कोरोनाभाइरसको दोस्रो लहर आएपछि अस्पतालमा बिरामीको खुट्टा राख्ने ठाउँपनि छैन । नेपाल र भारत दुबैको स्थिति लगभग उस्तै नै छ । यद्यपि, भारतीय स्वास्थ्य अधिकारीले ८० प्रतिशतभन्दा बढी बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने आवश्यकता नभएको बताएका ...
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट देशभर थप ५८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट...
कोरोना भाइरस (कोभिड—१९) का जटिल खालका बिरामीले प्रयोग गर्ने रेम्डिसिभिर औषधि उपत्यका लगायत विभिन्न अस्पताललाई वितरण गरिएको छ । काठमाडौंमा मंगलबार तीन हजार भाइल औषधि भित्रिएको औषधि व्यवस्था विभागले जनाएको...
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल वर्तमान समयको आवश्यकतालाई मध्यनजर गदै ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण भएको छ । नर्भिकले आफूलाई ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण गर्दै सेवा दिन सुरु गरेको बताएको हो । ...
जुलिया होलिङ्सवर्थ, जेसी युङ र मिनकेतन झा भारतमा कोभिड–१९ को संकट मडारिँदै गर्दा केही कुराहरु हामीलाई पक्कै पनि थाहा छ । हरेक दिन भारतमा रेकर्ड संख्यामा संक्रमितहरु थपिरहेका छन्...
कोरोनाभाइरसको दोस्रो लहर युवाका लागि बढी खतरनाक साबित भइरहेको छ । यस्ता थुप्रै मामिला देखिइसकेका छन् जहाँ संक्रमित व्यक्तिमा कार्डिएक अरेस्ट र ब्लड क्लटिङको समस्या देखिएको छ । अक्सिजन र...
विराटनगरका निजीस्तरमा संचालनमा रहेको कोरोना अस्पतालमा रेमडिसिभिर नामक औषधि अभाव हुँदा संक्रमितको उपचार प्रभावित भएको छ । सरकारले केही समय अघिसम्म कोरोना विशेष अस्पतालहरुलाई उपलब्ध गराउँदै आएको औषधि रोकिएपछि बिरामीहरुको...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ (कोरोनाभाइरस)का बिरामीलाई बेड उपलब्ध गराउन नसक्ने भन्दै हात उठाइरहेका बेला बरिष्ठ जनस्वास्थ्यविद् डा. महेश मास्केले सरकारलाई विभिन्न पाँच बुँदामा सुझाव दिएका छन् । डा....
नेपालमा एक दिनमा अहिलेसम्मकै रेकर्ड संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा संक्रमण पुष्टि भएको हो । पहिलो लहरमा एकै दिन सबैभन्दा बढी ५७४३ जना...
काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरमा अति प्रभावित जिल्लाका रुपमा काठमाडौंसमेत परेको छ । काठमाडौं जिल्लामा मात्रै दैनिक १५ सयभन्दा बढी कोरोनाभाइरस कोभिड–१९ संक्रमित भेटिन थालेका छन् । जिल्लाभित्र पनि...
नेपालमा कोरोनाभाइरसको दोस्रो लहर शुरु भएसँगै संक्रमण तीव्र गतिमा फैलिरहेको छ । शुक्रबार नयाँ संक्रमितको संख्या पहिलो लहरको उच्च विन्दू नजिक पुगेको छ । पहिलो लहरमा एकै दिनमा सबैभन्दा बढी ५७४३...
पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५ हजार ७२७ जना संक्रमित भेटिँदा ३३ जनाले ज्यान गुमाएका हुन् ।...
कोरोनाको दोस्रो लहर अत्यधिक संक्रामक छ र यसले धेरैलाई आफ्नो पकडमा गाँजेको छ । यो संक्रमण जताबाट पनि र जसलाई पनि हुनसक्छ । यहाँसम्म कि जुन स्थानलाई तपाईं पूर्ण रुपमा...
