कोरोना सङ्क्रमण भएर गम्भीरावस्थामा पुगेका बिरामीको प्लाज्मा थेरापीका लागि सहयोग पु¥याउन वाग्मती प्रदेशससभासहितको टोलीले आज रक्तदान गरेको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुरमा पुगेर वाग्मती प्रदेशसभा सदस्य एवं भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटार निवासी शशिजंग थापा, ...