छान्दोग्योपनिषद् (१।१०–११) मा आपत्कालीन धर्मसम्बन्धी एउटा प्रसङ्ग आएको छ । धेरै पहिले एकपटक कुरु प्रदेशमा सात दिनसम्म लगातार परेको असिनापानीले अन्नबाली तथा रुखबिरुवा लगायत सारा वनस्पति सखाप पार्यो । लगाएको बालीनाली त यसै पनि गए ...
भाइबहिनीहरूलाई शब्द भण्डार बढाउन सजिलो होस् भन्ने उद्देश्यले तल केही शब्द दिइएका छन् । यीमध्ये केही शब्द अनेकार्थ वाचक भएर पनि व्यवहारमा प्रायः हराउँदै गएका छन् भने केही शब्द अर्कै...
‘सर ! धार्मिक स्थलमा शङ्ख र घण्ट किन बजाइन्छ ? के यसो गर्दा धर्म हुन्छ हो ?’ एक दिन कक्षा नौ का विद्यार्थी जिज्ञासुले विज्ञान शिक्षक सुभद्रसँग सोध्यो । ‘किन...
संसारमा अनेक किसिमका दुःख छन् । यो कुरा भाइबहिनीहरूलाई पनि थाहा हुनुपर्छ । खानको दुःख, लाउनको दुःख, रोगको दुःख, भोकको दुःख, शोकको दुःख, पढाइको दुःख, परीक्षामा पास हुन सकिन्न कि...
स्थान सामुदायिक विद्यालयको आँगन । समय बिहानको करीव ९:४५ बजे । नेपथ्यमा स्कुलको भवन, स्कुल परिसर र सुन्दर बगैँचा देख्रिन्छ । आँगनमा कक्षा एकका १५:२० जना भाइबहिनीहरू खेलिरहेका छन् । ...
मलाई पौडी खेल्ने इच्छा सानैदेखि थियो । तर कोरोना महामारी र विद्यालयको व्यस्तताले गर्दा पुरा हुन सकेको थिएन । तर यसपालि विद्यालयको गर्मीको बिदामा पौडी खेल्न, सिक्ने मौका मिल्यो । ...
१, नेपाल राष्ट्रबैङ्कको गभर्नरको पदावधि कति वर्षको हुन्छ ? (क) तीन वर्ष (ख) चार वर्ष (ग) पाँच वर्ष (घ) छ वर्ष २, चन्दनाथ बाबाको तपोभूमि भनेर चिनिने स्थानको नाम के...
१, अरूको नक्कल गर्नु नराम्रो होइन । सक्नेले गरेकै छन्, सक्दा गरे हुन्छ तर नक्कल गर्न पनि अक्कल चाहिन्छ भन्ने कुरालाई भने बिर्सनुहुँदैन । अन्यथा भुइँको टिप्न खोज्दा पोल्टाको पोखिन्छ...
घटना निकै पुरानो हो । कुनै देशका राजा निकै विलासी थिए । उनी हमेशा राज्यका अन्य काम छाडेर मोजमस्ती र मनोरञ्जनमा दिन बिताउन चाहन्थे तर त्यतिबेला अहिलेको जस्ता मनोरञ्जनका विविध...
कुरा त्यतिबेलाको हो, जतिबेला भारतमा मुगलहरूको शासन थियो । मुगल वादशाह शाहजाँहका दरवारमा एक महान् दार्शनिक सन्त थिए, जसलाई शाहजाँहका छोरा दारासिकोह गुरु मान्थे भने शाहजाँह आफैँ पनि प्रशंसा गरेर...
प्राणायाम भनेको प्राणको गतिलाई रोक्नु हो, व्यवस्थित गर्नु हो । प्राण भन्नाले वायु भन्ने बुझिन्छ । हामीले जुन सास लिन्छौँ त्यसलाई स्थूल वायु भनिन्छ, जसलाई प्राणवायुको बाहिरीरूप भन्न पनि सकिन्छ...
राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने चाहना व्यक्त गरेकी छन् । ५८ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित बालबालिकाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले...
सहरी विकास मन्त्री मेटमणि चौधरीले उच्च संस्कारयुक्त बालबालिकाहरूबाट नै देशले नेतृत्व पाउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, काठमाडौंद्वारा आयोजित उपत्यकाव्यापी अन्तरविद्यालय...
प्राणायाम अत्यन्त प्रचलित शब्द हो । यसबारे बालकदेखि वृद्धसम्म सबै परिचित छन् तर प्राणायाम आफैँमा के हो र कसरी गर्ने वा गरिन्छ भन्ने कुरामा भने सबै परिचित नहुन सक्छन् ।...
