ढुनबहादुर बुढाथोकी ‘सङ्घर्ष’ सन् १९६० को दशकसम्म दक्षिण कोरिया संसारका गरिब मुलुकमध्ये एक थियो । त्यसबेला दक्षिण कोरियाली नागरिकको प्रतिव्यक्ति आय ७० अमेरिकी डलर मात्र थियो । जुन अफ्रिकी, ल्याटिन अमेरिकी ...
विगत अढाई दशकदेखि नेपालको राजनीतिमा देखिएको परिस्थिति र प्रवृत्तिले जनतले शान्ति, विकास, समृद्धि, सद्भाव, स्वाभिमान, स्वाधिनता, र एकताको सपनामा कुठाराघात हुँदै आएको थियो । तर ‘१२ वर्षमा खोलो पनि फर्किन्छ’...
पहिलो र दोस्रो चरणको स्थानीयतहको निर्वाचनको परिणामले माओवादी केन्द्र तेस्रो बन्न पुग्यो । स्थानीय तहको निर्वाचनमा बेहोरेको हारको समीक्षा गर्न केन्द्रले साउन २ गतेदेखि बैठक नै बोलायो । ...
जनकराज भट्ट अहिलेसम्म जे जति आन्दोलन, परिवर्तन, युद्ध अथवा विद्रोह यस संसारमा भए, ती सबै समाज रूपान्तरणका लागि भएका छन् । विभिन्न समाजशास्त्री, दार्शनिक तथा चिन्तकहरूले समाज...
नेपालको कम्युनिष्ट आन्दोलनमा बेग्लै पहिचान बनाएको माओवादी केन्द्र कति संकटग्रस्त अवस्थामा पुगेको रहेछ भन्ने झलक दिने गरी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो प्रस्तुति राख्नुभएको कुरा समाचारका रुपमा बाहिर आयो...
रमेश विश्वकर्मा नेपालमा माओवादको प्रयोगको शौन्दर्यतालाई बुझ्ने हो भने माओवादी आन्दोलनलाई मुख्यत ३ खण्डमा अध्यायन गर्नुपर्ने हुन्छ । पहिलो माओवादी आन्दोलनको राष्टिय अन्र्तराष्टियकरण हुदै, जनसेना र जनसरकार, ग्रामीण...
बाहिरी दुनियाको रङ्गीचङ्गी र खानपिनबाट प्रभावित हुनु हामी नेपालीका लागि नौलो कुरा होइन । यसर्थ बर्सेनि हजारौँ नेपाली बाहिरी मरुभूमिको तापमा सेकिन बाध्य हुने गरेका छन् । यसका लागि...
संसारमा अलग राष्ट्रको अवधारणा अस्तित्वमा आएदेखि हालसम्म सार्वभौमिकताको विषय सबैभन्दा महत्वपूर्ण बन्दै आएको छ । यो अनन्त कालसम्म रहिरहने देखिन्छ । यही सार्वभौमिकातको विषयलाई लिएर विश्वमा दुई पटक पटकसम्म...
राजेश विद्रोही मुलुकमा पटक पटक राजनीतिक परिवर्तन भयो तर दलित समुदायले आफ्नो पहिचान सहितको अधिकार पाउन सकेको छैन् । कुनै न कुनै हिसावले शोसक, सामन्त र जमिन्दारहरूकै हातमा राज्य...
सरल सहयात्री अध्यक्ष कमरेड प्रचण्ड, नेपाली इतिहासको सम्पूर्ण कालखण्डमध्ये तपाईं एक त्यस्तो पात्र हुनुहुन्छ, जसले नेपालमा बस्ने आम मान्छेका लागि समानतावादी जनयुद्धको नेतृत्व गर्नुभयो । राज्यका सबै तह र...
कृष्णप्रसाद पराजुली बीबीसी साझा सवालको ५००औँ शृङ्खलामा मुलुकका सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवासँग छलफल भयो । उक्त छलफलमा प्रश्नकर्ताले राखेको प्रश्नको जवाफ दिने शैलीमाथि प्रधानमन्त्रीको सामाजिक सञ्जाललगायत सञ्चार माध्यममा...
