कोरोनाभाइरस
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ३ का ५० वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । मृतक फागुनको पहिलो साता...
कोरोनाको दोस्रो लहरले मानिसहरुको समस्या बढाइदिएको छ । भा।तमा कोरोनाका दैनिक एक लाख बढी संक्रमित भेटिइरहेका छन् । यस्तोमा स्वास्थ्य अधिकारीले मानिसहरुलाई सावधान रहन सल्लाह दिइरहेका छन् । आउनुहोस्, केही विशेष कुराबारे जानकारी लिऔं जसलाई ध्यानमा राखेर तपाईं भाइरसको न...
काठमाडौं – काठमाडौं उपत्यका कोरोना संक्रमित दर बढ्न थालेको छ । एकै दिन १ सय ३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा देशैभर २ सय ६६ संक्रमित भेटिएका काठमाडौं उपत्यकामा मात्र १ सय ३७ जनामा कोरोना पुष्टि भएको ह...
काठमाडौं । भारत हुँदै नेपाल प्रवेश गरेका तीनजनामा नयाँ प्रकारको भेरिएन्टको कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । कैलालीको त्रिनगर नाकाबाट नेपाल भित्रिएका डोटी, डडेलधुरा र कञ्चनपुरका एक÷एकजनाको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोग...
हालै भएको एक अनुसन्धानमा कोरोना संक्रमणपछि सेक्स हर्मोनको स्तरमा गिरावट आएको पाइएको छ । कोरोना संक्रमणका कारण पुरुषको पुरुषत्वमा असर परिरहेको उक्त अनुसन्धानले बताएको छ । नयाँ शोधका अनुसार पुरुषको प्रजनन क्षमतामा ह्रास आएको पाइएको छ । कोरोनाका कारण पुरुषको उत्तेज...
भारतबाट फर्केका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको कोरोनाको भेरियन्टबाट सङ्क्रमण भएको पुष्टि भएको छ । दुई साताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा नयाँ प्रकारको कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड प...
काठमाडौं । पछिल्लो २४ घण्टामा १७९ कोरोना सङ्क्रमति भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल तीन हजार ५६५ को स्वास्थ्य परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित भेटिएका हुन् । यस्तै कूल १११ जना भने निको भएका छन् । विवरणअनुसार सबैभन्दा बढी वाग्मती प्रदेशमा...
काठमाडौं— भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नेपाल प्रवेश गर्ने मध्ये कोरोनाभाइरस कोभिड—१९ को आशंका गरिएकालाई ऐन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्र...
संसारमा कोरोना भाइरसको दोस्रो लहरसँगै आखिर यो भ्याक्सिनले कति समय काम गर्छ भन्ने प्रश्न आजको ज्वलन्त प्रश्न बनेको छ । कोरोनाको जीन म्युटेशन तथा नयाँ भेरियन्ट माथि फलानो कम्पनीको भ्याक्सिन यति प्रतिशत प्रभावकारी भनेर भन्ने गरिए पनि वैज्ञानिकहरुले आउने कैयौं वर्...
माघ ५ गते स्वस्थ मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै नेपालमा ‘यूके भेरिएन्ट’ देखिएको जानकारी दिएको थियो । यूकेबाट आएकाहरूमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भए पनि (अरू जिनहरू देखिए पनि) ‘एस जिन’ नदेखिएपछि थप परीक्षण...
अमेरिकामा दैनिक करिब २० लाख मानिसहरुलाई कोरोनाको भ्याक्सिन लगाइँदै छ । धेरैजसो देशले उच्च जोखिममा रहेका आफ्ना नागरिकलाई खोप उपलब्ध गराइरहेका छन् । बालबच्चाका लागि कुनै पनि देशले कोरोनाको खोप उपलब्ध गराएको छैन । तर केही विशेषज्ञका अनुसार कोरोनासँग अन्तिम लडाईं जि...
भारतमा कोरोनाको दोस्रो लहर तीब्र हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा संसारमा सर्वाधिक संक्रमित भारतमा भेटिएको छ । यहाँ आइतबार ६८,२०७ संक्रमितको पहिचान भएको छ । यहाँ आँकडा पछिल्लो १६९ दिनको सबैभन्दा बढी हो । यसअघि अघिल्लो वर्ष १० अक्टोबरमा ७४,४१८ संक्रमित भेटिएका थ...
भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएलगत्तै भारत सरकारले कोभिशिल्ड भ्याक्सिनको निर्यातलाई तत्कालका लागि स्थगित गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत सरकारको यो निर्णयको असर नेपालमा पनि पर्ने भएको छ । नेपालले समयमै खोप नपाउने हो भने पहिलो डोज खोप लगाएक...
छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै नेपालमा पनि त्रास बढेको छ । भारतसँगको खुला सीमा नाकाका साथै स्वास्थ्य मापदण्डको समेत पालनामा ध्यान नदिइँदा संक्रमणको जोखिम बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो साता संक्रमण दर ब...