नेपालीमा एउटा उखान छ खाने मुखलाई जुँगाले छेक्दैन । उखानहरू बहुअर्थी हुन्छन् । अनेक स्थानमा प्रयोग हुन्छन्, प्रयोग गर्न सकिन्छ । यो उखान पनि त्यस्तै हो । यसका धेरै अर्थ...
एकपटक बाघ र बाँदरबीच विवाद भयो । विवादको विषय थियो शारीरिकबल बुद्धिबल कुन ठूलो भन्ने । बाघ शारीरिक बललाई ठूलो भन्थ्यो बाँदर बुद्धिबललाई । उनीहरू दुवै आ–आफ्ना तर्कमा दृढ थिए...
तीन दशकदेखि लेखनमा सक्रिय टर्किस लेखक मिनिके गिन्युसको बाल चित्रकथा ‘सपनाको व्यापारी’लाई कथालयले नेपाली भाषामा प्रकाशन गरेको छ । कथालाय इन्कका निर्देशक राजीवधर जोशीले गरेको अनुवादमा वागर अघाईका चित्र समावेश...
आफ्नो जीवन आफ्नै हो भने जिउने तरिका पनि आफ्नै किसिमको हुनुपर्छ । आफ्नो स्थान र अवस्थालाई विकास गर्ने प्रयास त गर्नुपर्छ तर आफ्नैपनको विकास राम्रो हुन्छ । नसक्ने भारी बोक्न...
महाभारतको नाम भाइबहिनीहरूले पनि सुनेकै । विश्वकै गहन र वृहद् ग्रन्थ हो यो । कतिपयलाई लाग्न सक्छ यहाँ युद्ध, मारकाट र छलछाम मात्र छ तर यथार्थ अर्कै छ । व्यासजीको...
जीवनमा कतिपय विषय वा समस्या यस्ता हुन्छन्, जुन वास्ता गर्नै लायक हुँदैनन् । कतिपय विषय वा समस्या यस्ता हुन्छन, जसको वास्ता गर्न थाल्दा मुख्य विषय वा लक्ष्यमा ध्यान दिनै भ्याइन्न...
एकादेशमा एक जना व्यापारी थिए । व्यापारको शिलशिलामा विभिन्न स्थानमा जान्थे, नानाभाँतीका चलाखी गरी ठगी धन्दा चलाउँथे । छलकपट र धुर्त्याइँमा मानौँ विद्यावारिधि नै गरेका थिए । जस्तै मै हुँ...
प्राचीन कालमा ययाति नामका सम्राट् थिए । चन्द्रमाको वंशमा जन्मेका यी सम्राट्को राजधानी हाल भारतीय भूभागमा पर्ने लखनउ आसपास थियो । एकपटक उनी दिग्विजय गर्दै हिँडेका थिए । बाटामा शुक्राचार्यकी...
धेरै पहिलेको कुरा हो । एक सज्जनको घरमा दुईवटा घडा थिए, एउटा माटोको थियो, अर्को पित्तलको । सज्जन पानी खानका लागि माटोको घडा र घरायसी कामका लागि पित्तलको घडा प्रयोग...
प्रसङ्ग केही पहिलेको हो । एक पटक बाघ र दुम्सीको जम्काभेट भयो । बाघ आहारको खोजीमा हिँडेको थियो । अनायासै दुम्सी भेटेर ऊ यति खुसी भयो कि दायाँवायाँ नगरी आक्रमणमा...
वैदिक सनातन संस्कृतिले नदी तथा समुद्रका विशेष महत्व दिएको छ । यसले उनीहरूलाई पवित्र तीर्थस्थल मात्र मानेको छैन प्रत्यक्ष देवता मानेर पूजा तथा उपासना गर्दै आएको पनि छ । उता...
दिया सापकोटाको अङ्ग्रेजी बाल कथासङ्ग्रह ‘फेन्टासी एड्भेन्चर्स ३६० डिग्री’ प्रकाशन भएको छ । दियाका कथाहरूले वातावरण संरक्षणतर्फ विशेष जोड दिएका छन् । हिम्मत, कल्पना र सपनाले भरिएका दियाका कथाहरूमा पाठकलाई...
१, घृणालाई घृणाले जित्दैन, जित्नै सक्दैन । यो भनेको आगोलाई आगोले जित्न खोज्नुजस्तै हो । यदि घृणालाई जित्ने हो भने प्रेमको बाटो अप्नाउनुपर्छ । त्यस्तै असमझदारीलाई असमझदारीले जित्न सक्दैन ।...
