मणिन्द्र पुरुष उपाध्याय कहिल्यै कसैको दास नबनेको हाम्रो देश अहिले केही दलभित्रका पनि केही व्यक्तिहरूको दास बनेको छ र हामी उनीहरूको दासत्वमा बाँच्न विवस र अभ्यस्त भइसकेका छौँ । वास्तवमा भन्ने हो भने ती ...
पृथी बुढा मगर गत भाद्र महिना छुट्टीमा नेपाल फर्किएको थिएँ । काठमाडौँको हालत देखिसक्नु थिएन । हिलैहिलोले काठमाडौँ कुरूप बनेको थियो । मुग्लिनमा पहिरो खसेर बाटो बन्द थियो ।...
ऋषिकेश खतिवडा नेपाल सरकारले स्थानीय तहको गठन स्थानीय तहको विकास र नागरिकको आवश्यकता परिपूर्तिलाई व्यवस्थित एवं नतिजामूलक बनाउन, स्थानीय साधन, स्रोत र सीपको भरपुर उपयोग गर्न र सेवा प्रवाहलाई...
रामकृष्ण कर्माचार्य नेपालमा व्यक्तिगत वा समूहगत रूपमा सेवा र कल्याणका कार्यहरू परापूर्व कालदेखि नै हुँदै आएको थियो । हुनेले नहुनेलाई, सक्नेले असक्तलाई आवश्यक सहयोग गर्ने, दान दातव्य दिने, पाटी...
प्रिय सागर, तिमी सागर हैनौँ महासागर हौ । अब तिमीले नेपाली म्युजिक इन्डस्ट्रीमा यस्तो सुनामी ल्याउनु जसले संसारै हल्लाओस् अनि दुनियाँ तिम्रो औँलामा नाचोस् । तिमी नेपाल आइडलको स्टेज छोडेर...
नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो । यस देशमा एक असल, इमानदार नेतृत्व यो देशले किन पाउन सकेको छैन ? अब देशलाई विगतमा भएका कमी कमजोरी इतिहासलाई दोष दिएर मात्र...
भीमप्रसाद काफ्ले अध्ययनका लागि एक वर्षअघि कोरिया आउँदा अध्ययन सँगसँगै विकासका बारेमा थाहा पाउने हुटहुटी थियो । हरेक समय कलेजमा अध्ययन सँगसँगै अन्य समग्र पक्षको बारेमा जान्न अतिरिक्त क्रियाकलापमा...
जयविक्रम शाह थोरै समयमा धेरै आम्दानी दिने व्यवसाय हो– कुखुरापालन । यो व्यवसाय अहिले धेरै युवा र किसानमा लोकप्रिय हुँदै गएको छ । कुखुरापालनमा संलग्न किसान साथीहरु र नवआगन्तुक...
सरल सहयात्री आन्तरिक राष्ट्रियताको सवालमा पहिचानको मुद्दा स्थापित गर्ने प्रमुख अभियान माओवादी आन्दोलन थियो । भिन्न भाषा, संस्कृति, इतिहास, धर्म र भूगोलको प्रतिनिधित्व गर्ने तथा विशेष समुदायको पहिचानका लागि...
रेश्मा श्रेष्ठ केसी यतिबेला म पत्रकार उजिर मगरको हालै प्रकाशित संस्मरणात्मक कृती ‘अंश’ पढिरहेकी छु । लेखक तत्कालिन माओवादी जनयुद्दताकाको पूर्वी कमाण्ड सिन्धुपाल्चोकको पिस्करमा पुगेका छन् र...
केदारनाथ नेपाल (निश्चल) जनयुद्ध थालनी गर्नु केही समयअघिबाट पार्टीको नाम नेकपा माओवादी राख्दै प्रचण्डको नेतृत्वमा २०५२ फागुन १ गतेबाट नेपालमा महान् जनयुद्वको सुरुवात भएको थियो । राज्यको भेदभावपूर्ण व्यवाहार,...
कक्षा ६ मा पढ्दादेखि नै मेरो मस्तिष्कमा राजनीति चेतनाले घर गरी सकेको थियो । विभिन्न कार्यक्रममा बाहिर हिँड्दा छिमेकीहरूले– तपाईंकी छोरी केटी मान्छे भएर पनि कति बाहिर जान दिएको भनेर...
युवराज दाहाल नेपाली विद्यार्र्थी आन्दोलनको एक अग्रणी धारा अनेरास्ववियू (क्रान्तिकारी)को एकताको २१औँ राष्ट्रि«य सम्मेलन भाद्र ७ देखि ११ हुँदैछ । थुप्रै सहिद,वेपत्ता एवं घाइते योद्धाहरुको बलिदानीको जगमा खडा...
–रमेश दवाडी हिन्दु महिलाहरूको महान् चाड तीज सँघारमै आइपुगेको छ । भाद्र शुक्ल तृतीयाको दिन शिवको पूजाआराधना गरेर हरितालिका देवीको व्रत बसेर तीज मनाउने गरिन्छ । तीज नेपाली नारीको...
