बुटवलको लुम्बिनीस्थित प्रादेशिक अस्पतालमा आईसीयू बेड खाली नभएपछि आइसोलेशनमै राखेर उपचार गर्दा आइतबार एक जना पुरूषको ज्यान गयो । बुटवल उपमहानगरपालिका वडा नं. ५ का ६१ वर्षीय पुरूष कोरोना संक्रमित थिए । उनको मुटुको शल्यक्रिया ...
हामी आफू बसेको ठाउँ नजिकै कसैलाई कोरोना सङ्क्रमण भयो भने निकै डराउने र आत्तिने गर्छौं । तर शङ्कास्पद कोरोना सङ्क्रमितहरुबाट सङ्कलन गरिएको स्वाबसँग हरेक दिन ल्याबमा खेल्ने स्वास्थ्यकर्मीको अवस्था कस्तो...
नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको...
एजेन्सी । युरोपेली आयोगले कोभिड १९ को खोप निर्माण गरिरहेको कम्पनीसँग खोप किन्ने विषयमा सम्झौता गरेको बताइएको छ । बताइएअनुसार उक्त खोप बनाएको भनिएको ‘फर्मास्युटिकल कम्पनी आस्ट्रा जेनेका’सँग सो सम्झौता...
विश्वका लागि यतिखेर प्रत्यक्ष रुपमा सबैभन्दा ठूलो चुनौति कोरोनाभाइरसको महामारी बनेको छ । यो महामारीले विश्वको अर्थव्यवस्थालाई धरमर बनाइदिएको छ, सामाजिक जनजीवन तहसनहस बनाइदिएको छ र सारा संसारको गतिविधिलाई उथलपुथल...
काठमाडौं । लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई डिस्चार्ज गर्ने सरकारी निर्णय गलत भएको भन्दै जनस्वास्थ्य विज्ञहरुले आलोचना गरेका छन् । परीक्षणलाई नजरअन्दाज गर्दा संक्रमितले अरुलाई सार्ने...
काठमाडौँ । सरकारले विभिन्न देशमा कोभिड– १९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण (क्लिनिकल ट्रायल) गर्न सम्भाव्यता छलफल शुरु गरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रुस, चीन,...
काठमाडौं । खराब स्वास्थ्य व्यवस्था, ठूलो जनसंख्या र गरिब परिवार जो सानो स्थानमा एकसाथ बस्न बाध्य छन्– पाकिस्तानका सामु कोरोना संक्रमणको सुरुवातमा यस्ता अनेक चुनौती थिए ।जुन महिना लाग्नासाथ अस्पतालमा...
अमेरिकी कम्पनी मोडर्नाले उत्पादन गरिरहेको कोरोनाभाइरसको सम्भावित खोप सबै उमेर समूहका लागि सुरक्षित र प्रतिरोधी क्षमता विकास गर्ने देखिएको कम्पनीका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । सुरक्षा परीक्षणको पहिलो...
बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तुका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोराना विशेष अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले कपिलवस्तुको कपिलवस्तु...
कैलाली । सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । आज डडेल्धुरा अस्पताल प्रयोगशालामा ६ सय ५० नमुना परीक्षण गरिएका मध्ये १७ मा संक्रमण पुष्टि भएको हो...
काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप बनाउनका लागि विश्व शक्ति राष्ट्रहरूबीच प्रतिस्पर्धा भइरहेको बेला खोप ट्रायलका लागि अल्पविकसित राष्ट्रहरूबीच पनि प्रतिस्प्रर्धा देखिन थालेको छ । पछिल्लो समय खोप ट्रायलका लागि...
भारतको औषधी निर्माता कम्पनी सीरम इन्सिटीट्यूट अफ इन्डियाले ७३ दिनभित्र कोरोनाभाइरसविरुद्धको खोप उपलब्ध गराइने मिडिया रिपोर्ट झुटो भएको बताएको छ । एसआईआईले एक वक्तव्य जारी गर्दै मिडियामा ७३ दिनभित्र कोभिड–१९...