कोरोना भाइरसको दोस्रो रुपले संसारमा त्रास फैलाइरहेको छ । विभिन्न उपायका बावजुद यसलाई नियन्त्रणमा ल्याउन सकिएको छैन । यस्तो स्थितिमा एउटा नयाँ आशा पलाएको छ । वैज्ञानिकले रुघाखोकी लगाउने रायनोभाइरस...
कोरोना भाइरस कोभिड—१९ को दोस्रो लहरमा सङ्क्रमणको गति बढ्दै जाँदा गम्भीरखालका बिरामीको सङ्ख्या बढ्न थालेको छ । काठमाडौं उपत्यकामा स्वास्थ्यमा गम्भीर समस्या देखिएका बिरामीले अस्पताल भर्ना हुनका लागि आईसईयू बेडको अभाव...
ललितपुरको बालकुमारीबाट कोभिड–१९ विरुद्धको खोप लगाउन मंगलबार सबेरै निस्किएका राम तामाङ ४ घण्टा लाइनमा बसे । लगातार चार घण्टासम्म भीडमा उभिएपछि बल्ल उनी निदान अस्पतालको मुलगेटनजिक पुगे । तर, १२...
लुम्बिनी प्रदेशका विभिन्न ठाउँका कोरोना कारण एकैदिन ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बुटवलका एक जना र नेपालगन्जमा उपचाररत थप तीन जनाको आज मृत्यु भएको हो । बाँकेको...
नेपालीमा एउटा उखान छ ‘जब पर्यो राति, तब...’ । अहिले याे उखान ठ्याक्कै सरकारको गतिविधिमा मेल खाएको छ । समय छउन्जेल चुपचाप बसेको सरकार कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि...
जनकपुर । प्रदेश २ मा कोरोना संक्रमणको दोश्रो लहरले विस्तारै विस्तारै विकराल रुप लिन थालेको छ । वैशाखको सुरुवातमा प्रदेशका ८ वटा जिल्लामा न्यून संक्रमित रहे पनि मध्यतिर आइपुग्दा संक्रमण...
काठमाडौं । नेपाल चिकित्सक संघले कोभिड १९ बाट अति प्रभावित जिल्लाहरुमा स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारसँग माग गरेको छ । चिकित्सक संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालहरुमा सघन...
कोरोनाको कहर दिनानुदिन बढ्दो छ । बिरामीको बढ्दो समस्याका बीच अस्पतालमा आइसीयू बेड र अक्सिजनको कमी पनि चिन्ताको ठूलो विषय हो । डबल म्यूटेन्ट भेरियन्टमा साससँग जोडिएका समस्या धेरै देखिएका...
कोरोनाभाइरसको दोस्रो लहरले भारतलगायत नेपालमा व्यापक असर पारिरहेको छ । अस्पतालमा आइसीयू बेड र अक्सिजनको कमीका कारण बिरामीको अवस्था नाजुक छ । यस्तोमा स्वास्थ्य अधिकारीले मानिसहरुलाई घरमा नै बसेर उपचार...
कोरोनाभाइरसको दोस्रो लहरका बीच मास्क, सामाजिक दुरी र स्वच्छतालाई कायम राख्न निकै अत्यावश्यक भएको छ । कोरोनाको यो संकटकालमा यदि तपाईं थोरै पनि असहज वा बिरामी महसुस गरिरहनुभएको छ भने...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिचयपत्र बिना पीसीआर परीक्षण गर्ने प्रयोगशालाहरूलाई कारबाही गर्ने भएको छ । नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनै पनि विदेशी...
प्रदेश १ मा कोरोना संक्रमणका कारण एकै दिन शनिबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने दुबै जना विराटनगरका रहेका छन् । उनीहरुको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा...
काठमाडौँ । पछिल्लो एक हप्तामा नेपालमा कोरोनाभाइरसको संक्रमण डरलाग्दो रुपमा बढेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार मात्र सात दिनको अन्तरमा नेपालमा संक्रमण दर ४५.६१ प्रतिशतले बढेको छ । गत...
