अमेरिकी कम्पनी मोडेर्नाले तयार पारेको कोरोना विरूद्धको भ्याक्सिन झण्डै ९५ प्रतिशत प्रभावकारी देखिएको दावी गरिएको छ । यसको नतिजा यसअघि जर्मन कम्पनी फाइजरको भन्दा बढी प्रभावकारी देखिएको बीबीसीले जनाएको छ । यसअघि फाइजरले तयार ...
विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले सोमबार बताएका छन्। महामारीले कैयौ महिनादेखि विश्वलाई प्रभावित पार्दै आएको छ र...
एजेन्सी । कोरोना भाइरसविरुद्धको नयाँ भ्याक्सिनले आगामी गृष्म याममा ठूलो प्रभाव देखाउने र अर्को वर्ष जाडो सुरु हुुँदासम्म जनजीवन सामान्य अवस्थामा फर्कनसक्ने बायोनटेक कम्पनीका सहसंस्थापक उगुर साहिनले बताएका छन् । जर्मन...
इटलीको नेपल्स सहरस्थित कोरोना भाइरस अस्पतालको इमर्जेन्सी कक्षमा बामरुममै एक व्यक्ती मृत भेटिएको भिडियो अहिले भाइरल भइरहेको छ । यसले महामारी नियन्त्रणबाहिर पुुगेको यहाँको अवस्था झल्काउँछ । यस भिडियोले...
अब विस्तारै जाडो मौसम सुरु भएको छ । जाडो मौसममा भाइरसहरुको क्रियाकलाप बढ्ने भएकाले बिरामीहरुको संख्या झनै बढ्ने चिकित्सकहरु बताउँछन् । सामान्यतः अरुबेला पनि चिसोयाममा विभिन्न प्रकारका रोगको...
विश्व नै कोरोना महामारीबाट आक्रान्त छ । कोरोना महामारीकै कारण दिनप्रतिदिन विभिन्न समस्याहरु बढ्दै गइरहेका छन् । श्वासबाट र हावाबाट सर्ने एकप्रकारको शुक्ष्म भाइरसको असरलाई...
एजेन्सी । अमेरिकाका अग्रणी संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले अन्तिम चरणको परीक्षण राम्ररी अघि बढेमा जोखिम समूहका व्यक्तिहरुका लागि डिसेम्बरको अन्त्यसम्म नयाँ कोरोना भाइरस भ्याक्सिन उपलब्ध हुनसक्ने विश्वास व्यक्त...
काठमाडौं—कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या बढेसँगै आइसीयू र भेन्टिलेटर उपचार गर्ने बिरामीको संख्या बढ्दै गएको छ । बागमती प्रदेशको विभिन्न अस्पतालका आइसीयू र भेन्टिलेटरमा मात्रै २ सय ४२ जना उपचाररत छन्...
नेपालमा कोरोनाभाइरस संक्रमण तीब्र भएर गएको छ । आइसोलेसन केन्द्रहरु अपर्याप्त भएका छन्, भएकाहरु नाम मात्रका छन् । यो स्थितिमा होमआइसोलेशन बस्नेको संख्या दिनप्रतिदिन...
कोरोनाभाइरसको महामारीले विश्वव्यापी रुपमा १२ लाखभन्दा बढीको ज्यान लिइसकेको छ । यो अवस्थामा औषधी निर्माता कम्पनीहरु फाइजर (जर्मनी) र बायोंटेक (अमेरिका) ले तेस्रो चरणको...
एजेन्सी । चिनियाँ कोभिड १९ भ्याक्सिनको परीक्षण ब्राजिलमा रोकिएको छ । स्वास्थ अधिकारीहरुले गम्भिर घटना रिपोर्ट गरेपछि परीक्षण रोकिएको बीबीसीले जनाएको छ । ब्राजिली स्वास्थ नियमनकर्ता एन्भिसाका अनुसार २९ अक्टुुबरमा...