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइने सबै सेवाहरु आजबाट पुनः शुरु भएका छन् । अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि साउन ३२ गतेबाट आकस्मिक बाहेकका...
कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भइरहेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दै गएको छ । काठमाडौं उपत्यका पछिल्लो समय कोरोना संक्रमणको दृष्टिले ‘हटस्पट’ बनेको छ...
विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या करिब ८ लाख पुगेको छ । जन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार शनिबार बिहानसम्म कोरोनाभाइरसबाट मर्नेको संख्या ७ लाख ९९ हजार बढी पुगेको हो । ...
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोनम घेब्रेसियसले दुई वर्षभित्र कोरोनाभाइरसको महामारी अन्त्य हुने आशा व्यक्त गरेका छन् । शुक्रबार जेनेभामा आयोजित कार्यक्रममा बोल्दै उनले सन् १९१८ को स्पेनिस...
लगातार १३ औँ दिन नयाँ कोरोनाभाइरस संक्रमित फेला नपरेपछि बेइजिङका स्वास्थ्य अधिकारीहरुले संक्रमण रोक्नका लागि लागू गरिएको प्रतिबन्धका नियमहरु खुकुलो बनाउन शुरु गरेका छन् । यसअनुसार अब बेइजिङका बासिन्दाहरुले घरबाहिर...
काठमाडौं । कोरोना महामारी बढेसँगै अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । तीमध्ये केहीमा जिल्लाभर र केहीमा निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो समय संक्रमित एवं मृतकको...
काठमाडौँ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा जिल्लाकी एक महिला र सर्लाही जिल्लाका एक पुरुष रहेका छन् । जिल्ला...
सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी...
बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा आज विहान कोरोनासंक्रमित पुरुषको मृत्यु भएको छ । प्यूठान स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षका पुरुषको आज बिहान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका फोकल...
भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको...
कोरोनाभाइरसको हटस्पटको रुपमा विकसित हुँदै गरेको उपत्यकामा संक्रमितको संख्या बढ्दै जाँदा आइसोलेसनको व्यवस्था गर्ने काममा भने सरकार नराम्ररी फेल खाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ...
कोभिड १९ भ्याक्सिन विकास भएपनि सुरुवाती आपूर्ति सीमित हुनेछ, पहिले कसले लगाउने भन्ने कठोर निर्णयले प्रतिक्षा गर्नेछ ! अहिले अगस्ट २०२१ हो । संसारले व्यग्रताका साथ कुरिरहेको क्षण अन्ततः...
युरोप, उत्तर अमेरिका र एसियाका विभिन्न क्षेत्रमा धेरै नै पाउन थालिएको कोरोनाभाइरसको म्युटेसन बढी संक्रामक तर कम घातक रहेको पाइएको एक शीर्ष संक्रामक रोग विशेषज्ञ डाक्टरले बताएका छन् । नेशनल...
‘तपाईं कहाँ हुनुहुन्छ ? तपाईंलाई कोरोना पोजेटिभ देखिएको छ । अब के गर्नुहुन्छ ? हस्पिटल जानुहुन्छ ?’ गत साताको सोमबार (२६ साउन) स्वास्थ्य सेवा विभाग मातहतको महामारी व्यवस्थापन शाखाका...
चिनियाँ खोप निर्माता कम्पनी क्यानसाइनो बायोलोजिक्स कर्पोरेसनलाई कोरोनाभाइरसको खोप Ad5-nCOV लाई पेटेन्ट दर्ताका लागि अनुमति मिलेको छ । यो जानकारी चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले दिएको हो । चीनको बौद्धिक...
कोरोना भाइरसको उत्पत्तिस्थल चीनको उहानस्थित समुन्द्री बजार नहुनसक्छ । अमेरिकाको इथाकास्थित गैरनाफामुलक बायोसाइन्स रिसोर्स परियोजनामा काम गरिरहेका भिरोलोजिस्ट जोनाथन लाथम र मोलेकुर बायोलोजिस्ट एलिस्सन विल्सनको निष्कर्ष यस्तै छ । ...