औषधि व्यवस्था विभागले रुसमा निर्मित स्पुतनिक–भी लाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । रुसको एफएसबीआई एनएफ गामालिया नेसनल रिसर्च सेन्टर अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजी अफ द मिनिस्ट्री अफ...
–शेरबहादुर सिंह भारतमा दोस्रोपटक कोरोना महामारीका रूपमा फैलिइरहेका बेला त्यसको असर सुदूरपश्चिम प्रदेशमा सिमानासित जोडिएका जिल्लामा पर्न थालेको छ । केही समयअघि कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि रोजगारीका लागि...
शिक्षकलाई कोरोना भाइरस सङक्रमण भएपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानु सिरुवारीस्थित सिद्धिगणेश मावि आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । विद्यालयका प्रधानाध्यापकलाई मङ्गलबारदेखि कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि...
लन्डन । बेलायतमा बितेको २४ घन्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो दिन ३० जनाको मृत्यु भएको थियो । योसँगै कोरोना संक्रमणका कारण बेलायतमा...
भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर आएसँगै सङ्क्रमितमा नयाँ नयाँ भेरिएन्ट देखापरिरहेका छन् । नेपालमा पनि सङ्क्रमणको दोस्रो लहरको सङ्केत देखापरिरहेको छ । भारतमा यूके, ब्राजिलियन, अफ्रिकन, डबल म्युटेन्ट भेरिएन्ट देखिएको...
कोरोनाको दोस्रो लहरले भारतमा ताण्डव मच्चिरहेको छ । नेपालमा पनि दैनिक रुपमा कोरोनाका संक्रमित बढ्ने क्रम जारी छ । दोस्रो चरणमा कोरोनाको संक्रमण अत्यधिक तीब्र गतिमा फैलिरहेको छ । कोरोनाको...
शिशुलाई कोरोनाको खोप लगाउने अनुमति छैन । यस्तोमा यदि आमालाइ खोप दिइएको छ भने आमाको दूधको माध्यमबाट शिशुले आफ्नो शारीरिक प्रणालीमा एन्टीबडी प्राप्त गर्न सक्ने अध्ययनले देखाएको छ । ...
काठमाडौँ — पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकालाई आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लगाइने भएको छ । गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका...
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ३ का ५० वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले...
कोरोनाको दोस्रो लहरले मानिसहरुको समस्या बढाइदिएको छ । भा।तमा कोरोनाका दैनिक एक लाख बढी संक्रमित भेटिइरहेका छन् । यस्तोमा स्वास्थ्य अधिकारीले मानिसहरुलाई सावधान रहन सल्लाह दिइरहेका छन् । आउनुहोस्, केही...
काठमाडौं – काठमाडौं उपत्यका कोरोना संक्रमित दर बढ्न थालेको छ । एकै दिन १ सय ३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा...
काठमाडौं । भारत हुँदै नेपाल प्रवेश गरेका तीनजनामा नयाँ प्रकारको भेरिएन्टको कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । कैलालीको त्रिनगर नाकाबाट नेपाल भित्रिएका डोटी, डडेलधुरा र कञ्चनपुरका एक÷एकजनाको स्वाब...
हालै भएको एक अनुसन्धानमा कोरोना संक्रमणपछि सेक्स हर्मोनको स्तरमा गिरावट आएको पाइएको छ । कोरोना संक्रमणका कारण पुरुषको पुरुषत्वमा असर परिरहेको उक्त अनुसन्धानले बताएको छ । नयाँ शोधका अनुसार...
भारतबाट फर्केका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको कोरोनाको भेरियन्टबाट सङ्क्रमण भएको पुष्टि भएको छ । दुई साताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा नयाँ प्रकारको कोरोनाको सङ्क्रमण...
काठमाडौं । पछिल्लो २४ घण्टामा १७९ कोरोना सङ्क्रमति भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल तीन हजार ५६५ को स्वास्थ्य परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित भेटिएका हुन्...