काठमाडौं । शिवम् सिमेन्टले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको १३३औँ बैठकले लगानीकर्तालाई १५ प्रतिशत लभांशको प्रस्ताव गरेको हो । कम्पनीले चुक्ता पुँजी ...
उपलब्धि धेरै किसिमका हुन्छन् । आत्म केन्द्रित उपलब्धि, परकेन्द्रित उपलब्धि, व्यक्तिगत उपलब्धि, सामूहिक उपलब्धि, तटस्थ उपलब्धि यस्तै यस्तै । त्यसैगरी तिनीहरूमा पनि प्रत्येकका विभिन्न भेद र विशेषता हुन्छन् । यिनैमध्ये...
कतिपय मानिसमा एक्लै हिँड्ने, एक्लै बस्ने, एक्लै खाने बानी हुन्छ तर यो राम्रो होइन । सामान्य अवस्थामा ठिकै भए पनि समय सधैँ एकनासको हुँदैन । जस्तोसुकै कठिन अवस्था आए पनि...
लगातार मोबाइल बजेका कारण उनको निद्रा खल्बलियो । “यति राति कसले होला ?” भन्दै मोबाइल हेरिन् । छोराको रहेछ । “दुई घण्टा अगाडि वा चार घण्टा पछाडि गरेको भए...
धर्मपिता कण्वसँग शकुन्तलाको ठुलै ठाकठुक पर्यो । कण्व देवराज इन्द्रको ब्रह्महत्याको दोषका कारण नछुनी बार्नुपर्छ भन्थे शकुन्तला एउटाले गरेको पाप अर्कोले किन बोक्ने भन्थिन् । कण्व धर्मशास्त्रको हवाल दिन्थे शकुन्तला...
एकादेशमा एक जना शिक्षक पढाएर घर आउँदै थिए । घर आउँदा उनकी श्रीमतीले भनिन्– बुढो, मेरो पेटमा बच्चा छ । श्रीमती पेटमा बच्चा हुँदा शिक्षक खुसीले रमाए । श्रीमतीको पेटबाट...
जीवनमा विद्याको कति बढी महत्त्व हुन्छ भन्ने सबैलाई थाहा छ । धन र विद्या कुन ठुलो भनेर सोध्ने हो भने प्रायः सबैले विद्या नै ठुलो भन्ने गरेका हुन्छन् । धन...
उपलब्धि भनेको काम पूरा भएपछि पाइने फल हो । तपाईँले कुनै काम गर्नुभएको थियो पूरा गर्नुभयो । त्यसपछि जुन प्रतिफल प्राप्त हुन्छ त्यही नै उपलब्धि हो । आउनुस् एक छिन...
अन्धकार हटाउने बनूँ एउटा बत्ती, कला फैलाउन सकूँ मैले सिकेजति । दुर्भावना कतै नहोस् सधैँ होस् उन्नति, जोड्न सकूँ असल साथी चाहिँदैन सम्पत्ति । पानीजस्तै बन्न सकूँ प्यास मेटाउने, ...
१, युनेस्कोको रचनात्मक सहरमा छनोट हुन सफल नेपालको कुन महानगर हो ? (क) भक्तपुर (ख) काठमाडौँ (ग) विराटनगर (घ) भरतपुर २, नेपालमा हरेक वर्ष राष्ट्रिय कर दिवस कुन...
आजकल हाम्रो प्यारो देश आर्थिक रूपबाट मात्र नभई हरेक रूपबाट खस्किँदै गइरहेको छ । देशका जनतालाई नेताहरू लुट्छन् । हाम्रो देशका ठुला पदमा रहेका व्यक्तिहरूलाई ख्याक्क खोकी लाग्दा पनि विदेशमा...
वराहक्षेत्र नजिक चतरामा महर्षि कण्वको गुरुकुल आश्रम थियो । आश्रममा दसौँहजार विद्यार्थी थिए, जसले एकैसाथ खानबस्नसहितको पढ्ने सुविधा पाउँथे । आयस्रोतका लागि गौशालाहरू थिए, जहाँँ हजारौँ दुधालु गाई हुन्थे ।...
समाधानको अवस्था भनेको समस्या हटेपछिको स्थिति हो, आँधी रोकिएपछिको समुद्रको जस्तो स्थिति हो, बादल हटेपछिको दिनको जस्तो स्थिति हो । बादल हटेपछि, दुर्दिन हटेपछि वातावरण शान्त हुन्छ, स्वच्छ हुन्छ, धर्ती...