बीबी श्रेष्ठ दोस्रो चरणको निर्वाचन सकिएर मतगणना सम्पन्न हुने चरणमा पुगिरहँदा राजनीतिक दलहरूको हैसियतको बारेमा विचार विमर्श सुरु भएको छ । हिजोको जनादेशलाई आधार मानेर यो चुनावलाई पनि...
राजेश विद्रोही राजनीतिक स्वार्थ र विभेदका कारण टुटफुट र विभाजनमा केन्द्रित नेपाली राजनीतिलाई नयाँ शिराबाट जोड्ने चर्चामा रहेका नयाँ शक्ति र संयुक्त समाजवादी फोरम (ससफो) बीचको एकता प्रयास सेलाएको...
मदन ढुङ्गाना कीर्तिपुरमा असार ५ गतेदेखि चलेको एउटा ‘अन्तर्राष्ट्रिय’ खेल, जसको आयोजक थियो एसियन क्रिकेट फेडेरेसन । यसले ६ देशबाट अन्तर्राष्ट्रिय खेलाडी ल्याएर खेल खेलाउने भन्दै व्यापक प्रचारबाजी...
शिवशरण ज्ञवाली एमाले यतिबेला स्थानीय निकायमा कब्जा जमाएर ताजा निर्वाचनमा पहिलो पार्टी बन्ने तरखरमा छ । तथापि सत्ताबाहिर बसेर प्राप्त विजयको उर्लापातले ऊ आफैमा चकित भएको हुनुपर्छ...
दिनेश पन्त “घरमा दुईजना हामी श्रीमान श्रीमती छौँ । म बिरामी छु । अरू काम गर्न नसके पनि दिउँसोभरि बरण्डामा बसेर छाडा चौपाया धपाउन र लगाएको बेर्ना (धानको बीउ)...
केदारनाथ नेपाल (निश्चल) केही छिटफुट घटनाबाहेकस्थानीय तहकोनिर्वाचन पहिलो चरण माओवादीले र दोस्रो चरणकाङ्ग्रेसको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको छ । नयाँ संरचनाअनुसार स्थानीय निकायलाई शक्तिशाली बनाएर निर्वाचन सम्पन्न भएको हुँदाअहिलेको...
नरेन्द्र चुदाली लोकतन्त्रमा दलीय प्रतिस्पर्धालाई सुन्दर र अपरिहार्य तथ्यको रूपमा लिइन्छ । दलहरूले आफ्ना सबल पक्ष र प्रतिस्पर्धी दलका कमजोर पक्षलाई जनतामाझ देखाएर नै आफ्नो पक्षमा जनमत...
स्थानीय तहको हालै सम्पन्न निर्वाचनले निकै अनौठो सन्देश दिएको छ । यसको गहिराइमा हेर्दा देश निकै जटिल मोडमा उभिएको सङ्केत गर्दछ । निर्वाचन देशको परिस्थितिको परीक्षण पनि हो । यसर्थ,...
अफगानिस्तान – तालीवानीहरुको आक्रमणमा परी अफगानिस्तानको उत्तरी बल्ख प्रदेशमा सरकार समर्थक १३ जना लडाकु मारिएका छन् । तालिबानहरुको विद्युतीय धरापमा परी उनीहरु मारिएको प्रदेश सरकारका प्रवक्ताले आइतबार जानकारी दिएको छ...
आरसी धिताल नेपालको संविधानले मुलुकलाई एकात्मकबाट सङ्घात्मक राज्य व्यवस्थाको मार्गनिर्देश गरेको छ । यस संविधानबमोजिम बन्ने राज्य संरचनाअन्तर्गत सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने छन् ।...
केदारनाथ नेपाल (निश्चल) वायु प्रदूषणका कारण नेपालमा प्रतिलाख ३६ जनाले ज्यान गुमाउनु परेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा उल्लेख छ । विभिन्न स्रोतहरुले पनि नेपालको राजधानी ‘काठमाडौँ’लाई एसियाको पहिलो र...
