मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अभिभावकको अनुभव

‘मम्मा म ट्यालेन्ट छैन र ?’

मेरो छ वर्षीय छोराले मलाई सम्बोधन गर्दा बोल्ने शब्द हो मम्मा अर्थात् मम्मी । उमेरले सानो भए पनि कतिपय कुरामा ऊ मभन्दा अझ बढी चलाख छ, जान्ने छ । आर्थिक हैसियत निम्न मध्यम परिवारको भए ...