अनिता गिरी अहिले सहरलाई तीजले छपक्कै छोपेको छ । राजधानीलगायतका प्रमुख सहरका होटलदेखि ब्याङ्क्वेटहरूमा तीजका गीत घन्किरहेका छन् । तीज नेपाली महिलाहरूले धेरै पहिलादेखि मनाउँदै आएका हुन् । यो...
लक्ष्मीप्रसाद पङ्गेनी पत्रकारलाई जनताले कति विश्वास गर्छन् ? यो प्रश्नको उत्तर दिन जोकोहीलाई पनि हम्मेहम्मे पर्न सक्छ । तर आमसञ्चारको क्षेत्रमा क्रियाशील संस्था ‘शेयरकाष्ट इनिसिएटिभ नेपाल’ ले वि.सं.२०७३ मा...
विपिन ढकाल युवा सङ्घ नेपालको आठौँ राष्ट्रिय महाधिवेशन २०६९ फागुन ११–१७ ले बुटबलबाट आर्थिक समृद्धिमा जानुपर्ने मान्यताका साथ क. महेश बस्नेतको नेतृत्व निर्वाचित भएको थियो । त्योभन्दा अगाडि २०६९...
लीला लुइटेल केही समययता प्रगतिशील विचार राख्नेहरूले विरोध र व्यङ्ग्यको तारोचाहिँ तीज र दसैँलाई बनाएको पाइन्छ । त्यसमा पनि तीजको दर खाने खुवाउनेका विरुद्ध अनेक प्रकारका व्यङ्ग्यमूलक प्रस्तुतिले पत्रपत्रिका...
नेपाल पत्रकार महासङ्घको आसन्न महाधिवेशनमा नयाँ नेतृत्व चयनको विषय अहिले उत्कर्षमा छ । महासङ्घको सभापतिमा गोविन्द आचार्य, तीर्थ कोइराला र उजीर मगरले दाबेदारी प्रस्तुत गर्नु भएको छ । उहाँहरु चिरपरिचित...
नयाँ दिल्ली । भारतीय राज्य बिहारमा बाढीका कारण कम्तिमा पनि ९१ जनाको ज्यान गएको समाचार छ । साथै यसबाट करिब ९६ लाख जना नागरिक प्रभावित भएका छन् । गएको...
शिवराज खड्का अब्राहम लिङ्कनले ‘प्रजातन्त्र भनेको जनताले, जनताका लागि, जनताद्वारा गरिने शासन पद्धती हो’ भनेका थिए भने ‘युद्धमा तिमी एकपटक मात्र मर्न सक्छौँ तर राजनीतिमा, पटकौँ पटक’ विन्टन चर्चिलको...
कृष्णप्रसाद शर्मा आधा देश बाढीपहिरोको डुबानमा छ । सयौँ सङ्ख्यामा मानिस मरेका छन्, कति बेपत्ता छन् । लाखौँ मानिस बेघर भएका छन् । भोकभोकै धमिलो पानी पिएर राहत र...
बचाऊ, गुहारको चित्कारमा सबैजसो कान ठाडो हुन्छ नै तर त्यो गुहारलाई कसले सुन्ला त जहाँ आफैं बाँच्ने आधार छैन । सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा पीडादायी भयावह समाचार र दृश्यले मन त्यसै...
दीपक बोहरा युवा अवस्था सम्पूर्ण जीवनको सबैभन्दा ऊर्जाशील समय हो । युवक हुनका लागि शारीरिक, मानसिक एवं संवेगात्मक विकास उत्कर्षको चरणमा पुगेको हुनु पर्दछ । युवा भन्नाले शरिरमा...
हीरा अधिकारी आदरणीय . रेणु दाहाल क्रान्तिकारी लालसलाम एउटा पार्टीको आस्थावान समर्थकका हैसियतले मैले व्यक्तिगत अभिवादन गरे पनि अब तपाईं सम्पूर्ण महानगरको मेयरको गरिमामय पदमा निर्वाचित...
ई. आशीष सुवेदी विश्वमा थुप्रै विकसित मुलकदेखि लिएर हाम्रा दुई छिमेकी मुलुक उत्तर र दक्षिणले छुट्टाछुट्टै राजनीतिक व्यवस्था अङ्गीकार गरेका छन् । त्यही पनि यी दुवै छिमेकी मुलुकले राष्ट्रको...
उत्तम काफ्ले हाम्रो समाजमा अक्सर गरिने कुरा प्रायः राजनीतिसँग सम्बन्धित हुने गर्छ । तपाईंको घर नजिकको चिया पसल होस या तपाईंको कार्यालय वा कुनै सरकारी निकाय तथा केही थान...
आशीष लुइँटेल मुटु ढक्क फुल्यो, घरमा श्रीमती सम्झिएँ, अगाडि १३–१४ वर्षदेखि ४०–५० वर्षसम्मका महिलाहरु शृङ्गारमा छोपिएर ग्राहकतर्फ छरिएका थिए । त्यस्तो अँध्यारो गल्ली र भर्याङ चढेर त्यहाँ पुगेकाले...
