महात्मा गान्धीको नाम नसुन्ने कमै हुनुपर्छ । भारतीय स्वतन्त्रता आन्दोलनका हस्ती गान्धीजी शान्ति र अहिंसाका पुजारी तथा सत्य र निष्ठाका अनुयायी थिए । उनी सादा जीवन र उच्च विचारका पक्षपाती थिए । उनको हतियार भनेकै ...
डा. स्वामी रामानन्द गिरिको नाम नसुन्ने कमै हुनुपर्छ । खासगरी आध्यात्मिक क्षेत्रका उज्जवल नक्षत्र मानिने गिरिको आध्यात्मिक साहित्य र शिक्षामा विशेष योगदान छ । तनहुँ जिल्लाको देवघाटमा अवस्थित महेश गुरुकुल...
हामीमध्ये धेरैमा अहिले पनि पढ्नु भनेको रट्नु हो भन्ने मान्यता पाइन्छ । खासगरी परम्परागत पढाइमा यस्तो बुझाइ बढी छ । यस्तो पढाइले किताबको कीरो त बनाउँछ तर परेको बेला काम...
ईश्वरचन्द्र विद्यासागरको नाम नसुन्ने कमै हुनुपर्छ । उनको खास नाम ईश्वरचन्द्र बन्धोपाध्याय हो । अद्वितीय विद्वदताका कारण विद्यासागर उपाधि प्राप्त भएको थियो । त्यसपछि यसै नामले विश्वविख्यात भए । २६...
बीसौँ शताब्दीका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको नाम नसुन्ने सायदै कोही हुनुपर्छ संसारमा । खासगरी थ्यौरिटीकल भौतिकशास्त्री थिए उनी । भौतिकीलाई सरल बनाउन ठूलो योगदान छ उनको । पूरा नाम अल्बर्ट...
आद्य शङ्कराचार्यले वैदिक सनातन धर्ममा महत्वपूर्ण योगदान दिएका दिए । उनको जन्म सन् ७८८ र मृत्यु ८२० मा भएको थियो । उनका मातापिता क्रमशः श्रीमती आर्याम्बा र शिव गुरु...
महर्षि वाल्मीकिको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । रामायणका रचनाकार वाल्मीकि संसारकै आदि कवि हुन् भन्ने पनि धेरैलाई थाहा हुनुपर्छ तर उनी को थिए र कसरी महर्षि वाल्मीकि...
...
स्वामी दयानन्द सरस्वतीको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । खासगरी उनी समाजसुधारको क्षेत्रमा बढी परिचित छन् । १२ फरवरी १८२४ मा जन्मेका यी भारतीय सन्यासी मूर्तिपूजाको कट्टर बिरोधी मानिन्छन् ।...
शिवपुरी बाबा असाधारण सिद्धपुरुष मानिन्छन् । १३७ वर्ष बाँचेका यी सन्त पैदलै विश्व भ्रमण गर्ने साहसी व्यक्तित्वमा पनि पर्छन् । सर्वधर्मसमभावका अनुयायी बाबाको असली नाम गोविन्दानन्द भारती थियो । जीवनको...
कन्फ्युशियस महान् चिनियाँ दार्शनिक हुन् । खासगरी समाज सुधारको क्षेत्रमा उनको बढी ख्याति छ । प्रशासनिक क्षेत्रमा पनि उत्तिकै महत्वपूर्ण ठहरिएका छन् उनका विचारहरू । उनको जन्म ईशा पूर्व ५५०...
१, धर्मका दश लक्षण हुन्छन्, जसमा धैर्य, क्षमा, आत्म संयम, चोरी नगर्नु, शौच (स्वच्छता), इन्द्रियलाई वशमा राख्नु, बुद्धि, विद्या, सत्य र अक्रोध (नरिसाउनु) पर्छन् । –मनुस्मृति २,...
स्वामी विवेकानन्दको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । १२ फरवरी १८६३ मा जन्मेर ४ जुलाई १९०२ मा निर्वाण प्राप्त गरेका विवेकानन्द विश्वविख्यात भारतीय सन्यासी हुन् । उनले सन् १८९३ मा...
श्रीमद् देवी भागवतमा एउटा कथा आएको छ, जसलाई कमवेशीरूपमा श्रीमद्भागवतमा पनि उल्लेख गरेका छन् व्यासजीले । प्राचीनकालमा हरिश्चन्द्र नामका सूर्यवंशी राजा थिए । सत्यधर्मका निम्ति स्वर्गलोकसम्म ख्याति फैलिएको थियो उनको...
