यस सूचीमा डेनमार्क, नर्वे, इटाली, अस्ट्रिया, आइसल्यान्ड, थाइल्यान्ड, बुल्गेरिया...
काठमाडौं । देशभरमा आज ५३ जना सक्रिय सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७७ सङ्क्रमण मुक्त भएका छन् । आज सङ्क्रमणमुक्त भएका ७७ गरी आजसम्म दुई लाख ७१ हजार...
विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले अमेरिकी औषधी कम्पनी जोन्सन एन्ड जोन्सनको खोपलाई आपत्कालिन प्रयोगका लागि अनुमति दिएको छ । अन्य खोपहरू दुई डोज लगाउनुपर्ने भएपनि यो खोप एकैपटक लगाए पुुग्छ...
भारतको महाराष्ट्रस्थित जालना जिल्लामा कोरोनाभाइरसविरुद्धको दुवै डोज लगाएका दुई जना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ पाइएका छन् । एक अधिकारीका अनुसार खोप लिएको केही दिनपछि दुवैमा हल्का लक्षण देखिएको थियो...
एजेन्सी। डेनमार्क र नर्वेले अक्सफोर्डले निर्माण गरेको कोभिड–१९ विरुद्धको भ्याक्सिन ‘ऐस्ट्रेजेनेका’ माथि रोक लगाएका छन्। स्मरणीय छ, नेपालमा प्रयोग भइरहेको कोरोना भ्याक्सिन कोभिशिल्ड ऐस्ट्रेजेनेकाकै भारतीय संस्करण सीरम इन्सिटिट्युटले बनाएको...
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३३९ जनाको स्वास्थ्य परीक्षण गर्दा...
भारतमा कोरोनाभाइरस संक्रमितको संख्यामा लगातार तीव्र गतिमा वृद्धि देखिएको छ । २२ राज्यका १४० जिल्लामा कोरोनाको ग्राफ उकालो लागिरहेको छ । १० दिनअघिसम्म यस्ता १२२ जिल्ला मात्र...
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले संसारले यो वर्ष कोरोनाको महामारीबाट छुटकारा नपाउने बताएको छ । डब्लूएचओका इमरजेन्सी डाइरेक्टर माइकल रेयाले सोमबार चेतावनी दिँदै भने, ‘यो वर्ष विश्वलाई कोरोनाविरुद्धको...
काठमाडौं । विगत २४ घण्टामा तीन हजार ९४४ जनाको पीसीआर परीक्षण गर्दा ११२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण चार...
भारतको १८ वटा राज्यमा कोरोनाभाइरसको नयाँ स्ट्रेन फैलिएको पत्ता लागेको छ । यी स्ट्रेन बेलायत, दक्षिण अफ्रिका र ब्राजिलबाट आएका हुन् । देशभर नयाँ स्ट्रेनबाट संक्रमित भएका १९४...
लण्डन । ग्रिनवीचकी मेयर लिण्डा बर्डले उलवीच लेट नाइट फार्मेसीले कोरोना खोप कार्यक्रममा पुर्याउँदै आइरहेको योगदानको तारिफ गरेकी छन् । जनवरी २१ देखि आधिकारीक रुपमा एचएचएस कोभिड भ्याक्सिनेशन साइटले सफलता...
काठमाडौं उपत्यकाका स्वास्थ्यकर्मीमध्ये झण्डै आधामा अत्याधुनिक सीएलआइए बेस्ट एन्टिबडी टेस्टमार्फत जाँच गर्दा कोभिड–१९ को संक्रमण भएको पाइएको छ । डिसेम्बर ३ देखि २५ सम्म २० अस्पतालमा पुगेर कोभिड–१९ को एन्टीबडीको...
भारतमा कोरोनाभाइरस संक्रमणको संकट फेरि बढ्दै गइरहेको देखिएको छ । पछिल्लो २४ घण्टामा १३ राज्य र केन्द्र शासित प्रदेशमा निको हुने भन्दा नयाँ संक्रमितको सङ्ख्या बढी पाइएको हो...
अमेरिकामा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या पाँच लाख पार भएपछि राष्ट्रपति जो बाइडेनले देशको नाममा सम्बोधन गरेका छन् । संसारभरी कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । ...
