एजेन्सी । कोभिड–१९ कोरोना भाइरसबाट संक्रमित भएर निको भइसकेका १ सय बिरामीमध्ये ९० प्रतिशतमा अझै फोक्सोको समस्या देखिएको एक अध्ययनले देखाएको छ । त्यस्तै, निको भएका ५ प्रतिशतमा फेरि पोजेटिभ नतिजा देखिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको ...
यतिखेर शैक्षिक वर्ष खेर जान नदिने नामममा स्कुलहरु खोलिनुपर्छ भन्नेबारेमा आवाजहरु उठ्न थालेका छन् । सरकारको एउटा तप्काको सोच पनि त्यहीअनुसार देखिन्छ । कुराहरु सुन्दा र पढ्दा आम जनताको प्रतिक्रिया...
एजेन्सी । विश्वभर १ करोड ८७ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ र ७ लाखभन्दा धेरैले संक्रमणकै कारण ज्यान गुमाइसकेका छ । त्यसैले अहिले पुरै विश्व महामारी नियन्त्रणका लागि...
कोरोनाभाइरसको संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या बुधबार ७ लाख कटेको छ । अमेरिका, ब्राजिल, भारत र मेक्सिकोमा यतिबेला धेरैले ज्यान गुमाइरहेका छन् । समाचार एजेन्सी रोयटर्सको पछिल्लो दुई हप्ताको...
भारतको नयाँ दिल्लीस्थित एम्समा भारतमा निर्मित कोभिड–१९ को विरुद्धको सम्भावित खोप ‘कोभ्याक्सिन’ को परीक्षणका लागि दर्ता गर्न आएका २० प्रतिशतको शरीरमा पहिले नै कोरोनाभाइरसविरुद्ध एन्टिबडी रहेको पाइएको छ । उनीहरुलाई...
जासोन होरोविट्च/मिलान जब पश्चिमा देशमा कोरोनाभाइरस फैलियो, इटाली सबैभन्दा खराब इपिसेन्टर बनेको थियोे । इटाली अन्य देशहरुका लागि उदाहरण नै बनेको थियो, कुनै मूल्य चुकाएर पनि अमेरिका र युरोपका...
चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले कोरोना संक्रमणको जोखिम बढेकोले आमनागरिकले आफ्नो व्यवहारमा परीवर्तन ल्याउनुपर्ने र आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै...
कोरोनाभाइरसबाट सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा मेक्सिको तेस्रो स्थानमा उक्लिएको छ । मेक्सिकोभन्दा अगाडि अमेरिका र ब्राजिल मात्र रहेका छन् । पछिल्लो तथ्यांक अनुसार महामारी सुरु भएयता शुक्रबारसम्म मेक्सिकोमा ४६...
कोरोना संक्रमितको संख्या बढेसँगै उपत्यकामा लक्षणसहितका बिरामी धमाधम देखिन थालेका छन् । पछिल्लो समय उपत्यकाका कोभिड अस्पतालमा लक्षणसहितका संक्रमित बढेको पाइएका छन् । त्यसैगरी, मुलुकका अन्य शहरहरुमा पनि लक्षणसहितका संक्रमितको...
जनकपुरस्थित उच्च अदालतका थप एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । ...
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामपथमा कार्यरत दुई ट्राफिक प्रहरीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यद्यपि कोरोना संक्रमण देखिएका प्रहरीको दर्जा भने ट्राफिक प्रहरीले खुलाएको छैन । ...
काठमाडौं । नेपालमा लक्षणसहितका कोरोना संक्रमित बढ्न थालेका छन् । हालसम्म फेलापरेका कोरोना संक्रमितमध्ये ९९.७ प्रतिशतमा कुनै लक्षण देखिएको थिएन । तर पछिल्लो समयमा लक्षणसहितका संक्रमित देखापर्न थालेका छन् । ...
छिमेकी मुलुक भारतमा विश्वमै सबैभन्दा तीव्र गतिमा कोरोनाभाइरसको महामारी फैलिरहेको छ । पछिल्लो हप्ता २० प्रतिशतको दरले भारतमा कोरोनासंक्रमितहरु बढेको ब्लुमबर्ग कोरोनाभाइरस ट्रयाकरले जनाएको हो । भारतमा कोरोनाभाइरस संक्रमितको...
विश्वका करिब ४० देशहरुमा एकै दिन रेकर्ड संख्यामा संक्रमितहरु फेला परेका छन् । अघिल्लो हप्ताको तुलनामा दोब्बरले कोरोनासंक्रमितहरु थपिँदा विश्वका हरेक क्षेत्रमा महामारी ब्यापक बनिरहेको हो । विश्वमा हेडलाइन...
उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियासँगको सीमावर्ती शहरमा आपत्काल तथा लकडाउन लागू गरेका छन् । कोरोनाभाइरसबाट शंकास्पद संक्रमित एक व्यक्ति दक्षिण कोरियाबाट भागेर आएपछि उक्त क्षेत्रमा लकडाउन लागू...
कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको करिब १२० दिन लामो बन्दाबन्दी (लकडाउन) अन्त्य भएको छ । नेपालमा भाइरसको संक्रमण नियन्त्रणमा नआउँदै गरिएको लकडाउनको अन्त्यले आम जनतामा अन्यौलता, भ्रम...
कोरोनाप्रभावित क्षेत्रबाट नेपाल फर्किएकाहरु होम क्वारेन्टिनमा बस्न पाउने भएका छन् । प्रभावित देशबाट स्वदेश आएका व्यक्तिहरु मापदण्ड पूरा गरेर घर नै क्वारेन्टिनमा बस्न पाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर...
महामारीको ६ महिना पुग्दा बल्ल अनुसन्धानकर्ताहरु एक आधारभूत प्रश्नको जवाफ नजिक पुगेका छन् – कति प्राणघातक छ कोरोना ? शुरुवातमा क्रुज जहाजमा फैलिएको महामारीबारे तथ्याङ्क लिएका अनुसन्धानकर्ताहरुले भर्खरै भाइरस हटस्पटमा हजारौँ...
एजेन्सी । कोरोनाभाइरस (कोभिड–१९) को खोपको परीक्षणमा बेलायत र चीनमा विकसित भएका दुई खोपहरूले ‘रोग प्रतिरोधी क्षमता उत्पादन’ गर्न सफल भएको चिकित्सकहरूले बताएका छन् । ती खोपको परीक्षणमा सहभागी व्यक्तिहरूमा...
अक्सफोर्ड विश्वविद्यालयले परीक्षण गरिरहेको कोरोनाभाइरसविरुद्धको सम्भावित खोप सुरक्षित र भाइरसविरुद्ध प्रतिरोधी क्षमता बढाउने देखिएको छ । १ हजार ७७ जनामा गरिएको खोपको परीक्षणमा उनीहरुको शरीरले भाइरसविरुद्ध लड्ने एन्टीबडी (antibodies) र...
जापानमा नाइट लाइफ वर्कर्सका लागि काम गर्नेहरुले उनीहरुलाई सुरक्षित रहेर काम गर्नका लागि नयाँ निर्देशिकाको आवश्यकता औँल्याएका छन् । कोरोनभाइरसको संक्रमण फैलिएसँगै जापान सरकारले बारमा होस्ट र होस्टेजको सेवामा रोक...
बंगलादेशले चीनको सिनोभ्याक बायोटेकले तयार गरेको कोरोनाभाइरसविरुद्धको सम्भावित खोपको तेस्रो चरणको परीक्षणका लागि अनुमित दिएको छ । बंगलादेश दक्षिण एशियामा सबैभन्दा धेरै जनघनत्व भएको देश हो जहाँ कोरोनाभाइरसको संक्रमण तीव्ररुपमा...
‘कोभिड–१९’ अर्थात्, कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि नेपालमा गत चैत ११ गतेबाट करिब तीन महिनासम्म देशभर पूर्ण रुपमा लकडाउन गरिए पनि संक्रमितको संख्या बढ्न छाडेन । करिब ३ महिनासम्म लकडाउनका कारण...
सन् २०१९ को डिसेम्बरसम्म कोरोनाभाइरस चीनमा सिमित देखिएको थियो । तर, त्यसको केही हप्तापछि नै कोभिड–१९ वैश्विक महामारीमा परिणत भयो । यस रोगको संक्रमण १८८ देशमा फैलिसकेको छ । ...
अमेरिकामा परीक्षण गरिएको पहिलो कोभिड–१९ को खोपबाट मानिसको प्रतिरक्षा प्रणालीमा ठीक त्यस्तै फाइदा देखिएको छ, जसको आशा वैज्ञानिकहरुले गरेका थिए । अब यो खोपको अहम परीक्षण गरिनेछ । अमेरिकाका शीर्ष...
सरकारले लक्षणविहीन र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई घरमै आइसोलेशनमा बस्न सक्ने गरी नयाँ मापदण्ड जारी गरेको थियो । १४ दिनसम्म आइसोलेशनमा बस्ने संक्रमितमा लक्षण नदेखिएमा पुनः परीक्षण नगरिकन सरकारले...
विश्वभरि नै कोरोनाभाइरसको संक्रमणले छलांग मारिरहेको छ । कोरोनाभाइरसको संक्रमण उचाइमा पुगेर ओरालो लाग्दै गरेको भनिएका विश्वका कतिपय मुलुकहरुमा पनि पुनः कोरोनासंक्रमणको गति तीब्र हुन थालेको देखिन्छ । नेपालमा भने...
सामान्यतः सार्स–कोभ–२ नाम दिइएको, अहिले संसारभरि महामारी फैलाइरहेको कोरोनाभाइरसका कारण हुने कोभिड–१९ लाई श्वासप्रश्वाससम्बन्धी रोग मानिने गर्छ । तर पछिल्ला चरणमा यो श्वासप्रश्वाससम्बन्धी रोग...