काठमाडौं । नेपालमा पनि कोभिड–१९ को सङ्क्रमण देखिन थालेपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि चुनौती रहेको थियो । अन्य रोगभन्दा छिटो सर्ने, सावधानी भएर उपचार गर्नुपर्नेजस्ता कारणले शुरुमा कसरी उपचार गर्ने...
काठमाडौं । नेपालमा कोरोना महामारी फैलन सुरु भएपछि उपत्यकाका अधिकांश अस्पतालको ओपीडी सेवा ठप्पजस्तै भयो । सरकारले कोरोनाभाइरसको रोकथाम र नियन्त्रण गर्न भन्दै लकडाउन...
यतिबेला पुरै विश्व कोरोना (कोभिड —१९)को चपेटामा छ । नेपालमा पनि कोरोना संक्रमण दिन प्रतिदिन बढ्दो छ । कोरोना संक्रमणको नजरले काठमाडौ उपत्यका ‘डेन्जर जोन’ बनेको...
प्रारम्भिक अनुसन्धानले कोरोना भाइरसविरुद्धको नयाँ भ्याक्सिन ९० प्रतिशतभन्दा धेरै प्रभावकारी हुने देखाएको छ । अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोनटेकले मिलेर यो भ्याक्सिन तयार गरेका हुन् । परीक्षणमा...
बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ६३ जना बिरामीको मृत्यु भएको छ । जिल्लामा बसोबास गर्ने ३५ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आइ अस्पतालमा ज्यान गुमाएका २८ गरी ६३ जनाको...
काठमाडौं । नेपालमा गत माघ १० मा पहिलो कोरोना संक्रमित पत्ता लाग्यो भने कोरोना संक्रमितको संख्या दुई पुग्दा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले चार...
कलाकार, निर्देशक निर्मल शर्मा ‘गैडा’ कोरोना संक्रमित भएका छन् । शुक्रबार गराएको कोरोना पिसिआर टेष्टमा उनको रिपोट पोजेटिभ आएको हो । आफू कोरोना संक्रमित भएको शर्माले सामाजिक संजालमार्फत जानकारी गराएका छन्...
कोरोनाभाइरसको महामारीका कारण चीनले बेलायत, भारत, फिलिपिन्स र बेलायतका यात्रुलाई आफ्नो देशमा प्रवेशका लागि ‘अल्पकालिन’ रुपमा प्रतिबन्ध गर्ने बताएको छ । ‘महामारीका कारण व्यवसायिक काम, व्यक्तिगत काम...
अमेरिकामा एकै दिनमा रकेर्ड संख्यामा नयाँ कोरोनाभाइरस संक्रमित फेला पारेका छन् । बिहीबार थप १ लाख २० हजार ९२१ जनामा संक्रमण पुष्टि भएको हो । जोन हप्किन्स...
कोरोनाभाइरस (कोभिड–१९) महामारीबारे विश्वभर नै विभिन्न अध्ययन अनुसन्धान भइरहेका छन् । ठाउँअनुसार फरकफरक लक्षण देखिनु, मानिसअनुसार पनि फरकफरक लक्षण देखिनु, कसैको पिसीआर हप्ता दिनमै...
एजेन्सी । कोरोनाभाइरसको महामारी चलिरहेका बेला होटलमा बस्नु सुरक्षित होला की नहोला ? अहिले धेरै मानिसलाई यो प्रश्नले सताइ रहेको पाइन्छ । अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्रले यस बारेमा...
काठमाडौं— ढोका नजिकै उभिएर ६ वर्षीय छोरीले ‘मामु ! अब अस्पतालमा हजुरले जागीर नखानुस्’ भनेर पटकपटक गर्ने अनुनयको शब्दले नर्स शोभा शर्माको...
