बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नंं ८ निवासी ७१ वर्षीया महिलाको उपचारका क्रममा गए ...
कोभिड– १९ महामारीबाट मृत्यु हुनेको संख्या १० लाख नाघिसकेको छ । अमेरिकामा २ लाखभन्दा धेरैको यही रोगबाट मृत्यु भइसकेको छ । कोरोनाभाइरसले कसको ज्यान...
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या १ लाख नाघेको छ । आज थप २ हजार ५९ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या १ लाख ६ सय ७६...
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जना नयाँ संक्रमति थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त...
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६८० जना कोरोनाभाइरसको संक्रमणबाट मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ । यता, एकैदिन...
एजेन्सी । भारतको नेशनल कन्ट्रोल फर डिजिज कन्ट्रोल (एनसिडिसी) ले सार्वजनिक गरेको नयाँ रिपोर्टअनुसार राजधानी दिल्लीमा चाडवाडकोे समय प्रतिदिन १५ हजार संक्रमित देखिन सक्छन् । त्यसका दिल्ली तयार रहनुपर्ने एनसिडिसीले...
काठमाडौं । कोरोना संक्रमण कसरी सर्छ भनेर थाहा नपाउने सायद कमै होलान् । नेपालमा कोरोनाभाइरसको संक्रमण देखिन थालेको ७ महिना पुगिसक्यो तर अझै संक्रमितलाई हेर्ने दृष्टिकोण र व्यवहारमा सकारात्मक परिवर्तन...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भए–नभएको पत्ता लगाउनका लागि हाल पिसिआर परीक्षण गर्दै आएको छ । नेपालमा सरकारी तथा निजी प्रयोगशालाहरू मार्फत हालसम्म ३ लाख ८१ हजार...
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोभिड–१९ का बिरामीको निधन भएको छ । मृत्यु हुनेमा धरान नगरपालिका१०, सुनसरीका ३९ वर्षीय पुरुष रहेका छन्। प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष...
नयाँ कोरोनाभाइरस मानिसको छालामा फ्लू भाइरसभन्दा पनि धेरै लामो समयसम्म बाँचिरहन सक्ने कुरा पत्ता लागेको छ । जापानमा गरिएको एक अध्ययनमा सो कुरा पत्ता लागेको हो...
नेपालमा कोरोना भाइरसका संक्रिय संक्रमितहरुको संख्या २५ हजार नाघेको छ । बुधबार देशभर ३ हजार ४ सय ३९ जनामा कोरोना देखिएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको हो । ...
बीबीसी/जेम्स ग्लेगर धेरै जसो मानिसहरुका हकमा कोभिड–१९ छोटो समयका लागि हुने हल्का रोग हो । तर केही व्यक्तिहरु थकान, निरन्तरको दुखाइ र श्वासप्रश्वासको समस्याबाट महिनौँसम्म प्रताडित छन् । ‘लङ...
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८ सय १४ जना पुगेको छ भने सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ पुगेको छ । संक्रमण निको हुनेको संख्या भने...
सिन्धुली अस्पतालले प्रवाह गर्ने केही सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत केही कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि सेवा वन्द गराएको हो । सिन्धुली अस्पताल प्रशासनले एक सूचना जारी...
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरारत एक कोरोनसंक्रमित पुरुषको मंगलबार बिहान निधन भएको छ । मृत्यु हुनेमा धरान–३ का ६४ वर्षीय पुरुष रहेका छन् । प्रतिष्ठानका प्रवक्ता डा....
पछिल्ला प्रमाणहरूले बालबालिका कोभिड १९ बाट संक्रमित हुन सक्छन् र एकअर्का तथा वयस्कहरूलाई पनि संक्रमित गर्न सक्दछन् भनेर देखाउँदछ । यद्यपि, उनीहरू संक्रमणबाट गम्भीर रुपमा विरामी पर्ने जोखिम कम छ...
काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड १९)को संक्रमणबाट बच्नका लागि सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरेको पाइँदैन । कतिपय मानिसले कोरोना संक्रमणलाई सामान्य तरिकाले हेर्नुका साथै प्रतिरोधात्मक क्षमता भएका व्यक्तिमा...
संसारमा कोरोना संक्रमितको आँकडा ३ करोड ४८ लाखभन्दा धेरै पुुगेको छ । निको भइसकेका बिरामीको संख्या २ करोड ५८ लाख ८९ हजार ७ सयभन्दा ज्यादा छ । मर्नेको संख्या...
शुक्रबार काठमाडौं उपत्यकासँगै देशभर दैनिक गणनाका आधारमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए । उपत्यकामा एक हजार ६ सय ३८ गरी देशभर २ हजार ७ सय २२ जनामा संक्रमण देखिएको स्वास्थ्य...
काठमाडौं । कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ । नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९ को लागि...
कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । हालसम्म विश्वमा कोरोनाभाइरस संक्रमितको उपचारपद्धति पत्ता लागेको छैन । संक्रमितको उपचारका लागि विश्वमा तीन प्रकारका औषधि तथा भ्याक्सिनको क्लिनिकल...
विश्वभर कोरोनाभाइरस (कोभिड–१९) को माहामरी फैलिरहँदा कोरोना विरुद्धको खोप निर्माण लागि विकसित राष्ट्रहरू बीच प्रतिष्प्रर्धा भइरहेको छ । अल्पविकसित तथा विकाशिल राष्ट्रहरूबीच भने तेस्रो चरण ट्रायल पास नभए पनि खोप...
