कोरोना भ्याक्सिनको असरको विषयमा विभिन्न प्रकारका कुरा आइरहेका छन्, कतिलाई भ्याक्सिन लगाएपछि ज्वरो आउँछ, कसैलाई आउँदैन । कतिलाई अरु पनि महसुस हुन्छन्, कतिलाई केही पनि फरक लाग्दैन । तर भ्याक्सिनको असरको विषयमा भारतको नासिकका एक ...
'नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ४७ जनाको पीसीआर र ४५६८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३४४९ र ८९५ जनामा संक्रमण...
अमेरिकी खोप निर्माता कम्पनी फाइजरले १२ वर्षमुनिका बालबालिकामा कम डोजको खोप ठूलो संख्यामा परीक्षण गर्ने भएको छ । अमेरिका, फिनल्यान्ड, पोल्याण्ड र स्पेनका ९० भन्दा धेरै स्थानमा ४ हजार ५...
कोरोनाभाइरस बिरामीको स्वास्थ्योपचारका लागि भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले सबै प्रकारको औषधी प्रयोग गर्न मनाही गरेको छ । अब लक्षण नदेखिएका र कोभिडका हल्का बिरामीका लागि ज्वरो र...
पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमित भन्दा निको हुने दर धेरै रहेको छ । पछिल्लो समय कोरोना संक्रमित भन्दा निको हुने दर धेरै हुँदै आएको सन्दर्भमा सोमबार पनि सोही तथ्यांक आएको...
डेनमार्कले नेपाललाई एस्ट्राजेनेकाको १४ लाख डोज कोरोनाविरुद्धको खोप अनुदान सहयोगमा उलब्ध गराउने भएको छ । डेनमार्क सरकारले युनिसेफमार्फत नेपाललाई १४ लाख खोप उपलब्ध गराउन लागेको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा.भिम...
कोरोनाभाइरसको दोस्रो लहरमा देखिएका लक्षणले नयाँ नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । अब नयाँ अनुसन्धानमा पत्ता लागे अनुसार पुरुषको यौन जीवन पनि कोभिड–१९ का कारण प्रभावित भइरहेको छ । अनुसन्धानका...
पूर्वी पहाडी जिल्लामै पहिलोपटक सङ्खुवासभा जिल्ला अस्पतालमा आइसीयू सञ्चालन हुने भएको छ । आइसीयू सञ्चालनका लागि बिहीबार एक कार्यक्रमबीच जिल्ला अस्पताल र गुठीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । जनशक्ति अभावमा...
नेपालमा ‘नेपाल भेरियन्ट’ फैलिएको हल्ला गतल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा अल्फा बी.१.१.७०, डेल्टा बी.१.६१७.२ र कप्पा ९बी.१.६१७.१ भेरियन्ट देखिएको मन्त्रालयका प्रवक्ता डा....
विश्व स्वास्थ संगठनले चीनको सिनोभ्याक कोभिड खोपलाई आपतकालिन प्रयोगको अनुमति दिएको छ । डब्ल्युएचओका अनुसार यस खोप लगाएका ५१ प्रतिशतमा लक्षण देखिएको रोगको रोकथाम भयो । त्यस्तै, खोप लगाएकाहरुको शतप्रतिशत...
कोरोना भएपछि हामीलाई कति दिनसम्म पुनः संक्रमण हुँदैन ? मैले कोरोनाको दुबै डोज लिइसकेको छु, अब म कति दिनका लागि सुरक्षित छु ? कोरोनासँग सम्बन्धित यी दुबै प्रश्नको जवाफ...
भियतनाममा नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको भियतनामी भीएन एक्सप्रेस नामक समाचार संस्थाले सरकारी अधिकारीलाई उद्धृत गरी आइतबार समाचार सम्प्रेषण गरेको छ । भियतनाममा विकसित भएको नयाँ प्रकारको कोरोना...
भारतको नागपुरस्थित नेशनल इन्भाइरोमेन्ट इन्जिनियरिङ रिसर्च इन्स्टिच्युट (एनईईआरआई) ले कोरोना परीक्षणको सहज तरिका पत्ता लगाएको छ । जसअनुसार ३ घण्टामै कोरोनाको नतिजा थाहा पाउन सकिन्छ । यस प्रक्रियालाई सलाईन गार्गल...
पछिल्लो २४ घण्टामा थप ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७८४ जनाको परीक्षण गर्दा ६६७ जनामा काेराेना...