असारको महिना, किसानहरु खेतबारीमा कुटोकोदालो गर्दै मानो छरेर मुरी उब्जाउने काममा व्यस्त छन् । झमझम झरी पर्न थालेको छ । असार सकिन अब धेरै दिन बाँकी छैन । यता सरकारी...
नरेन्द्र चुदाली केही महिना अगाडि स्थानीय तहको खाका टुङ्गो लागेपछि एउटा साथीले गाउँबाट फोन गरेर भन्यो– हाम्रो तल्लो पाटामा त गाउँपालिका कार्यलय बस्ने कुरा छन् नि । जग्गा दिनुपर्छ...
हेमन्त नेपाल इन्डियन आइडल, २००७ को फाइनलमा दार्जिलिङका प्रशान्त तामाङ र अमित पल भिडिरहँदा तामाङका लागि भोट पठाउन भनेर नेपालका काठमाडौँलगायत देशका अधिकांश सहरहरुमा पैसा सङ्कलन गरियो । त्यसबेला...
कुसुम केशव पराजुली अहिले नेपाली समाजमा ज्येष्ठ नागरिकहरुमा देखा पर्ने डिमेन्सिया रोग दिनप्रतिदिन बढ्दै गइरहेको छ । अझ त्यसमा पनि अल्जाइमर रोगको समस्या झनै जटिल बन्दै गएको छ ।...
मिनबहादुर पण्डित भाषाकै कुरा गर्ने हो भने बङ्गाली भाषा बङ्गलादेशमा पनि बोलिन्छ, पश्चिम बङ्गालमा पनि बोलिन्छ । पश्चिम बङ्गालका हिन्दुले पनि बङ्गाली बोल्छन् र बङ्गलादेशका मुस्लिमले पनि बङ्गाली बोल्छन्...
ज्यो. दुर्गाप्रसाद भण्डारी मानिस सबैको मनमा उठ्ने प्रश्न हामी किन जन्मन्छौँ अनि किन मर्छौं ? जन्मेको किन होला ? आफै जानी जानी जन्मेको त पक्कै होइन होला ? जन्मको...
सज्जनकुमार सिंह कोरिया नेपालीहरुका लागि आर्यघाट जस्तै हुनथालेको छ । आज पनि एक जना नेपालीको निधनले हामी दुतिख भएका छौ । १० दिनमा ५ जनाको मृत्यु कोरियमा आज फेरि...
पशुपति नेपाल मानव अधिकार, राजनीतिक स्वातन्त्रता आजका चल्तीका शब्दावाली भएका छन् । मानिसको आयु पहिलेभन्दा बढेको छ । संसारका विभिन्न क्षेत्रका मानिसहरु एकअर्कामा पहिलेभन्दा बढी जोडिएका छन् । व्यापार,...
दक्षिण कोरियामा अहिले रोजगार अनुमति प्रणालीलगायत अन्य प्रणालीअन्तर्गत आएर काम गर्ने प्रवासी मजदुरको सङ्ख्या धेरै छ । यी प्रवासी मजदुर विभिन्न क्षेत्र (कृषि, उत्पादन, निर्माण, सेवा, मत्स्यपालन आदि) का विभिन्न...
मैले देखेको मेरो पुस्ता काङ्ग्रेस नै हुन् । मेरा हजुरबुबा र बुबा काङ्ग्रेस नै हुन् । अहिले पनि मेरा मान्यजन, गरू, आफन्त अधिकांश काङ्ग्रेस नै छन् । ममा उहाँहरूप्रति सादर,...
चैते दशैँमा घर आएका अछाम लयाटीका बिर्स भुल सोमबार त्रिनगर भन्सार कार्यालय हुँदै भारतको बसैतर्फ हानिएका छन् । गत वर्ष चैतमा भारत गएका उनी ६ महिनाका लागि जोहो चलाउने पैसा...
अगावै सामाजिक सञ्जालमा पहुँच भएकाहरुले देश विदेशबाट विभिन्न पार्टीको नाममा खुलेर प्रसार प्रचार गरे । विभिन्न व्यक्तिले गैरजिम्मेवार भई केही पार्टी र व्यक्ति विशेषको नाममा बहस सीमा नाघेर विभिन्न अभिव्यक्ति...