केन्द्रीय संस्करण

बाल कविता

My father access_timeफागुन २१, २०७५

      My father loves to wear hat and tries to catch a bat He is fat And has a pet cat My father catches a fish to make a yummy dish I love his kiss that I really miss He loves to drink tea and catches a bumble bee ...

इस्कुल जान्छु टम् टम् टम् access_timeफागुन १०, २०७५

    उठ्छु, पढ्छु कपडा फेर्छु सफा सुग्घर भई ऐना हेर्छु । टिफिनसाथको झोला भिर्छु इस्कुल जान्छु टम् टम् टम् ।         (१) थोरै खेल्छु, धेरै पढ्छु पाठ नबिर्सी अघि अघि बढ्छु । नभई छाड्दिन म पनि फस्र्ट कोभन्दा को छ र कम...

माघे झरीको छाता access_timeमाघ २६, २०७५

माघे झरी लाग्यो अनि छाता खोज्न लाइयो हिजोसम्म चाहिया थे’न आज फेरि चाहियो   कुन कुनामा थन्किए’थ्यो खोज्दा पाइएन छाता खोज्ने हतारोले भातै खाइएन बल्ल बल्ल पाइयो छाता मैलिएको रै’छ माकुराको जालो यसमै फैलिएको रै’छ &nb...

हामी कमिला access_timeमाघ १७, २०७५

मिलीजुली बस्न  जान्ने हामी कमिला समूहमा काम गर्ने हामी कमिला हाम्रो ठूलो परिवार, गोलो ठूलो छ जहान जति भए पनि एउटै चुल्हो छ । कतै जाँदा लामो ताँती देख्दै रमाइलो मिलीजुली काम गर्दा कामै रमाइलो सँगैसँगै खोज्दा खाँदा खानै रमाइलो आपसमा माया हुँदा मनै ...

हामी फूल access_timeमाघ १७, २०७५

बर्सातको बेला हामी फूलभरि पानी देख्छौं कल्ले भन्छ पानी होइन यो त फूल रोएको हो! जस्तो सुकै पहरामा निर्जनमा छहरामा फूलहरु रुन होइन हाँस्न मात्र फुलेका छन् ! जतिसकै सानो होस् फूल उसको पनि आफ्नो हाँसो ठूलो फूलको हाँसोदेखि ओइलाउँन जान्या छैन हामी लाला...

स्कूलमा मात्र होइन घरमा पनि जाँच हुन्छ access_timeमाघ १५, २०७५

स्कूलमा मात्र होइन घरमा पनि जाँच हुन्छ बाटोघाटो हिँड्दा पनि मानिसको जाँच हुन्छ खान बस्दा, खेल्न लाग्दा, कुरा गर्दा जाँच हुन्छ पाइलैपिच्छे जहिले पनि तिम्रो हाम्रो जाँच हुन्छ बढ्ता भई उम्लिएर फुइँ गर्ने फेल हुन्छ अरुलाई पनि गन्ने नम्र मान्छे पहिला हुन्छ –केटाकेट...

हाम्रो बसयात्रा (कविता) access_timeपुस १६, २०७५

—अस्मी  अस्ति हामी आमासित मामाघर गा’को  उभिएरै गाको बसमा उभिएरै आ’को । बीचबाटो एक्कै छिन सिट खाली भा’थ्यो भाइले र मैले पनि ट्यास्स बस्न पा’थ्यो ।   एउटा मोटोघाटो मान्छे फुत्त बसमा पस्यो हामीलाई &ls...