न्युजिल्याण्डमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै देशमा थप प्रतिबन्धहरु लागू गरिएको छ । थप भएका मध्ये १२ जना अकल्याण्डका रहेका छन् जसको...
कोरोना भाइरस रोकथामका लागि जारी गरिएको लकडाउन खोलेपछि दैनिक ४ सयदेखि ५ सय कोरोना सङ्क्रमित थपिइरहेका छन् । विशेष गरेर सहरी क्षेत्रमा कोरोना सङ्क्रमणको दर अझ बढिरहेको छ भने मृत्युदर...
काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चार महिना लामो लकडाउन खुकुलो गरेसँगै जनजीवनमा केही सहजता त आएको छ तर कोरोना संक्रमण बढ्न थालेको छ ।...
रुसको स्वास्थ मन्त्रालयले कोभिड–१९ भ्याक्सिनको उत्पादन सुरु गरिएको जनाएको छ । औपचारिक नाम ‘गाम–कोभिड–भाक’ भएपनि यस भ्याक्सिनलाई ‘स्पुटनिक पाँचौ’ उपनाम दिइएको छ । सोभियत युनियनले अन्तरिक्षमा पठाएको पहिलो स्याटेलाईट स्पुुटनिकको...
राजधानी काठमाडौँसहित चार जिल्लामा ५० जनाभन्दा बढी संक्रमित थपिएका छन् । यसरी ५० भन्दा बढी संक्रमित थपिएका जिल्लाहरुमा धनुषा, मोरङ, पर्सा र काठमाडौँ रहेका छन् । जिल्ला अनुसार धनुषामा...
नेपालमा हालसम्म कोरोना झन्डै २५ हजारमा कोरोना सङ्क्रमण हुँदा ९५ जनाले ज्यान गुमाएका छन् । १६ हजार हाराहारी निको भएर घर फर्किएका छन् । विगतमा विशेष गरेर वैदेशिक रोजगारीबाट फर्किएका...
अमेरिकी वैज्ञानिकहरुले यस्तो इन्हेलर बनाएका छन्, जसले कोरोना रोक्नमा पीपीईभन्दा बढी सुरक्षा दिनेछ । यो दाबी क्यालिफोर्निया विश्वविद्यालयकका शोधकर्ताहरुले आफ्नो अध्ययनमा गरेका छन् । यो इन्हेलरलाई ‘एरोन्याब्स’ नाम दिइएको छ...
फिलिपिन्स र भेनेजुयलाले आफ्नो देशमा रुसी भ्याक्सिन प्रयोग गर्ने भएका छन् । गत मंगलबार रुसमा दर्ता भएको ‘स्पुटनिक पाँचौ’ कोभिड–१९ भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल आफ्नो देशमा गर्न उनीहरु तयार...
काठमाडौँ । ललितपुरको पाटन अस्पतालर किष्ट अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा मृत्यु हुने जनकपुरकी ३८ वर्षीया महिला हुन् । गत साउन १८ गते...
पछिल्लो समय बाग्मती प्रदेशमा सक्रिय कोरोना संक्रमित ह्वात्तै बढेको छ । बाग्मती प्रदेशकै काठमाडौं उपत्यकामा समयमै संक्रमितको पहिचान गर्न नसकेमा ‘कोरोना हटस्पोट’ बन्न सक्ने खतरा जनस्वास्थ्यविद्ले औंल्याउँदै आएका छन् । ...
बुटवल । कपलवस्तुमा पछिल्ला दिनमास्वास्थ्यकर्मीहरु पनि संक्रमण पुष्टि भएपछि स्थानीय प्रशसानले थप कडाइ गर्ने तयारी गरेको छ । कोराना संक्रमण थप नफैलाउने उद्देश्यले आज थप कडाइको निर्णय गर्न बैठक बोलाएको...
आइतबार न्युजिल्याण्ड कोरोनाभाइरसको संक्रमणमुक्त भएको एक सय दिन पुगेको छ । यस दौरान कुनै पनि नयाँ कोरोना संक्रमित फेला परेका छैनन् । न्युजिल्याण्डको जनसंख्या मात्र पचास लाख रहेको छ...