एन्जिला देवान/सीएनएन इन्टरनेशनल गत हप्ता एक विज्ञले स्वीडेनमा आधारभूत रुपमा महामारी समाप्त भइसकेको दाबी गरे, उनका अनुसार त्यहाँ भाइरसले ताकत गुमाइसकेको थियो । अनुसन्धानकर्ताहरुले स्वीडिसहरुमा प्रतिरोधी क्षमता विकास भइरहेको...
एजेन्सी । संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मदले कोरोनाभाइरस विरुद्धको खोपका लागि सहयोगको आह्वान गरेका छन् । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका विरुद्धमा खोप विकास गरी उपचार गराउन ३५ अर्ब अमेरिकी...
एजेन्सी । केही दिनभित्रै विश्वभर कोभिड १९ बाट मृत्यु हुनेहरुको संख्या १० लाख पार हुनेछ । अन्य १० लाखको मृत्यु दर्ता नभएको हुनसक्छ । जब नौ महिनाअघि महामारी सुरु भयो,...
एजेन्सी । कोभिड–१९ खोप विकास कार्यक्रममा ‘अग्रणी भूमिका’ रहेको चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने दावी चिनियाँ अधिकारीहरूले शुक्रबार गरेका छन् । विश्वभर विभिन्न...
सिकागो । कोरोनाभाइरसका बारेमा भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जाल मार्फत् सम्प्रेषण गरिएका कतिपय सूचनाहरु गलत हुने र त्यसैलाई विश्वास गर्नेहरुको संख्या धेरै...
कोभिड १९ भाइरसले महामारीका दौरान निरन्तर स्वरुप बदलिरहेको छ र विज्ञहरुले यो थप संक्रामक बन्नसक्ने अनुमान लगाएका छन् । अमेरिकामा गरिएको अध्ययनका क्रममा भाइरसका ५ हजार जेनेटिक सिक्वेन्सहरुको विश्लेषण गरिएको...
ठीक एक महिना पहिले भदौ ८ गतेसम्म काठमाडौं उपत्यकामा कूल ३ हजार २ सय ६२ जना संक्रमित थिए । एक महिनाको अवधिमा त्यो संख्या बढेर १८ हजार ५ सय ७४...
एजेन्सी । कुकुुरले सुँघेर बिस्फोटक पदार्थ र ड्रग्स पत्ता लगाउने विषय नौलो होइन । विश्वका धेरै विमानस्थलमा यस्ता कुुकुर परिचालन गरिएका हुन्छन् । तर, फिनल्यान्डको हेलसिन्की विमानस्थलमा परिचालित १० वटा...
कोरोनाभाइरस संक्रमितका लागि विश्वमा विभिन्न देशमा परीक्षण भइरहेका भ्याक्सिन नेपालमा पनि परीक्षण गर्न दिने बहस चलेपनि अहिलेसम्म औपचारिक प्रक्रिया सुरु भएको छैन । विश्वका विभिन्न देशका कम्पनीहरुले प्रारम्भिक प्रस्ताव...
भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड–१९ प्रयोगशालामा पीसीआर परीक्षणको रिएजेन्ट सकिएपछि मङ्गलबारदेखि प्रयोगशाला बन्द भएको छ । यहाँ सङ्कलन भएको नमूना काठमाडौँ पठाउन थालिएको छ । प्रयोगशाला प्रमुख डा...
अजय बोकिल– के कहिल्यै तपाईले सोच्नु भएको थियो कि मानिसलाई जीवित राख्ने प्राणवायु अक्सिजनको पनि चोरी हुनेछ र मानिसहरुले खुलेर यसको कालोबजारी गर्न पनि धक मान्ने छैनन् ? मानिसहरुले आफैंलाई...
एजेन्सी । भारतीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आगामी महिनाको शुरुतिर कोरोनाभाइरस विरुद्धको खोप आउने आशा व्यक्त गरेका छन् । उनले बिहीबार भनेका छन्– ‘आगामी वर्ष सन् २०२१ को शुरुतिर नै यो खोप...
काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारले सुरुदेखि नै गम्भीर त्रुटि गर्दै आएको गुनासो विज्ञहरुले गर्दै आएका छन् । पछिल्लो समय सरकारले कोरोनाको लक्षणविहीन व्यक्तिको पीसीआर परीक्षण नगर्ने निर्णय...
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन् । स्थानीय समय अनुसार बुधबार उनले अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने...
मस्को । रुसमा कोरोनाभाइरस विरुद्धको खोप निर्माता रसियाली प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) ले भारतको डा.रेड्डी लेबोरेटोरीजलाई दश करोड डोज खोप उपलब्ध गराउने बुधबार घोषणा गरेको छ । कोषले रुसमा स्पुतनिक...
युनाइटेड अरब एमिरेट्स (यूएई) ले कोरोनाभाइरसको खोपको आपत्कालिन प्रयोगका लागि अनुमति दिएको छ । आफ्नो देशमा मानिसमाथि परीक्षण सुरु गरेको ६ हप्तापछि यूएईले सो अनुमति दिएको हो । चीनको...
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघले अघि सारेका कार्यक्रमहरुमा सहयोग पु-याउन विश्व समुदायलाई आग्रह गरेका छन् । महासचिव गुटर्रेसले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ । अस्पतालको प्रसूति विभागमा भदौ २७ गते भर्ना भई सोही दिन आकस्मिक...
चीनमा विकास भइरहेको कोरोनाभाइरसविरुद्धको सम्भावित खोप आगामी नोभेम्बर महिनासम्म सर्वसाधारणका लागि तयार हुन सक्ने चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले जनाएको छ । चीनका चारवटा कोभिड–१९...