महान् वैज्ञानिक थोमस एल्वा एडिसनको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । मिलान, ओहायो अमेरिकामा १८४७ फ्रेब्रुअरी ११ मा जन्मेका एडिसनको ८४ वर्षको उमेरमा मृत्यु भएको थियो । बाल्यकालमा मन्द बुद्धि...
एक पटक हम्मरले साँचोसित भनेछ– ‘साँचो भाइ ! तिमी मभन्दा साना छौ तैपनि ठूलठूला ताल्चा सजिलै खोल्छौ तर म तिमीभन्दा निकै ठूलो छु । तथापि सानै ताल्चा खोल्न पनि निकै...
१, उपकार गर्नेलाई प्रत्युपकार गर्न बिर्सनुहुन्न – महर्षि वाल्मीकि २, अरुको सम्मान गर्नेहरू...
१, जमिनको टिप्न खोज्नु नराम्रो होइन, खोज्नुपर्छ तर जमिनको टिप्न खोज्दा पोल्टाको पोखिनु वा पोखिन दिनु चाहिँ हुँदैन । २, भारी त्यत्रै बोक्न खोज्नुपर्छ जति...
मन कालो भए संसार कालो हुन्छ – कवि शिरोमणि लेखनाथ पौड्याल खान पकाउँदा र खाँदा पनि असल कुरा सोच्ने बानी बसाउनुपर्छ – खप्तड स्वामी संसारको अवस्था बौलाएको बाँदरलाई...
मेरो एउटा साथी छ , ऊ कलाकार हो। कैयन पटक ऊ मसंग यस्तो चर्चा गर्न खोज्छ, जसको कुनै सार अथवा अर्थ हुँदैन। उसंग हुने चर्चामा सहमतिमा...
भाइबहिनीहरू आज तिमीहरूसँग एउटा कुरा सोध्न मन लाग्यो– ल भन त, तिमी भान्साबाट चियाको गिलास लिएर आफ्नो कोठातिर जाँदैछौ । एक्कासि तिमीसँग कोही ठोक्किन आइपुग्यो, के...
महान् वैज्ञानिक अबर्ट आइन्स्टाइनको सफलता वैज्ञानिक अल्बर्ट आइन्स्टाइन काममा अति नै तल्लीन भएर लाग्थे । उनले जुन कार्य सुरु गर्दथे त्यो कार्य पूर्ण गरेर मात्र छोड्थे । एक पटक...
गडगडाहट नदीमा नाउ खियाउन तम्तयार भएर बसेका एउटा माझी छन् । पारिपट्टि जान भनेर एकजना दार्शनिक नाउमा चढ्छन् । उनीहरुबीचमा तलको संवाद हुन्छ : दार्शनिक : माझी दाइ,...
हरिशंकर परसाईं हिन्दी साहित्यमा व्यंग्यका प्रख्यात हस्तीका रुपमा परिचित छन् । उनलाई ईश्वरको अस्तित्व र पूजाआजामा रत्तिभर विश्वास थिएन । उनी पक्का नास्तिक र वामपन्थी थिए । एक दिन साहित्यकारहरुबीच...
एक दिन रुसका विख्यात साहित्यकार लियो टाल्सटाय गाउँलेको जस्तो पोसाक लगाएर स्टेसनमा गाडीको प्रतीक्षा गरिरहेका थिए । एउटी महिलाले उनलाई साधारण किसान ठानेर भनिन्, ‘यता हेर्नू त, मेरा श्रीमान्...
कुरा सन् १९३९ को हो । रवीन्द्रनाथ ठाकुर विमार थिए । डाक्टरले उनलाई आराम लिने सल्लाह दिएका थिए । तर महाकवि ठाकुरले त्यसलाई पालना गरिरहेका थिएनन् । उनी आफ्ना कामहरु...
हिन्दी र उर्दू भाषामा लेख्ने भारतका प्रख्यात लेखकहरुमध्ये सबैभन्दा ठूलो नाम हो– प्रेमचन्द । सानोमा नवाब राय र धनपत रायका रुपमा परिचित प्रेमचन्द गणितदेखि त्रसित भई स्कूलबाट भागीभागी हिँड्ने...
मार्टिन लुटर किङ्ग अश्वेतहरुका अधिकारका लागि लड्ने महान् व्यक्ति हुन् । रंगभेदका विरुद्ध उनले अहिंस्रक आन्दोलन सञ्चालन गरे र सोही आन्दोलनको बलमा अश्वेतहरुका पक्षमा थुप्रै अधिकारहरु हासिल गरेर छाडे...