नीतिशास्त्र भन्छ ‘सङ्र्गजा दोष गुणा भवन्ति’ अर्थात् संसर्गले दोषलाई गुणमा र गुणलाई दोषमा परिणत गर्छ, गर्न सक्छ, गरिदिन्छ । संसर्ग भनेको सङ्गत हो । सङ्गतमा ठूलो शक्ति हुन्छ । उसले...
एकादेशमा दशवटा ठुला ठुला बङ्गला भएको एकजना करोडपति रहेछन् । उनलाई अझै धेरै सम्पत्तिको चाहना थियो । उनले एक दिन मोबाइलमा स्क्रोल गर्दा एउटा अर्बपतिलाई देखे । उनले पीर माने...
‘आमा ! यो यमपञ्चक भनेको भनेको के हो ? अनि यसलाई किन यति बढी महत्त्व दिइएको हो ?’ तिहारको झिलिमिली देखेर दस वर्षीय छोरो सुशान्तले आमा सोभितालाई सोध्यो । ...
सृजो महीरिन्द्र या अपिन्वः परिष्ठिता अहिना शूर पूर्वीः । अमत्र्यँ चिद्दासं मन्यमानमवाभिनदुक्थैर्वावृधानः । अर्थात् बलशाली इन्द्रले जलप्रवाह रोक्न अहि नामको असुरद्वारा नदीमा बाँधिएका बाँधहरू भत्काएर प्राकृतिक रूपमा बग्ने...
-आरान्या काव्या तिवारी हो हो गर्यो भने सुत्छ मेरो सानो भाइ क क गर्छु भन्छ मेरो सानो भाइ स्कुल जान्छु भन्छ मेरो सानो भाइ बुबु माम खाई सुत्छ...
१, सन् १९२३ मा सम्पन्न साफ यु–१९ फुटबल प्रतियोगिता जित्ने मुलुक कुन हो ? (क) भारत (ख) बङ्गलादेश (ग) श्रीलङ्का (घ) नेपाल २, नेपालको नैनीताल भनेर चिनिने प्रसिद्ध...
तिहार पर्वमा कुकुरको पूजा गर्ने गरिएको त भाइबहिनीहरूलाई पनि थाहै हुनुपर्छ । तिमीहरू आफैँले पनि गर्ने गरेका होला तर उनीहरूको पूजा किन गरिएको हो भन्ने कुरा भने धेरैलाई थाहा नहुन...
समाधानका विभिन्न किसिममध्ये तटस्थ समाधान पनि एउटा हो । कुरो सुन्दा आश्चर्य लाग्न सक्छ समाधानको यो कस्तो किसिम हो भन्ने तर आश्चर्य मान्नुपर्दैन । तटस्थ पनि उत्तिकै जब्बर किसिम हो...
मनमा उत्साह भए जस्तोसुकै असम्भव ठानिएका काम पनि सम्पन्न गर्न सकिन्छ । उत्साह नै छैन भने सानै काम गर्न पनि गाह्रो पर्छ । सफलताको पहिलो सर्त भनेकै उत्साह हो ।...
काठमाडौं । सामाजिक सञ्जालहरूमा दुई खाले अभिभावक भेटिन्छन् । एकाथरीले कन्टेन्टलाई भाइरल बनाउन आफ्ना स–साना केटाकेटीलाई हतियार बनाइरहेका छन् । जस्तो खालको भिडियो, फोटो पनि हालिरहेका हुन्छन् । अर्काथरी अभिभावक...
स्वामी विवेकानन्दको नामबारे प्रायः सबै परिचित छन् । सायद भाइबहिनीहरूले पनि उनको नाम सुनेको हुनुपर्छ । यी भारतीय सन्यासी प्रकाण्ड वैदिक विद्वान्मा पर्छन् । सानै उमेरमा स्वामी रामकृष्ण परमहंससँग सन्यास...
काठमाडौँ । बालबालिकाहरू चौरमा गएर आफ्ना साथीहरूसँग विभिन्न खेल खेल्ने समय परिवर्तन भइसक्यो। पहिले बालबालिकाहरू वरपर दौडने गर्थे, जसले तिनीहरूलाई शारीरिक रूपमा सक्रिय मात्र राख्दैनथ्यो तर तिनीहरूको शारीरिक वृद्धिमा पनि...
स्थान– वनको नजिक रहेको कुनै आश्रम समय– अपराह्न तीन बजे पात्रहरू– सुुमेधा (त्रिकालदर्शी तपस्वी) सुरथ (शत्रुहरूबाट लखेटिएर हिँडेका चैत्रवंशी राजा) समाधि (घरिवारबाट निकालिएका कुनै धनाढ्य वैश्य) भगवान विष्णु...
