सरकारले कार्तिक २८ गतेदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । यद्यपि कोरोनाविरुद्धको फाइजर खोप सबै बालबालिकाले भने पाउने छैनन् । १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगीलाई खोप दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निश्चित ...
बेलायतको एउटा स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए) ले डेल्ट प्लस भेरियन्ट झन चाडो फैलिने निष्कर्ष निकालेको छ । सो निकायका अधिकारीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणमा लामो समयको अध्ययनबाट यस्तो निष्कर्ष...
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट एक हजार तीन सय ६२ जनाको नमूना परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । ...
कोरोना भाइरसका कारण संसारभरी औसत आयु कम भएको छ । यो दाबी अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धाता सन् २०२० को मृत्युको आँकडालाई आधार मानेर बताएका हुन् । इन्टरनेशनल जर्नल अफ...
काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय संगठन इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्युट(आईभीआई)को नेतृत्वमा कोभिडविरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल हुने भएको छ । सनोफी र जीएसके नामका दुई कम्पनीले नेपालमा कोभिड–१९विरुद्धको खोपको सुरक्षा,...
बिहीबार देशभर १ हजार २३९ जना कोरोनाभाइरस संक्रमितहरु थपिएका छन् । १५ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट २९८ जनामा संक्रमण थपिएका हुन् ।...
संसारभरी कोरोना भाइरसले खुट्टा पसारेको करिब २० महिना बितिसकेको छ । महामारीको सुरुवाती चरणदेखि हामी दैनिक कोरोनाका नयाँ–नयाँ लहरबारे सुन्दै आएका छौं । पहिलो र दोस्रो लहरको विध्वंश सबैले देखेका...
कोरोना खोपको दोस्रो डोज लगाएको आठ महिनापछि बुस्टर डोज लगाउनुपर्ने सल्लाह अमेरिकी राष्ट्रपति जो बाइडेनले गत अगस्टमा दिएका थिए । यस्तो घोषणाले सरकार र वैज्ञानिक समुदायलाई आश्चर्यमा पारेको थियो ।...
विश्व स्वास्थ्य संगठनले बुधबार दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरुलाई हाल जारी कोभिड–१९ को खोप कार्यक्रमलाई तीव्रता दिन अपिल गरेको छ । क्षेत्रीय समितिको चौहत्तरौं बैठकमा क्षेत्रीय निर्देशक डा. पूनम...
मोरङका कुलप्रसाद बाँस्तोला कोभिड—१९ संक्रमणका कारण त्रिवि शिक्षण अस्पताल, कोभिड वार्डको आईसीयूमा उपचारत छन् । बाँस्तोलाको उपचारमा संलग्न चिकित्सकले उनका लागि टोसिलिजुमाब एक्टेम्रा नामक औषधि (नसामा लगाइने इन्जेक्सन)...
कोरोना महामारी फैलाउन जिम्मेवार सार्स–कोभ–टू को नयाँ भेरियन्ट फेला परेको छ । सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पाइएको यो भेरियन्ट विश्वका अन्य मुलुकहरूमा फैलिएको पाइएको हो । यो भेरियन्ट...
नेपालमा पछिल्लो समयमा नियमित रूपमा लगाइएको कोरोना विरुद्धको खोपको प्रभावकारिता देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानबाट खोप लगाएका १३ हजार १६१ जनाको नमूना परीक्षण गर्दा...
चीनमा प्रयोग भइरहेको एउटा कोरोनाभाइरस विरुद्धको खोप क्लिनिकल परीक्षणमा ८२ प्रतिशत प्रभावकारी रहेको पाइएको कम्पनीले दाबी गरेको छ । चोङकिङ झिफेइ बायोलिजकल प्रोडक्टले निर्माण गरेको खोप प्रारम्भिक परीक्षणमा...
काठमाडौं उपत्यकासँगै देशका मुख्य शहरहरुमा कोरोना संक्रमित र अस्पताल भर्ना हुने बिरामीको संख्या बढ्न थालेको छ । यद्यपि प्रदेशगत तथ्याङ्क हेर्ने हो भने प्रदेश २ मा संक्रमण निकै...
फाइजर कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोपलाई अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले प्रयाेगको पूर्ण अनुमति दिएको छ । अमेरिकामा कोभिड–१९ विरुद्ध प्रयोगका लागि पूर्ण अनुमति पाउने यो पहिलो...
जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराएको १६ लाख मात्रा खोपमध्ये आज दुई लाख आठ हजार ७०० मात्रा राजधानी आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको संक्षिप्त कार्यक्रममा यहाँस्थित जापानी दूतावासका...
पछिल्लो समय कोरोनाभाइरस (कोभिड—१९) का सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्ने आँकडामा सङ्क्रमितको सङ्ख्या मात्रै नबढेर मृत्यु हुनेको दर पनि...
शुक्लागण्डकी नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राखेर त्यसको न्यूनीकरणका लागि अत्यावश्यकबाहेकका सबै सेवा चार दिनका लागि बन्द गरेको छ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्दै...
इस्लामिक देश इरानमा कोरोना संक्रमणको पाँचौं र हालसम्मको सबैभन्दा ठूलो लहरले विध्वंश मच्चाइरहेको छ । देशका सबै अस्पताल भरिएका छन् । अक्सिजनको कमी भएको छ । अस्पतालका भुइँ र पार्किङमा...
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकाका लागि फाइजर र मोर्डना कम्पनीको कोभिड विरुद्धको खोप ल्याउने तयारी भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विद्यार्थीहरुको नियमित रुपमा पठन पाठन रोकिएकोले...