धेरै पहिलेको कुरा हो । एकपटक पशु र पक्षीहरूबीच कुनै विषयलाई लिएर मनमुटाव भयो । भनिन्छ, बिउ र निहुँलाई धेरै चाहिन्न, उसलाई टुसाउन मात्र बेर हो, झाङ्गिन वा फैलिन बेर...
मानव जीवनमा ६ वटा प्राकृतिक गुण हुन्छन्, जसलाई काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य भनिन्छ । केही दर्शन तथा दार्शनिकहरूले खासगरी वैदिक दर्शनले तिनलाई शत्रु भनेको छ तर ती...
कथा निकै पुरानो हो । एउटा कुनै देशमा हरिदास नामका एक धार्मिक स्वभावका राजा थिए । पूजापाठ तथा देवीदेवताको आराधना बढी रुचाउँथे । दरवार परिसरमा भगवान् विष्णुको मन्दिर बनाउन लगाएका...
कथा निकै पुरानो हो । कुनै जङ्गलमा एउटा अजङ्गको सिंह बस्थ्यो । ऊ शरीरिकरूपमा जति ठूलो थियो घमण्डी र अहङ्कारी पनि त्यति नै थियो । सिंहहरू यसै पनि बलिया र...
‘जदौ महाराज !’ ‘भन् बिस्या ! किन आइस् ।’ ‘एउटा कुरा सोध्न्या मनसुवा थिया महाराज !’ ‘भन् न बिस्या ! के कुरा हो ।’ ‘सरकार चिन्तित...
परापूर्व कालमा कुनै गाउँमा एक व्यापारी थिए । उनी निकै चलाख र धूर्त थिए । गाउँलेहरू जति सिधा थिए त्यत्तिकै गरीब पनि । सेठ यसैलाई भजाएर विभिन्न बहाना पारी पैसा...
आफूहरूभन्दा अनुसूया ठूली सती नारी हुन् भनेको सुन्दा त्रिदेवी (सावित्री, लक्ष्मी र पार्वती) ले सहन सकेनन् । आफूहरूभन्दा ठूला सती नारी संसारमा कोही छैन भन्ने उनीहरूको घमन्ड थियो तर यहाँ...
बुढापाकाहरूले जसले जस्तो कर्म गर्छ त्यस्तै फल पाउँछ भन्ने गरेका भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । तर, त्यो किन र कसरी भन्ने कुरा भने थाहा नहुन सक्छ । त्यसैले यहाँ यस्तै...
सरदार बल्लभ भाइ पटेलको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । भारतीय स्वतन्त्रता आन्दोलनका अग्रगामी व्यक्तित्व पटेल सानैदेखि स्वतन्त्रता प्रेमी थिए । उनी अधिकार मात्र खोज्दैन थे कर्तव्य निर्वाहतर्फ पनि उत्तिकै...
जितेन्द्र रसिकको बालचित्रकथा ‘हनुमानको करामत’ बजारमा आएको छ । यसमा बालमनोविज्ञानमा आधारित रहेर राम र हनुमानको रोचक कथानक उठान गरिएको छ । कथामा राम र हनुमान भ्रमणका क्रममा भक्तपुरको हनुमन्ते...
एकदिन बिहान सबेरै राजा जगदादित्यसमक्ष आएर द्वारपालले भने– ‘महाराज ! बाहिर कोही आएका छन्, हजुरसँग तत्कालै भेट गर्न चाहन्छन् । छिमेकी मुलुकबाट आएको हुँ भन्छन्,...
१, संसारमा अहङ्कारभन्दा ठूलो शत्रु अरू केही हुँदैन । इतिहासमा एकसेएक मैहुँ भन्ने राजामाहाराजहरू समेत यसैका कारण पतन भएर गएका छन् । तीमध्ये कतिको नामसम्म सुनिन्छ कतिको त नामोनिसानै छैन...
अघि कुनैबेला एकादेशमा एक जना सन्काहा राजा थिए । उनको हरेक काम सनकको भरमा चल्थ्यो । बोली रुखो थियो, व्यवहार क्रुर । कसैको ज्यानै लिनु पनि उनका लागि ख्यालख्याल थियो...
मङ्गल ग्रहको नाम हामी सबैले सुनेका छौँ । पृथिवीको नजिक रहेर सूर्यलाई परिक्रमा गर्ने ग्रहहरूमा मङ्गल पनि पर्छ । यिनीहरूको आपसी दूरी भने परिवर्तन भइरहन्छ । नजिक हुन पुगेको अवस्थामा...