स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ज्वल थापाको ECMO (एक्मो) प्रविधिबाट उपचार भइरहेको अस्पतालले जनाएको छ । यस्तै, परिवार, साथी र शुभेच्छुकहरुको तर्फबाट आइतबार जारी विज्ञप्तिमा...
पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६०८० जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ११६ जनाको मृत्यु भएको...
दीर्घ रोगीका लागि कोरोना थप खतरनाक साबित भइरहेको छ । मधुमेह पनि ती दीर्घ रोगमध्ये पर्छन् जसले कोरोनाका बिरामीको समस्यालाई थप बढाइरहेको छ । हुन त कोरोनाको दोस्रो लहरले स्वस्थ...
भारतको बिहारको आरा जिल्लाको एउटा गाउँमा ४० वर्षकी महिलालाई २० दिन अघि ज्वरो आयो र उनले गाउँको मेडिकल स्टोरबाट किनेको औषधी खाएर निको भइन् । न कोरोना परीक्षण भयो न...
कोरोनाभाइरसको दोस्रो लहरबाट बच्नका लागि भ्याक्सिन नै एकमात्र तरिका हो । नेपालमा पनि खोप अभियान त चलिरहेकै छ तर यहाँका सिमितमा मात्रै यसको पहुँच छ । यहाँ भारत र चीनको...
कोभिड वार्डमा म्यूको माइकोसिस अर्थात् ब्ल्याक फंगसलाई छिट्टै पहिचान गर्न र रोकथामका लागि अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) दिल्लीको आरपी सेन्टर फर अप्थेल्मिक स्टडीजले गत बुधबार एउटा गाइडलाइन जारी गरेको...
एरोसोल हावामा १० मिटर परसम्म यात्रा गर्न सक्छ, त्यसैले कोरोना संक्रमणबाट बच्नका लागि भेन्टिलेसन राम्रो गर्नका लागि घरभित्रका झ्याल ढोका खुल्ला हुनुपर्ने भारतको केन्द्र सरकारको एक एडभाइजरीमा भनिएको छ । ...
एजेन्सी । कोरोना संक्रमित व्यक्तिको एयरोसोल १० मिटरको दूरीसम्म फैलिनसक्छ । जबकी ड्रपलेट्स (थुक, खकार आदी मुखबाट निस्कने बाछिटा) २ मिटरसम्म जान्छ । भारत सरकारले बिहीबार नयाँ एडभाइजरी जारी गर्दै...
कोरोनाको दोस्रो लहरमा बालबालिका पनि अत्यधिक संक्रमित भइरहेका छन् । यस्तोमा भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले धेरैजसो बालबालिकाको हेरविचार वा उपचार घरमा नै गर्न सकिने बताएको छ । मन्त्रालयले बालबालिकामा कोरोनाको...
पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ९...
बुटवल । कोरोना महामारीको हटस्पट बनेको लुम्बिनी प्रदेशको रुपन्देहीमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार नाघेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले सोमवार साँझ जारी गरेको तथ्याङ्कअनुसार हालसम्म १६ हजार...
कोरोना संक्रमित बिरामीका लागि काठमाडौंका अस्पतालहरुमा कोभिड ओपिडी सञ्चालनमा ल्याइएको छ । कोराना संक्रमित बिरामीलाई बेड अभाव भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सरकारी अस्पतालहरुमा कोभिड ओपिडी सेवा सुरु गरेको...
मुम्बईमा बस्ने आँखाका सर्जन डाक्टर अक्षय नायर शनिबार बिहान २५ वर्षकी महिलाको शल्यक्रिया गर्न प्रतीक्षा गरिरहेका थिए । जुन महिलाको शल्यक्रिया गर्नुपर्ने थियो उनी तीन हप्ता अघि कोभिड–१९ संक्रमणबाट...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो लहरको कोरोना संक्रमणले मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन (मलामी)मा २५ जना सहभागी पाउने जनाएको छ । स्वास्थ्य मन्त्रालयले कोभिड संक्रमितको मृत्यु भई शव व्यवस्थापन...
कोरोनाभाइरस महामारीको दोस्रो लहरले भारतमा सबैभन्दा धेरै असर पारेका छ र शहरका साथै अब गाउँका मानिसहरु पनि यो भाइरसद्वारा संक्रमित भइरहेका छन् । यसका कारण थुप्रै मानिसहरु भाइरसलाई भगाउनका लागि...