विश्व स्वास्थ्य संगठनका प्रमुखले कोरोनाभाइरसको महामारीसँग लड्नका लागि ‘नेतृत्वको अभाव’ को आलोचना गर्दै वैश्विक एकताका लागि भावुक अपिल गरेका छन् । विनाशकारी भाइरस पहिचान भएको छ महिनाभन्दा बढी भइरसक्दा पनि...
कोरोनाभाइरसका संक्रमणबारे लामो समयदेखि गरिँदै आएको ‘डरलाग्दो’ अनुमान आखिर सत्य साबित भएको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस ‘हावाबाट पनि सर्न सक्ने’ बढ्दो प्रमाणहरुलाई अन्ततः स्वीकारेको छ । संसारमा...
नेपालमा दैनिक कोरोना संक्रमितको संख्या घट्दै गएको छ । गत्त शनिवारदेखि कोरोना संक्रमितको संख्या घट्दैं गइरहेको तंथ्याङ्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्दै आएको छ । असार १९ गते...
काठमाडौं उपत्यकामा विगत ५ महिनादेखि छिट्टफुट्ट मात्रै कोरोना संक्रमित भेटिएका थिए । करिब एक हप्ता यता उपत्यकाका २३ स्थानमा कोरोना संक्रमित फेलासँगै जनस्वास्थ्य विज्ञहरुले संक्रमण समुदायस्तरमा फैलिएको आशंका गर्न थालेका...
हालसम्मको विज्ञानलाई नै चुनौती दिँदै संसारभरि फैलिएको महाव्याधि कोभिड–१९ को हालसम्म कुनै भरपर्दो खोप वा औषधि फेला पर्न सकेको छैन । अत्यन्तै तीब्र दरमा संक्रमण फैलिने, हालसम्म विश्वव्यापी रुपमा जनालाई...
युरोपबाट अमेरिकामा कोरोनाभाइरसको नयाँ स्वरुपको कोरोनाभाइरस फैलिएको बलियो प्रमाण भेटिएको एक अध्ययनले देखाएको छ । भाइरसमा भएको ‘म्युटेसन’ ले भाइरस मानिसमा चाँडो सर्ने बनाएको छ तर यसले मानिसलाई थप गम्भीर...
रातोपाटीमा कोरोनाबहसको श्रृङ्खलाअन्तर्गत हामीले कोरोनाका बारेमा गम्भीर रुपमा अध्ययन गरिरहेका तथा स्थितिलाई नजिकबाट नियालिरहेका जनस्वास्थ्यविद्हरुको विचार र दृष्टिकोणलाई प्रस्तुत गर्ने कोशिश गर्दै आएका छौं। सोही बहसको चौंथो श्रृङ्खलामा प्रस्तुत छः...
कुनै महामारी फैलिएकोबारे जाँच गर्नु भनेको जासुसी अनुसन्धानजस्तै हुन्छ । कुनै जासुसी अनुसन्धानमा प्रमाणहरु गायब हुनुभन्दा पहिला नै अपराध भएको स्थानमा पुग्नुपर्छ, प्रत्यक्षदर्शीसँग कुरा गर्नुपर्छ । त्यसपछि अनुसन्धान सुरु हुन्छ...
एक्काइसौं शताब्दीकै सबैभन्दा भीषण महाव्याधिको रुपमा देखापरेर सारा संसारभरि आतंक मच्चाइरहेको सार्स–कोभ–२ भनिने कोरोनाभाइरसका बारेमा हालसम्म पूर्णरुपमा थाहा पाउन सकिएको छैन । एकातिर यस भाइरसले संसारभरिमा ८७,६८,२६५ जनालाई संक्रमित तुल्याइसकेको...
कोभिड–१९ का विरुद्ध खोप बनाउने दौड जारी छ, विभिन्न चरणमा त्यसको परीक्षण भइरहेछ । तर अहिलेसम्म खोप बनिसकेको भने छैन । यो स्थितिबीच विभिन्न अध्ययहरुले एउटा आशालाग्दो नतिजा देखाएको छ...
सार्स–कोभ–२ को महाव्याधिले यतिखेर सारा संसारमा हाहाकार, उथलपुथल मच्चाइरहेको छ । यस महाव्याधिका सामु विश्वका मै हुँ भन्ने देशहरु लाचार भएका छन्, धनीमानी र सर्वशक्तिमान भनिएका देशहरुमै मानिसहरुको ज्यान अकल्पनीय...
अनुहार हेर्दा मुसा जस्तो देखिने तर यथार्थ मुसा पनि हैन, पखेटा भएको उड्न सक्ने तर चरा पनि हैन ! संसारकै एक मात्र उड्न सक्ने विचित्रको स्तनधारी जीव हो चमेरा । ...
कोभिड–१९ रोग लगाउने सार्स–कोभ–२ नाम दिइएकाे कोरोनाभाइरसका संक्रमणबारे विभिन्न भ्रम तथा सत्य बाहिर आइरहेका छन् । कोरोना भ्रमको भूमरीमा परेका आम नागरिक हरेक सेकेन्ड डरको डरलाग्दो समस्याबाट ग्रसित हुँदै आएका...