पछिल्लो २४ घण्टामा नेपालमा थप ३४८१ जनामा संक्रमण पुष्टि भएको छ । १६ हजार ६५६ जनामा परीक्षण गर्दा पीसीआरबाट १० ९०७ र एन्टिजेनबाट ५७४९ जनाको परीक्षण गरिएको थियो । पीसीआरबाट...
कोरोनाविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा समयमै लगाउन नपाएका ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेदेखि दोस्रो मात्रा पाउने भएका छन् । दोस्रो मात्राको पखाईमा बसेका १३...
कोरोना संक्रमित व्यक्तिको आँसुबाट पनि भाइरसको संक्रमण फैलने खतरा छ । यस्तोमा आँखाका डाक्टरलाई थप सावधान रहन सल्लाह दिइएको छ । भारतको अमृतसरको सरकारी मेडिकल कलेजले एक अनुसन्धानमा यस्तो दाबी...
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सबै नेपालीलाई खोप दिने घोषणा पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । शनिबार काठमाडौंमा अखिल फोर्सको भेलामा सम्बोधन गर्ने क्रममा नेता नेपालले...
बेलायतमा एक नयाँ अध्ययनको नतिजा बाहिर आएको छ । लण्डनको युनिभर्सिटी कलेजस्थित इन्स्टिच्युट अफ हेल्थ इन्फार्मेटिक्सका वैज्ञानिकहरुका खोपका कारण कोभिड १९ विरुद्ध बनेको एन्टीबडी १० हप्तापछि कम हुन थाल्छ ।...
असारको अन्तिम साता मैतिदेवीस्थित पौडेल परिवारमा कोरोनाभाइरस (कोभिड—१९) सङ्क्रमण देखियो । परिवारमा भएका आमा, बुवा, दुई छोरी र छोरा सबैलाई लक्षणहरू देखियो । पाँच जना परिवारका सदस्य मध्ये बुवा, आमा,...
इजरायली अधिकारीहरूले फाइजर खोप कोरोना भाइरसको डेल्टा भेरियन्टविरुद्ध कम प्रभावकारी रहेको चेतावनी दिइरहेका छन् । पहिलोपटक भारतमा देखिएको डेल्टा भेरियन्टसँग अहिले अमेरिकामा पनि फैलिएको छ । अमेरिकामा अहिले भेटिएका कुल...
कोभ्याक्सले नेपालका ६० लाख जनसङ्ख्यालाई पुग्ने कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सोहीअनुसार अहिले विभिन्न देशले कोभ्याक्समार्फत नेपाललाई खोप उपलब्ध गराइरहेका छन् । अहिलेसम्म भारत, चीन, अमेरिका, जापानलगायत...
अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको कोरोनाविरुद्धको खोप लगाएकामध्ये केही अमेरिकीमा स्नायु प्रणालीसम्बन्धी समस्या देखिएको बताइएपछि यसलाई लिएर विभिन्न आशंकाहरु उत्पन्न भइरहेका छन् । अमेरिकामा १ करोड २८ लाख जनाले कोरोनाविरुद्धको...
अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडिए) ले गियान बार सिन्ड्रोम (जीबीएस)को खतराबारे जोन्सन एन्ड जोन्स कोभिड खोपलाई नयाँ चेतावनी जारी गरेको छ । यस खोप लगाएका केही व्यक्तिहरुमा यस्तो न्युरोलोजिकल...
चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रबार र शनिबार लगाइने भएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर...
गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई सरकारले खुकुलो बनाएको छ । यद्यपि कोरोना संक्रमण दरमा भने उस्तै रहेको छ । काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले निषेधाज्ञा केही खुकुलो...
नेपाललगायत भारतका थुप्रै शहर अनलक हुने प्रक्रिया सुरु भइरहेको छ । दिल्लीमा सोमबारदेखि जिम, योगा सेन्टर र ब्याङ्क्वेट हल खोल्ने सशर्त अनुमति दिइएको छ । हरियाणा सरकारले पनि केही प्रतिबन्धसहित...
पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५०९ र एन्टिजेन विधिबाट ९३५ रहेका...
गण्डकी प्रदेशमा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा गरिएको नमूना परीक्षणमा २१६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १०२ महिला र ११४ जना...
नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को डेल्टा (बी.१.६१७.२) भेरियन्ट म्युटेसन भएर ‘एवाई १’ (AY.1) अर्थात् ‘डेल्टा प्लस’ देखिएको छ । ‘एवाई १’ म्युटेसन ९ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...
गण्डकी प्रदेशमा थप ४८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा गरिएको नमूना परीक्षणमा ४८० जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २३४ महिला र २४६ जना...
कोरोनाको दोस्रो लहरमा भारतमा विध्वंश मच्चाउने डेल्टा भेरियन्ट अब थप खतरनाक डेल्टा प्लसमा बदलिएको छ । भारतमा कोरोनाका बिरामीलाई दिइँदै गरेको मोनोक्लोनल एन्टीबडीज ककटेल यो भेरियन्टमाथि निस्प्रभावी हुनसक्ने वैज्ञानिकले आशंका...
कोरानाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् । सरकारले चीनबाट ल्याएको १० लाख डोज कोरोना विरुद्धको खोप जेठ २५ गतेदेखि ६० वर्षदेखि ६४...
गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लामा ७...
विश्वका धेरै देशमा खोपका डोज मिश्रण भइरहेका छन् । जुन १ मा क्यानेडाले र जुन ३ मा बहराइनले पनि यसलाई अनुमति दिए । बेलायतले त जनवरीदेखि नै यसको सुरुवात गरेको...