अरूलाई सहयोग गर्नेलाई भगवान्ले पनि सहयोग गर्छन् । त्यस्तै असहयोग गर्ने, पाएसम्म ठगठाग गर्नेले भने भगवान्को तर्फबाट ठगिनुपर्छ । यही नै सनातन वा दैवी नियम हो । भाइबहिनीहरूका जानकारीका लागि...
समाधान तीन किसिमको हुन्छ । आत्म केन्द्रित, परकेन्द्रित र तटस्थ । आफूसित सम्बन्धित समाधान आत्म केन्द्रित हुन्छ । अरू कसैसित सम्बन्धित समाधानलाई परकेन्द्रित समाधान भनिन्छ । यी दुवैभन्दा भिन्न समाधान...
नियम पालन गर्नका लागि हुन्छन् । पालन गरे उसले पनि पालन गर्छ लत्याए लत्याउँछ । यही नै सनातन नियम हो । संसार नियममा अडेको छ, नियमले चलेको छ । नियमको...
नेपालीमा एउटा भनाइ छ भाइ फुटे गवार लुटे । यसको अर्थ हो दाजुभाइ मिलेर बस्नुपर्छ । यदि उनीहरूमा फुट आयो भने कमजोर बन्छन् र यसैको आधारमा अरूले खेल्ने अवसर पाउँछन्...
१, यही सेप्टेम्बर २३ देखि चीनको हाङझोउमा आयोजना हुने एसियाली खेलकूद प्रतियोगितामा नेपालले कतिवटा खेलमा भाग लिँदैछ ? (क) २८ (ख) २९ (ग) ३० (घ) ३१ २, नेपालमा राष्ट्रिय...
सेवा गर्न र सहयोग गर्न धन नै हुनुपर्छ भन्ने छैन । हिजोआज त यसका लागि पदको समेत खोजी गर्ने गरिन्छ । सेवा गर्नकै लागि पद चाहिएको भनिन्छ र यसैका लागि...
प्रायः हामीलाई लाग्ने गर्छ । समस्या अर्कै हो, समाधान अर्कै तर यी रूपमा मात्र हुन्, सारमा होइनन् । अपितु एउटै हुन् । समस्याभित्रै समाधान छ, समाधानभित्रै समस्या पनि छ ।...
काठमाडौंँ । बालगीत ‘पंखहरु’ सार्वजनिक भएको छ । भास्कर स्वारको शब्द तथा स्वारकै र सुवास पौडेलको संगीत तथा एरेन्ज रहेको गीतमा सुर्याश कार्की, सहर्ष स्वार, वासवी भट्ट, समय भट्ट, रिबिस्का...
स्थान– सामुदायिक विद्यालयको आँगन समय अपराह्न तीन बजे पात्रहरू– सुवर्ण – स्वास्थ्य शिक्षा शिक्षक, सुलोचना – कक्षा १० की छात्रा, सुभद्र – कक्षा १० को छात्र, सुप्रभा –...
मानिसलाई ढाँट्न सकिए पनि भगवान्लाई सकिन्न । जति नै गोप्य तरिकाले ढाँटेको भए पनि भगवान्ले थाहा पाएर हिसाब किताव राखेका हुन्छन् र मौका आउनासाथ हिसाब राफसाफ गर्न लगाउँछन् । भाइबहिनीहरूका...
किसिम भनेको सङ्ख्या जस्तै हो तर सङ्ख्या नै चाहिँ होइन । रूप जस्तै पनि हो तर रूपै चाहिँ होइन । बरु के चाहिँ हो भने रूपको व्यक्त हुने तरिका हो...
आखिर झुट भनेको झुट नै हो । जतिसुकै चलाख भए पनि जतिसुकै चलाखीपूर्वक गरिएको भए पनि एक न एक दिन पत्ता लागिहाल्छ । मूर्ख बनाउन सजिलै हुन्छ, बनाउन सकिन्छ तर...
त्याग दुई किसिमका हुन्छन् । नभएर गर्ने वा गरिएको त्याग र भएर गर्ने वा गरिने त्याग । नभएर गरिने वा हुने त्याग ठूलो होइन । यस्ता त्यागबाट आत्मसन्तुष्टि पनि मिल्दैन...
त्याग दुई किसिमका हुन्छन् । नभएर गर्ने वा गरिएको त्याग र भएर गर्ने वा गरिने त्याग । नभएर गरिने वा हुने त्याग ठुलो होइन । यस्ता त्यागबाट आत्मसन्तुष्टि पनि मिल्दैन...
संसारमा जे रोपिएको छ त्यस्तै फल्छ । अहिलेसम्म एउटा चीज रोपेर अर्को फल प्राप्त भएको उदाहरण कतै भेटिएको छैन । फरक यति हो राम्रो काम गर्नेले राम्रै फल पाउँछन् नराम्रो...