मणिकुमार श्रेष्ठ ‘सिजन’ नेकपा (माओवादी केन्द्र) को साउन महिनाको सुरुवातमा नै स्थानीय तहको निर्वाचनमा आएको नतिजा र आफ्नो पार्टीले हार्नुका कारण पत्ता लगाउन बसेको केन्द्रीय सचिवालयको विस्तारित बैठक बस्यो...
जुना घर्ती मगर समाजवादी व्यवस्थाको निर्माण गर्ने वास्तविक कार्य नवयुवाले नै गर्नुपर्छ । विश्वको हरेक राजनीतिक क्रान्ति र आन्दोलनमा सबैभन्दा सक्रिय युवा विद्यार्थी नै हुन्छन् । यस्तै नेपालको...
धिरज ढुङ्गाना भनिन्छ, यो युग विज्ञान र प्रविधिको हो । विकास र परिवर्तनको हो । समाज रुपान्तरण र समृद्धिको हो । संसारभरि नवीन चेतना र सकारात्मक परिवर्तनका यस्ता असङ्ख्य...
सार्वभौमतः अन्तरविरोधपूर्ण समाजमा विभिन्न दलहरु खोलिने गर्दछ । वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय अन्तरविरोधकै जगमा यस्ता दलहरु अस्तित्वमा आउँदछन् । तर पछिल्लो समय सामाजिक अन्तरविरोधहरुको मूल्यमा भन्दा पनि...
मीनबहादुर पण्डित नेपाल समृद्धि हुन नसक्नुको मुख्य कारण अस्थिर राजनीतिक व्यवस्था एक हो । प्रत्येक छ छ महिनामा सरकार परिवर्तनले राजनीतिक दलको विकासप्रतिको इच्छालाई ओझेलमा पारेको सबैमा जगजाहेर...
पहिलो विश्वयुद्धमा फ्रान्ससँग पराजयपछि जर्मन नागरिकहरुमा राष्ट्रभक्तिको भावना चरमचुलीमा पुग्यो । विश्वको भौगोलिक विभाजन र पुनर्विभाजनको लडाइँले विश्व ध्रुवीकरणमा थियो । पराजित भएबापत् बर्सेनि तिर्नुपर्ने जरिवानाका कारण जर्मन नागरिकहरुमा देशभक्तिपूर्ण...
–कुन्ति पोख्रेल जीवनमा अनगन्ती चोटहरूको सामु ती अनुपम यादगार थोरै भए पनि अमूल्य क्षण बन्दो रहेछ । हजारांै कोसिस र अनियन्त्रित भावनामा बगेका लाखौँ शब्दहरूका मीठा भावहरूले जीवनलाई नै...
करन ताम्राकार अमर सहिद भीमदत्त पन्तले नेपालको मात्र नभई भारतीय स्वतन्त्रता आन्दोलनमा होमिएका कारण अठार महिनाको कठोर कारावास सजायसमेत भोगेका थिए । बदलामा स्वतन्त्र भारतका शासकले राजा, काङ्ग्रेस,...
युवराज पाण्डे गत आइतबार सर्वोच्चले सर्वाधिक चासोको साथ हेरिएको एउटा मुद्दाको फैसला गरेको छ । फैसला लगत्तै राजनीतिक वृत्त र आम नेपाली जनमानसमा विभिन्न टिप्पणी सुरु भएका छन् ।...
भारतस्थित नेपालीहरूलाई दुई भागमा बाँड्न सकिन्छ : प्रथम, भारतमा स्थायी रूपले बस्ने भारतीय नागरिक वा नागरिक बन्नका लागि आवश्यक शर्त पूरा गरिसकेका भारतीय नेपालीहरू; द्वितीय, नेपालबाट भारतमा आएर अस्थायी रूपमा बसेका...
अनिल पाण्डे मुलुकमा आज जुन सघन स्तरको भ्रष्टाचार भइरहेको छ, पहिला यस्तो कहिल्यै थिएन । विकास निर्माणको बजेटबाट केही काम गर्ने र केही कमिसनका नाममा हजम पार्ने प्रचलनसम्म त...
काठमाडौँ, नेपालको राजधानी सहर, जहाँ हरेक जिल्लाका मान्छे आफ्नो उच्च शिक्षादेखि भविष्य निर्माण जस्ता महत्वाकाङ्क्षी योजना र केही बाध्यात्मक परिस्थितिले आएका छन् । काठमाडौँमा आधुनिक घरहरू बनाउने प्रवृत्ति बढ्दो छ...
नेपालमा पर्यटन क्षेत्र कहिले पनि नसकिने अनि कसैसगै पनि प्रतिस्पर्धा गर्नुनपर्ने क्षेत्र हो । आजको विश्व बनावटी पर्यटन बजारमा हामी स्वनिर्मित सम्पदा र विविधताले भरिएको पर्यटन क्षेत्रले धनी छौं ।...