एजेन्सी । कोरोनाभाइरस विरुद्ध प्रयोग हुदै आएको अस्ट्राजेनिका खोप गम्भीर बिरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी पाइएको छ । कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले गरेको नयाँ परीक्षणले खोप प्रभावकारी र सुरक्षित रहेको फेरि प्रमाणित गरेको हो । अमे...
कोरोनाभाइरसको दोस्रो लहरबीच मध्यप्रदेशका तीन शहर भोपाल, इन्दौर र जबलपुरमा पहिलो लकडाउन सुरु भएको छ । आइतबार अस्पताल र मेडिकल छाडेर सबै पसल बन्द गरिएको छ । बिहानमात्र दुध आपूर्ति गर्ने सवारीलाई छुट दिइएको थियो । प्रहरी सडकमा तैनाथ रहेका छन् भने ठाउँ&ndas...
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, बाध्य भएर तपाईंलाई सम्बोधन गर्दै लेखिरहेको छु । महोदय, भारत लगायत सम्पूर्ण विश्वमा कोरोनाको दोस्रो लहर अति तीव्र गतिले व्यापक हुन थालेको छ । भारतमा दैनिक ४० हजारभन्दा बढी नयाँ सङ्क्रमित देखिन थालेका छन् । उता ब्राजिलमा कोभिड-१९ ...
काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर पछिल्लो समय कम देखिए पनि जोखिम कायमै रहेको जनस्वास्थ्यविद्हरु बताउँछन् । जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेको संख्या बढ्दै गएका कारण अन्य मुलुकमा झैं नेपालमा पनि संक्रमण दर पुनः उच्च हुनसक्ने जनस्वास्थ्यविद्हरुको चेतावनी छ । नेपालमा...
फ्रान्समा कोरोनाभाइरसको तेस्रो लहरको कारण राजधानी पेरिसमा एक महिना लकडाउनको घोषणा गरिएको छ । पेरिसका साथै देशका १५ अन्य क्षेत्रमा शुक्रबार मध्यरातदेखि लकडाउन लागू गरिनेछ । फ्रान्सका प्रधानमन्त्री जीन केस्टेस्कले अहिलेको लकडाउन पहिलेको जस्तै कडा खालको नहुन...
भारतमा कोरोनाका नयाँ संक्रमितको आँकडा लगातार बढिरहेको छ । बुधबार ३५,८३८ मानिसहरु कोरोनाद्वारा संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा १७,७९३ बिरामी निको भए भने १७१ को मृत्यु भएको छ । यसका साथै उपचार गराइरहेका बिरामी अर्थात् एक्टिभ संक्रमितको आँकडा २ लाख ४९ हजार...
कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएपछि सरकारले तत्कालका लागि खोप अभियान स्थगित गरेको छ । अब थप कोभिड खोप आएपछि मात्र ५५ देखि ६४ वर्ष सम्मका व्यक्तिहरूका लागि खोप कार्यक्रम संचालन गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बताए । चैत्र ४ गतेदेखि ५५ वर्षभन्दा ...
विश्वभरी कोरोनाको दोस्रो लहर फैलिरहेको छ । यो अवस्थामा कोरोना भ्याक्सिनको अभाव हुनु निश्चय दुर्भाग्यजनक छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले विश्वका १२२ देशमा मात्रै कोरोना भ्याक्सिन पुगेको छ । अन्य देश अझै पनि भ्याक्सिनबाट वञ्चित छन् । भ्याक्सिन पुगेका ...
अक्सफोर्डको कोरोना खोप लगाएका व्यक्तिमा स्वास्थ्य समस्या देखिन आएको भन्दै विभिन्न सातवटा देशले भ्याक्सिन प्रयोग गर्न प्रतिबन्ध लगाएका छन् । यस सूचीमा डेनमार्क, नर्वे, इटाली, अस्ट्रिया, आइसल्यान्ड, थाइल्यान्ड, बुल्गेरिया रहेका छन् । यी देशले यस खोपमाथि...
काठमाडौं । देशभरमा आज ५३ जना सक्रिय सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७७ सङ्क्रमण मुक्त भएका छन् । आज सङ्क्रमणमुक्त भएका ७७ गरी आजसम्म दुई लाख ७१ हजार ३२६ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आजसम्म निको हुने दर ९८ दशमलव छ प्रतिशत रहेको छ । योसँगै जम्मा स...
विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले अमेरिकी औषधी कम्पनी जोन्सन एन्ड जोन्सनको खोपलाई आपत्कालिन प्रयोगका लागि अनुमति दिएको छ । अन्य खोपहरू दुई डोज लगाउनुपर्ने भएपनि यो खोप एकैपटक लगाए पुुग्छ । डब्ल्युएचओको अनुमतिपछि अब अन्तर्राष्ट्रिय कोभ्याक्स अभियानअन्तर्गत गरिब देशहरु...