बेलायतमा ब्याप्त रहेको कोरोनाभाइरसको नयाँ भेरियन्ट (प्रकार) पहिलेका प्रकारहरुभन्दा ७० प्रतिशतसम्म बढी घातक रहेको सरकारका वैज्ञानिक सल्लाहकारहरु बताएका छन् । भाइरसमा देखिएको म्युटेसनले कोभिड–१९ रोगको विशेषतालाई परिवर्तन गर्नेमा...
विश्वभरि तहल्का मच्चाएको कोरोना भाइरसको उत्पत्तिबारे अनेकौं थ्योरीहरु देखापरेका छन् । थरिथरिका 'कन्सिपिरेन्सी थ्योरी' प्रचलित रहेको गञ्जागोलमा यसबारे सत्यतथ्य सार्वजनिक हुन सजिलो छैन । विश्व स्वास्थ्य सङ्गठनका विज्ञले...
काठमाडौं— नेपालमा अझै पनि कोरोनाविरुद्धको खोप लगाउँन हिच्किचाइरहेको पाइएको छ । जसको कारण कोरोनाविरुद्धको खोप लगाउने अभियान सरकारको लक्ष्यअनुसार अगाडि बढ्न नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै तथ्याङ्कले पुष्टि गरेको छ...
एजेन्सी । विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी भारतको सीरम इन्स्टिट्युटले युरोपेली संघलाई खोप आपूर्ति गर्न सक्षम रहेको बताएको छ । सीरम इन्स्टिट्युट्ले अक्सफर्ड–एस्ट्राजेनेकाद्वारा विकसित खोप उत्पादन गरिरहेको छ । ...
एजेन्सी । फाईजर र बायोएनटेकले विकसित गरेको कोभिड–१९ खोपको बिक्री सन् २०२१ मा १४ अर्ब डलरभन्दा बढी हुने उक्त कम्पनीले मङ्गलबार जानकारी गराएको छ । कम्पनीले भनेको छ, ‘हालसम्मको माग...
एजेन्सी । रुसको स्पुतनिक पाँचौं भ्याक्सिनले कोरोनाविरुद्ध झन्डै ९२ प्रतिशत सुरक्षा दिने अन्तिम चरणको परीक्षण नतिजाले देखाएको छ । लान्सेट जर्नलमा प्रकाशित अन्तिम चरणको रिपोर्टअनुसार यो भ्याक्सिन निकै सुरक्षित छ...
बेलायतमा फेला परेको रुप बदलिएको भाइरसले खोपलाई प्रतिरोध गर्न सक्ने आशंका बेलायती अधिकारीहरुले गरेका छन् । यही रुप बदलिएको भाइरसको कारण यतिखेर पोर्तुगल युरोपकै सबैभन्दा बढी मृत्युदर देखिएको...
अमेरिकामा २ करोड ९५ लाख बढी कोभिड–१९ को खोपको डोज लगाएको अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले जनाएको छ । सीडीसीका अनुसार समाचार तयार पार्दासम्म २,९५,७७,९०२ डोज...
विश्वभर मात्र ४ वटा देश रहेका छन् जहाँ हरेक दिन कोभिड–१९ का कारण १ हजारभन्दा बढीले ज्यान गुमाइरहेका छन् । यसमामिलामा अमेरिका सबैभन्दा अगाडि रहेको छ । शनिबार अमेरिकामा...
कोभिड १९ को गम्भीर संक्रमणले मानिसको वीर्यको गुणस्तरलाई पार्न सक्ने तथा उसको प्रजनन्मा सम्भावित असर गर्नसक्ने नयाँ अध्ययनले जनाएको छ । बिहीबार जर्नल रिप्रडक्सनमा प्रकाशित अध्ययनमा भनिएको छ, ‘यो रिपोर्टले...
भारतमा कोरोनाभाइरसको महामारी सुरु भएको ठीक एक वर्ष पूरा भएको छ । गत वर्ष आजकै दिन भारतको केरलमा पहिलो संक्रमित फेला परेका थिए । आजसम्म भारतमा १ करोड ७...
नेपालमा कोरोनाभाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउने अभियान सुरु भएको तीनभित्रै खोपका ‘साइड इफेक्ट’ देखिन थालेको छ । खोप लगाएकामध्ये केहीलाई सामान्य असर देखा परेको हो । कर्णाली प्रदेशमा कोरोनाविरुद्धको खोप...