ड्रग कन्ट्रोलर जेनेरल अफ इन्डिया (डीसीजीआई) ले मध्यम तथा गम्भीर लक्षण देखिएका कोभिड–१९ का बिरामीहरुलाई आपत्कालिन प्रयोगका लागि अनुमति दिएको तथा भारतको डिफेन्स रिसर्च एन्ड डेभलप्मेन्ट अर्गनाइजेसन (डीआरडीओ) ले उत्पादन...
‘अब आराम छ कि अझै समस्या छ ? रिपोर्ट नेगेटिभ आयो ?’ तपाईंमध्ये कतिले हिजो वा आजमात्रै यी प्रश्न कसैलाई सोध्नुभएको होला । वा सायद यी प्रश्नको जवाफ दिनुभएको...
कोरोनाविरुद्धको खोपले निर्माण गरेको एन्टीबडीलाई भारतीय भेरियन्ट B.1.617 ले ‘केही हदसम्म’ छल्न सफल भएपनि यसको थप प्रभाव भने नरहेको एक अध्ययनले देखाएको छ । बेलायतका अध्ययनकर्ता र इन्डियन सार्स–कोभ२–जेनोमिक कन्सोर्टियाले...
ललितपुरका भूषण रत्न धाख्वा कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुने अवस्थामा पुगे । ३७ वर्षीय धाख्वालाई अवस्था बिग्रिदै गएपछि सानेपास्थित स्टार अस्पतालको आइसियुमा राखियो । उपचारमा संलग्न चिकित्सकले बिरामीका लागि...
कोरोनाको दोस्रो लहर नथामिँदै भारतमा विज्ञले तेस्रो लहरका लागि चेतावनी दिइसकेका छन् । यो घातक संक्रमणसँग जुध्नका लागि भाइरसको चेन तोड्न अब अत्यावश्यक भएको छ । साथै बिरामीको तीब्र गतिमा...
कोरोनाभाइसरको दोस्रो लहरमा युवाको गम्भीर लक्षण र मृत्युका थुप्रै घटना सार्वजनिक भइरहेका छन् । थुप्रै घटना त यस्ता छन् जहाँ बिरामीमा कुनै लक्षण थिएनन् तर अक्सिजनको स्तर घट्दै गयो ।...
भारत चण्डीगढकी सन्दीप कौर अप्रिलको सुरुवातमै आमा बनिन् । बाबु गुरदीप सिंह र आमा सन्दीप निकै खुसी थिए । उनीहरुले छोराको नाम ‘सुखदीप’ राखे । तर, जन्मिएको केवल २० दिनमै...
कोरोना भाइरसलाई महामारी घोषणा गरेको लगभग एक वर्षपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओले) अन्ततः कोरोना भाइरस हावाबाट पनि फैलन सक्ने स्वीकार गरेको छ । डब्ल्यूएओले भनेको छ, ‘भाइरस खराब भेन्टिलेशन वा...
गत फागुन २३ गते पछाडि दोस्रो प्राथमिकतामा परेर कोरोनाविरुद्धको खोप लगाएका करिब १५ लाख नागरिकलाई दोस्रो डोज खोपको चिन्ता बढेको छ । पहिलो खोप लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो...
२४ वर्षकी सिती (परिवर्तित नाम) पछिल्लो पाँच वर्षदेखि एक युवकलाई डेट गरिरहेकी थिइन्, उनले यसबारे आफ्ना आमा–बुवा कसैलाई पनि बताएकी थिइनन् । त्यतिबेला पनि भनिन् जब उनी रिभेन्ज पोर्नको शिकार...
नेपालको जे भइरहेको छ, त्यो दर्दनाक अवस्था स्वभाविकजस्तै देखिन्छ । कोभिड १९ को संक्रमण आकाशिएको छ, अस्पतालहरू भरिएका छन् र देशका प्रधानमन्त्रीले अन्य देशसँग सहयोग मागिरहेका छन् । अहिले...
फाइजरको भ्याक्सिन बच्चाका लागि स्वीकृति पाउने संसारको पहिलो कोरोना भ्याक्सिन बनेको छ । क्यानडाको ड्रग रेगुलेटर हेल्थ क्यान्डाले १२ देखि १५ वर्षका बच्चाका लागि यो भ्याक्सिन लगाउने अनुमति दिएको छ...