एउटा साधु गंगाको किनारमा बसिरहेका थिए । उनले एउटा बिच्छी गंगाको पानीमा खसेको देखे । हत्तनपत्त उनले नदीमा पसेर त्यो बिच्छीलाई उद्दार गरे । तर त्यो बिच्छीले साधुको हातैमा...
विश्वका प्राचीन सभ्यताहरुमध्येका एक जापान पनि हो । बुद्धका शिक्षालाई शिरमा राखेर अघि बढेको जापानबाट संसारले नै सिक्न सक्ने थुप्रै कुराहरु छन् । ती कुराहरुको सूची तयार गर्ने हो...
माओत्सेतुङ अनुशासनका तीन नियम –आफ्ना सबै कामकार्वाही आदेश पालना गर । –जनताबाट एउटा सियो र एक डोरो धागोसम्म पनि नलेऊ । –जफत गरेका सबै चीज बुझाऊ । ...
गौतम बुद्धले भन्नुभएको छ– संसारमा तीनथरिका स्वभाव भएका मानिसहरु हुन्छन् । पहिलो थरिका मानिसहरु ढुंगामा लेखिएका अक्षर जस्ता हुन्छन्। तिनीहरु चाँडै रिसाउँछन् । अनि तिनीहरुको रिस धेरै लामो...
दिन ढल्दै थियो । घामको पहेँलिँदै गएको सुन्दर किरण बगैंचाभरि छरिएको थियो । बडो भव्य र मन–मोहक दृश्य थियो बगैंचाको । बगैंचाका बीचको विशाल चउर बालकहरुको खेल...
म जब सानो थिएँ, अत्यन्तै स्वार्थी थिएँ र आपनो लागि मात्रै सोच्ने गर्थें । अन्ततः मलाई सबैले छोड्दै गए, साथीहरूले समेत छोडे । मैले कहिल्यै पनि आफ्नो गल्ती...
गौतम बुद्धले भन्नुभएको छ– संसारमा तीनथरिका स्वभाव भएका मानिसहरु हुन्छन् । पहिलो थरिका मानिसहरु ढुंगामा लेखिएका अक्षर जस्ता हुन्छन्। तिनीहरु चाँडै रिसाउँछन् । अनि तिनीहरुको रिस धेरै लामो समयसम्म रहिरहन्छ...
एउटी १९ वर्षकी सुन्दर बच्ची । अचानक उनलाई मेनेन्जाइटिस रोगले सताउँछ । उपचारपछि रोग त निको हुन्छ तर दुर्भाग्यको कुरा, उनी अन्धी बन्न पुग्छिन् । उनको कानले सुन्न छाड्छन् ।...
एकजना कुशल कलाकारले एक पटक एउटा अमरपक्षीको काष्टमूर्ति बनाउने विचार गर्यो । काष्टकलाको नियममुताबिक कलाकारले सर्वप्रथम एउटा काठको मुढामा अमरपक्षीको खाका बनायो । खाका देखेर एकजना आगन्तुकले हाँस्दै...
हेनरी फोर्ड अमेरिकाका प्रसिद्ध उद्योगपति हुन् । उनी र महान् वैज्ञानिक एडिसन साथी थिए । यी दुबैजना प्रसिद्ध व्यक्तिहरु धूम्रपानका विरोधी थिए । यी दुबै मिलेर धूम्रपानका विरुद्ध अभियान नै...
ययातिका जेठो छोराको नाम यदु थियो । यदुका छोरा नातिहरुलाई यादव भन्नेचलन चल्यो । त्यसै यादव वंशमा वासुदेव कृष्ण जन्मे । कृष्ण आफ्नो समयका विछट्ट शक्तिशाली व्यक्तित्व थिए । वुद्धि...
अब्राहम लिंकन अमेरिकाका सोह्रौं राष्ट्रपतिको नाम हो । अमेरिकामा धेरै जना राष्ट्रपति भइसकेका छन् । तर उनी जस्ता प्रसिद्ध र विश्वभरि नै धेरै जनाले मन पराएका अमेरिकी राष्ट्रपति चाहिँ कमै...
डिस्लेक्सियाले ग्रस्त विश्वविख्यात हस्तीहरु, जसको सफलताको कथाले प्रमाणित गरेको छ : बुद्धू र मन्दबुद्धि ठानिएकाहरु पनि प्रतिभाशाली हुन्छन् ! के तपार्इं तीन वर्षसम्म बोल्नै नजान्ने र नौ वर्षसम्म पनि...