काठमाडौं । सरकारले तीन सय शय्याको कोभिड अस्पताल बनाउने जिम्मा नेपाल प्रहरीलाई दिएको छ । उक्त अस्पताल बनाउने जिम्मा नेपाल प्रहरी अस्पतालाई दिइको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपाल कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ । पछिल्लो...
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २४७ जना महिला र १...
ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको सङ्ख्या ६ हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना निको भई स्वास्थ्य लाभ गर्नेको सङ्ख्या...
पोखरा । पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखरा महानगरपालिका ५ का ५९ वर्षीया महिलाको गए राति ११ बजे मृत्यु भएको हो । ...
सारा संसारलाई दपेटिरहेको कोरोनाभाइरसको संक्रमण अहिले निक्कै ठूलो पहेली जस्तै बन्दै गइरहेको छ । कोरोनाभाइरसको संक्रमण कसैको लागि सामान्य रुघाखोकी जस्तै बनेको छ :...
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)ले आइसीयू र आइसोलेशनमा उपचार गर्नुपर्ने कोरोनाका बिरामीबाट धरौटी रकम नलिने भएको छ । टेकु अस्पतालले कात्तिक १३ गते आइसीयू र आइसोलेशनमा उपचार...
एजेन्सी – यतिबेला विश्व नै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट गुज्रिरहेको छ । कोरोनाको संक्रमणबाट बच्न निकै मुश्किल समेत भइसकेको छ । व्यक्तिगत रुपमा नै सुरक्षित नहुने हो भने यो...
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले आफूलाई सेल्फ क्वारेन्टिन गरेका छन् । ५५ वर्षीय घेब्रेसियस एक कोरोनासंक्रमित व्यक्तिको सम्पर्कमा आएका थिए । उनले आफ्नो स्वास्थ्य...
नेपालसहित विश्वमै महामारीका रूपमा फैलिएको कोरोनाबाट म पनि अछुतो रहन सकिनँ । ‘कोरोना त केही होइन, त्यही रुघाखोकी जस्तै त हो नि, लागिहाल्यो भने बेसारपानी खाने, ठीक भइहाल्छ...
मास्क लगाउन अनिवार्य गरेको स्थानमा अन्य ठाउँको तुलनामा कोभिड–१९ संक्रमणका कारण अस्पताल पुग्नेको संख्या कम देखिएको एक अध्ययनले देखाएको छ । भानडर्विल्ट विश्वविद्यालयले गरेको अध्ययनमा मास्क लगाउन अनिवार्य...
बुटवलको लुम्बिनी प्रदेशिक अस्पतालमा कोरोना संक्रमित थप एकजनाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ का ९५ वर्षीय वृद्धको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको अस्पतालले जनाएको...
सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर परीक्षण गर्दा आठ दिन अगाडि...
कोरोना भाइरस् सङ्क्रमणका कारण आज काभ्रेपलाञ्चोकमा एक पत्रकारसहित दुई पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–५ निवासी ५१ वर्षिय पत्रकार विष्णुप्रसाद चौलागाई र बनेपा नगरपालिकाका ३९...
चितवन मेडिकल कलेजमा उपचाररत कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा एक चितवनका र अर्का रुपन्देहीका छन् । अस्पतालका अनुसार रत्ननगर नगरपालिका–९ का ८८ वर्षीय कोरोना...
भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण र मृत्यु दर दैनिक बढ्दै गइरहेको छ । जिल्लामा आज बिहानसम्ममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५०० नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय...
रुसमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्यामा बृद्धि हुदै गइरहेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा रुसमा १७ हजार ७१७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । यसअघि रुसमा एकैदिन...
कञ्चनरूप नगरपालिकामा निर्मित कोभिड अस्थायी अस्पतालको आज उद्घाटन गरिएको छ । कञ्चनरूप–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापित कोभिड–१९ अस्पताल सङ्घीय सरकारको रु १० लाखको सहयोग र बाँकी नगरपालिकाले सहयोग गरी...